Opened
By The Kingdom Tribe (TKT).
Built by Paruto.
v2.0.2
Skip to content
Opened
en
Today
Ask
Read
Journey
More
Mark
Mark
16
NPIULB
BSB
A
a
Mark 16
16
Mark
Death and resurrection
Nepali Bible
Peter
, person
Magdalene
, place
Mary Magdalene
, person
Jesus
, person
Galilee
, place
Nazareth
, place
James
, person
Mary
, person
1 more
Nepali Bible
Berean Standard Bible
1
NPIULB
जब शबाथ-दिन सकियो, मरियम मग्दलिनी र याकूबकी आमा मरियम र सलोमीले सुगन्धित मसला ल्याए, कि तिनीहरू आउन सकून् र येशूको शरीर अभिषेक गर्न सकून् ।
BSB
BSB:
When the Sabbath was over, Mary Magdalene, Mary the mother of James, and Salome bought spices so they could go and anoint the body of Jesus.
2
NPIULB
हप्ताको पहिलो दिन बिहान सबेरै घाम झुल्कँदा तिनीहरू चिहानमा गए ।
BSB
BSB:
Very early on the first day of the week, just after sunrise, they went to the tomb.
3
NPIULB
तिनीहरूले एक आपसमा भन्दै थिए, “चिहानको मुखबाट हाम्रो लागि ढुङ्गा कसले हटाइदिन्छ होला ?”
BSB
BSB:
They were asking one another, “Who will roll away the stone from the entrance of the tomb?”
4
NPIULB
जब तिनीहरूले माथि हेरे र उनीहरूले ढुङ्गा हटाइसकेको देखे, किनभने ढुङ्गा धेरै ठुलो थियो ।
BSB
BSB:
But when they looked up, they saw that the stone had been rolled away, even though it was extremely large.
5
NPIULB
उनीहरू चिहानभित्र प्रवेश गरे र एक जना जवान मानिस सेतो पोशाक लगाएर दाहिनेपट्टि बसिरहेका देखे, र तिनीहरू छक्क परे ।
BSB
BSB:
When they entered the tomb, they saw a young man dressed in a white robe sitting on the right side, and they were alarmed.
6
NPIULB
तिनले तिनीहरूलाई भने, “नडराओ ।” तिमीहरूले येशू नासरीलाई खोज्दै छौ जसलाई क्रुसमा टाँगिएको थियो । उहाँ जीवित भई उठ्नुभएको छ ! उहाँ यहाँ हुनुहुन्न । तिनीहरूले उहाँलाई राखेको ठाउँलाई हेर ।
BSB
BSB:
But he said to them, “Do not be alarmed. You are looking for Jesus the Nazarene, who was crucified. He has risen! He is not here! See the place where they put Him.
7
NPIULB
तर जाओ, पत्रुस र उहाँका चेलाहरूलाई भनिदेओ, कि उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ । उहाँले भन्नुभएजस्तै तिमीहरूले उहाँलाई त्यहाँ देख्नेछौ ।
BSB
BSB:
But go, tell His disciples and Peter, ‘He is going ahead of you into Galilee. There you will see Him, just as He told you.’”
8
NPIULB
तिनीहरू बाहिर निस्के र चिहानबाट दौडेर गए; तिनीहरू कामिरहेका थिए र छक्क परे । तिनीहरूले कसैलाई केही पनि भनेनन्, किनकि तिनीहरू डराएका थिए ।
BSB
BSB:
So the women left the tomb and ran away, trembling and bewildered. And in their fear they did not say a word to anyone.
The ending of Mark
9
NPIULB
टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन
हप्ताको पहिलो दिन सबेरै, उहाँ जीवित भई उठ्नुभएपछि उहाँ मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो जसबाट उहाँले सातवटा भूत निकाल्नुभएको थियो ।
BSB
BSB:
Early on the first day of the week, after Jesus had risen, He appeared first to Mary Magdalene, from whom He had driven out seven demons.
10
NPIULB
उनी गइन् र उनीसँग भएका सबैलाई बताइन् । त्यस बेला तिनीहरूले विलाप गर्दै रोइरहेका थिए ।
BSB
BSB:
She went and told those who had been with Him, who were mourning and weeping.
