1 UDB तिमीहरू विश्वासी स्त्रीहरू आफ्ना पतिहरूमा समर्पित हुनुपर्छ। तिनीहरूमध्येको कसैले ख्रीष्टको सन्देशलाई विश्वास गर्दैनन्ेँ भने पनि तिमीहरूले तिनीहरूलाई केही नभनेकै कारणले तिनीहरू विश्वासी बन्न सकून् भन्ने हेतुले यसो गर। BSB BSB: Wives, in the same way, submit yourselves to your husbands, so that even if they refuse to believe the word, they will be won over without words by the behavior of their wives
2 UDB तिमीहरूले तिनीहरूको आदर गरेको र तिमीहरू पूर्ण रूपले तिनीहरूप्रति विश्वासयोग्य भएको जब तिनीहरूले देख्छन् तब तिनीहरूले ख्रीष्टमा विश्वास गर्नेछन्। BSB BSB: when they see your pure and reverent demeanor.
3 UDB आफ्नो शरीरहरूका बाहिरपट्टि कपालको सजावट गर्ने वा सुनका गहनाहरू तथा राम्रा वस्त्रहरू पहिरिने जस्ता कुराले सजिएर यसो गर्ने कोसिस नगर। BSB BSB: Your beauty should not come from outward adornment, such as braided hair or gold jewelry or fine clothes,
4 UDB बरु, आफ्ना अन्तस्करणको जीवनहरूलाई यसरी सुन्दर बनाओ कि त्यो हराएर जानेछैन। मेरो भनाइको अर्थ, विनम्र र शान्त विचारका होओ जुन त्यस्तो कुरा हो जसलाई परमेश्वरले धेरै बहुमूल्य ठान्नुहुन्छ। BSB BSB: but from the inner disposition of your heart, the unfading beauty of a gentle and quiet spirit, which is precious in God’s sight.
5 UDB धैरैअघि जीवन बिताएका परमेश्वरको आदर गर्ने स्त्रीहरूले यसरी नै आफैंलाई सुन्दर बनाएका थिए। तिनीहरूले परमेश्वरमा विश्वास गरे र आफ्ना पतिहरूका आज्ञापालन गरे। BSB BSB: For this is how the holy women of the past adorned themselves. They put their hope in God and were submissive to their husbands,
6 UDB उदाहरणको लागि, साराले आफ्नो पति अब्राहामको आज्ञापालन गरिन् र तिनलाई स्वामी भनिन्। तिमीहरूले जे कुरा ठीक छ त्यो गर्छौ र तिमीहरू विश्वासीहरू भएको कारणले आफ्ना पतिहरू वा अरू कसैले तिमीहरूलाई जे गरे पनि डराउँदैनौ भने, परमेश्वरले तिमीहरूलाई आफ्ना छोरीहरू भनी विचार गर्नुहुनेछ। BSB BSB: just as Sarah obeyed Abraham and called him lord. And you are her children if you do what is right and refuse to give way to fear.
7 UDB तिमीहरू विश्वासी पुरुषहरू, जसरी तिमीहरूका पत्नीहरूले तिमीहरूको आदर गर्नुपर्छ, त्यसरी नै तिनीहरूका सामु आफ्नो जीवनले तिमीहरूले उचित किसिमले व्यवहार प्रस्तुत गर्नुपर्छ। तिनीहरू सामान्यतया तिमीहरूभन्दा कमजोर हुन्छन् भन्ने महसुस गरेर तिनीहरूलाई आदरपूर्वक व्यवहार गर। तर यो पनि जान कि तिमीहरूलाई जस्तै तिनीहरूलाई पनि परमेश्वरले अनन्त जीवन दिनुहुन्छ। कुनै कुराले पनि तिमीलाई प्रार्थना गर्न बाधा नपुगोस् भन्ने हेतुले यसो गर। BSB BSB: Husbands, in the same way, treat your wives with consideration as a delicate vessel, and with honor as fellow heirs of the gracious gift of life, so that your prayers will not be hindered.
8 UDB मेरो यो पत्रको अन्त गर्दै, म तिमीहरूमध्ये सबैलाई भन्छु, आफ्नो विचारमा एक अर्कासँग सहमत होओ। एक अर्काप्रति सहानुभूति दर्शाओ। एउटै परिवारकाो सदस्यहरूले गरेजस्तै एक अर्कालाई प्रेम गर। एक अर्काप्रति दयालु भएर व्यवहार गर। विनम्र होओ। BSB BSB: Finally, all of you, be like-minded and sympathetic, love as brothers, be tenderhearted and humble.
9 UDB जब मानिसहरूले तिमीहरूसँग खराब कुराहरू गर्छन् वा तिमीहरूको अपमान गर्छन्, तब तिनीहरूप्रति त्यस्तै व्यवहार नगर। बरु, परमेश्वरले तिमीहरूलाई मद्धत गर्ने हेतुले उहाँले तिमीहरूलाई चुन्नुभएको कारणले तिनीहरूलाई मद्धत पुर्याउन परमेश्वरसँग बिन्ति गर। BSB BSB: Do not repay evil with evil or insult with insult, but with blessing, because to this you were called so that you may inherit a blessing.
