2 UDB किनभने यसको बारेमा तिमीहरू आफैंलाई यस अघि नै ठिक किसिमले थाहा छ! प्रभु येशू अचानक रूपले आउनुहुनेछ भन्ने कुरा तिमीहरूलाई थाहाै छ। रातमा कतिबेला चोर आउँछ भनेर कसैले आशा नगरेजस्तै, उहाँ आउने ठिक समय मानिसहरूलाई थाहा हुँदैन। BSB BSB: For you are fully aware that the Day of the Lord will come like a thief in the night.
3 UDB भविष्यको कुनै समय धरै मानिसहरूले भन्नेछन्, “सबै कुरा शान्तपूर्ण छन् र हामीहरू सुरक्षित छौं!” तब तिनीहरूलाई असह्य दण्ड दिनलाई परमेश्वर अचानक आउनुहुनेछ! प्रसव पीडाको अनुभव गर्ने एक जना स्त्रीले आफ्नो पीडालाई रोक्न नसकेजस्तै, ती मानिसहरूले परमेश्वरबाट उम्कने उपाय पाउने छैनन्। BSB BSB: While people are saying, “Peace and security,” destruction will come upon them suddenly, like labor pains on a pregnant woman, and they will not escape.
4 UDB तर तिमीहरू मेरा विश्वासी बन्धुहरू, तिमीहरू अन्धकारमा बस्ने मानिसहरूजस्ता होइनौ, किनभने तिमीहरू परमेश्वरको सत्यताको बारेमा जान्दछौ। यसैले, येशू आउनुहुँदा उहाँका निम्ति तिमीहरू तयार हुनेछौ। BSB BSB: But you, brothers, are not in the darkness so that this day should overtake you like a thief.
5 UDB तिमीहरू दिनको समयमा हुने उज्यालोका मानिसहरू हौ। तिमीहरू रातको समयमा हुने अध्यारोका मानिसहरूजस्ता होइनौ। BSB BSB: For you are all sons of the light and sons of the day; we do not belong to the night or to the darkness.
6 UDB यसैले जे हुँदैछ त्यसको बारेमा हामी विश्वासीहरू सचेत हुनुपर्छ। हामीले आफैंलाई नियन्त्रण गर्नुपर्छ र येशूको आगमनका निम्ति तयार हुनुैपर्छ। BSB BSB: So then, let us not sleep as the others do, but let us remain awake and sober.
7 UDB रातको समयमा मानिसहरू सुत्ने गर्छन् र के हुँदैछ भनेर थाहा पाउँदैनन्, र रातको समयमा मानिसहरू जाँड-रक्सीले मात्तिने गर्छन्। BSB BSB: For those who sleep, sleep at night, and those who get drunk, get drunk at night.
8 UDB तर हामी विश्वासीहरू दिनको समयका हौं, यसैले हामीले आफैंलाई नियन्त्रण गरौं। हामीहरू सिपाहीहरू जस्तै बनौं: जसरी तिनीहरूले छातीपाताले आफ्ना छातीहरूको सुरक्षा गर्छन्, त्यसरी नै ख्रीष्टमा विश्वास गरेर र उहाँलाई प्रेम गरेर हामी आफैंूलाई सुरक्षित राखौंँ। तिनीहरूले टोपहरू लगाएर आफ्ना शिरहरूको सुरक्षा गरेझैं हामीलाई दुष्टबाट पूर्ण रूपमा छुटकारा दिनुलाई ख्रीष्टमा आशा गरेर हामीले आफैंूलाई सुरक्षित राखौंँ। BSB BSB: But since we belong to the day, let us be sober, putting on the breastplate of faith and love, and the helmet of our hope of salvation.
9 UDB परमेश्वरले हामीलाई चुन्नुहुँदा, उहाँले हामीलाई दण्ड दिने मानिसहरू बनाउने योजना गर्नुभएन। त्यसको विपरीत, उहाँले हामीलाई बचाउने निर्णय गर्नुभयो, किनभने प्रभु येशू ख्रीष्टले हाम्रा निम्ति जे गर्नुभएको छ त्यसमा हामी विश्वास गर्छौं। BSB BSB: For God has not appointed us to suffer wrath, but to obtain salvation through our Lord Jesus Christ.
10 UDB येशू यस पृथ्वीमा फर्केर आउनुहुँदा हामी जीवित वा मृत जे भए पनि हामीले उहाँसँगै वास गर्न सकौं भन्ने हेतुले हाम्रो पापको प्रायश्चित गर्नलाई उहाँ मर्नुभयो। BSB BSB: He died for us so that, whether we are awake or asleep, we may live together with Him.
11 UDB यो कुरा साँचो हो भनी तिमीहरूले थाहा पाएको हुनाले एकले अर्कालाई निरन्तर उत्साह दिने गर, जसरी अहिले तिमीहरूले साँच्चै गरिरहेछौ। BSB BSB: Therefore encourage and build one another up, just as you are already doing.
12 UDB मेरा विश्वासी बन्धुहरू, तिमीहरूका निम्ति कडा परिश्रम गर्ने मानिसहरूलाई आफ्ना अगुवाहरूका रूपमा आदर गर। यसको अर्थ तिमीहरूले यी अगुवाहरूलाई विश्वासी बन्धुहरूका रूपमा आदर गर्नुपर्छ—तिमीहरूलाई विश्वासमा बढ्न मद्धत पुर्याउनलाई तिनीहरूले कति धेरै कडा मेहनत गर्छन्। यी अगुवाहरूले तिमीहरूलाई मार्गनिर्देशन गर्छन् र प्रभुको निम्ति कसरी जीवन बिताउने भनी तिनीहरूले तिमीहरूलाई सिकाउँछन्। BSB BSB: But we ask you, brothers, to acknowledge those who work diligently among you, who care for you in the Lord and who admonish you.
