Opened
By The Kingdom Tribe (TKT).
Built by Paruto.
v2.13.0
Skip to content
Opened
en
Today
Ask
Read
Journey
More
Luke
Luke
24
NPIULB
BSB
A
a
Luke 24
24
Luke
Death, resurrection and ascension
Nepali Bible
Jesus
, person
Jerusalem
, place
Moses
, person
Peter
, person
Israel
, person
Galilee
, place
Nazareth
, place
Magdalene
, place
7 more
Nepali Bible
Berean Standard Bible
1
NPIULB
हप्ताको पहिलो दिन सबेरै आफूले तयार गरेको सुगन्धित मसला लिएर उनीहरू चिहानमा आए ।
BSB
BSB:
On the first day of the week, very early in the morning, the women came to the tomb, bringing the spices they had prepared.
2
NPIULB
तिनीहरूले चिहानबाट ढुङ्गा हटाइएको भेट्टाए ।
BSB
BSB:
They found the stone rolled away from the tomb,
3
NPIULB
तिनीहरू भित्र पसे, तर प्रभु येशूको शरीरलाई भेट्टाएनन् ।
BSB
BSB:
but when they entered, they did not find the body of the Lord Jesus.
4
NPIULB
जब तिनीहरू यस विषयमा अन्योलमा परिरहेका थिए, तुरुन्तै चम्किलोवस्त्र लगाएका दुई जना मानिस तिनीहरूको छेउमा उभिए ।
BSB
BSB:
While they were puzzling over this, suddenly two men in radiant apparel stood beside them.
5
NPIULB
ती स्त्रीहरू डरले भरिएर आफ्नो अनुहार भुइँतिर निहुराइरहेका थिए, तिनीहरूले स्त्रीहरूलाई भने, “किन तिमीहरूले जीवितलाई मृतकहरूका बिचमा खोज्छौ ?”
BSB
BSB:
As the women bowed their faces to the ground in terror, the two men asked them, “Why do you look for the living among the dead?
6
NPIULB
उहाँ यहाँ हुनुहुन्न, तर जीवित हुनुभएको छ ! उहाँ गालीलमा हुनुहुँदा तिमीहरूलाई के भन्नुभएको थियो, सो सम्झ ।
BSB
BSB:
He is not here; He has risen! Remember how He told you while He was still in Galilee:
7
NPIULB
मानिसका पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु र क्रुसमा टाँगिनु, र तेस्रो दिनमा फेरि जीवित हुन आवश्यक छ ।”
BSB
BSB:
‘The Son of Man must be delivered into the hands of sinful men, and be crucified, and on the third day rise again.’”
8
NPIULB
तब ती स्त्रीहरूले उहाँका वचनलाई सम्झे ।
BSB
BSB:
Then they remembered His words.
9
NPIULB
र चिहानबाट फर्के, र ती सबै कुराहरू एघार जना र अरू सबैलाई बताइदिए ।
BSB
BSB:
And when they returned from the tomb, they reported all these things to the Eleven and to all the others.
10
NPIULB
अब मरियम मग्दलिनी, योअन्ना, याकूबकी आमा मरियम र उनीहरूसँग अरू स्त्रीहरू पनि थिए र प्रेरितहरूलाई ती सबै कुराहरूको जानकारी गराए ।
BSB
BSB:
It was Mary Magdalene, Joanna, Mary the mother of James, and the other women with them who told this to the apostles.
11
NPIULB
तर यो सन्देश प्रेरितहरूलाई बेकारको कुराजस्तो लग्यो, र तिनीहरूले स्त्रीहरूको कुरामा विश्वास गरेनन् ।
BSB
BSB:
But their words seemed like nonsense to them, and they did not believe the women.
12
NPIULB
यथापि पत्रुस उठे, र चिहानतिर दौडेर गए र निहुरेर भित्र हेर्दा सूती कपडाको पट्टीलाई देखे । तब पत्रुस आश्चर्य चकित हुँदै के भएको होला भन्दै आफ्नो घर तर्फलागे ।
BSB
BSB:
Peter, however, got up and ran to the tomb. And after bending down and seeing only the linen cloths, he went away, wondering to himself what had happened.
13
NPIULB
हेर, तिनीहरू दुई जना त्यही दिन इम्माउस नाउँ भएको गाउँतिर गइराखेका थिए, जुन यरूशलेमबाट साठी किलोमिटर टाढा थियो ।
BSB
BSB:
That same day two of them were going to a village called Emmaus, about seven miles from Jerusalem.
