1 UDB अब मूर्तिहरूलाई चढाइएको खानेकुरा खाने बारेमा तिमीहरूले सोधेको प्रश्नको सम्बन्धमाः मानिसहरूले यसो भन्छन् भनी हामी जान्दछौं “हामी सबै सँग ज्ञान छ।” तर तिमीहरूले धेरै कुरा जानेका छौ भनी तिमीहरू विचार गर्छौ भने, तिमीहरू आफ्नै बारेमा धेरै घमण्डी बन्न सक्छौ। तापनि, तिमीहरूले अरूहरूलाई प्रेम गर्छौ भने, आफ्ना विश्वासमा बलियो हुन तिमीहरूले तिनीहरूलाई मद्दत पुर्याउँछौ। BSB BSB: Now about food sacrificed to idols: We know that we all have knowledge. Knowledge puffs up, but love builds up.
2 UDB कसैले आफूलाई केही कुरा थाहा छ भनी विचार गर्छ भने, सत्य कुरा यो हो कि उसले जान्नु आवश्यक विनम्रता अझै पनि सिकेको छैन। BSB BSB: The one who thinks he knows something does not yet know as he ought to know.
3 UDB तिमीहरूले परमेश्वरलाई प्रेम गर्छौ भने, परमेश्वरले तिमीलाई चिन्नुहुन्छ। BSB BSB: But the one who loves God is known by God.
5 UDB तर मलाई थाहा छ, कोही मानिसहरू भन्छन्, आकाशहरूमा वा पृथ्वीमा धेरै देवताहरू र प्रभुहरू हुन्छन्– अन्ततः धेरै यस्ता अलौकिक कुराहरू छन् जसका वास्तविक शक्ति हुन्छन्। BSB BSB: For even if there are so-called gods, whether in heaven or on earth (as there are many so-called gods and lords),
7 UDB तर हरेक व्यक्तिलाई यो कुरा थाहा हुँदैन। कसैले पहिलेको समयमा मूर्तिपूजा गरे, र यतिबेला तिनीहरूले मूर्तिलाई बली चढाएको खानाकुरा खाए भने, अझै देवताको पूजा गर्दैछन् भनी तिनीहरू चिन्ता गर्छन्। तिनीहरू दुई विचारहरूमा विभाजित भएका हुन्छन्, र ख्रीष्टमा भएको आफ्नो विश्वासमा तिनीहरू कमजोर हुन्छन्, यसैले तिनीहरूले मूर्तिलाई चढाएका खानेकुरा खाए भने, आफूले त्यसको आदर गर्दैछन् भनी तिनीहरूले महसुस गर्छन्। BSB BSB: But not everyone has this knowledge. Some people are still so accustomed to idols that they eat such food as if it were sacrificed to an idol. And since their conscience is weak, it is defiled.
8 UDB हामी जान्दछौं कि हामीले खाने खानेकुराले हामीलाई परमेश्वरको सामु असल र खराब बनाउँदैन। BSB BSB: But food does not bring us closer to God: We are no worse if we do not eat, and no better if we do.
9 UDB तर ख्रीष्टमा भएका तिमीहरूका दाजुभाइ र दिदीबहिनी महत्त्वपूर्ण हुन्छन्। तिमीहरू त्यो खानेकुरा खान स्वतन्त्र छौ तर तिमीहरूलाई यो खानेकुरा खाने स्वन्त्रता भएको कारणले तिमीहरूले मानिसहरूलाई आफ्नो विश्वास छोड्ने बनाउनु हुँदैन। BSB BSB: Be careful, however, that your freedom does not become a stumbling block to the weak.
10 UDB तिमीहरूलाई जान्दछौ कि मूर्तिहरू कदापि जीवित थिएनन्, न त तिनीहरू देवताहरू नै थिए। तर सही र गलतका बीचमा फरक थाहा नभएका दाजुभाइ तथा दिदीबहिनीले तिमीहरूलाई मूर्तीको मन्दिरमा खाना खाएको देखे भने, तिमीहरूले तिनीहरूलाई आफ्ना मूर्तिपूजामा फर्कन उत्साह दिंदैछन् भनी तिनीहरूले विचार गर्न सक्छन्। BSB BSB: For if someone with a weak conscience sees you who are well informed eating in an idol’s temple, will he not be encouraged to eat food sacrificed to idols?
11 UDB परिणामस्वरूप, मूर्तिहरूलाई चढाइएको मासु खाँदैगर्दा तिमीहरूका कमजोर भाइ वा बहिनीले तिमीहरूलाई देख्छन् भने, किनकि तिमीहरू आफ्नो मनमा त्यो खानेकुरा खानलाई स्वतन्त्र छौ तर तिनीहरूसँग त्यो स्वतन्त्रता छैन भने–तिमीहरूले स्वतन्त्र व्यक्तिको रूपमा काम गरेर आफ्नो विश्वासी मित्रलाई नष्ट पार्छौ जसको निम्ति ख्रीष्ट मर्नुभयो। BSB BSB: So this weak brother, for whom Christ died, is destroyed by your knowledge.
12 UDB यसैले तिमीहरूका कमजोर भाइहरू र बहिनीहरूका आफ्नो सही र गलतको समझले तिनीहरूलाई नगर्न भनेको कुनै कुरा गर्न तिनीहरूलाई तिमीहरूले उत्साह दिन्छौ भने, तिमीहरूले पाप गर्छौ। यो ख्रीष्टको विरोधमा पाप हो। BSB BSB: By sinning against your brothers in this way and wounding their weak conscience, you sin against Christ.
13 UDB त्यसकारण, मेरो भाइ वा बहिनीले मलाई केही कुरा खाएको देखेर तिनीहरूले परमेश्वरको सेवा राम्रोसित गर्न सक्दैनन् भने, म फेरि कदापि मासु खाने छैन! म त्यस्तो कुनै कुरा गर्ने इच्छा गर्दिन जसले तिनीहरूलाई पतन गराउँछ। BSB BSB: Therefore, if what I eat causes my brother to stumble, I will never eat meat again, so that I will not cause him to stumble.
Select verses for actions: Enter goes to them and Escape comes back.