1 UDB पावल र बारनाबास आइकोनियममा गए। अरू बेलामाजस्तै यहूदीहरू भेला हुने ठाँमा गएर प्रभु येशूको बारेमा अति नैशक्तिशाली प्रकारले बोले। यसको परिणाम, धेरै यहूदीहरू र गैरयहूदीहरूले येशूमा विश्वास गरे। BSB BSB: At Iconium, Paul and Barnabas went as usual into the Jewish synagogue, where they spoke so well that a great number of Jews and Greeks believed.
2 UDB तर केही यहूदीहरूले त्यो सन्देशलाई विश्वास गर्न इन्कार गरे। उनीहरुले गैरयहूदीहरूलाई यसलाई विश्वास नगर्नुभने, तिनीहरुले केही गैरयहूदीहरूलाई त्यहाँका विश्वासीहरूप्रति रिस उठाए। BSB BSB: But the unbelieving Jews stirred up the Gentiles and poisoned their minds against the brothers.
3 UDB यसकारण पावल र बारनाबास लामो समयसम्म त्यहाँ रहे र प्रभुको बारेमा निडर भएर बोलिरहे, र प्रभु येशूले तिनीहरुलाई धेरै आश्चर्यकर्महरू गर्न सक्षम बनाउनुभयो। यस प्रकारले सन्देशको सत्यता मानिसहरूलाई उहाँले देखाउनुभयो, यद्यपि हामी योग्यका छैनौँ, प्रभुले हामीलाई बचाउनुहुन्छ। BSB BSB: So Paul and Barnabas spent considerable time there, speaking boldly for the Lord, who affirmed the message of His grace by enabling them to perform signs and wonders.
4 UDB आइकोनियममा बस्ने मानिसहरुमा दुई प्रकारका रायहरू थिए। कोही यहूदीहरूसँग सहमत भए, अरूहरू प्रेरितहरूसँग सहमत भए। BSB BSB: The people of the city were divided. Some sided with the Jews, and others with the apostles.
5 UDB पावल र बारनाबासले विरोध गर्ने गरे यहूदीहरू र यहूदीहरूले तिनीहरू बिचमा नै तिनीहरूले पावल र बारनाबासलाई कसरी दुर्व्यवहार गर्ने सकिन्छ कि भनी कुरा गरे। सहरका केही मुख्य मानिसहरू तिनीहरूलाई मद्दत गर्न सहमत भए। तिनीहरु भेला भएर पावल र बरनाबासलाई ढुंगाले हानेर तिनीहरूलाई मार्ने निर्णय गरे। BSB BSB: But when the Gentiles and Jews, together with their rulers, set out to mistreat and stone them,
6 UDB तर पावल र बारनाबासले तिनीहरूको योजनाको बारेमा सुने, त्यसकारण तिनीहरू त्यहाँबाट चाँडै लाइकोनिय जिल्लामा गए। तिनीहरू त्यस जिल्लाका लुस्त्रा र डर्बी सहरको वरिपरिको भू-भागमा गए। BSB BSB: they found out about it and fled to the Lycaonian cities of Lystra and Derbe and to the surrounding region,
7 UDB जब तिनीहरु त्यस क्षेत्रमा थिए, तिनीहरूले निरन्तर प्रभु येशूको बारेमा सन्देश मानिसहरूलाई बताए। BSB BSB: where they continued to preach the gospel.
8 UDB लुस्त्रामा एकजना मानिस त्यहाँ बसिरहेको थियो जो उसको खुट्टाहरुमा लङ्गडो थियो। जब उसकी आमाले उसलाई जन्म दिइन उसका खुट्टाहरू लङ्गडा थिए, यसकारण ऊ कहिल्यै हिँड्न सकेको थिएन्। BSB BSB: In Lystra there sat a man crippled in his feet, who was lame from birth and had never walked.
9 UDB प्रभु येशूको बारेमा पावलले बोलेका कुरा उसले सुनिरहेको थियो। पावलले सिधैँ उसको अनुहारमा हेरे र प्रभु येशूले उसलाई निको पार्न सक्नुहुन्छ भन्ने विश्वास उसको अनुहारमा देख्न सकिदैन्थ्यो। BSB BSB: This man was listening to the words of Paul, who looked intently at him and saw that he had faith to be healed.
10 UDB यसकारण ठुलो स्वरले, पावलले उसलाई बोलाएर भने, “उठ्।” जब मानिसले त्यो सुन्यो, ऊ तरुन्तै उफ्रियो र यताउता हिँड्न थाल्यो। BSB BSB: In a loud voice Paul called out, “Stand up on your feet!” And the man jumped up and began to walk.
11 UDB जब पावलले त्यो गरेको भीडले देख्यो, पावल र बारनाबासलाई तिनीहरूले पुजेका देवताहरू पो रहेछन् भनी उनीहरूले सोचे। यसकारण तिनीहरू उत्साहित भएर लाइकोनियन भाषामा भने, “हेर “देवताहरू आफै मानिसहरूजस्तै भएर आकाशबाट हामीलाई सहायता गर्न आएका छन्।” BSB BSB: When the crowds saw what Paul had done, they lifted up their voices in the Lycaonian language: “The gods have come down to us in human form!”