10 UDB हाम्रो जीवनले गर्नुपर्ने उचित व्यवहारको बारेमा भजन लेखकले लेखेको कुरालाई विचार गर: “तिनीहरू जसले जीवनको आनन्दको इच्छा गर्छन् र आफूमा असल कुराहरूको आशा गर्छन्, तिनीहरूले जे खराब छ त्यो भन्नुहुँदैन वा अरूलाई छल्ने गर्ने शब्दहरू बोल्नुहुँदैन। BSB BSB: For, “Whoever would love life and see good days must keep his tongue from evil and his lips from deceitful speech.
11 UDB तिनीहरूले खराब गर्न निरन्तर अस्वीकार गर्नुपर्छ र त्यसको सट्टामा असल काम गर्नुपर्छ। मानिसहरूलाई एक अर्कासँग मिलापपूर्ण व्यवहार गर्ने तिनीहरूले मद्धत गर्नुपर्छ, शान्तिपूर्ण व्यवहार गर्नलाई तिनीहरूले मानिसहरूलाई उत्सुकतापूर्वक आग्रह गर्नुपर्छ, BSB BSB: He must turn from evil and do good; he must seek peace and pursue it.
12 UDB किनभने धर्मी मानिसहरूका कामलाई प्रभुले ग्रहण गर्नुहुन्छ। धर्मी मानिसहरूले प्रार्थना गर्दा, उहाँले सुन्नुहुन्छ र उहाँले तिनीहरूलाई जवाफ दिनुहुन्छ। तर जसले खराब गर्छन् तिनीहरूलाई उहाँले तिरस्कार गर्नुहुन्छ।” BSB BSB: For the eyes of the Lord are on the righteous, and His ears are inclined to their prayer. But the face of the Lord is against those who do evil.”
13 UDB जे असल छ त्यो गर्नलाई तिमीहरूले हरेक कोसिस गर्छौ भने, कसले तिमीहरूको नोक्सान गर्नेछ र? BSB BSB: Who can harm you if you are zealous for what is good?
14 UDB तर तिमीहरूले जे असल थियो त्यो गरेर पनि तिमीहरूले दु:ख भोग्छौ भने, परमेश्वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ। “अरू मानिसहरू डराउने कुराहरूदेखि नडराओ र मानिसहरूले तिमीहरूसँग खराब व्यवहार गर्दा दुःखी नहोओ।” BSB BSB: But even if you should suffer for what is right, you are blessed. “Do not fear what they fear; do not be shaken.”
16 UDB र ख्रीष्टसँग तिमीहरूको मिलाप भएको कारणले तिमीहरूले असल व्यवहार गरेको तिमीहरूका बारेमा खराब कुरा गर्नेहरूले देख्दा तिनीहरूले शर्ममा परून् भन्ने उदेश्यले तिमीहरूले कुनै खराब नगर्नलाई पक्का होओ। BSB BSB: keeping a clear conscience, so that those who slander you may be put to shame by your good behavior in Christ.
17 UDB तिमीहरूले दु:ख भोग भन्ने परमेश्वरको इच्छा हुन सक्छ। त्यसो हो भने, तिमीहरूले दुःख नै भोग्नुपरे तापनि खराब कामहरू गर्नुभन्दा त असल कामहरू गर्नु नै असल हुन्छ। BSB BSB: For it is better, if it is God’s will, to suffer for doing good than for doing evil.
18 UDB पाप गर्ने मानिसहरूका निम्ति ख्रीष्ट एकैपल्ट सधैंका निम्ति मर्नुभएको कारणले म यसो भन्छु। उहाँ एक जना धर्मी व्यक्ति हुनुहुन्थ्यो जो अधर्मी मानिसहरूकाो निम्ति मर्नुभयो। उहाँले हामीलाई परमेश्वरकहाँ ल्याउन सक्नुभएको होस् भन्ने उदेश्यले उहाँ मर्नुभयो। उहाँसँग साधारण शरीर भएको समयमा उहाँ मारिनुभयो, तर परमेश्वरको आत्माले उहाँलाई फेरिी जीवित पार्नुभयो। BSB BSB: For Christ also suffered for sins once for all, the righteous for the unrighteous, to bring you to God. He was put to death in the body but made alive in the Spirit,
21 UDB त्यो पानीले हामीले बप्तिष्मा लिएको पानीको प्रतिनिधित्व गर्छ, जसद्वारा परमेश्वरले हामीलाई बचाउनुभयो किनभने उहाँले येशू ख्रीष्टलाई मृत्युबाट जीवित पार्नुभयो। यो पानीले वास्तवमा, हाम्राो शरिरहरूबाट कुनै मैला हटाउँदैन। बरु, हामीले गरेका पापको दोषलाई परमेश्वरले हटाईदिनुभएको छ भन्ने कुराको निश्चयता हामीलाई दिनलाई हामीले उहाँसँग बिन्ति गर्दैछौं भन्ने कुरा यसले दशाउँछ। BSB BSB: And this water symbolizes the baptism that now saves you also—not the removal of dirt from the body, but the pledge of a clear conscience toward God—through the resurrection of Jesus Christ,
22 UDB परमेश्वरले सबै दुष्ट तथा आत्मिक शक्तिका कुराहरूलाई ख्रीष्टको आज्ञाको अधीनमा बनाउनुभएपछि, उहाँ स्वर्गमा जानुभएको छ र सर्वोच्च आदरको आशनमा विराजमान हुनुभएर परमेश्वरसँग राज्य गर्दै हुनुहुन्छ। BSB BSB: who has gone into heaven and is at the right hand of God, with angels, authorities, and powers subject to Him.
Select verses for actions: Enter goes to them and Escape comes back.