2 UDB पमेश्वरले उहाँलाई स्वर्गमा नलैजानु भएको दिनसम्म। उहाँ स्वर्ग जानुअघि नै उहाँले प्रेरितहरूले जानून् भनी चाहनुभएका कुराहरू उहाँले पवित्र आत्माको शक्तिद्वारा भन्नुभयो। BSB BSB: until the day He was taken up to heaven, after giving instructions through the Holy Spirit to the apostles He had chosen.
3 UDB उहाँले कष्ट भोग्नुभएपछि र क्रूसमा मर्नुभएपछि उहाँ फेरि जीवित हुनुभयो। र चालिस दिनसम्म प्रायः देखा पर्नुभयो र प्रेरितहरूले उहाँलाई धेरै पटक देखे। उहाँ फेरि जीवित हुनु भएको कुरा उहाँले धेरै तरिकाले प्रमाणित गर्नुभयो। परमेश्वरले उहाँको राज्यमा मानिसहरूको जीवनमा कसरी शासन गर्नुहुन्छ भन्ने बारे तिनीहरूलाई बताउनु भयो। BSB BSB: After His suffering, He presented Himself to them with many convincing proofs that He was alive. He appeared to them over a span of forty days and spoke about the kingdom of God.
5 UDB यूहन्नाले मानिसरुलाई पानीले बप्तिस्मा दिए तर केही दिनपछि परमेश्वरले तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मादिनुहेछ। BSB BSB: For John baptized with water, but in a few days you will be baptized with the Holy Spirit.”
9 UDB उहाँले यसो भन्नुभएपछि, उहाँ स्वर्गतिर चढ्नुभयो र एउटा बादलले उहाँलाई उनीहरूले देख्नबाट रोक्यो। BSB BSB: After He had said this, they watched as He was taken up, and a cloud hid Him from their sight.
10 UDB उहाँ माथि गइरहनु हुँदा, जब प्रेरितहरूले एकोहोरो आकाशतिर हेरिरहेका थिए अचानक सेतो पोशाक लगाएका दुई जना मानिसहरू तिनीहरूको नजिक खडा भए। तिनीहरू स्वर्गदूतहरू थिए। BSB BSB: They were looking intently into the sky as He was going, when suddenly two men dressed in white stood beside them.
11 UDB ती मध्ये एक जनाले भने, “हे गालीलबाट आएका मानिसहरू हो, तिमीहरू यहाँ खडा भएर माथि हेरिरहनुपर्दैन। यही येशू जसलाई परमेश्वरले तिमीहरूबाट माथि स्वर्गतिर लैजानुभयो, कुनै दिन उहाँ फेरि पृथ्वीमा फर्केर आउनु हुनेछ। तिमीहरूले अहिले उहाँलाई स्वर्गतिर गइरहनुभएको देखेजस्तै गरी उहाँ फर्कनुहुनेछ।” BSB BSB: “Men of Galilee,” they said, “why do you stand here looking into the sky? This same Jesus, who has been taken from you into heaven, will come back in the same way you have seen Him go into heaven.”
12 UDB ती दुई स्वर्गदूत गएपछि, प्रेरितहरू जैतून डाँडाबाट यरूशलेमतर्फ फर्के, जुन यरूशलेमबाट नजिकै पर्थ्यो। BSB BSB: Then they returned to Jerusalem from the Mount of Olives, which is near the city, a Sabbath day’s journey away.
13 UDB तिनीहरू सहर प्रवेश गरेपछि, उनीहरू बसिराखेको माथिल्लो तलोको कोठामा गए। त्यहाँ बास्नेहरूमा पत्रुस, यूहन्ना, याकूब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ती र अर्को याकूब (जो अल्फयसका छोरा थिए) उग्रपन्थी सिमोन र अर्का याकूबका छोरा यहूदा थिए। BSB BSB: When they arrived, they went to the upper room where they were staying: Peter and John, James and Andrew, Philip and Thomas, Bartholomew and Matthew, James son of Alphaeus, Simon the Zealot, and Judas son of James.