12 UDB तिनीहरूले भने हुन सक्छ बारनाबास मुख्य देवता थिए, जसको नाउँ ‘जिउस’ थियो भन्ने थाले, र तिनीहरूले पावललाई ‘हर्मेस’ थिए भन्न लागे, अरु देवताहरूको सन्देशवाहक। तिनीहरूले यो विचार गरे किनभने बोलिरहने व्यक्ति पावल नै थिए। BSB BSB: Barnabas they called Zeus, and Paul they called Hermes, because he was the chief speaker.
13 UDB सहरको ढोका बाहिर त्यहाँ एउटा देउताको मन्दिर थियो जहाँ मानिसहरूले जिउसको आराधना गर्दथे। पावल र बारनाबासले गरेको कामको बारेमा सुनेर मन्दिरका पुजाहारी पनि सहरको ढोकामा आए। जहाँ पहिले नै धेरै मानिसहरू त्यहाँ भेला भइसकेका थिए। तिनले दुईवटा साँढे र फूलका मालाहरु तिनीहरूको गलामा लगाइदिनलाई ल्याए। पुजाहारी र मानिसहरूले पावल र बारनाबासलाई पुज्ने समारोहको हिस्साको रूपमा र साँढेहरू मार्न चाहन्थे। BSB BSB: The priest of Zeus, whose temple was just outside the city, brought bulls and wreaths to the city gates, hoping to offer a sacrifice along with the crowds.
14 UDB तर जब प्रेरित पावल र बरनाबासले यस बारेमा सुने, तब तिनीहरु साह्रै दुःखित भए, त्यसैले तिनीहरूले आफ्नै कपडा च्याते। अनि चिच्च्याउँदै उनीहरू मानिसहरूका बीचतिर दौडेर गए। BSB BSB: But when the apostles Barnabas and Paul found out about this, they tore their clothes and rushed into the crowd, shouting,
15 UDB “मानिसहरू हो, हामीलाई पुज्नका लागि तपाईंहरूले यी साँढेहरूलाई नमार्नुहोस्। हामीहरू देवताहरू होइनौँ। तपाईहरूजस्तै दुख-सुखका अनुभाव भएका मानिसहरू हौँ। हामी तपाईंहरूलाई केही असल सन्देश बताउन आएका हौँ। हामी तपाईंहरूलाई परमेश्वरको बारेमा बताउन आएका हौँ जो सर्वशक्तिमान हुनुहुन्छ। उहाँले तपाईंहरूलाई अरु देवताहरूलाई पुज्न रोक्नुहोस् भन्ने चाहनुहुन्छ, किनभने तिनीहरूले तपाईंहरूलाई मद्दत गर्न सक्दैनन्। यही साँचो परमेश्वरले स्वर्ग, पृथ्वी, समुद्र र त्यसमा भएका सबै थोकहरू बनाउनुभयो। BSB BSB: “Men, why are you doing this? We too are only men, human like you. We are bringing you good news that you should turn from these worthless things to the living God, who made heaven and earth and sea and everything in them.
16 UDB बितेका समयमा तपाईं सबै गैरयहूदी मानिसहरूले आफूले चाहेको देवताहरूलाई पुज्नुभयो। परमेश्वरले तपाईंहरूलाई पुज्नु छाडिदिनुभयो, कारण तपाईंहरूले उहाँलाई चिन्नु भएकै थिएन्। BSB BSB: In past generations, He let all nations go their own way.
17 UDB तर उहाँ कृपा पूर्वक काम गर्नुहुन्छ भन्ने कुरा उहाँले हामीलाई देखाउनुभएको छ। उहाँले नै वर्षा गराउनुहुन्छ र अन्नपात बढाउन लगाउनुहुन्छ। उहाँले नै तपाईंहरूलाई प्रशस्त भोजन दिनुहुन्हुन्छ र तपाईंहरूका हृदयलाई आनन्दले भरिदिनुहुन्छ।” BSB BSB: Yet He has not left Himself without testimony to His goodness: He gives you rain from heaven and fruitful seasons, filling your hearts with food and gladness.”
18 UDB पावलले भनेका कुरा मानिसहरूले सुने, तर तिनीहरूले अझै साँढेहरूको बली चढाएर पावल र बारनाबासलाई पुजा गर्न पर्छ भन्ने विचार गरे। तर अन्त्यमा मानिसहरूले यसो नगर्ने निर्णय गरे। BSB BSB: Even with these words, Paul and Barnabas could hardly stop the crowds from sacrificing to them.
19 UDB यद्यपि केही यहूदीहरू एन्टिओखिया र आइकोनियमबाट आएर लुस्त्राका मानिसहरूलाई पावलले बताइरहेको सन्देश सत्य छैन भनी विश्वास्त बनाए। ती यहूदीहरूले भनेका कुरामा विश्वास गर्ने मानिसहरू पावलसँग रिसाए। तिनीहरुले यहूदीहरूलाई ऊ वेहोस नभएसम्म ढुङ्गाले हान्न दिए। तिनीहरु सबैले ऊ मर्यो भन्ने सोचे, त्यसैले उनीहरूले उनलाई सहरदेखि बाहिर घिस्याउदै ल्याए र उनलाई त्यहाँ लडाइ राखे। BSB BSB: Then some Jews arrived from Antioch and Iconium and won over the crowds. They stoned Paul and dragged him outside the city, presuming he was dead.
