Opened
By The Kingdom Tribe (TKT).
Built by Paruto.
v2.7.0
Skip to content
Opened
en
Today
Ask
Read
Journey
More
Luke
Luke
20
NPIULB
BSB
A
a
Luke 20
20
Luke
Jerusalem
Nepali Bible
Jesus
, person
David
, person
Caesar
, person
Moses
, person
John
, person
Jacob
, person
Abraham
, person
Isaac
, person
Nepali Bible
Berean Standard Bible
1
NPIULB
येशूले मन्दिरमा मानिसहरूलाई शिक्षा दिइरहनुहुँदा र सुसमाचार प्रचार गरिरहनुहुँदा, अगुवाहरूसहित मुख्य पुजारीहरू र शास्त्रीहरू येशूकहाँ आए ।
BSB
BSB:
One day as Jesus was teaching the people in the temple courts and proclaiming the gospel, the chief priests and scribes, together with the elders, came up to Him.
2
NPIULB
तिनीहरूले उहाँलाई भने, “हामीलाई बताऊ, कुन अधिकारद्वारा तिमी यी कामहरू गर्छौ ? अथवा कसले तिमीलाई यो अधिकार दियो ?”
BSB
BSB:
“Tell us,” they said, “by what authority are You doing these things, and who gave You this authority?”
3
NPIULB
उहाँले जवाफ दिएर भन्नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु ।
BSB
BSB:
“I will also ask you a question,”
Jesus replied.
“Tell Me:
4
NPIULB
यूहन्नाको बप्तिस्माको बारेमा मलाई बताओ । यो स्वर्गबाट थियो कि मानिसहरूबाट ?”
BSB
BSB:
John’s baptism—was it from heaven, or from men?”
5
NPIULB
उनीहरूले आपसमा भने, “यदि हामीले स्वर्गबाट भन्यौँ भने उसले यसो भन्ला ‘त्यसो भए तिमीहरूले उनलाई किन विश्वास गरेनौ ?’
BSB
BSB:
They deliberated among themselves and said, “If we say, ‘From heaven,’ He will ask, ‘Why did you not believe him?’
6
NPIULB
तर यदि हामीले मानिसबाट हो भन्यौँ भने, ‘सबै मानिसले हामीलाई ढुङ्गाले हान्नेछन्, किनभने उनीहरूले यूहन्नालाई अगमवक्ता हो भनी विश्वास गरेका छन्’ ।”
BSB
BSB:
But if we say, ‘From men,’ all the people will stone us, for they are convinced that John was a prophet.”
7
NPIULB
यसकारण तिनीहरूले यसो भनेर उत्तर दिए, “त्यो कहाँबाट भयो भनी हामीलाई थाहा छैन ।”
BSB
BSB:
So they answered that they did not know where it was from.
8
NPIULB
येशूले तिनीहरूले भन्नुभयो, “म पनि तिमीहरूलाई मैले कुन अधिकारले यी कामहरू गर्छु भनी बताउँदिनँ ।”
BSB
BSB:
And Jesus replied,
“Neither will I tell you by what authority I am doing these things.”
9
NPIULB
उहाँले मानिसहरूलाई यो दृष्टान्त भन्नुभयो, “एक जना मानिसले दाखबारी लगाएर कामदारहरूलाई जिम्मा दिएर आफू लामो समयको लागि अर्को देशमा गए ।
BSB
BSB:
Then He proceeded to tell the people this parable:
“A man planted a vineyard, rented it out to some tenants, and went away for a long time.
10
NPIULB
तोकिएको समयमा तिनीहरूले आफ्नो हिस्साको फल दिऊन् भनी तिनले आफ्नो एक जना नोकरलाई ती कामदारहरूकहाँ पठाए । तर ती कामदारहरूले त्यसलाई पिटेर रित्तो हात पठाइदिए ।
BSB
BSB:
At harvest time, he sent a servant to the tenants to collect his share of the fruit of the vineyard. But the tenants beat the servant and sent him away empty-handed.
