1 UDB झुटा शिक्षकहरू खतरनाक भएका हुनाले सबै विश्वासीहरूलाई विशेष गरेर सबै मानिसहरूको सहायताको लागि परमेश्वरसँग प्रार्थना गर्न र तिनीहरूको लागि धन्यवाद दिनको लागि म आग्रह गर्छु। BSB BSB: First of all, then, I urge that petitions, prayers, intercessions, and thanksgiving be offered for everyone—
2 UDB राजाहरू र अरूमाथि शासन गर्ने सबैको निम्ति प्रार्थना गर, ताकि हामीले चुपचाप शान्तिमा रहेर अरू मानिसहरू र परमेश्वरको आदर गर्न सकौँ। BSB BSB: for kings and all those in authority—so that we may lead tranquil and quiet lives in all godliness and dignity.
4 UDB उहाँ सबैलाई उद्धार गर्न चाहनुहुन्छ। उहाँ आफ्नो सत्यताको बारेमा सबैले जानेको चाहनुहुन्छ। BSB BSB: who wants everyone to be saved and to come to the knowledge of the truth.
6 UDB पापीहरूलाई स्वतन्त्र गराउन उहाँ आफ्नै इच्छाले मर्नुभयो। यो कार्य परमेश्वरले उहाँ आफैले चुन्नु भएको समयमा गर्नुभयो। यसले उहाँले सबैको उद्धार गर्न चाहनुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्दछ। BSB BSB: who gave Himself as a ransom for all—the testimony that was given at just the right time.
7 UDB यो सत्यलाई घोषणा गर्नको निम्ति उहाँले मलाई संदेशवाहक र प्रेरित बनाउनु भएको छ। मैले सत्य बोल्छु, म झुटो बोलिरहेको छैन, म गैह्र- यहूदीहरूले साँच्चै विश्वास गर्नुपर्ने कुराहरू सिकाउँछु। BSB BSB: For this reason I was appointed as a preacher, an apostle, and a faithful and true teacher of the Gentiles. I am telling the truth; I am not lying about anything.
8 UDB यसकारण सबैतिरका पुरुषहरूले परमेश्वरले स्वीकार गर्ने किसिमले उहाँतर्फ आफ्नो हात उठाएर प्रार्थना गरून् भन्ने म चाहन्छु। विश्वासीहरूले परमेश्वरप्रति रिस वा शंका देखाएर प्रार्थना नगरून्। BSB BSB: Therefore I want the men everywhere to pray, lifting up holy hands, without anger or dissension.
9 UDB स्त्रीहरूले पनि होशियारीपूर्वक कपडा पहिरुन् भन्ने म चाहन्छु। तिनीहरू आफैँलाई नियन्त्रणमा राखून् ताकि अरूलाई देखाउनलाई वस्त्र नपहिरून्। कपालको सिंगार, सुन, हिरा, मोति, र महँगा वस्त्रहरूको सट्टा BSB BSB: Likewise, I want the women to adorn themselves with respectable apparel, with modesty, and with self-control, not with braided hair or gold or pearls or expensive clothes,
10 UDB स्त्रीहरूले असल काम गर्ने र परमेश्वरको आदर गर्ने स्त्रीहरूलाई सुहाउने खालको वस्त्र पहिरून्। BSB BSB: but with good deeds, as is proper for women who profess to worship God.
12 UDB म स्त्रीहरूलाई पुरुषहरूलाई सिकाउन वा तिनीहरूले के गर्नुपर्छ भनेर बताउने अनुमति दिन्न। विश्वासीहरू सिक्नलाई आउँदा परमेश्वरलाई आदर गर्ने स्त्रीहरू शान्त सित बसून्। BSB BSB: I do not permit a woman to teach or to exercise authority over a man; she is to remain quiet.
13 UDB किनभने आदम नै पहिले सृष्टि गरिएका हुन्, त्यसपछि हव्वा। BSB BSB: For Adam was formed first, and then Eve.
14 UDB अनि सर्पले आदमलाई छल गरेको होइन। यी स्त्री नै हुन् जो पूर्ण रूपले छलमा परिन् र पाप गरिन्। BSB BSB: And it was not Adam who was deceived, but the woman who was deceived and fell into transgression.
15 UDB यदि हरपल स्त्रीहरूले परमेश्वरलाई विश्वास गरे, उहाँलाई प्रेम गरे, उहाँलाई प्रसन्न पार्ने किसिमले जीवन जिए र तिनीहरूले सोँच्ने कुरामा विवेकी भए भने स्त्रीहरूले बालबालिकाहरू जन्माउँदा र हुर्काउँदा परमेश्वरले सुरक्षा दिनुहुन्छ। BSB BSB: Women, however, will be saved through childbearing, if they continue in faith, love, and holiness, with self-control.
Select verses for actions: Enter goes to them and Escape comes back.