1 UDB यहूदिया प्रान्तका विभिन्न सहरमा बस्ने प्रेरितहरू र विश्वासीहरूले र केही गैरयहूदी मानिसहरूले पनि येशूको बारेमा परमेश्वरको सन्देशमा विश्वास गरेका छन् भनी मानिसहरूले भनेका सुने। BSB BSB: The apostles and brothers throughout Judea soon heard that the Gentiles also had received the word of God.
2 UDB तर त्यहाँ यरूशलेमका केही यस्ता यहूदी विश्वासीहरू थिए, जसले ख्रीष्टका सबै अनुयायीहरूले खतना गर्नुपर्छ भन्ने चाहन्थे। जब पत्रुस कैसरियाबाट यरूशलेम फर्के, तब तिनीहरूले तिनीसँग भेट गरे र उनको आलोचना गरे। BSB BSB: So when Peter went up to Jerusalem, the circumcised believers took issue with him
3 UDB तिनलाई तिनीहरूले भने, “तपाईं खतना नभएका गौर यहूदीहरूको घरहरूमा जानु मात्र गल्ती मात्रै गर्नुभएन्, तिनीहरूसँग यहाँसम्म कि तपाईंले तिनीहरूसँगै खानु पनि भयो।” BSB BSB: and said, “You visited uncircumcised men and ate with them.”
4 UDB त्यसकारण पत्रुसले वास्तममा के भएको थियो भन्ने कुरा बताउन थाले। BSB BSB: But Peter began and explained to them the whole sequence of events:
5 UDB उनले भने “योप्पा शहरमा म आफै प्रार्थना गरिरहेको थिएँ र अर्धचेतको अवस्थामा मैले एउटा दर्शन देखेँ। मैले एउटा ठूलो चार कुने तन्ना जस्तो वस्तु स्वर्गबाट तलतिर झरेको देखेँ, र त्यो म जहाँ थिएँ, त्यही ठाउँमा आयो। BSB BSB: “I was in the city of Joppa praying, and in a trance I saw a vision of something like a large sheet being let down from heaven by its four corners, and it came right down to me.
6 UDB जसरी मैले एकाग्र भइ हेरिरहेको थिएँ, मैले केही घरपालुवा जनावरहरु र केही जङ्गली जनावरहरू अनि घस्रने जनावरहरु र पक्षीहरू देखेँ। BSB BSB: I looked at it closely and saw four-footed animals of the earth, wild beasts, reptiles, and birds of the air.
7 UDB तब मैले परमेश्वरले मलाई यस्तो आज्ञा गरिरहनुभएको सुनेँ, ‘पत्रुस उठ र तिनीहरूलाई मारेर खाऊ।’ BSB BSB: Then I heard a voice saying to me, ‘Get up, Peter, kill and eat.’
8 UDB तर मैले जवाफ दिएँ, ‘प्रभु, निश्चय नै तपाईंले मलाई त्यसो गरेको चाहनुहुन्न, किनकि हाम्रो व्यवस्थाले खानु हुँदैन भनेका थोकहरु मैले कहिल्यै पनि खाएको छैनँ।’ BSB BSB: ‘No, Lord,’ I said, ‘for nothing impure or unclean has ever entered my mouth.’
9 UDB परमेश्वर स्वर्गबाट दोस्रो पटक मसँग बोल्नुभयो, “म परमेश्वर हुँ, त्यसैले यदि मैले खानालाई केही स्वीकारयोग्य बनाएँ भने, यो अस्वीकारयोग्य छ नभन।’ BSB BSB: But the voice spoke from heaven a second time, ‘Do not call anything impure that God has made clean.’
10 UDB यस्तै प्रकारको घटना दुई पटकसम्म घट्यो, र त्यसपछि त्यसमा भएका सबै जनावरहरू र चराहरू सहित त्यो तन्ना फेरि स्वर्ग तिर लगियो। BSB BSB: This happened three times, and everything was drawn back up into heaven.
11 UDB त्यही समयमा, कैसरियाबाट पठाइएका तीन जना मानिसहरू म जहाँ बसिरहेको थिएँ, त्यही घरमा आइपुगे। BSB BSB: Just then three men sent to me from Caesarea stopped at the house where I was staying.
