1 UDB इस्राएलका मानिसहरूले कसरी आराधना गर्नुपर्छ भनी परमेश्वरले पहिलो करारमा विधिहरू दिनुभयो र उहाँको आराधना गर्न एउटा स्थान बनाउन उहाँले तिनीहरूलाई भन्नुभयो। BSB BSB: Now the first covenant had regulations for worship and also an earthly sanctuary.
2 UDB इस्राएलीहरूले खडा गरेको त्यो पवित्रस्थान पवित्र पाल थियो। यसका बाहिरी कोठामा सामदान र टेबल थियो, जसमा तिनीहरूले परमेश्वरको सामु रोटी चढाउँथे। त्यो कोठालाई पवित्र ठाउँ भनियो। BSB BSB: A tabernacle was prepared. In its first room were the lampstand, the table, and the consecrated bread. This was called the Holy Place.
3 UDB पवित्र स्थानको एक छेउमा पर्दा पछाडी अर्को एउटा कोठा थियो। त्यो ठाउँलाई महापवित्र स्थान भनियो। BSB BSB: Behind the second curtain was a room called the Most Holy Place,
4 UDB यहाँ धूप बाल्नलाई सुनले ढाकिएको एउटा वेदी थयो। यहाँ एउटा पवित्र सन्दुक पनि थियो। यसकोा चारैतिर सुनले ढाकिएको थियो। यसभित्र एउटा सुनको भाँडो थियो, जसमा तिनीहरूले मन्न भन्ने गरेका खानेकुरा राख्थे। सन्दुकभित्र हारूनको लौरो थियो। तिनी परमेश्वरका साँचो पुजारी थिए भनी प्रमाणित गर्नलाई त्यो लौरोमा कोपिला लागेको थियो। यो सन्दुकभित्र ढुङ्गाका पाटीहरू पनि राखिएको थिए, जसमा परमेश्वरले दश आज्ञाहरू लेख्नुभएको थियो। BSB BSB: containing the golden altar of incense and the gold-covered ark of the covenant. Inside the ark were the gold jar of manna, Aaron’s staff that had budded, and the stone tablets of the covenant.
5 UDB सन्दुकमाथि पखेटा भएका प्राणीको स्वरूपहरू थिए, जो परमेश्वरको महिमाका प्रतीक थिए। तिनीहरूका पखेटाले पवित्र सन्दुकमा छाया पार्थे जहाँ प्रधान पुजारीले मानिसहरूका पापहरूका प्रायश्चित गर्दा रगत छर्कन्थे। अहिले यी सबै कुराहरूकाो पूर्ण वितरण लेख्न म समर्थ हुन्न। BSB BSB: Above the ark were the cherubim of glory, overshadowing the mercy seat. But we cannot discuss these things in detail now.
6 UDB तिनीहरूले यी सबै कुराहरूलाई यसरी व्यवस्थित गरेपछि, यहूदी पुजारीहरू पालको बाहिरी कोठामा नियमित रूपमा आफ्ना कामहरू गर्न जान्थे। BSB BSB: When everything had been prepared in this way, the priests entered regularly into the first room to perform their sacred duties.
7 UDB तर भित्री कोठामा त प्रधान पुजारी मात्र त्यो पनि वर्षमा एकपल्ट मात्र जान्छन्। तिनले सधैं आफूले काटेका पशुहरूको रगत लिएर मात्र जान्छन्। तिनले आफ्ना पापहरूका निम्ति र आरू इस्राएलीहरूका गरेका पापहरूका निम्ति गरेका परमेश्वरलाई रगत चढाउँछन्। यसमा तिनीहरूले जानेर गरेका पापहरू बाहेक तिनीहरूले थाहा नपाई गरेका पापहरू दुवै समावेश हुन्छ। BSB BSB: But only the high priest entered the second room, and then only once a year, and never without blood, which he offered for himself and for the sins the people had committed in ignorance.
8 UDB यी कुराहरूद्वारा पवित्र आत्माले यो संकेत गर्नुभयो कि बाहिरी कोठाको अस्तित्व रहेसम्म, परमेश्वरले साधारण मानिसहरूलाई भित्री कोठा, महापवित्र स्थानमा जाने बाटो प्रकट गर्नुभएन। यसैगरी, यहूदीहरूले पुरानै किसिमले बलिदानहरू चढाएसम्म परमेश्वरले साधारण मानिसहरूलाई आफ्नो उपस्थितिमा जाने बाटो प्रकट गर्नुभएन। BSB BSB: By this arrangement the Holy Spirit was showing that the way into the Most Holy Place had not yet been disclosed as long as the first tabernacle was still standing.
9 UDB हामी बाँचिरहेको अहिलेको समयको निम्ति यो एउटा प्रतीक थियो। पवित्र पालमा चढाइएका भेटी र बलिदानहरूले सधैं एक जना व्यक्तिलाई ठिक र गलत छुट्याउन सक्ने वा सधैं हाम्रा हृदयबाट असल काम गर्ने र उसले परमेश्वरलाई प्रसन्न पार्न सक्ने बनाउँदैन। BSB BSB: It is an illustration for the present time, because the gifts and sacrifices being offered were unable to cleanse the conscience of the worshiper.