11
NPIULB
तिनले अझै अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि पिटेर बेइज्जत गरी रित्तै हात पठाए ।
BSB
BSB:
So he sent another servant, but they beat him and treated him shamefully, sending him away empty-handed.
12
NPIULB
तिनले तेस्रो नोकरलाई पनि पठाए, तर तिनीहरूले त्यसलाई पनि घाइते बनाएर निकाली दिए ।
BSB
BSB:
Then he sent a third, but they wounded him and threw him out.
13
NPIULB
त्यसकारण, दाखबारीका मालिकले भने, ‘अब म के गरूँ ? म आफ्नो प्यारो छोरालाई पठाउनेछु सायद उसलाई त तिनीहरूले आदर गर्लान् कि ।’
BSB
BSB:
‘What shall I do?’ asked the owner of the vineyard. ‘I will send my beloved son. Perhaps they will respect him.’
14
NPIULB
तर कामदारहरूले उसलाई देखेर आपसमा कुरा गरे, ‘यो त हकवाला हो । हामी यसलाई मारौँ र सम्पत्तिको हक हाम्रो हुनेछ ।’
BSB
BSB:
But when the tenants saw the son, they discussed it among themselves and said, ‘This is the heir. Let us kill him, and the inheritance will be ours.’
15
NPIULB
अनि तिनीहरूले उसलाई दाखबारीको बाहिर लगेर मारे । अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान् ?
BSB
BSB:
So they threw him out of the vineyard and killed him. What then will the owner of the vineyard do to them?
16
NPIULB
उनी आएर ती कामदारहरूलाई मार्नेछन् र दाखाबरी अरूहरूलाई दिनेछन् ।” यो सुनेर तिनीहरूले भने, “यस्तो कहिल्यै नहोस् !”
BSB
BSB:
He will come and kill those tenants and give the vineyard to others.”
And when the people heard this, they said, “May such a thing never happen!”
17
NPIULB
तर येशूले तिनीहरूलाई हेर्नुभयो र भन्नुभयो, “यो धर्मशास्त्रको भनाइको अर्थ के हो, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले इन्कार गरे त्यही नै कुने-ढुङ्गो बन्यो ?’
BSB
BSB:
But Jesus looked directly at them and said,
“Then what is the meaning of that which is written: ‘The stone the builders rejected has become the cornerstone’?
18
NPIULB
त्यस ढुङ्गामाथि खस्ने हरेक चकनाचुर हुनेछ, तर जसमाथि त्यो खस्छ त्यसले त्यसलाई धुलोपिठो पार्नेछ ।”
BSB
BSB:
Everyone who falls on this stone will be broken to pieces, but he on whom it falls will be crushed.”
19
NPIULB
त्यसकारण, शास्त्री र मुख्य पुजारीहरूले त्यति नै बेला उहाँलाई पक्रन खोजे । किनकि तिनीहरूलाई थाहा भयो कि उहाँले यो दृष्टान्त तिनीहरूकै विरुद्धमा भन्नुभएको थियो । तर तिनीहरू मानिसहरूसँग डराउँथे ।
BSB
BSB:
When the scribes and chief priests realized that Jesus had spoken this parable against them, they sought to arrest Him that very hour. But they were afraid of the people.
20
NPIULB
तिनीहरूले मौका हेर्न लागे र येशूले भन्नुभएको कुरामा केही गलत साबित भए उहाँलाई फसाएर अधिकारीहरूको हातमा सुम्पिदिने नियतले तिनीहरूले धर्मी भई टोपल्ने जासुसहरूलाई उहाँकहाँ पठाए ।
BSB
BSB:
So they watched Him closely and sent spies who pretended to be sincere. They were hoping to catch Him in His words in order to hand Him over to the rule and authority of the governor.
21
NPIULB
उनीहरूले उहाँलाई सोधे, “गुरुज्यू, हामी जान्दछौँ कि तपाईं ठिक बोल्नुहुन्छ र ठिक सिकाउनुहुन्छ र कसैको पक्षपात गर्नुहुन्न तर परमेश्वरको मार्गको सत्यता सिकाउनुहुन्छ ।
BSB
BSB:
“Teacher,” they inquired, “we know that You speak and teach correctly. You show no partiality but teach the way of God in accordance with the truth.
