1 NPIONCB पावल एक प्रेरित र मसँग भएका सबै दाजुभाइ-दिदीबहिनीहरूबाट, BSB BSB: Paul, an apostle—sent not from men nor by man, but by Jesus Christ and God the Father, who raised Him from the dead—
2 NPIONCB म मानिसहरूको तर्फबाट वा कुनै मानिसद्वारा पठाइएको होइन, तर येशू ख्रीष्ट र उहाँलाई मृत्युबाट जीवित पार्नुहुने परमेश्वर पिताले पठाउनुभएको हो। BSB BSB: and all the brothers with me, To the churches of Galatia:
3 NPIONCB परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति होस्, BSB BSB: Grace and peace to you from God our Father and the Lord Jesus Christ,
4 NPIONCB जसले हाम्रा पिता परमेश्वरको इच्छाअनुसार हामीले यस वर्तमान दुष्ट युगबाट छुटकारा पाउन सकौँ भनेर हाम्रा पापहरूका निम्ति आफैँलाई अर्पण गर्नुभयो। BSB BSB: who gave Himself for our sins to rescue us from the present evil age, according to the will of our God and Father,
5 NPIONCB परमेश्वरलाई नै सदासर्वदा महिमा भइरहोस्! आमेन। BSB BSB: to whom be glory forever and ever. Amen.
7 NPIONCB वास्तवमा त्यो सुसमाचार नै होइन। स्पष्टसँग भन्नुपर्दा कोही-कोहीले तिमीहरूलाई अन्योलमा पारेर ख्रीष्टको सुसमाचारलाई भ्रष्ट पार्न खोज्दैछन्। BSB BSB: which is not even a gospel. Evidently some people are troubling you and trying to distort the gospel of Christ.
9 NPIONCB हामीले पहिले नै भनिसकेका छौँ, म फेरि पनि भन्दछु; यदि कसैले तिमीहरूले ग्रहण गरिसकेको सुसमाचारभन्दा अर्को सुसमाचार तिमीहरूलाई सुनाउँछ भने त्यो श्रापित होस्! BSB BSB: As we have said before, so now I say again: If anyone is preaching to you a gospel contrary to the one you received, let him be under a curse!
10 NPIONCB के म अहिले मानिसहरूको वा परमेश्वरको निगाह खोजिरहेछु? अथवा के मैले मानिसहरूलाई खुशी पार्ने प्रयास गरिरहेछु? यदि अझसम्म मैले मानिसहरूलाई नै खुशी पार्ने प्रयास गरेको भए म ख्रीष्टको सेवक हुनेथिइनँ। BSB BSB: Am I now seeking the approval of men, or of God? Or am I striving to please men? If I were still trying to please men, I would not be a servant of Christ.
11 NPIONCB मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूले यो जानेको चाहन्छु, मैले प्रचार गरेको सुसमाचार मानव निर्मित होइन। BSB BSB: For I want you to know, brothers, that the gospel I preached was not devised by man.
12 NPIONCB मैले कुनै मानिसबाट पाएको पनि होइन, न त कसैले मलाई सिकाएको नै हो, तर मैले सीधै येशू ख्रीष्टको प्रकाशबाट पाएको हुँ। BSB BSB: I did not receive it from any man, nor was I taught it; rather, I received it by revelation from Jesus Christ.
14 NPIONCB मेरा समकालीन दौँतरीहरू धेरैलाई उछिनेर यहूदी धर्ममा म बढिरहेको थिएँ। अनि मेरा पितापुर्खाका परम्पराहरूका निम्ति ज्यादै जोशिलो थिएँ। BSB BSB: I was advancing in Judaism beyond many of my contemporaries and was extremely zealous for the traditions of my fathers.
15 NPIONCB तर मलाई मेरी आमाको गर्भदेखि नै अलग पार्नुहुने परमेश्वर, जसले उहाँको अनुग्रहद्वारा मलाई बोलाउनुभयो, BSB BSB: But when God, who set me apart from my mother’s womb and called me by His grace, was pleased
16 NPIONCB उहाँलाई आफ्नो पुत्र ममा प्रकट गराउन असल लाग्यो, ताकि मैले गैरयहूदीहरूको बीचमा उहाँलाई प्रचार गर्न सकूँ। तब मैले कुनै मानिससँग केही सल्लाह लिइनँ, BSB BSB: to reveal His Son in me so that I might preach Him among the Gentiles, I did not rush to consult with flesh and blood,
17 NPIONCB न त मभन्दा अगिका प्रेरितहरूसँग सल्लाह लिन यरूशलेम गएँ। तर म अरब देशमा गएँ, र त्यसपछि म फेरि दमस्कसमा फर्केर आएँ। BSB BSB: nor did I go up to Jerusalem to the apostles who came before me, but I went into Arabia and later returned to Damascus.
20 NPIONCB परमेश्वरको सामु म तिमीहरूलाई विश्वास दिलाउन चाहन्छु, कि मैले जे लेखिरहेको छु, यो कुनै झूट होइन। BSB BSB: I assure you before God that what I am writing to you is no lie.
21 NPIONCB त्यसपछि म सिरिया र किलिकियाका प्रान्तहरूमा गएँ। BSB BSB: Later I went to the regions of Syria and Cilicia.
22 NPIONCB ख्रीष्टमा भएका यहूदियाका मण्डलीहरूले मलाई त्यति बेलासम्म व्यक्तिगत रूपमा चिनेका थिएनन्। BSB BSB: I was personally unknown, however, to the churches of Judea that are in Christ.
23 NPIONCB उनीहरूले केवल यस्तो प्रतिवेदन मात्र सुनेका थिए: “हामीलाई पहिले खेदो गर्ने मानिसले अहिले एक समयमा उसैले नष्ट गर्न खोजेको विश्वासलाई प्रचार गरिरहेको छ।” BSB BSB: They only heard the account: “The man who formerly persecuted us is now preaching the faith he once tried to destroy.”
24 NPIONCB अनि तिनीहरूले मेरो कारण परमेश्वरलाई प्रशंसा गरे। BSB BSB: And they glorified God because of me.
Select verses for actions: Enter goes to them and Escape comes back.