12 UDB परमेश्वरका आत्माले मलाई भन्नुभयो कि यद्यपि तिनीहरू यहूदीहरू नभए तापनि म तिनीहरूसँग जान हिच्किचाउनु हुदैन्। छ जना यहूदी विश्वासीहरू पनि मसँगै कैसरियामा गए, र तब हामी ती गैर यहूदी मानिसको घरमा गयौँ। BSB BSB: The Spirit told me to accompany them without hesitation. These six brothers also went with me, and we entered the man’s home.
14 UDB तिमी र तिम्रा घरमा भएका प्रत्येक कसरी बचाइनेछन् भनी तिनले तिमीलाई बताउने छन्।’ BSB BSB: He will convey to you a message by which you and all your household will be saved.’
15 UDB जसरी मैले बोल्न शुरु गरेँ, तिनीहरूमाथि पवित्र आत्मा अचानक आउनुभयो। जसरी शुरुमा पेन्तिकोसको चाडको समयमा हामीमाथि आउनुभएको थियो। BSB BSB: As I began to speak, the Holy Spirit fell upon them, just as He had fallen upon us at the beginning.
16 UDB त्यसपछि मैले, प्रभुले भन्नुभएको कुरा सम्झेँ, ‘यूहन्नाले तिमीहरूलाई पानीको बप्तिस्मा दिए, तर परमेश्वरले तिमीहरूलाई पवित्र आत्माद्वारा बप्तिस्मा दिनुहुनेछ।’ BSB BSB: Then I remembered the word of the Lord, how He said, ‘John baptized with water, but you will be baptized with the Holy Spirit.’
17 UDB परमेश्वरले हामीलाई प्रभु येशू ख्रीष्टमा विश्वास गरेपछि जुन पवित्र आत्मा दिनुभएको थियो त्यसैगरी ती गैरयहूदीहरूलाई पनि त्यही पवित्र आत्मा दिनुभयो। त्यसकारण मैले परमेश्वरले तिनीहरूलाई पवित्र आत्मा दिनुहुदा गल्ती गर्नुभयो भन्न सम्मवतः सकिदैन्थ्यो।’’ BSB BSB: So if God gave them the same gift He gave us who believed in the Lord Jesus Christ, who was I to hinder the work of God?”
18 UDB ती यहूदी विश्वासीहरूले पत्रुसले भनेको कुरा सुनेपछि र तिनीहरूले तिनको आलोचना गर्न छाडे। बरु त्यसको सट्टामा तिनीहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरे, “अब त हामीलाई स्पष्ट भयो कि परमेश्वरले गैरयहूदीहरूलाई पनि स्वीकार गर्नुभएको छ ताकि तिनीहरूलका आफ्ना पापमय स्वभावहरूबाट फर्केर अनन्त जीवन पाऊन्।’’ BSB BSB: When they heard this, they had no further objections, and they glorified God, saying, “So then, God has granted even the Gentiles repentance unto life.”
19 UDB स्तिफनसको मृत्युपछि, धेरै विश्वासीहरूले यरूशलेम छोडे र अरू ठाउँहरूमा गए किनकि तिनीहरूले त्यहाँ यरूशलेममा कष्ट भोगिरहेका थिए। तिनीहरूमध्ये कोही फोनिसिया, कोही साईप्रस टापु, र अरूहरू सिरियाको एन्टिओख शहरमा गए। ती ठाउँहरूमा तिनीहरूले मानिसहरूलाई येशूको सन्देशबारे बताइरहे, तर तिनीहरूले यहूदी मानिसहरूलाई मात्र बताए। BSB BSB: Meanwhile those scattered by the persecution that began with Stephen traveled as far as Phoenicia, Cyprus, and Antioch, speaking the message only to Jews.
21 UDB ती विश्वासीहरूलाई परमेश्वरले प्रचार गर्न शक्तिशाली रूपमा सक्षम बनाउँदै हुनुहुन्थ्यो। परिणाम स्वरूप धेरै जना गैरयहूदी मानिसहरूले उनीहरूको सन्देशमा विश्वास गरे र प्रभु येशूमा भरोसा राखे। BSB BSB: The hand of the Lord was with them, and a great number of people believed and turned to the Lord.