22
NPIULB
हामीले कैसरलाई कर तिर्नु उचित छ कि छैन ?”
BSB
BSB:
Is it lawful for us to pay taxes to Caesar or not?”
23
NPIULB
येशूले उनीहरूको धूर्त्याइँलाई बुझेर भन्नुभयो,
BSB
BSB:
But Jesus saw through their duplicity and said to them,
24
NPIULB
“मलाई एउटा सिक्का देखाओ, यसमा कसको नाम र चित्र खोपिएको छ ?” उनीहरूले भने, “कैसरको ।”
BSB
BSB:
“Show Me a denarius. Whose image and inscription are on it?”
“Caesar’s,” they answered.
25
NPIULB
उहाँले उनीहरूलाई भन्नुभयो, “त्यसो भए जे कैसर को हो, कैसरलाई देओ र जे परमेश्वरको हो परमेश्वरलाई देओ ।”
BSB
BSB:
So Jesus told them,
“Give to Caesar what is Caesar’s, and to God what is God’s.”
26
NPIULB
मानिसहरूको सामुन्ने उहाँले बोल्नुभएका कुरामा शास्त्री र मुख्य पुजारीहरूले उहाँलाई फसाउन सकेनन् । उहाँको जवाफमा उनीहरू छक्क परे र केही पनि भन्न सकेनन् ।
BSB
BSB:
And they were unable to trap Him in His words before the people. And amazed at His answer, they fell silent.
27
NPIULB
त्यसपछि मृतकहरूबाट पुनरुत्थान हुँदैन भन्ने सदूकीहरू उहाँकहाँ आए,
BSB
BSB:
Then some of the Sadducees, who say there is no resurrection, came to question Him.
28
NPIULB
र उहाँलाई सोधे, “गुरुज्यू, मोशाले हामीलाई लेखिदिएका थिए, कि कुनै मानिसको विवाहित दाजु निसन्तान भयो भने भाइले त्यसकी पत्नीलाई विवाह गरी दाजुको लागि सन्तान खडा गरिदिनुपर्छ ।
BSB
BSB:
“Teacher,” they said, “Moses wrote for us that if a man’s brother dies and leaves a wife but no children, the man is to marry his brother’s widow and raise up offspring for him.
29
NPIULB
सात भाइ थिए । जेठोले एउटी पत्नी ल्यायो र निसन्तान मर्यो
BSB
BSB:
Now there were seven brothers. The first one married a wife but died childless.
30
NPIULB
अनि माहिलाले पनि त्यसलाई विवाह गर्यो र निसन्तान मर्यो ।
BSB
BSB:
Then the second
31
NPIULB
साहिँलाले पनि त्यसलाई विवाह गर्यो अनि त्यसरी नै ती सातै जना निसन्तान मरे ।
BSB
BSB:
and the third married the widow, and in the same way all seven died, leaving no children.
32
NPIULB
पछिबाट त्यो स्त्री पनि मरी ।
BSB
BSB:
And last of all, the woman died.
33
NPIULB
यसकारण, मृतकबाट पुनरुत्थान हुँदा त्यो स्त्री तिनीहरूमध्ये कसकी पत्नी हुनेछे ? किनकि ती सातै जनाले त्यसलाई पत्नीको रूपमा लिएका थिए ।”
BSB
BSB:
So then, in the resurrection, whose wife will she be? For all seven were married to her.”
34
NPIULB
येशूले तिनीहरूलाई भन्नुभयो, “यस युगका मानिसहरू विवाह गर्छन् र विवाह गरेर पठाइन्छन् ।
BSB
BSB:
Jesus answered,
“The sons of this age marry and are given in marriage.
35
NPIULB
तर मृतकबाट जीवित भई उठ्न र अनन्त जीवन प्राप्त गर्न योग्य ठहरिनेहरूले न विवाह गर्दछन् न त विवाह गरेर पठाइन्छन् ।
BSB
BSB:
But those who are considered worthy to share in the age to come and in the resurrection from the dead will neither marry nor be given in marriage.
