1 UDB अब यी मानिस मेल्कीिसेदेकको बारेमा अरू कुरा भन्ने इच्छा गर्छु। उनी सालेम सहरका राजा थिए र सारासृष्टिका शासक परमेश्वरका पुजारी पनि थिए। चारवटा राजाहरूका सेनाहरूलाई पराजित गरेर घर फर्कदैं गर्दा उनले अब्राहाम र तिनका मानिसहरूलाई बाटोमा भेटे। मेल्कीिसेदेकले अब्राहामलाई आशिष् दिए। BSB BSB: This Melchizedek was king of Salem and priest of God Most High. He met Abraham returning from the slaughter of the kings and blessed him,
2 UDB त्यसपछि लडाइँ जितेर ल्याएका सबै कुराहरूका दशांस उनलाई दिए। अब मल्कीसेदेकको नामको पहिलो अर्थ, “धर्मिकतासाथ राज्य गर्ने राजा” भन्ने हुन्छ। सालेमको अर्थ “शान्ति” हुनाले उनको नामको अर्थ “शान्तिपूर्वक राज्य गर्ने राजा” भन्ने पनि हुन्छ। BSB BSB: and Abraham apportioned to him a tenth of everything. First, his name means “king of righteousness.” Then also, “king of Salem” means “king of peace.”
3 UDB मल्कीसेदेकका पिता, माता वा पुर्खाहरूका बारेमा धर्मशास्त्रले हामीलाई कुनै विवरण उपलब्ध गराउँदैन। उनको जन्म कहिले भयो वा उनको मृत्यु कहिले भयो भन्ने बारेमा पनि धर्मशास्त्रले हामीलाई केही भनेको छैन। उनी सदासर्वदाका निम्ति पुजारी हुन् भएको जस्तो लाग्छ। यस किसिमले उनी परमेश्वरका पुत्र जस्तै हुन्। BSB BSB: Without father or mother or genealogy, without beginning of days or end of life, like the Son of God, he remains a priest for all time.
4 UDB यी मानिस मल्कीसेदेक कति महान् व्यक्ति थिए भन्ने कुरा तिमीहरू यो तथ्यबाट पनि महसुस गर्न सक्छौ कि, हाम्रा ख्यातीप्राप्त पुर्खा अब्राहामले राजाहरूसँग लडाइँ जितेर ल्याएका सब भन्दा असल कुराहरूका दशांस उनैलाई दिए। BSB BSB: Consider how great Melchizedek was: Even the patriarch Abraham gave him a tenth of the plunder.
5 UDB परमेश्वरले मोशालाई दिनुभएको व्यवस्थाअनुसार, अब्रहामकै पनाति लेवीका सन्तानहरू जो पुजारीहरूले थिए, तिनीहरूले आफ्नै नातेदारहरू, परमेश्वरका मानिसहरूबाट नै दशांस लिनुपर्यो, यद्यपि ती मानिसहरू अब्राहामकै सन्ताहरू, तिनीहरूका आफ्नै दाजुभाइ खलक थिए। BSB BSB: Now the law commands the sons of Levi who become priests to collect a tenth from the people—that is, from their brothers—though they too are descended from Abraham.
6 UDB तर यी मानिस मेल्कीिसेदेक जो लेवीका सन्तानहरूमध्येका थिएनन्, उनले अब्राहामबाट हरेक कुराका दशांस प्राप्त गरे। BSB BSB: But Melchizedek, who did not trace his descent from Levi, collected a tenth from Abraham and blessed him who had the promises.
7 UDB अब हरेक व्यक्तिलाई थाहा छ कि ठुला मानिसहरूले साना मानिसहरूलाई आशिष् दिन्छन्, जसरी मल्कीसेदेकले अब्राहामलाई आशिष् दिए। यसैले हामी जान्दछौं कि मल्कीसेदेक अब्राहामभन्दा महान् व्यक्ति थिए। BSB BSB: And indisputably, the lesser is blessed by the greater.
8 UDB लेवीका सन्तान पुजारीहरूको सन्दर्भमा कुरा गर्दा तिनीहरू सबै त्यस्ता मानिस थिए जसको एकदिन मृत्यु हुनेथियो तर पनि तिनीहरूले दशांस प्राप्त गरे। तापनि मल्कीसेदेकको सन्दर्भमा कुरा गर्दा उनले अब्राहामबाट हरेक कुराको दशांस प्राप्त गरे—जुन कुराले मल्कीसेदेक सधैंभरि जीवित रहन्छन् भनेर परमेश्वरले नै साक्षी दिनुभएजस्तो लाग्छ, किनभने धर्मशास्त्रले तिनको मृत्युको बारेमा कुरा गर्दैन। BSB BSB: In the case of the Levites, mortal men collect the tenth; but in the case of Melchizedek, it is affirmed that he lives on.