10 UDB के खाने र पिउने तथा के धुने भन्ने सम्बन्धका ती नियमहरू—ती सबै नियमहरू अब कुनै कामका छैनन्, किनभने परमेश्वरले हामीसँग एउटा नयाँ करार स्थापना गर्नुभएको छ। यो नयाँ करार धेरै असल व्यवस्था छ। BSB BSB: They consist only in food and drink and special washings—external regulations imposed until the time of reform.
11 UDB तर जब ख्रीष्ट हाम्रा प्रधान पुजारीको रूपमा आउनुभयो, तब उहाँले असल कुराहरू ल्याउनुभयो जुन अहिले हामीसँग छ। त्यसपछि उहाँ परमेश्वरको उपस्थितिमा स्वर्गमा जानुभयो, जुन पवित्र पालजस्तो हो, तर परमेश्वरले सृष्टि गर्नूभएको संसारको एक भाग यो होइन। मोशाले यहाँ पृथ्वीमा स्थापना गरेको पालभन्दा यो अति असल छ, किनभने यो सिद्ध छ। BSB BSB: But when Christ came as high priest of the good things that have come, He went through the greater and more perfect tabernacle that is not made by hands and is not a part of this creation.
12 UDB जब प्रधान पुजारी प्रत्येक वर्ष पालमा भएको भित्री कोठामा जान्छन्, तब तिनले बोकाहरू र बाछाहरूको रगत बलिदानको रूपमा चढाउन लिएर जान्छन्। तर ख्रीष्टले त्यसो गर्नुभएन। उहाँ महापवित्र स्थानमा एकपल्ट मात्र प्रवेश गर्नुभयो, किनभने उहाँले क्रूसमा एकपल्ट मात्र उहाँको आफ्नैो रगत चढाउनुभयो। त्यस्तो गरेर उहाँले हामीलाई सदासर्वदाको निम्ति छुटकारा दिनुभयो, किनभने उहाँ आफैंद्वारा रगत बगाइयो। BSB BSB: He did not enter by the blood of goats and calves, but He entered the Most Holy Place once for all by His own blood, thus securing eternal redemption.
13 UDB बोकाहरू र साँढेहरूका रगत तथा पूर्ण रूपले भष्म पारेको रातो कोरलीको खरानीद्वारा छानिएको पानीलाई पुजारीहरूले मानिसहरूमा छर्कन्छन्। यो विधि पूरा गरेपछि, मानिसहरूका आराधना परमेश्वरले ग्रहण गर्नुहुन्छ भनी तिनीहरू भन्छन्। BSB BSB: For if the blood of goats and bulls and the ashes of a heifer sprinkled on those who are ceremonially unclean sanctify them so that their bodies are clean,
14 UDB त्यो सबै कुरा सत्य हो भने, तब यो कुरा अझै बढी सत्य भयो, जब कहिल्यै पाप नगर्ने ख्रीष्टले आफैंलाई परमेश्वरमा बलिदान चढाउनुभयो—परमेश्वरका अनन्त आत्माको शक्तिले उहाँले यसो गर्नुभयो। उहाँले आफैंलाई बलिदान चढाउनुभएको कारणले, हामीलाई सदासर्वदा मृत्युमा लाने कुराहरू समाधान गर्नुभई, परमेश्वरले अब हाम्रा पाप क्षमा गर्नुहुन्छ। अब हामीले कहिलै पाप नगरेको जस्तै भएका छौं। अब हामी साँचो परमेश्वरको आराधना गर्न सक्छौं। BSB BSB: how much more will the blood of Christ, who through the eternal Spirit offered Himself unblemished to God, purify our consciences from works of death, so that we may serve the living God!
15 UDB हाम्रा निम्ति मृत्यु भोग्नुभएर, ख्रीष्टले हाम्रा निम्ति परमेश्वरसँग एउटा नयाँ करारको स्थापना गर्नुभयो। पहिलो करारको मध्यमद्वारा हामीले परमेश्वरलाई प्रसन्न पार्ने कोसिस गर्दै थियौं, तर पनि हामी पापको दोषी नै थियौ। जब उहाँले मृत्यु भोग्नुभयो, ताब आफ्नै पापहरूका कारण हामीले भोग्नुपर्ने मृत्युबाट उहाँले हामीलाई छुटकारा दिनुभयो। फलस्वरुप, परमेश्वरले उहाँलाई चिन्न बोलाउनुभएका हामी सबैले उहाँले हामीलाई सदासर्वदा दिने प्रतिज्ञा गर्नुभएका कुरा प्राप्त गर्नेछौं। BSB BSB: Therefore Christ is the mediator of a new covenant, so that those who are called may receive the promised eternal inheritance, now that He has died to redeem them from the transgressions committed under the first covenant.
