Opened
By The Kingdom Tribe (TKT).
Built by Paruto.
v1.41.7
Skip to content
Opened
Today
Ask
Read
Journey
More
Mark
Mark
4
NPIULB
BSB
A
a
Mark 4
4
Mark
Ministry in Galilee
Nepali Bible
Nepali Bible
Berean Standard Bible
1
NPIULB
फेरि उहाँले समुद्रको छेउमा सिकाउन थाल्नुभयो । अनि धेरै ठुलो भिड उहाँको वरिपरि भेला भयो । त्यसैले, उहाँ समुद्रमा भएको एउटा डुङ्गामा चढ्नुभयो र बस्नुभयो । सबै भिड समुद्र किनारको छेउमा थिए ।
BSB
BSB:
Once again Jesus began to teach beside the sea, and such a large crowd gathered around Him that He got into a boat and sat in it, while all the people crowded along the shore.
2
NPIULB
उहाँले तिनीहरूलाई धेरै कुरा दृष्टान्तमा सिकाउनुभयो र सिकाउँदै गर्दा उहाँले तिनीहरूलाई भन्नुभयो,
BSB
BSB:
And He taught them many things in parables, and in His teaching He said,
3
NPIULB
“सुन, बिउ छर्ने बिउ छर्न निस्क्यो ।
BSB
BSB:
“Listen! A farmer went out to sow his seed.
4
NPIULB
त्यसले बिउ छर्दा केही बिउ बाटोमा परे र चराहरू आएर ती बिउहरू खाइदिए ।
BSB
BSB:
And as he was sowing, some seed fell along the path, and the birds came and devoured it.
5
NPIULB
अरू बिउहरूचाहिँ त्यति माटो नभएको ढुङ्गेनी जमिनमा परे । तिनीहरू तुरुन्तै उम्रिए, किनभने त्यहाँ माटो गहिरो थिएन ।
BSB
BSB:
Some fell on rocky ground, where it did not have much soil. It sprang up quickly because the soil was shallow.
6
NPIULB
तर जब घाम लाग्यो, तिनीहरू ओइलाए, अनि तिनीहरूको जरा नभएकोले र ती सुकिहाले ।
BSB
BSB:
But when the sun rose, the seedlings were scorched, and they withered because they had no root.
7
NPIULB
अरू बिउहरू काँढाका झाङहरूमा परे । काँढाका झाङहरू बढे, र ती निसासिए, अनि तिनीहरूले कुनै फल फलाएनन् ।
BSB
BSB:
Other seed fell among thorns, which grew up and choked the seedlings, and they yielded no crop.
8
NPIULB
अरू बिउहरू असल जमिनमा परे, र यो बढ्दै र हुर्कंदै गर्दा फल फलाए, केहीले तिस गुणा, साठी गुणा र सय गुणाभन्दा बढी फल फलाए ।”
BSB
BSB:
Still other seed fell on good soil, where it sprouted, grew up, and produced a crop—one bearing thirtyfold, another sixtyfold, and another a hundredfold.”
9
NPIULB
अनि उहाँले भन्नुभयो, “जसको सुन्ने कान छ, त्यसले सुनोस् ।”
BSB
BSB:
Then Jesus said,
“He who has ears to hear, let him hear.”
10
NPIULB
येशू एकलै हुनुहुँदा उहाँका नजिकका मानिसहरू र बाह्र जना चेलाले उक्त दृष्टान्तको बारेमा उहाँसँग सोधे ।
BSB
BSB:
As soon as Jesus was alone with the Twelve and those around Him, they asked Him about the parable.
11
NPIULB
उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूलाई परमेश्वरको राज्यको रहस्य दिइएको छ । तर बाहिरकाहरूलाई हरेक कुरा दृष्टान्तहरूमा दिइएको छ ।
BSB
BSB:
He replied,
“The mystery of the kingdom of God has been given to you, but to those on the outside everything is expressed in parables,
12
NPIULB
त्यसैले, जब तिनीहरूले हेर्छन्, हो, तिनीहरूले हेर्छन्, तर देख्दैनन्, र जब तिनीहरूले सुन्छन्, हो, तिनीहरूले सुन्छन्, तर बुझ्दैनन्, नत्रता तिनीहरू फर्कन्थे र परमेश्वरले तिनीहरूलाई क्षमा गर्नुहुने थियो ।”
BSB
BSB:
so that, ‘they may be ever seeing but never perceiving, and ever hearing but never understanding; otherwise they might turn and be forgiven.’”
13
NPIULB
अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले यो दृष्टान्त बुझ्दैनौ ? त्यसो भए, तिमीहरूले अरू दृष्टान्तहरू कसरी बुझ्नेछौ ?”
BSB
BSB:
Then Jesus said to them,
“Do you not understand this parable? Then how will you understand any of the parables?
14
NPIULB
बिउ छर्नेले वचन छर्छ ।
BSB
BSB:
The farmer sows the word.