36
NPIULB
तिनीहरू फेरि मर्दैनन्, किनभने तिनीहरू स्वर्गदूत समान हुन् र पुनरुत्थानका सन्तान भएकाले परमेश्वरका सन्तान हुन् ।
BSB
BSB:
In fact, they can no longer die, because they are like the angels. And since they are sons of the resurrection, they are sons of God.
37
NPIULB
तर मृतकहरू जीवित भई उठ्नेछन् भन्नेकुरा मोशाले पनि पोथ्राको विवरणमा परमप्रभुलाई अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर भनेर पुकार्दा देखाइदिए ।
BSB
BSB:
Even Moses demonstrates that the dead are raised, in the passage about the burning bush. For he calls the Lord ‘the God of Abraham, the God of Isaac, and the God of Jacob.’
38
NPIULB
उहाँ मृतकहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ, किनकि सबै उहाँकै निम्ति जिउँछन् ।”
BSB
BSB:
He is not the God of the dead, but of the living, for to Him all are alive.”
39
NPIULB
अनि शास्त्रीहरूमध्ये कुनै-कुनैले भने, “गुरुज्यू, तपाईंले सही जवाफ दिनुभयो ।”
BSB
BSB:
Some of the scribes answered, “Teacher, You have spoken well!”
40
NPIULB
उनीहरू कसैले पनि उहाँलाई फेरि प्रश्न सोध्ने आँट गरेनन् ।
BSB
BSB:
And they did not dare to question Him any further.
41
NPIULB
येशूले उनीहरूलाई भन्नुभयो, “ख्रीष्ट दाऊदका पुत्र हुन् भनेर तिनीहरूले कसरी भन्दछन् ?
BSB
BSB:
Then Jesus declared,
“How can it be said that the Christ is the Son of David?
42
NPIULB
किनकि भजनको पुस्तकमा दाऊद आफैँले भन्दछन्, परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, ‘तिमी मेरो दाहिने हातपट्टि बस,
BSB
BSB:
For David himself says in the book of Psalms: ‘The Lord said to my Lord, “Sit at My right hand
43
NPIULB
जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ ।’
BSB
BSB:
until I make Your enemies a footstool for Your feet.”’
44
NPIULB
यसकारण, दाऊदले ख्रीष्टलाई प्रभु भन्दछन् भने फेरि उनी कसरी दाऊदका पुत्र भए ?”
BSB
BSB:
Thus David calls Him ‘Lord.’ So how can He be David’s son?”
45
NPIULB
सबै मानिसहरूले सुन्ने गरी उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो,
BSB
BSB:
In the hearing of all the people, Jesus said to His disciples,
46
NPIULB
“शास्त्रीहरूदेखि होसियार रहो जो लामा वस्त्रहरूमा सजिएर बजारमा अभिवादन गरिएको मन पराउँछन् अनि सभाघर र भोजहरूमा प्रमुख स्थान चाहन्छन् ।
BSB
BSB:
“Beware of the scribes. They like to walk around in long robes, and they love the greetings in the marketplaces, the chief seats in the synagogues, and the places of honor at banquets.
47
NPIULB
तिनीहरूले विधवाहरूको घर हडप्छन् र लामो-लामो प्रार्थना गरेर देखाउँछन् । तिनीहरूले नै अझै ठुलो दण्ड पाउनेछन् ।”
BSB
BSB:
They defraud widows of their houses, and for a show make lengthy prayers. These men will receive greater condemnation.”
Chapter complete
You’ve read Luke 20
Chapter 20 of 24 in Luke
Up next
Luke 21
Read Luke 21
Back to Luke 19
Go deeper
Commentary
What the commentators say on Luke 20
Ask Study Help
Ask anything about Luke 20
NPIULB
Nepali Bible. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0 (creativecommons.org/licenses/by-sa/4.0). Text from eBible.org; verses renumbered to the KJV scheme where they differ, otherwise unchanged.
BSB
The Holy Bible, Berean Standard Bible, BSB. Dedicated to the public domain. BereanBible.com
Luke 19
Luke 20
Luke 21