14
NPIULB
जे भएको थियो, ती सबै कुराको विषयमा तिनीहरूले एक-अर्कामा छलफल गरे ।
BSB
BSB:
They were talking with each other about everything that had happened.
15
NPIULB
तिनीहरू छलफल र एकसाथ प्रश्न गरिरहेका बेलामा येशू आफैँ तिनीहरूको नजिक आउनुभयो र तिनीहरूसँगै जानुभयो ।
BSB
BSB:
And as they talked and deliberated, Jesus Himself came up and walked along with them.
16
NPIULB
तर तिनीहरूका आँखा उहाँलाई नचिन्ने बनाइएका थिए ।
BSB
BSB:
But their eyes were kept from recognizing Him.
17
NPIULB
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू दुवै जना हिँड्दै गर्दा के को विषयमा कुरा गरिरेहेका थियौ ?” उदास भएर तिनीहरू त्यहाँ उभिए ।
BSB
BSB:
He asked them,
“What are you discussing so intently as you walk along?”
They stood still, with sadness on their faces.
18
NPIULB
तिनीहरूमध्ये क्लेओपास नाउँ गरेका एक जनाले उहाँलाई जवाफ दिए, ”यी दिनहरूमा यरूशलेममा भएका कुराहरू थाहा नपाउने व्यक्ति के तपाईं मात्रै एक हुनुहुन्छ ?”
BSB
BSB:
One of them, named Cleopas, asked Him, “Are You the only visitor to Jerusalem who does not know the things that have happened there in recent days?”
19
NPIULB
येशूले तिनीहरूलाई भन्नुभयो, “के कुराहरू ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “येशू नासरीसँग सम्बन्धित कुराहरू, जो एक अगमवक्ता हुनुहुन्थ्यो, सबै मानिसहरू र परमेश्वरको अगाडि काम र वचनमा शक्तिशाली हुनुहुन्थ्यो ।
BSB
BSB:
“What things?”
He asked. “The events involving Jesus of Nazareth,” they answered. “This man was a prophet, powerful in speech and action before God and all the people.
20
NPIULB
र कसरी मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई दोष लगाएर मृत्युदण्ड दिए र उहाँलाई क्रुसमा टाँगे ।
BSB
BSB:
Our chief priests and rulers delivered Him up to the sentence of death, and they crucified Him.
21
NPIULB
तर उहाँले नै इस्राएललाई स्वतन्त्र गर्नुहुने थियो भनी हामीले आशा राखेका थियौँ । र यी सबै कुराबाहेक, यी सबै कुरा हुन आएको आज तेस्रो दिन भइसक्यो ।
BSB
BSB:
But we were hoping He was the One who would redeem Israel. And besides all this, it is the third day since these things took place.
22
NPIULB
तरै पनि, बिहान सबेरै उहाँको चिहानमा गएर, हाम्रो समूहका केही स्त्रीहरूले हामीलाई आश्चर्य चकित पारेका छन्, ।
BSB
BSB:
Furthermore, some of our women astounded us. They were at the tomb early this morning,
23
NPIULB
जब तिनीहरूले उहाँको शरीरलाई भेट्टाएनन्, तब यसो भन्दै तिनीहरू आए, तिनीहरूले स्वर्गदूतहरूको दर्शन पनि देखे जसले उहाँ जीवित हुनुभएको थियो भने ।
BSB
BSB:
but they did not find His body. They came and told us they had seen a vision of angels, who said that Jesus was alive.
24
NPIULB
हामीसँग भएका केही मानिसहरू चिहानमा गए, र थाहा पाए कि स्त्रीहरूले भनेजस्तै भएको थियो । तर तिनीहरूले उहाँलाई देखेनन् ।”
BSB
BSB:
Then some of our companions went to the tomb and found it just as the women had described. But Him they did not see.”
25
NPIULB
येशूले तिनीहरूलाई भन्नुभयो, “हे मूर्ख मानिसहरू र विश्वास गर्न सुस्त हृदय भएकाहरू हो, ती सबै कुराहरू अगमवक्ताहरूले बोलेका थिएनन् र ?
BSB
BSB:
Then Jesus said to them,
“O foolish ones, and slow of heart to believe all that the prophets have spoken!
26
NPIULB
के ख्रीष्टले यी सबै कुराहरूमा दुःख कष्ट भोग्न र उसको महिमामा प्रवेश गर्न आवश्यक थिएन र ?”
BSB
BSB:
Was it not necessary for the Christ to suffer these things and then to enter His glory?”