20 UDB तर लुस्त्राका केही विश्वासीहरू आएर पावलको वरिपरि उभिए, जहाँ उनी भुइँमा पल्टिरहेका थिए। अनि पावल होशमा आए, उनी उठेर विश्वसीहरुसँगै सहरमा फर्किए गए। अर्कोदिन, पावल र बरनाबासले लुस्त्रा शहरलाई छोडे र डर्बीको शहरतिर यात्रा गरे। BSB BSB: But after the disciples had gathered around him, he got up and went back into the city. And the next day he left with Barnabas for Derbe.
21 UDB त्यहाँ तिनीहरू धेरै दिनसम्म बसे र तिनीहरूले मानिसहरूलाई येशूको बारेमा असल सन्देश सुनाइ नै रहे। धेरै मानिसहरूल विश्वासी भए। त्यसपछि, पावल र बारनाबासलले आफ्नो यात्राबाट फर्केन सुरू गरे, तिनीहरु फेरि लुस्त्रातिर गए। तब तिनीहरू त्यहाँबाट आइकोनियम गए र तब पिसिदियाको प्रान्तको एन्टिओखिया सहरमा गए। BSB BSB: They preached the gospel to that city and made many disciples. Then they returned to Lystra, Iconium, and Antioch,
22 UDB हरेक ठाउँमा, तिनीहरुले विश्वसीहरूलाई प्रभु येशूमा भरोसा राख्दैजान अनुरोध गरे। तिनीहरूले विश्वासीहरूलाई भने, “परमेश्वरले सदासर्वदा हामीमाथि राज्य गर्नुअघि हामीले धेरै कठिनाइहरू भोग्नुपर्छ।” BSB BSB: strengthening the souls of the disciples and encouraging them to continue in the faith. “We must endure many hardships to enter the kingdom of God,” they said.
23 UDB पावल र बारनाबासले हरेक समूहको लागि अगुवा चुने। हरेक ठाउँ छोड्न अघि तिनीहरूले विश्वासीहारूलाई एकै ठाउँमा भेला गराउँथे र प्रार्थना र उपवासमा समय बिताउँथे। तब पावल र बरनाबासले अगुवाहरू र विश्वास गर्नेहरूलाई प्रभु येशूमा सुम्पिदिए जसमाथि तिनीहरूले विश्वास गरेका थिए, ताकि उहाँले तिनीहरूका निम्ति वास्ता गर्नुभएको होस्। BSB BSB: Paul and Barnabas appointed elders for them in each church, praying and fasting as they entrusted them to the Lord, in whom they had believed.
24 UDB पावल र बारनाबास पिसिदियाको जिल्लाहुँदै यात्रा गरेपछि, तिनीहरु पाम्फालियाको जिल्लाको दक्षिणतर्फ गए। BSB BSB: After passing through Pisidia, they came to Pamphylia.
25 UDB त्यस जिल्लाको पर्गा सहरमा उनीहरु आइपुगे। अनि त्यहाँ भएका मानिसहरुलाई प्रभु येशूको बारेमा सन्देश प्रचार गरे। त्यसपछि तिनीहरू तल अटालियाको सहरको तिरतिर गए। BSB BSB: And when they had spoken the word in Perga, they went down to Attalia.
26 UDB त्यहाँ तिनीहरुले एउटा जहाज चढे र सिरिया प्रान्तको एन्टिओखिया सहरमा फर्के। त्यही ठाउँमा पावल र बारनाबासले अरु ठाउँमा गएर प्रचार गर्न चुनिइएका थिए, जहाँ उनीहरूले अहिले कामको निम्ति पुरा गरेका कामको निम्ति विश्वासीहरूले पावल र बारनाबासको सहायताका निम्ति परमेश्वरसँग मागेका थिए। BSB BSB: From Attalia they sailed to Antioch, where they had been commended to the grace of God for the work they had just completed.
27 UDB जब तिनीहरु एन्टिओखिया सहरमा आइपुगे, तिनीहरुले विश्वासीहरूलाई एकै ठाउँमा बोलाए। तब पावल र बारनाबासले तिनीहरूलाई परमेश्वरले मद्दत गर्नुभएको र उनीहरुले गरेका सबै काम बारे बताए। विशेष गरि, धेरै गैरयहूदी मानिसहरूलाई परमेश्वरले कसरी येशूलाई विश्वास गर्न सक्षम बनाउनुभयो भनेर बताए। BSB BSB: When they arrived, they gathered the church together and reported all that God had done through them, and how He had opened the door of faith to the Gentiles.
28 UDB तब पावल र बरनाबास अन्य विश्वासीहरुसँगै लामो समयसम्मका निम्ति एन्टिओखियामा बसे। BSB BSB: And they spent a long time there with the disciples.
Select verses for actions: Enter goes to them and Escape comes back.