15 UDB ती दिनहरूमा पत्रुस उनका संगी विश्वासीहरूको माझमा खडा भए। त्यहाँ त्यस ठाउँमा झण्डै १२० जना येशूलाई पछ्याने मानिसहरूको एक समूह थियो। तिनले भने, BSB BSB: In those days Peter stood up among the brothers (a gathering of about a hundred and twenty) and said,
17 UDB यद्यपि यहूदा हामी जस्तै एक प्रेरित थिए, उनले येशूलाई पक्रने र उहाँलाई मार्ने मानिसहरूको अगुवाइ गरे।” BSB BSB: He was one of our number and shared in this ministry.”
19 UDB यरूशलेममा बस्ने सबै मानिसहरूले त्यो कुराको बारेमा सुने। त्यसैले, उनीहरूले आफ्नो आरमेइक भाषामा त्यो ठाउँलाई अखेल्दामा भने जसको अर्थ “रगतको खेत” हो किनकि त्यहाँ कोही मर्यो। BSB BSB: This became known to all who lived in Jerusalem, so they called that field in their own language Akeldama, that is, Field of Blood.)
20 UDB पत्रुसले यो पनि भने, “जे कुरा यहूदालाई भयो यो कुरा भजनसंग्रहले भने जस्तो भएको म देख्छुः ‘उसको वंशको अन्त्य होस्; यसमा कोही पनि बाँकी नरहून्’। ‘र दाऊदले लेखेका यी अरू वचनहरूले पनि यहूदालाई नै जनाउँछः ‘उसको कामलाई एउटा अगुवाको रुपमा अर्कैले लिओस्’।” BSB BSB: “For it is written in the book of Psalms: ‘May his place be deserted; let there be no one to dwell in it,’ and, ‘May another take his position.’
21 UDB “त्यसैले, हामी प्रेरितहरूका लागि यहूदाको सट्टामा एउटा मानिस राख्नु आवश्यक छ। ऊ येशू प्रभू हामीसँग रहनुहुँदा सबै समय हामीसँग भएको मानिस नै हुनुपर्छ। BSB BSB: Therefore it is necessary to choose one of the men who have accompanied us the whole time the Lord Jesus went in and out among us,
22 UDB अर्थात् बप्तिस्मा-दिने यूहन्नाले येशूलाई वप्तिस्मा दिएको समयदेखि येशूले हामीलाई छोडेर स्वर्गतिर चढ्नुभएको दिनसम्म। यहूदाको सट्टामा आउने मानिस येशू मर्नुभएपछि उहाँलाई फेरि जीवित देख्ने मानिस हुनुपर्छ।” BSB BSB: beginning from John’s baptism until the day Jesus was taken up from us. For one of these must become a witness with us of His resurrection.”
23 UDB प्रेरितहरू तथा अरू विश्वासीहरूले दुई जना मानिसहरूको नामहरू प्रस्ताव गरे। एक जना मानिसको नाम योसेफ भनिने बारसावास थियो, जसको नाम युस्तस पनि थियो, र अर्का व्यक्तिचाहिँ मतियास थिए। BSB BSB: So they proposed two men: Joseph called Barsabbas (also known as Justus) and Matthias.
24 UDB त्यसपछि तिनीहरूले प्रार्थना गरेः “प्रभु येशू यहूदाले प्रेरित हुन छोडे। BSB BSB: And they prayed, “Lord, You know everyone’s heart. Show us which of these two You have chosen
25 UDB तिनले पाप गरे र तिनी जहाँ हुन योग्यका थिए त्यहीँ गए। हरेक व्यक्तिले आफ्नो हृदयमा के सोच्छ सो तपाईं जान्नुहुन्छ। त्यसैले, यी दुई जना मानिसहरूमध्ये यहूदाको ठाउँ लिन तपाईंले कसलाई छान्नुभएको छ, कृपा गरी हामीलाई प्रकट गरिदिनुहोस्।” BSB BSB: to take up this ministry and apostleship, which Judas abandoned to go to his rightful place.”
26 UDB त्यसपछि तिनीहरूले ती दुई जनामध्ये एक जनालाई छान्नको निम्ति चिट्ठा हाले, र मतियोसको नाममा चिट्ठा पर्यो र उनी अरू एघार जना प्रेरितहरूसँगै एक थप प्रेरित भए। BSB BSB: Then they cast lots, and the lot fell to Matthias. So he was added to the eleven apostles.
Select verses for actions: Enter goes to them and Escape comes back.