16 UDB एउटा करार भनेको एउटा इच्छापत्र जस्तै हो। एउटा इच्छापत्रको सन्दर्भमा, त्यसमा लेखिएका कुरा कार्यान्वयन हुनको निम्ति, इच्छापत्र दिने व्यक्तिको मृत्यु भएको प्रमाण कसैले दिनुपर्छ। BSB BSB: In the case of a will, it is necessary to establish the death of the one who made it,
17 UDB इच्छापत्र दिने व्यक्तिको मृत्यु भएपछि मात्र त्यो कार्यान्वयन हुन्छ। त्यो दिने व्यक्ति जीवित छउन्जेल त्यो कार्यान्वयन हुँदैन। BSB BSB: because a will does not take effect until the one who made it has died; it cannot be executed while he is still alive.
18 UDB र यसरी नै पुजारीहरूले पशुहरू बलि चढाउँदा बगेको रगतको माध्यमद्वारा परमेश्वरले पहिलो करारलाई कार्यान्वयन हुन दिनुभयो। BSB BSB: That is why even the first covenant was not put into effect without blood.
19 UDB परमेश्वरले मोशालाई दिनुभएको व्यवस्थामा परमेश्वरले सबै इस्राएलीहरूलाई आज्ञाका हरेक कुरालाई तिनले घोषणा गरेपछि, तिनले बाछाहरू र बोकाहरूका रगतमा पानी मिसाए। तिनले एउटा हिसपको हाँगामा बाँधेको रातो ऊनलाई तिनले यो रगतमा चोपे। तब तिनले परमेश्वरको व्यवस्था लेखिएको चर्मपत्रहरूमा केही रगत छार्किए। त्यसपछि धेरै रगत तिनले सबै मानिसहरूमाथि छार्किए। BSB BSB: For when Moses had proclaimed every commandment of the law to all the people, he took the blood of calves and goats, along with water, scarlet wool, and hyssop, and sprinkled the scroll and all the people,
20 UDB तिनले तिनीहरूलाई भने, “तिमीहरूले पालन गर्नु भनी परमेश्वरले दिनुभएका आज्ञाको करारलाई यही रगतले कार्यान्वन गराउँछ।” BSB BSB: saying, “This is the blood of the covenant, which God has commanded you to keep.”
21 UDB यसरी नै तिनले त्यो रगत पवित्र पाल तथा त्यहाँ काम गर्न तिनीहरूले प्रयोग गर्ने हरेक वस्तुमाथि छर्के। BSB BSB: In the same way, he sprinkled with blood the tabernacle and all the vessels used in worship.
22 UDB रगतले छर्कने कामद्वारा नै तिनीहरूले प्रयः हरेक कुरा शुद्ध पारे। परमेश्वरको व्यवस्थामा त्यो कुरा लेखिएको थियो। तिनीहरूले पशु बलि चढाउँदा रगत बग्दैन भने, परमेश्वरले मानिसहरूका पाप क्षमा गर्नुहुन्न। BSB BSB: According to the law, in fact, nearly everything must be purified with blood, and without the shedding of blood there is no forgiveness.
23 UDB यसरी पशुको बलिहरूले पुजारीहरूले चिजबिजहरूको शुद्धिकरण गर्नुपर्ने कुरा स्वर्गमा ख्रीष्टले स्वर्गमा गर्नुहुने कुराको नमुना थियो। तर तीभन्दा धेरै उत्तम बलिहरूको माध्यमद्वारा परमेश्वरले स्वर्गमा भएका कुराहरूको शुद्धिकरण गर्नुपर्छ। BSB BSB: So it was necessary for the copies of the heavenly things to be purified with these sacrifices, but the heavenly things themselves with better sacrifices than these.
25 UDB प्रधान पुूजारी हरेक वर्षमा एकपल्ट आफ्नै होइन, अरूको रगत लिएर बलिदान चढाउनलाई महापवित्र स्थानमा प्रवेश गर्छन्। तर ख्रीष्टले स्वर्गमा प्रवेश गर्नुहुँदा, उहाँले त्यसरी बारम्बार आफैंलाई बलिदान चढाउनको निम्ति गर्नुभएन। BSB BSB: Nor did He enter heaven to offer Himself again and again, as the high priest enters the Most Holy Place every year with blood that is not his own.
26 UDB त्यसो हुँदो हो त, परमेश्वरले संसारको सृष्टि गर्नुभएको समयदेखि नै उहाँले बारम्बार दुःख भोग्नुपर्ने र आफ्नो रगत बगाउनुपर्ने हुन्थ्यो। तर बरु, यो अन्तिम समयमा, ख्रीष्ट एकपल्ट देखापर्नुभएको छ जसले गर्दा उहाँले आफूलाई बलिदान गर्नुहुँदा, परमेश्वरले हाम्रा सबै पापहरू क्षमा गर्नुहुनेछ र हामीले पाप गरेको कारणले फेरि हामीलाई दोषी ठहराउनु हुनेछैन। BSB BSB: Otherwise, Christ would have had to suffer repeatedly since the foundation of the world. But now He has appeared once for all at the end of the ages to do away with sin by the sacrifice of Himself.
Select verses for actions: Enter goes to them and Escape comes back.