15
NPIULB
वचन छर्दा बाटोतिर परेका केही बिउ यी नै हुन् । जब तिनीहरूले वचन सुन्छन्, र तुरुन्तै शैतान आउँछ र तिनीहरूमा छरिएका वचन खोसेर लैजान्छ ।
BSB
BSB:
Some are like the seeds along the path, where the word is sown. As soon as they hear it, Satan comes and takes away the word that was sown in them.
16
NPIULB
ढुङ्गेनी जमिनमा छरिएका केही बिउचाहिँ यी नै हुन्, जब तिनीहरूले वचन सुन्छन्, तिनीहरूले यसलाई तुरुन्तै आनन्दसाथ ग्रहण गर्छन् ।
BSB
BSB:
Some are like the seeds sown on rocky ground. They hear the word and at once receive it with joy.
17
NPIULB
तिनीहरूको आफ्नो कुनै जरा हुँदैन, तर केही समयसम्म मात्र टिक्छन् । वचनको कारणले सङ्कष्ट वा सतावट आउँदा तिनीहरूले तुरुन्तै ठेस खान्छन् ।
BSB
BSB:
But they themselves have no root, and they remain for only a season. When trouble or persecution comes because of the word, they quickly fall away.
18
NPIULB
अरूहरूचाहिँ ती हुन्, जो काँढाका झाङहरूका माझमा छरिएका छन् । तिनीहरूले वचन सुन्छन्,
BSB
BSB:
Others are like the seeds sown among the thorns. They hear the word,
19
NPIULB
तर संसारको फिक्री, धन-सम्पत्तिको छल र अन्य कुराहरूको लालसा प्रवेश गर्छन् जसले वचनलाई निसासिदिन्छन् र यो फलदायी हुँदैन ।
BSB
BSB:
but the worries of this life, the deceitfulness of wealth, and the desire for other things come in and choke the word, and it becomes unfruitful.
20
NPIULB
असल जमिनमा छरिएका बिउहरूचाहिँ ती नै हुन् । तिनीहरूले वचन सुन्छन्; यसलाई ग्रहण गर्छन् अनि केहीले तिस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा फल फलाउँछन् ।”
BSB
BSB:
Still others are like the seeds sown on good soil. They hear the word, receive it, and produce a crop—thirtyfold, sixtyfold, or a hundredfold.”
21
NPIULB
येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले बत्तीलाई पाथीमुनि अथवा खाटमुनि राख्न घरभित्र ल्याउँछौ ? तिमीहरूले यसलाई ल्याउँछौ र सामदानमाथि राख्छौ ।
BSB
BSB:
Jesus also said to them,
“Does anyone bring in a lamp to put it under a basket or under a bed? Doesn’t he set it on a stand?
22
NPIULB
किनभने प्रकट नहुने गरी कुनै पनि कुरा लुकाइएको छैन, र खुलस्त नै नहुने कुनै पनि गुप्त कुरा छैन ।
BSB
BSB:
For there is nothing hidden that will not be disclosed, and nothing concealed that will not be brought to light.
23
NPIULB
यदि कसैको सुन्ने कान छ भने, त्यसले सुनोस् ।”
BSB
BSB:
If anyone has ears to hear, let him hear.”
24
NPIULB
उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले जे सुन्छौ, किनभने त्यसमा ध्यान देओ, किनभने जुन नापले तिमीहरू नाप्छौ, त्यही नापले तिमीहरूलाई पनि नापिनेछ (मापन गरिनेछ), र यो तिमीहरूलाई थपिनेछ ।
BSB
BSB:
He went on to say,
“Pay attention to what you hear. With the measure you use, it will be measured to you, and even more will be added to you.
25
NPIULB
किनभने जोसँग छ, त्यसलाई अझ बढ्ता गरी दिइनेछ र जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ ।”
BSB
BSB:
For whoever has will be given more. But whoever does not have, even what he has will be taken away from him.”
26
NPIULB
येशूले भन्नुभयो, “परमेश्वरको राज्य जमिनमा बिउ छर्ने मानिसजस्तो हो ।
BSB
BSB:
Jesus also said,
“The kingdom of God is like a man who scatters seed on the ground.
27
NPIULB
ऊ रातमा सुत्छ अनि दिन भएपछि उठ्छ, अनि कसरी भयो भन्ने उसले नजाने पनि बिउ उम्रन्छ र बढ्छ ।
BSB
BSB:
Night and day he sleeps and wakes, and the seed sprouts and grows, though he knows not how.
28
NPIULB
जमिन आफैँले अन्न (फल) फलाउँछः पहिला टुसा पलाउँछ, त्यसपछि बाला लाग्छ अनि बालामा अन्न पाक्छ ।
BSB
BSB:
All by itself the earth produces a crop—first the stalk, then the head, then grain that ripens within.
29
NPIULB
जब अन्न पाक्छ, तुरुन्तै उसले त्यसलाई हँसियाले काट्छ, किनभने कटनीको समय आएको छ ।”
BSB
BSB:
And as soon as the grain is ripe, he swings the sickle, because the harvest has come.”