11
NPIULB
तिनीहरूले सुने कि उहाँ जीवित हुनुहन्छ र उनले उहाँलाई देखिन्, तर तिनीहरूले विश्वास गरेनन् ।
BSB
BSB:
And when they heard that Jesus was alive and she had seen Him, they did not believe it.
12
NPIULB
[टिपोटः पद ९ को टिप्पणी हेरौँ) त्यसपछि उहाँ दुई जना मानिससँगै अर्कै बाटोमा हिँडिरहनुभएको थियो ।
BSB
BSB:
After this, Jesus appeared in a different form to two of them as they walked along in the country.
13
NPIULB
तिनीहरू गएर अरू चेलाहरूलाई बताए, तर उनीहरूले तिनीहरूलाई विश्वास गरेनन् ।
BSB
BSB:
And they went back and reported it to the rest, but they did not believe them either.
14
NPIULB
टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन
पछि येशू एघार जनाकहाँ तिनीहरू टेबुलमा अडेस लगाएर बसिँरहँदा देखा पर्नुभयो अनि उहाँले तिनीहरूको अविश्वास र कठोर हृदयको निम्ति तिनीहरूलाई हप्काउनुभयो, किनकि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएपछि तिनीहरूले उहाँलाई देख्नेहरूका कुरा विश्वास गरेनन् ।
BSB
BSB:
Later, as they were eating, Jesus appeared to the Eleven and rebuked them for their unbelief and hardness of heart, because they did not believe those who had seen Him after He had risen.
15
NPIULB
उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा जाओ, र समग्र सृष्टिलाई सुसमाचार प्रचार गर ।
BSB
BSB:
And He said to them,
“Go into all the world and preach the gospel to every creature.
16
NPIULB
जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ त्यो बचाइनेछ र जसले विश्वास गर्दैन त्यो दोषी ठहरिनेछ ।
BSB
BSB:
Whoever believes and is baptized will be saved, but whoever does not believe will be condemned.
17
NPIULB
टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन
जसले विश्वास गर्नेछन् तिनीहरूसँग यी चिन्हहरू हुनेछन्ः तिनीहरूले मेरो नाउँमा भूतहरू धपाउनेछन् । तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन् ।
BSB
BSB:
And these signs will accompany those who believe: In My name they will drive out demons; they will speak in new tongues;
18
NPIULB
तिनीहरूले आफ्ना हातले सर्पहरू समाउनेछन् र यदि तिनीहरूले कुनै विषालु पदार्थ पिए पनि यसले तिनीहरूलाई कुनै हानि गर्नेछैन । तिनीहरूले बिरामीमाथि हात राख्नेछन् र तिनीहरू निको हुनेछन् ।
BSB
BSB:
they will pick up snakes with their hands, and if they drink any deadly poison, it will not harm them; they will lay their hands on the sick, and they will be made well.”
19
NPIULB
टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन
प्रभु तिनीहरूसँग बोलिसक्नुभएपछि उहाँ स्वर्गमा उचालिलगिनुभयो र परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो ।
BSB
BSB:
After the Lord Jesus had spoken to them, He was taken up into heaven and sat down at the right hand of God.
20
NPIULB
चेलाहरू गए, र सबैतिर प्रचार गरे र प्रभुले तिनीहरूसँग काम गर्नुभयो र तिनीहरूसँग भएका आश्चर्य चिन्हहरूले वचनलाई पुष्टि गर्नुभयो ।
BSB
BSB:
And they went out and preached everywhere, and the Lord worked through them, confirming His word by the signs that accompanied it.
Chapter complete
You’ve read Mark 16
Chapter 16 of 16 in Mark
Up next
Luke 1
Read Luke 1
Back to Mark 15
Go deeper
Commentary
What the commentators say on Mark 16
A question this chapter raises
Hasn’t the Bible been changed over the centuries?
NPIULB
Nepali Bible. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0 (creativecommons.org/licenses/by-sa/4.0). Text from eBible.org; verses renumbered to the KJV scheme where they differ, otherwise unchanged.
BSB
The Holy Bible, Berean Standard Bible, BSB. Dedicated to the public domain. BereanBible.com
Mark 15
Mark 16
Luke 1