13 UDB तिमीहरूले तिनीहरूलाई प्रेम गर्ने हुनाले र तिनीहरूले गर्ने कामको कारणले तिमीहरूले तिनीहरूको आदर गर्नुपर्छ भनी हामीले भनेका हौं। एक अर्कामा मिलापमा बस्न पनि हामी तिमीहरूलाई आग्रह गर्छौं। BSB BSB: In love, hold them in highest regard because of their work. Live in peace with one another.
14 UDB मेरा विश्वासी बन्धुहरू, काम गर्नुको साटोमा अरूले तिनीहरूलाई दिएका कुराबाट जीविका चलाउने विश्वासीहरूलाई चेताउनी दिनलाई हामी तिमीहरूलाई आग्रह गर्छौं। यसका अतिरिक्त, हडबडाएकालाई उत्साह देओ, र कुनै पनि किसिमले कमजोर भएका मानिसहरूलाई सहायता गर। हरेक व्यक्तिसँग धैर्य हुन पनि हामी तिमीहरूलाई आग्रह गर्छौं। BSB BSB: And we urge you, brothers, to admonish the unruly, encourage the fainthearted, help the weak, and be patient with everyone.
15 UDB यो निश्चित गर कि तिमीहरूको खराबी गर्नेहरूको विरुद्धमा तिमीहरूमध्ये कसैले पनि खराब कामहरू नगरोस्। त्यसको सटोमा, एक-अर्काप्रति र अन्य हरेक व्यक्तिप्रति तिमीहरूले सधैं असल कामहरू गर्ने कोसिस गर्नुपर्छ। BSB BSB: Make sure that no one repays evil for evil. Always pursue what is good for one another and for all people.
16 UDB सबै समयमा आनन्दित होओ, BSB BSB: Rejoice at all times.
17 UDB निरन्तर प्रार्थना गर, BSB BSB: Pray without ceasing.
18 UDB र सबै परिस्थितिहरूमा परमेश्वरलाई धन्यवाद देओ। ख्रीष्ट येशूले तिमीहरूका निम्ति जे गर्नुभएको छ, त्यो कारणले तिमीहरूले त्यस्तै व्यवहार गर भन्ने परमेश्वरको इच्छा छ। BSB BSB: Give thanks in every circumstance, for this is God’s will for you in Christ Jesus.
19 UDB परमेश्वरको आत्मालाई तिमीहरूका माझमा काम गर्न नरोक। BSB BSB: Do not extinguish the Spirit.
20 UDB उदाहरणको लागि, पवित्र आत्माले कुनै व्यक्तिलाई भन्नुहुने कुरालाई तुच्छ नठान। BSB BSB: Do not treat prophecies with contempt,
22 UDB कुनै पनि किसिमका खराब सन्देश पालन नगर। BSB BSB: Abstain from every form of evil.
23 UDB परमेश्वरको शान्ति तिमीहरूमा रहोस् र तिमीहरूलाई दोषरहित बनाउनुभएको होस् जसले गर्दा तिमीहरूले पाप गर्ने छैनौ। हाम्रा प्रभु येशू ख्रीष्ट यस पृथ्वीमा फर्केर नआउनुभएसम्म उहाँले तिमीहरूलाई कुनै पनि किसिमले पाप गर्नबाट अलग राख्नुभएको होस्। BSB BSB: Now may the God of peace Himself sanctify you completely, and may your entire spirit, soul, and body be kept blameless at the coming of our Lord Jesus Christ.
24 UDB परमेश्वरले तिमीहरूलाई उहाँका मानिसहरू हुनलाई बोलाउनु भएको कारणले उहाँले तिमीहरूलाई त्यसरी नै सहायता पुर्याउनलाई तिमीहरूले निश्चित रूपमा उहाँमा विश्वास गर्न सक्छौ। BSB BSB: The One who calls you is faithful, and He will do it.
25 UDB मेरा विश्वासी बन्धुहरू, मेरो निम्ति, सिलासको निम्ति र तिमोथीको निम्ति प्रार्थना गर। BSB BSB: Brothers, pray for us as well.
26 UDB जब तिमीहरू विश्वासीहरूका रूपमा एकसाथ भेला हुन्छौ, जसरी विश्वासी बन्धुहरूले गर्नुपर्छ त्यसरी एक अर्कालाई स्नेहपूर्वक अभिवादन गर। BSB BSB: Greet all the brothers with a holy kiss.
27 UDB तिमीहरूका माझमा भएका सबै विश्वासीहरूले सुन्ने गरी यो पत्र पढ्ने काम निश्चित रूपमा गर। जब म यो कुरा तिमीहरूलाई भन्छु, तब प्रभु तिमीहरूसँग बोल्दै गर्नुभएको जस्तै हो! BSB BSB: I charge you before the Lord to have this letter read to all the brothers.
28 UDB हाम्रा प्रभु येशू ख्रीष्टले तिमीहरू सबैप्रति कृपालु भएर व्यवहार गर्नुभएको होस्। BSB BSB: The grace of our Lord Jesus Christ be with you.
Select verses for actions: Enter goes to them and Escape comes back.