1 UDB पवित्र आत्माले स्पष्टसँग भन्नुहुन्छ, पछिल्ला दिनहरूमा केही मानिसहरूले येशू ख्रीष्टको सत्यतालाई विश्वास गर्न छोड्नेछन् र तिनीहरूले विश्वासीहरूलाई छल गर्ने र झुटा शिक्षा सिकाउने दुष्टहरूतर्फ ध्यान दिनेछन्। BSB BSB: Now the Spirit expressly states that in later times some will abandon the faith to follow deceitful spirits and the teachings of demons,
2 UDB ती मानिसहरूले कुरा एउटा गर्दछन् तर तिनीहरूको बुद्धिलाई तातो फलामले डामेर नष्ट गरे झैँ तिनीहरूलाई जे इच्छा लाग्छ त्यही गर्छन्। BSB BSB: influenced by the hypocrisy of liars, whose consciences are seared with a hot iron.
3 UDB तिनीहरूले विश्वासीहरूलाई विवाह गर्नबाट रोक्ने प्रयास गर्नेछन्। सत्यलाई चिनेका विश्वासीहरूले परमेश्वरलाई धन्यवाद दिएर खाउन् भनेर परमेश्वरले बनाउनुभएका निश्चित कुराहरू नखानु भनेर तिनीहरूले भन्नेछन्। BSB BSB: They will prohibit marriage and require abstinence from certain foods that God has created to be received with thanksgiving by those who believe and know the truth.
4 UDB म यो यसकारण भन्दछु कि परमेश्वरले बनाउनु भएका सबै कुरा असल। यसको लागि परमेश्वरलाई धन्यवाद दिँदै उहाँबाट प्राप्त गर्ने कुनै पनि कुरालाई हामी इन्कार गर्दैनौँ। BSB BSB: For every creation of God is good, and nothing that is received with thanksgiving should be rejected,
5 UDB परमेश्वरसँग प्रार्थना र वचनमा विश्वास गर्दै हामी यसलाई उहाँको लागि अलग गर्छौँ। BSB BSB: because it is sanctified by the word of God and prayer.
6 UDB यदि यो सत्य हामी हाम्रा दाजुभाई तथा दिदीबहिनीहरूलाई बताइरहन्छौँ भने तिमी परमेश्वरको असल दास बन्नेछौ। तिमीले उहाँको सेवा असल प्रकारले गर्नेछौ, किनकि हामीले विश्वास गरेको संदेशले तिमीलाई तालिम दिइरहेको छ; परमेश्वरले तिमीलाई सिकाउनु भएका असल कुराहरू र तिमीले पछ्याएका कुराहरूले पनि तिमीलाई तालीम दिइरहेका छन्। BSB BSB: By pointing out these things to the brothers, you will be a good servant of Christ Jesus, nourished by the words of faith and sound instruction that you have followed.
7 UDB तर अर्थ नलाग्ने कुनै पनि कुराहरू र वृद्ध स्त्रीहरूले भन्ने दन्त्य कथाहरू नसुन। बरु, परमेश्वरलाई आदर दिनको निम्ति आफैँलाई तालिम देऊ। BSB BSB: But reject irreverent, silly myths. Instead, train yourself for godliness.
8 UDB शारीरिक अभ्यासले थोरै मात्र सहायता गर्छ तर यदि तिमीले परमेश्वरलाई आदर गर्यौ भने यसले तिमी अहिले पृथ्वीमा रहँदा र भविष्यमा परमेश्वरसँग रहँदा सबै कुरामा सहायता गर्नेछ। BSB BSB: For physical exercise is of limited value, but godliness is valuable in every way, holding promise for the present life and for the one to come.
9 UDB मैले भर्खरै लेखेको कुरामा तिमी भर पर्नसक्छौ। यो पूर्ण रूपमा विश्वास गर्न योग्य छ। BSB BSB: This is a trustworthy saying, worthy of full acceptance.
10 UDB यसकारण हामी सकेसम्म कडा परिश्रम गर्दछौँ, किनकि हाम्रो आशा सबै मानवजातिका उद्धारकर्ता र विशेषगरी विश्वास गर्नेहरूका उद्धारकर्ता जीवित परमेश्वरमा छ। BSB BSB: To this end we labor and strive, because we have set our hope on the living God, who is the Savior of everyone, and especially of those who believe.
11 UDB विश्वासीहरूलाई यी कुराहरूको घोषणा गर र सिकाऊ। BSB BSB: Command and teach these things.
12 UDB तिमी जवान भएको कारण महत्वपुर्ण छैनौ भन्न कसैलाई अनुमति नदेऊ। बरू अरू विश्वासीहरूलाई कसरी जिउनु पर्छ भनेर देखाऊ। तिमीले यो कुरा तिनीहरूलाई तिम्रो बोली, तिम्रो जीवनशैली, तिम्रो प्रेम, परमेश्वरप्रतिको तिम्रो विश्वास र दुष्ट कुराहरू गर्नबाट तिमी कसरी अलग बस्छौ भन्ने कुराहरूबाट देखाऊ। BSB BSB: Let no one despise your youth, but set an example for the believers in speech, in conduct, in love, in faith, in purity.
13 UDB म तिमीकहाँ नआउँदासम्म सार्वजनिक रूपमा विश्वासीहरूको लागि परमेश्वरको वचन पढ्ने र वचनको व्याख्या गरेर विश्वासीहरूलाई सिकाउने कुरामा ध्यान देऊ। BSB BSB: Until I come, devote yourself to the public reading of Scripture, to exhortation, and to teaching.
14 UDB एल्डरहरूले तिमीहरूको शिरमा हात राख्दा र निम्रो लागि परमेश्वरको वचन बोल्दा परमेश्वरले तिमीलाई दिनुभएको वरदानको प्रयोग निश्चय रूपमा गर। BSB BSB: Do not neglect the gift that is in you, which was given you through the prophecy spoken over you at the laying on of the hands of the elders.
15 UDB यी सबै कुराहरू गरेर ती अनुसार अनुसार जीवन जिउने कुरामा निश्चय बन। यसरी सबै विश्वासीहरूले तिमीले ती कुराहरू अझ राम्रोसँग देख्नेछन्। BSB BSB: Be diligent in these matters and absorbed in them, so that your progress will be evident to all.
16 UDB आफूलाई होशियारीसाथ वशमा राख र हामीले सिकाएका कुराहरूलाई पालन गर। यी कुराहरू जारी राख। तिमीले यसो गर्यौ भने, तिमीले आफैंलाई र तिमीलाई सुन्नेहरूलाई बचाउनेछौ। BSB BSB: Pay close attention to your life and to your teaching. Persevere in these things, for by so doing you will save both yourself and those who hear you.
Select verses for actions: Enter goes to them and Escape comes back.