22 UDB यरूशलेममा भएका विश्वासीहरूका समूहले एन्टिओखियामा भएका धेरै मानिसहरूले येशूमा विश्वास गरे भन्ने कुरा सुने। त्यसैले यरूशलेममा भएका विश्वासीहरूका अगुवाहरूले बारनाबासलाई एन्टिओखियामा पठाए। BSB BSB: When news of this reached the ears of the church in Jerusalem, they sent Barnabas to Antioch.
23 UDB जब उनी त्यहाँ पुगे, परमेश्वरले विश्वासीहरूसँग कृपासाथ व्यावहार गर्नुभएको उनले थाहा गरे। यसकारण उनी धेरै खुसी भए र सबैलाई प्रभु येशूमा सम्पूर्णरूपमा भरोसा गरिरहन उत्साह दिए। BSB BSB: When he arrived and saw the grace of God, he rejoiced and encouraged them all to abide in the Lord with all their hearts.
24 UDB बारनाबास पवित्र आत्माबाट पूर्ण नियन्त्रित रूपमा एक असल मानिस थिए, जसले सम्पूर्ण रूपमा परमेश्वरमा विश्वास गर्थे। बारनाबासले गरेका, कारण त्यहाँका धेरै मानिसहरूले प्रभु येशूमा विश्वास गरे। BSB BSB: Barnabas was a good man, full of the Holy Spirit and faith, and a great number of people were brought to the Lord.
25 UDB बारनाबास शाऊललाई खोज्न किलिकियाको टार्सस सहरतिर गए। BSB BSB: Then Barnabas went to Tarsus to look for Saul,
26 UDB उनले तिनलाई भेट्टाएपछि, बारनाबासले विश्वासीहरूलाई शिक्षा दिन सहायता गर्न एन्टिओखियामा ल्याए। त्यसले पुरै एक वर्षसम्म बारनाबास र शाऊलले नियमित रूपमा त्यहाँका विश्वासीहरूसँग भेटघाट गरे अनि धेरै मानिसहरूलाई येशूको बारेमा सिकाए। एन्टिओखियामा नै पहिलो पटक चेलाहरूलाई ख्रीष्टियन भनियो। BSB BSB: and when he found him, he brought him back to Antioch. So for a full year they met together with the church and taught large numbers of people. The disciples were first called Christians at Antioch.
27 UDB बारनाबास र शाऊल एन्टिओखमा भएको समयमा, यरूशलेमबाट कोही विश्वासीहरू त्यहाँ आइपुगे जो अगमवक्ताहरू पनि थिए। BSB BSB: In those days some prophets came down from Jerusalem to Antioch.
28 UDB तिनीहरूमध्ये एक अगाबस नाउँ भएका व्यक्ति बोल्नका लागि उठे। धेरै देशहरूमा चाँडै अनिकाल हुनेछ भन्ने कुरा अगमवाणी गर्न उनलाई परमेश्वरका आत्माले समर्थ बनाउनुभयो। (यो अनिकाल रोमी सम्राट क्लौडियसको पालामा भएको थियो) BSB BSB: One of them named Agabus stood up and predicted through the Spirit that a great famine would sweep across the whole world. (This happened under Claudius.)
29 UDB जब त्यहाँ भएका विश्वासीहरूले अगाबसले भनेका कुरा सुने, तिनीहरूले यहूदियामा बसोबास गर्ने विश्वासीहरूलाई रुपैयाँपैसा पठाएर सहायता गर्ने निर्णय गरे। प्रत्येकले दिन सक्नेजति रुपैयाँपैसा दिने निर्णय गरे। BSB BSB: So the disciples, each according to his ability, decided to send relief to the brothers living in Judea.
30 UDB तिनीहरूले बारनाबास र शाऊलसँगै यरूशलेममा भएका विश्वासीहरूका अगुवाहरू कहाँ रुपैयाँपैसा पठाए। BSB BSB: This they did, sending their gifts to the elders with Barnabas and Saul.
Select verses for actions: Enter goes to them and Escape comes back.