30
NPIULB
उहाँले भन्नुभयो, “हामीले परमेश्वरको राज्यलाई केसँग तुलना गर्ने अथवा यसलाई व्याख्या गर्न कुन दृष्टान्त प्रयोग गर्न सकिन्छ ?
BSB
BSB:
Then He asked,
“To what can we compare the kingdom of God? With what parable shall we present it?
31
NPIULB
यो रायोको (तोरीको) बिउजस्तो हो । यसलाई छर्दा पृथ्वीका बिउहरूमध्ये यो सबैभन्दा सानो हुन्छ ।
BSB
BSB:
It is like a mustard seed, which is the smallest of all seeds sown upon the earth.
32
NPIULB
तैपनि यसलाई छरेपछि यो बढ्छ र बगैँचाका सबै बिरुवाभन्दा ठुलो हुन्छ । यसमा ठुला हाँगाहरू पलाउँछ, ताकि आकाशमा उड्ने चराहरूले त्यसको छहारीमा गुँड बनाउन सकून् ।
BSB
BSB:
But after it is planted, it grows to be the largest of all garden plants and puts forth great branches, so that the birds of the air nest in its shade.”
33
NPIULB
यस्ता धेरै दृष्टान्तद्वारा तिनीहरूले बुझ्न सक्नेसम्म उहाँले तिनीहरूलाई वचन सुनाउनुभयो ।
BSB
BSB:
With many such parables Jesus spoke the word to them, to the extent that they could understand.
34
NPIULB
अनि उहाँले दृष्टान्तविना केही बताउनुभएन । तर उहाँ गुप्तमा हुनुहुँदा उहाँले आफ्ना चेलाहरूलाई सबै कुरा व्याख्या गरिदिनुभयो ।
BSB
BSB:
He did not tell them anything without using a parable. But privately He explained everything to His own disciples.
35
NPIULB
त्यो दिन जब साँझ पर्यो, उहाँले तिनीहरूलाई भन्नुभयो, “तालको पारिपट्टि जाऔँ ।”
BSB
BSB:
When that evening came, He said to His disciples,
“Let us cross to the other side.”
36
NPIULB
त्यसैले, तिनीहरूले येशूलाई साथैमा लिएर त्यो भिडलाई छोडी राखेर गए, किनकि उहाँ पहिले नै डुङ्गामा हुनुहुन्थ्यो । उहाँसँग अरू डुङ्गाहरू पनि साथमा थिए ।
BSB
BSB:
After they had dismissed the crowd, they took Jesus with them, since He was already in the boat. And there were other boats with Him.
37
NPIULB
त्यहाँ भयङ्कर आँधी चल्न थाल्यो र छालहरू डुङ्गामा पस्न लागे, अनि डुङ्गा पानीले भरिन लाग्यो ।
BSB
BSB:
Soon a violent windstorm came up, and the waves were breaking over the boat, so that it was being swamped.
38
NPIULB
तर येशू डुङ्गाको पछिल्लो भागमा सिरानी लगाएर मस्त निदाउनुभएको थियो । तिनीहरूले भने, “गुरुज्यू, हामी मर्न लागिसक्दा पनि तपाईंलाई वास्ता छैन ?”
BSB
BSB:
But Jesus was in the stern, sleeping on the cushion. So they woke Him and said, “Teacher, don’t You care that we are perishing?”
39
NPIULB
अनि उहाँ ब्युँझनुभयो र बतासलाई हप्काउनुभयो अनि समुद्रलाई भन्नुभयो, “शान्त हो र रोकिजा ।” अनि बतास चल्न रोकियो र त्यहाँ सन्नाटा छायो ।
BSB
BSB:
Then Jesus got up and rebuked the wind and the sea.
“Silence!”
He commanded.
“Be still!”
And the wind died down, and it was perfectly calm.
40
NPIULB
उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन डराएको ? के तिमीहरूसँग अझै विश्वास छैन ?”
BSB
BSB:
“Why are you so afraid?”
He asked.
“Do you still have no faith?”
41
NPIULB
तिनीहरू साह्रै डराए र एकले अर्कालाई भने, “यिनी को हुन्, किनभने बतास र समुद्रले पनि यिनले भनेको मान्छन् ?”
BSB
BSB:
Overwhelmed with fear, they asked one another, “Who is this, that even the wind and the sea obey Him?”
Chapter complete
You’ve read Mark 4
Chapter 4 of 16 in Mark
Up next
Mark 5
Read Mark 5
Listen
Back to Mark 3
Go deeper
Commentary
What the commentators say on Mark 4
Ask Study Help
Ask anything about Mark 4
NPIULB
Nepali Bible. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0 (creativecommons.org/licenses/by-sa/4.0). Text from eBible.org; verses renumbered to the KJV scheme where they differ, otherwise unchanged.
BSB
The Holy Bible, Berean Standard Bible, BSB. Dedicated to the public domain. BereanBible.com
Mark 3
Mark 4
Mark 5