27
NPIULB
तब मोशादेखि लिएर सबै अगमवक्ताहरूद्वारा सबै धर्मशास्त्रमा येशूको विषयमा भनिएका कुराहरू उहाँले तिनीहरूलाई व्याख्या गरिदिनुभयो ।
BSB
BSB:
And beginning with Moses and all the Prophets, He explained to them what was written in all the Scriptures about Himself.
28
NPIULB
तिनीहरू जुन गाउँतिर गइरहेका थिए, तिनीहरू त्यसको नजिकै पुग्न लाग्दा येशूले अझै टाढा जानेजस्तै गरी व्यवहार गर्नुभयो ।
BSB
BSB:
As they approached the village where they were headed, He seemed to be going farther.
29
NPIULB
तर तिनीहरूले उहाँलाई यसो भन्दै कर गरे, “हामीसँगै बस्नुहोस् किनकि साँझ परिसक्यो र लगभग दिन बितिसक्यो ।” त्यसैले, येशू तिनीहरूसँगै बस्न जानुभयो ।
BSB
BSB:
But they pleaded with Him, “Stay with us, for it is nearly evening and the day is almost over.” So He went in to stay with them.
30
NPIULB
जब उहाँ तिनीहरूसँग खान बस्नुभयो, तब उहाँले रोटी लिनुभयो, आशिष् माग्नुभयो र यसलाई भाँचेर तिनीहरूलाई दिनुभयो ।
BSB
BSB:
While He was reclining at the table with them, He took bread, spoke a blessing and broke it, and gave it to them.
31
NPIULB
तब तिनीहरूका आँखा खुले, र तिनीहरूले उहाँलाई चिने, र उहाँ तिनीहरूका दृष्टिबाट हराउनुभयो ।
BSB
BSB:
Then their eyes were opened and they recognized Jesus—and He disappeared from their sight.
32
NPIULB
तिनीहरूले एक अर्कोलाई भने, बाटोमा उहाँ हामीसँग बोल्नुँहुदा उहाँले हामीलाई धर्मशास्त्र खोलिदिनुहुँदा के हाम्रा हृदयभित्र जलन भइराखेको थिएन र ?”
BSB
BSB:
They asked each other, “Were not our hearts burning within us as He spoke with us on the road and opened the Scriptures to us?”
33
NPIULB
त्यसै घडी तिनीहरू उठे, र यरूशलेममा फर्के । तिनीहरूले एघार जना एक आपसमा र उनीहरूसँग भएकाहरू पनि जम्मा भइराखेको भेट्टाए,
BSB
BSB:
And they got up that very hour and returned to Jerusalem. There they found the Eleven and those with them, gathered together
34
NPIULB
तिनीहरूले भने, “प्रभु जीवित हुनुभएको रहेछ, र सिमोनकहाँ देखा पर्नुभएको रहेछ ।”
BSB
BSB:
and saying, “The Lord has indeed risen and has appeared to Simon!”
35
NPIULB
त्यसकारण, बाटोमा जे भएको थियो, ती कुराहरू तिनीहरूले बताए र कसरी येशूले रोटी भाँच्ने बेलामा तिनीहरूलाई आफूलाई प्रकट गर्नुभयो, सो पनि बताए ।
BSB
BSB:
Then the two told what had happened on the road, and how they had recognized Jesus in the breaking of the bread.
36
NPIULB
जसरी तिनीहरूले ती कुराहरू भन्दै थिए, येशू आफैँ तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस् ।”
BSB
BSB:
While they were describing these events, Jesus Himself stood among them and said,
“Peace be with you.”
37
NPIULB
तर तिनीहरू भयभीत भए र डरले भरिए, र हामीले एउटा आत्मा देख्यौँ भनी विचार गरे ।
BSB
BSB:
But they were startled and frightened, thinking they had seen a spirit.
38
NPIULB
येशूले तिनीहरूलाई भन्नुभयो, “किन तिमीहरू दुःखित हुन्छौ ? किन तिमीहरूका हृदयमा प्रश्न उठाउँछौ ?
BSB
BSB:
“Why are you troubled,”
Jesus asked,
“and why do doubts arise in your hearts?
39
NPIULB
मेरा हात र खुट्टा हेर, त्यो म आफैँ हुँ । मलाई छोएर हेर । किनकि आत्माको मासु र हड्डी हुँदैन, जसरी तिमीले मेरो शरीरमा भएको देखेका छौ ।”
BSB
BSB:
Look at My hands and My feet. It is I Myself. Touch Me and see—for a spirit does not have flesh and bones, as you see I have.”