9 UDB र यो कुरा लेवी आफैंले र तिनको सन्तान सबै पुूजारीहरू—मानिसहरूबाट दशांस प्राप्त गर्नेहरूले— मल्कीसेदेकलाई नै दशांस दिएको जस्तै हो, किनभने तिनीहरूका पुर्खा अब्राहामले तिनलाई दशांस दिए। अब्राहामले मल्कीसेदेकलाई दशांस दिंदा यो कुरा तिनको वंशमा जन्मेका सबै पुजारीहरूले पनि मल्कीसेदेकलाई नै अब्राहामभन्दा महान् थिए भनेर स्वीकार गरेको जस्तै हो। BSB BSB: And so to speak, Levi, who collects the tenth, paid the tenth through Abraham.
10 UDB यो कुरा सत्य हो किनभने अब्राहामले मल्कीसेदेकलाई भेटेको समयमा लेवी र तिनका सन्तान अब्राहामको शरीरमा नै थिए। BSB BSB: For when Melchizedek met Abraham, Levi was still in the loin of his ancestor.
11 UDB परमेश्वरले आफ्ना मानिसहरूलाई व्यवस्था दिनुभयो, साथसाथै पुजारीहरूका बारेमा व्यवस्था पनि दिनुभयो। हारूनबाट र तिनका पुर्खा लेवीबाट जन्मेका पुजारीहरूले ती व्यवस्थाको आज्ञापालन नगर्ने मानिसहरूलाई क्षमा गर्न परमेश्वरका निम्ति एउटा उपाय दिन सकेको भए ती पुजारीहरू नै सिद्ध हुनेथिए। त्यो सन्दर्भमा मेल्कीिसेदेक जस्तो अरू कुनै पुजारीको आवश्यकता पर्ने थिएन। BSB BSB: Now if perfection could have been attained through the Levitical priesthood (for on this basis the people received the law), why was there still need for another priest to appear—one in the order of Melchizedek and not in the order of Aaron?
12 UDB तर ती पुजारीहरू सिद्ध थिएनन् भनी हामीले थाहा पायौं, किनभने मल्कीसेदेक जस्तो नयाँ किसिमको पुजारी आएका छन्। र परमेश्वरले नयाँ किसिमको पुजारीलाई नियुक्त गर्नुभएको हुनाले, उहाँले व्यवस्थालाई पनि परिवर्तन गर्नुपर्यो। BSB BSB: For when the priesthood is changed, the law must be changed as well.
13 UDB मैले तिमीहरूलाई यी कुराहरूका बारेमा भन्दै गरेको येशू लेवीको वंशबाट जन्मिनुभएन। बरू उहाँ यहूदको कूलबाट आउनुभयो जसबाट, पुजारी जस्तो सेवा गर्न कुनै व्यक्ति पनि आएको छैन। BSB BSB: He of whom these things are said belonged to a different tribe, from which no one has ever served at the altar.
15 UDB यसका अतिरिक्त, लेवी सन्तान पुजारीहरू सिद्ध थिएनन् भन्ने पनि हामीलाई थाहा छ, किनभने मल्कीसेदेक जस्तो अर्का पुजारी देखा परे भन्ने कुरा अझ बढी स्पष्ट छ। BSB BSB: And this point is even more clear if another priest like Melchizedek appears,
16 UDB यो पुजारी येशू हुनुहुन्छ। उहाँ पुजारी बन्नुभयो तर उहाँले लेवीको हुनुपर्ने परमेश्वरको व्यवस्था पुरा गर्नुभएको कारण उहाँ पुजारी हुनुभएको होइन। बरु कसैले पनि नाश गर्न नसक्ने जीवनबाट आएको जस्तो किसिमको शक्ति उहाँसँग छ। BSB BSB: one who has become a priest not by a law of succession, but by the power of an indestructible life.
17 UDB परमेश्वर यस कुराको बारेमा धर्मशास्त्रको खण्डमा सुनिश्चित गर्नुभएको कारणले हामी यो कुरा जान्न सक्छौं, जसमा उहाँले पुत्रलाई भन्नुभयो, “मल्कीसेदेक पुजारीकै स्तरमा तिमी अनन्तको निम्ति पुजारी हौ।” BSB BSB: For it is testified: “You are a priest forever in the order of Melchizedek.”
18 UDB परमेश्वरले पुजारीहरूको बारेमा पहिले दिनुभएको आज्ञा हटाउनुभयो, किनभने ती पुजारीहरूले पापपूर्ण मानिसहरूलाई पवित्र बनाउन सकेनन्। BSB BSB: So the former commandment is set aside because it was weak and useless
19 UDB परमेश्वरले मोशालाई दिनुभएको व्यवस्थाका आज्ञा पालन गरेर कुनै व्यक्ति पनि असल बन्न सकेन। अर्कोतर्फ परमेश्वरमा दृढ विश्वास गर्नलाई उहाँले हामीलाई अझ असल कारण दिनुभयो, किनभने उहाँले नै हामीलाई आफ्नो नजिकै आउन सम्भव बनाउनुहुन्छ। BSB BSB: (for the law made nothing perfect), and a better hope is introduced, by which we draw near to God.
