1 UDB “सार्डिस सहरमा भएका विश्वासीहरूका मण्डलीका दूतलाई यो सन्देश लेख। ‘म तिमीलाई यी कुराहरू भन्दैछु। परमेश्वरका सात आत्मा र सात तारा हुने म नै हुँ। तिमीले गरेका हरेक कुरा मलाई थाहा छ। तिमी जीवित देखा पर्छौ, तर तिमी मृत भएका छौ। BSB BSB: “To the angel of the church in Sardis write: These are the words of the One who holds the seven spirits of God and the seven stars. I know your deeds; you have a reputation for being alive, yet you are dead.
2 UDB सावधान रहो! मेरो निम्ति धेरै काम गर, अन्यथा जे तिमीले यसअघि गरेका छौ त्यो व्यर्थ हुनेछ। तिमीले यसो गर्नैपर्छ किनभने मेरो परमेश्वर जान्नुहुन्छ कि तिमीले पर्याप्त काम गरेका छैनौ। BSB BSB: Wake up and strengthen what remains, which is about to die; for I have found your deeds incomplete in the sight of My God.
3 UDB यसैले, तिमीले परमेश्वरको सन्देश र सत्यता सुनेको समयमाी ग्रहण गरेका कुरालाई निरन्तर याद राख। सधैं त्यो पालन गर र आफ्ना पापमय व्यवहारबाट फर्क। तिमीले त्यसो गर्दैनौ भने, एक जना चोर आएझैं, तिमीले आशा नगरेको समयमा म तिमीकहाँ आउनेछु। तिम्रो इन्साफ गर्न म कुन समयमा आउनेँछु भनी तिमीले कहिल्यै थाहा पाउनेछैनौ। BSB BSB: Remember, then, what you have received and heard. Keep it and repent. If you do not wake up, I will come like a thief, and you will not know the hour when I will come upon you.
4 UDB तापनि, सार्डिस सहरमा तिमीसँग केही विश्वासीहरू छन् जसले खराब कुरा गरिराखेका छैनन्। तिनीहरूले आफ्ना वस्त्रहरू अशुद्ध परेका छैनन्। फलस्वरूप, तिनीहरू मसँगै बस्न योग्य भएका हुनाले, शुद्ध सेतो वस्त्र लगाएका मानिसहरूझैं, तिनीहरू मसँगै रहनेछन् र हरेक किसिमले शुद्ध हुनेछन्। BSB BSB: But you do have a few people in Sardis who have not soiled their garments, and because they are worthy, they will walk with Me in white.
5 UDB शैतानमाथि विजय प्राप्त गर्नेहरूलाई म यिनै सेताो वस्त्रहरू पहिराइदिनेछु। म तिनीहरूका नाउँहरू जीवनको पुस्तकबाट कहिलै मेटाउनेछैन जसमा अनन्त जीवन पाएका मानिसहरूका नाउँहरू लेखिएका हुन्छन्। बरु, तिनीहरू मेरा हुन् भनेर म आफ्नो पिता र उहाँका स्वर्गदूतहरूका सामुो स्वीकार गर्नेछु। BSB BSB: Like them, he who overcomes will be dressed in white. And I will never blot out his name from the Book of Life, but I will confess his name before My Father and His angels.
6 UDB एकसाथ भेला भएका विश्वासीहरूका मण्डलीहरूलाई परमेश्वरको आत्माले जे भन्दै हुनुहुन्छ त्यो सन्देशलाई बुझ्न इच्छा गर्ने हरेक व्यक्तिले ध्यानपूर्वक सुन्नुपर्छ।’” BSB BSB: He who has an ear, let him hear what the Spirit says to the churches.
7 UDB “फिलाडेल्फिया सहरमा भएका विश्वासीहरूका मण्डलीका दूतलाई यो सन्देश लेखः ‘म तिमीलाई यी कुराहरू भन्दैछु। म एक जना हुँ जो पवित्र, सत्य छु। जसरी राजा दाऊदसँग मानिसहरूलाई प्राचीन सहर यरूशलेममा प्रवेश गर्न अनुमति दिने अधिकार थियो, त्यसरी नै मानिसहरूलाई मेरो राज्यमा प्रवेश गर्न अनुमति दिने अधिकार मसँग छ। ढोकाहरू खोल्ने म नै हुँ जसले गर्दा कसैले ती बन्द गर्न सक्दैनन्, र ढोकाहरू बन्द गर्ने म नै हुँ जसले गर्दा कसैले कसैले ती खोल्न सक्दैनन्। BSB BSB: To the angel of the church in Philadelphia write: These are the words of the One who is holy and true, who holds the key of David. What He opens no one can shut, and what He shuts no one can open.