40
NPIULB
जब उहाँले यो भनी सक्नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हातहरू र गोडा देखाउनुभयो ।
BSB
BSB:
And when He had said this, He showed them His hands and feet.
41
NPIULB
तर तिनीहरू खुसीले पत्यार गर्न नसकी अचम्मित भइरहेकै बेला येशूले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूसँग केही खानेकुरा छ ?”
BSB
BSB:
While they were still in disbelief because of their joy and amazement, He asked them,
“Do you have anything here to eat?”
42
NPIULB
तिनीहरूले उहाँलाई एउटा पकाएको माछा दिए ।
BSB
BSB:
So they gave Him a piece of broiled fish,
43
NPIULB
येशूले त्यसलाई लिनुभयो, र तिनीहरूकै सामु खानुभयो ।
BSB
BSB:
and He took it and ate it in front of them.
44
NPIULB
उहाँले तिनीहरूलाई भन्नुभयो, “जब म तिमीहरूसँग थिएँ, मैले तिमीहरूलाई भनेको थिएँ कि मोशाको व्यवस्था, अगमवक्ताहरूको पुस्तक र भजनसङ्ग्रहको पुस्तकमा लेखिएका सबै कुराहरू पुरा हुनैपर्छ ।”
BSB
BSB:
Jesus said to them,
“These are the words I spoke to you while I was still with you: Everything must be fulfilled that is written about Me in the Law of Moses, the Prophets, and the Psalms.”
45
NPIULB
तब तिनीहरूले धर्मशास्त्र बुझ्न सकून् भनेर उहाँले तिनीहरूको विवेक खोली दिनुभयो ।
BSB
BSB:
Then He opened their minds to understand the Scriptures.
46
NPIULB
उहाँले तिनीहरूलाई भन्नुभयो, “यसो लेखिएको छ, ख्रीष्टले कष्ट भोग्नु, र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नु आवश्यक छ ।
BSB
BSB:
And He told them,
“This is what is written: The Christ will suffer and rise from the dead on the third day,
47
NPIULB
र उहाँको नाउँमा यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई पश्चात्ताप र पाप क्षमाको बारेमा प्रचार गर्नुपर्छ ।
BSB
BSB:
and in His name repentance and forgiveness of sins will be proclaimed to all nations, beginning in Jerusalem.
48
NPIULB
तिमीहरू यी कुराहरूका साक्षी छौ ।
BSB
BSB:
You are witnesses of these things.
49
NPIULB
हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूका लागि पठाउँछु, तर माथिबाट शक्ति प्राप्त नगरेसम्म तिमीहरू यही सहरमा पर्खेर बस ।”
BSB
BSB:
And behold, I am sending the promise of My Father upon you. But remain in the city until you have been clothed with power from on high.”
50
NPIULB
त्यसपछि तिनीहरू बेथानी नपुगेसम्म उहाँले तिनीहरूलाई अगुवाइ गर्नुभयो । उहाँले आफ्ना हातहरू उचालेर तिनीहरूलाई आशिष् दिनुभयो ।
BSB
BSB:
When Jesus had led them out as far as Bethany, He lifted up His hands and blessed them.
51
NPIULB
त्यसपछि, जब उहाँले तिनीहरूलाई आशिष् दिँदै हुनुहुन्थ्यो, उहाँ तिनीहरूलाई छोडेर स्वर्गतिर उचालिनुभयो ।
BSB
BSB:
While He was blessing them, He left them and was carried up into heaven.
52
NPIULB
त्यसैले, तिनीहरूले उहाँको आराधना गरे, र बडो आनन्दसाथ यरूशलेम फर्के ।
BSB
BSB:
And they worshiped Him and returned to Jerusalem with great joy,
53
NPIULB
तिनीहरू निरन्तर परमेश्वरलाई धन्यको भन्दै मन्दिरमा रहे ।
BSB
BSB:
praising God continually in the temple.
Chapter complete
You’ve read Luke 24
Chapter 24 of 24 in Luke
Up next
John 1
Read John 1
Back to Luke 23
Go Deeper
Commentary
What the commentators say on Luke 24
A question this chapter raises
Did Jesus really rise from the dead?
NPIULB
Nepali Bible. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0 (creativecommons.org/licenses/by-sa/4.0). Text from eBible.org; verses renumbered to the KJV scheme where they differ, otherwise unchanged.
BSB
The Holy Bible, Berean Standard Bible, BSB. Dedicated to the public domain. BereanBible.com
Luke 23
Luke 24
John 1