20 UDB यसका अतिरिक्त, परमेश्वरले ख्रीष्टलाई पुूजारी नियुक्त गर्नुहुँदा, उहाँले यो कुरा गम्भीरतासाथ घोषणा गर्नुभयो। परमेश्वरले पहिलेका पुजारीहरू नियुक्त गर्नुहुँदा, उहाँले यसो गर्नुभएन। BSB BSB: And none of this happened without an oath. For others became priests without an oath,
21 UDB तर उहाँले ख्रीष्टलाई पुजारी हुन नियुक्त गर्नुहुँदा यी वचन बोल्नुभयो भनी भजन लेखक धर्मशास्त्रमा लेखे: “परप्रभुले गम्भीरतासाथ घोषणा गर्नुभएको छ—र उहाँले आफ्नो मन परिवर्तन गर्नुहुनेछैनः ‘तिमी अनन्तको निम्ति पुजारी हौ।’” BSB BSB: but Jesus became a priest with an oath by the One who said to Him: “The Lord has sworn and will not change His mind: ‘You are a priest forever.’”
22 UDB यो कारणले गर्दा पुरानो करारभन्दा नयाँ करार उत्तम हुनेछ भनेर येशू आफैंले ग्यारेन्टी गर्नुहुन्छ। BSB BSB: Because of this oath, Jesus has become the guarantee of a better covenant.
23 UDB र विगतमा पुजारीहरूले निरन्तर पुूजारीहरूको रूपमा सेवा गर्न सकेनन् किनभने तिनीहरूको सधैं मृत्यु हुन्थ्यो। यसैले मृत्यु भएकाहरूका स्थान लिनलाई त्यहाँ धेरै जना पुजारीहरू थिए। BSB BSB: Now there have been many other priests, since death prevented them from continuing in office.
24 UDB तर येशू अनन्त रूपले जिउनुहुने कारणले उहाँ सदासर्वदाको निम्ति प्रधान पुजारी भइरहनुहुनेछ। BSB BSB: But because Jesus lives forever, He has a permanent priesthood.
25 UDB यसैले परमेश्वरकहाँ आउनेहरूलाई येशूले पूर्ण रूपमा र अनन्त रूपले बचाउन सक्नुहुन्छ, किनभने तिनीहरूलाई क्षमा दिन र बचाउन परमेश्वरमा बिन्ति चढाउनलाई उहाँ सदासर्वदा जिउनुहुन्छ। BSB BSB: Therefore He is able to save completely those who draw near to God through Him, since He always lives to intercede for them.
26 UDB हामीलाई आवश्यक पर्ने किसिमको प्रधान पुजारी येशू नै हुनुहुन्छ। उहाँ पवित्र हुनुहुन्थ्यो, उहाँले कुनै खराब गर्नुभएन र उहाँ निर्दोष हुनुहुन्थ्यो। परमेश्वरले उहाँलाई पापीहरूका माझमा जिउनबाट अलग गर्नुभएको छ र उहाँलाई सर्वोच्च स्वर्गमा लानुभएको छ। BSB BSB: Such a high priest truly befits us—One who is holy, innocent, undefiled, set apart from sinners, and exalted above the heavens.
27 UDB यहूदी प्रधान पुजारीहरूले दिनदिनै र बर्सैपिच्छे जनावरहरूको बलिदान चढाउनुपर्छ। पहिले आफ्नै पापहरू ढाक्नलाई र त्यसपछि अरू मानिसहरूका पापहरू ढाक्नलाई तिनीहरूले त्यसो गर्छन्। तर येशूले कहिल्यै पनि पाप नगर्नुभएको कारणले, उहाँले त्यसो गर्नु आवश्यक छैन। मानिसहरूलाई बचाउनको निम्ति उहाँले गर्नुपर्ने आवश्यक एकमात्र कुरा आफैंलाई एकैपल्ट बलिदान चढाउनुपर्ने थियो, र उहाँले ठिक त्यसै गर्नुभयो। BSB BSB: Unlike the other high priests, He does not need to offer daily sacrifices, first for His own sins and then for the sins of the people; He sacrificed for sin once for all when He offered up Himself.
28 UDB हामीलाई येशूजस्तै प्रधान पुजारीको आवश्यक हुन्छ, किनभने व्यवस्थाले आज्ञा गरेअनुसार नियुक्त गरिएका अरू पुजारीहरूले अरू मानिसले गरेजस्तै पाप गरे। तर परमेश्वरले मोशालाई आफ्नो व्यवस्था दिनुभएपछि उहाँले आफ्नो पुत्रलाई प्रधान पुजारी नियुक्त गर्नुहुन्छ भनेर गम्भीरता घोषणा गर्नुभयो। अब उहाँका पुत्र, जो पुत्र परमेश्वर, येशू हुनुहुन्छ, उहाँ नै सदासर्वदाको निम्ति एकमात्र सिद्ध प्रधान पुजारी हुनुहुन्छ। BSB BSB: For the law appoints as high priests men who are weak; but the oath, which came after the law, appointed the Son, who has been made perfect forever.
Select verses for actions: Enter goes to them and Escape comes back.