8 UDB तिमीले गरेका हरेक कुरा मलाई थाहा छ। मैले तिम्राो निम्ति एउटा ढोका खोलेको छु जसलाई कसैले बन्द गर्न सक्दैन भन्ने कुरामा सावधान रहो। तिमीसँग थोरै शक्ति छ भनी म जान्दछु तापनि, मैले जे भनें त्यो तिमीले पालन गरेका छौ र तिमीले ममा विश्वास गर्छौ भन्ने कुरालाई तिमीले इन्कार गरेका छैनौ। BSB BSB: I know your deeds. Behold, I have placed before you an open door, which no one can shut. I know that you have only a little strength, yet you have kept My word and have not denied My name.
9 UDB होसियार रहो! तिम्रा मानिसमध्ये कोही एकसाथ मिलेर शैतानको अनुसरण गर्नेहरूलाई भेट गर्छन्। तिनीहरू आफूलाई यहूदीहरू हौं भन्ने दाबी गर्छन् तर तिनीहरू सच्चा यहूदीहरू होइनन् भनी म जान्दछु। तिनीहरू झूटो बोल्दैछन्। तिनीहरूलाई तिमीकहाँ आउने र विनम्र भएर तिम्रा पाउमा घुँडा टेक्ने र मैले तिमीलाई प्रेम गर्छु भन्ने कुरा स्वीकार गर्ने म बनाउनेछु। BSB BSB: As for those who belong to the synagogue of Satan, who claim to be Jews but are liars instead, I will make them come and bow down at your feet, and they will know that I love you.
10 UDB दु:खलाई धैर्यपूर्वक सहन मैले तिमिलाई आज्ञा दिंदा तिमीले त्यो पालन गरेको हुनाले, तिमीलाई मेरो अनाज्ञाकारी बनाउन कोसिस गर्नेहरूबाट म तिमीलाई सुरक्षित राख्नेछु। सारा संसारमा हरेक व्यक्तिलाई तिनीहरूले चाँडै नै यसो गर्नेछन्। BSB BSB: Because you have kept My command to persevere, I will also keep you from the hour of testing that is about to come upon the whole world, to test those who dwell on the earth.
11 UDB म चाँडै आउँदैछु। यसैले परमेश्वरले तिम्रा निम्ति साँचेर राख्नुभएको तिम्रो इनाम गुमाउने तिमीलाई बनाउन नपाओस् भनेर मैले तिमीलाई जे भनेको छु त्यो निरन्तर गर। BSB BSB: I am coming soon. Hold fast to what you have, so that no one will take your crown.
12 UDB शैतानमाथि विजय प्राप्त गर्नेहरूलाई म सुरक्षित बनाउनेछु। मेरो परमेश्वरको मन्दिरका खम्बाहरूझैं तिनीहरू स्थिर हुनेछन् र तिनीहरू त्यहाँ सदासर्वदा रहनेछन्। तिनीहरू मेरा परमेश्वरका हुन् भन्ने कुरा दर्शाउँदै म उहाँको नाउँमा तिनीहरूमा निशाना लगाउनेछु। मेरा परमेश्वरको सहर, मेरा परमेश्वरबाट स्वर्गदेखि तल आउने सहर, नयाँ यरूशलेमको नाउँमा पनि म तिनीहरूमा निशाना लगाउनेछु। तिनीहरू मेरा हुन् भन्ने कुरा दर्शाउँदै म आफ्नो नाउँमा पनि तिनीहरूमा निशाना लगाउनेछु। BSB BSB: The one who overcomes I will make a pillar in the temple of My God, and he will never again leave it. Upon him I will write the name of My God, and the name of the city of My God (the new Jerusalem that comes down out of heaven from My God), and My new name.
13 UDB एकसाथ भेला भएका विश्वासीहरूका मण्डलीहरूलाई परमेश्वरको आत्माले जे भन्दै हुनुहुन्छ त्यो सन्देशलाई बुझ्न इच्छा गर्ने हरेक व्यक्तिले ध्यानपूर्वक सुन्नुपर्छ।’” BSB BSB: He who has an ear, let him hear what the Spirit says to the churches.
14 UDB “लाउडिकिया सहरमा भएका विश्वासीहरूका मण्डलीका दूतलाई यो सन्देश लेखः ‘म तिमीलाई यी कुराहरू भन्दैछु। परमेश्वरका सबै प्रतिज्ञाहरूका ग्यारेन्टी गर्ने म नै हुँ। परमेश्वरको विश्वासयोग्यता तथा सत्यताको बारेमा साक्षी दिने म नै हुँ। परमेश्वरका सारा सृष्टिमाथि राज्य गर्ने म नै हुँ। BSB BSB: To the angel of the church in Laodicea write: These are the words of the Amen, the faithful and true Witness, the Originator of God’s creation.
15 UDB तिमीले गरेका हरेक कुरा मलाई थाहा छ: ममा भएको तिम्रो विश्वासलाई तिमीले इन्कार गर्दैनौ, तर तिमीले मलाई त्यतिसाह्रै प्रेम गर्दैनौ। तिमी त्यस्तो पानी हौ जुन न चिसो न तातो छ। तिमी कि त चिसो वा त तातो हुनुपर्थ्यो भन्ने मेरो इच्छा हो। BSB BSB: I know your deeds; you are neither cold nor hot. How I wish you were one or the other!
16 UDB तिमी तातो नभएको र तिमी चिसो पनि नभएको हुनाले मैले आफ्नो मुखबाट मनतातो पानी थुकेझैं मैले तिमीलाई इन्कार गर्नै लागेको छु। BSB BSB: So because you are lukewarm—neither hot nor cold—I am about to vomit you out of My mouth!
17 UDB तिमी भन्दैछौ, ‘म धनी छु र धेरै धन आर्जन गरेकोछु। मलाई कुनै कुराको कमी छैन!’ तर तिमीलाई धेरै किसिमको अभाव छ भन्ने कुरालाई तिमी महसुस गर्दैनौ। तिमी त्यस्ता मानिसहरू हौ जो धेरै दुःखी, दयनीय, गरीब, अन्धा र नाङ्गा छन्। BSB BSB: You say, ‘I am rich; I have grown wealthy and need nothing.’ But you do not realize that you are wretched, pitiful, poor, blind, and naked.
18 UDB तिमी साँच्चै धनी हुन सक भनेर तिमीले मबाट शुद्ध सुन किनेझैं तिमीलाई खाँचो पर्ने सबै कुरा मबाट प्राप्त गर्नलाई मैले तिमीलाई सल्लाह दिएँ। नाङ्गो हुनु र शर्माउनुको साटोमा तिमीले वस्त्रहरू लगाउन सक भनेर तिमीले मबाट सेता वस्त्रहरू किनेझैं म तिमीलाई धर्मी बनाउँछु। बिरामी आँखामा लगाउनको निम्ति तिमीले मबाट आँखाको मलहम किनेझैं म तिमीलाई सत्य बुझ्न सहायता गर्छु। BSB BSB: I counsel you to buy from Me gold refined by fire so that you may become rich, white garments so that you may be clothed and your shameful nakedness not exposed, and salve to anoint your eyes so that you may see.
19 UDB मैले प्रेम गर्ने सबैलाई मैले हप्काउने र सच्याउने हुनाले आफ्ना पापपूर्ण व्यवहारबाट आफ्ना सारा हृदयले फर्क। BSB BSB: Those I love I rebuke and discipline. Therefore be earnest and repent.
20 UDB म यहीं छु! प्रत्येक व्यक्तिलाई म बोलाउँदैछु र म खडा भइरहेको छु र तिम्रो ढोकामा पर्खिरहेछु र ढोकामा ढकढक गर्दैछु। तिमीले मेरो आवाज सुन्यौ र तिमीले ढोका खोल्यौ भने, म भित्र आउनेछु र मित्रहरूझैं हामी एकसाथ भोजन खानेछौं। BSB BSB: Behold, I stand at the door and knock. If anyone hears My voice and opens the door, I will come in and dine with him, and he with Me.
22 UDB एकसाथ भेला भएका विश्वासीहरूका मण्डलीहरूलाई परमेश्वरको आत्माले जे भन्दै हुनुहुन्छ त्यो सन्देशलाई बुझ्न इच्छा गर्ने हरेक व्यक्तिले ध्यानपूर्वक सुन्नुपर्छ।’” BSB BSB: He who has an ear, let him hear what the Spirit says to the churches.”
Select verses for actions: Enter goes to them and Escape comes back.