2 UDB पावल र बारनाबासको ती यहूदीहरूसँग ठुलो असहमति भयो र तिनीहरूसँग तर्क गर्न थाले। त्यसैले एन्टिओखियाका विश्वासीहरुले पावल, बारनाबास र अरु केही विश्वासीलाई यो कुराहरूको बारेमा यरुशलेममा भएका अगुवाहरू र प्रेरितहरूसँग छलफल गरून् भनी नियुक्ति गरे। BSB BSB: And after engaging these men in sharp debate, Paul and Barnabas were appointed, along with some other believers, to go up to Jerusalem to see the apostles and elders about this question.
3 UDB अनि पावल, बारनाबास र अरूहरूलाई विश्वासीहरूले एन्टिओखियामा पठाएपछि, ती विश्वासीहरू फोनिसियाका प्रान्तहरुमा र सामरियाहुदै यात्रा गरे। जब तिनीहरू त्यसरी बाटोमा रोकिँदा विभिन्न ठाउँहरूमा उनीहरूले विश्वासीहरूलाई धेरै गैरयहूदीहरूले विश्वास गरेको कुराहरू सुनाए। परिणाम स्वरूप ती ठाउँहरुमा भएका सबै विश्वासीहरूले ठुलो आनन्द मनाए। BSB BSB: Sent on their way by the church, they passed through Phoenicia and Samaria, recounting the conversion of the Gentiles and bringing great joy to all the brothers.
4 UDB जब पावल, बारनाबास र अरू विश्वासीहरू यरुशलेममा आइपुगे, तिनीहरूलाई त्यहाँ भएका प्रेरितहरु, अरु एल्डरहरू र त्यस समूहमस भएका अरु विश्वासीहरूले स्वागत गरे। त्यसपछि पावल र बारनाबासले तिनीहरूलाई गैरयहूदी मानिसहरूका माझमा काम गर्नलाई परमेश्वरले सक्षम बनाउनुभएको कुराहरू बताए। BSB BSB: On their arrival in Jerusalem, they were welcomed by the church and apostles and elders, to whom they reported all that God had done through them.
5 UDB तर केही यहूदी विश्वासीहरू जो फरिसी दलका थिए उभिएर अरू विश्वासीहरूका माझमा तिनीहरूलाई भने, “येशूलाई विश्वास गर्ने गैरयहूदीहरूले खतना गर्नुपर्छ, र तिनीहरूलाई परमेश्वरले मोशालाई दिनु भएको व्यवस्था पालन गर्न भन्नु नै पर्छ।” BSB BSB: But some believers from the party of the Pharisees stood up and declared, “The Gentiles must be circumcised and required to obey the law of Moses.”
6 UDB त्यसपछि प्रेरितहरु र एल्डरहरू यस विषयमा छलफल गर्न एकसाथ भेला भए। BSB BSB: So the apostles and elders met to look into this matter.
7 UDB यस बारेमा लामो समयसम्म छलफल गरेपछि, पत्रुसले उठेर तिनीहरूलाई भने। उनले भने, “सङ्गी विश्वासीहरू हो, तपाईंहरू र प्रेरितहरूका माझबाट गैरयहूदी मानिसहरूलाई परमेश्वरको प्रेमको बारे बताउनका निम्ति परमेश्वरले मलाई धेरै अगाडि नै चुन्नुभयो। ताकि तिनीहरूले उहाँमा विश्वास गर्न सकून्। BSB BSB: After much discussion, Peter got up and said to them, “Brothers, you know that in the early days God made a choice among you that the Gentiles would hear from my lips the message of the gospel and believe.
8 UDB परमेश्वरले सबै मानिसहरूका हृदयलाई जान्नुहुन्छ। उहाँले मलाई र अरूहरूलाई यो कुरा देखाउनुभयो कि उहाँले हाम्रो निम्ति गरेजस्तो गैरयहूदीहरूलाई पवित्र आत्मा दिनुभएर तिनीहरूलाई उहाँका मानिसहरू हुनलाई स्वीकार गर्नुभयो। BSB BSB: And God, who knows the heart, showed His approval by giving the Holy Spirit to them, just as He did to us.
9 UDB परमेश्वरले हामी र तिनीहरुका माझमा कुनै पनि भेदभाव गर्नुभएको छैन, किनभने तिनीहरुले प्रभु येशूमा विश्वास गरेको कारण उहाँले तिनीहरुका हृदय शुद्ध बनाउनुभयो, कसरी उहाँले हामीलाई क्षमा गर्नुभयो। BSB BSB: He made no distinction between us and them, for He cleansed their hearts by faith.
10 UDB किन तपाईंहरूले गैरयहूदी विश्वासीहरूलाई यहूदीहरूका परम्परा र व्यवस्थाहरु पालन गर्न बल गर्नुहुन्छ? त्यसो गर्नु भनेको तिनीहरूमाथि गह्रौँ बोझ हालिदिनु जस्तो हो। किनभने यसले तिनीहरूलाई व्यवस्था पालन गर्न वाध्य तुल्याउँछ, जुन न त हाम्रा पुर्खाहरूले वा न त आज हामी यहूदीहरूले पालना गछौँ। BSB BSB: Now then, why do you test God by placing on the necks of the disciples a yoke that neither we nor our fathers have been able to bear?
11 UDB हामीलाई थाहा छ, कि प्रभु येशूले हाम्रो निम्ति जे गर्नुभयो, त्यसकारण परमेश्वरले हामी यहूदीहरूलाई बचाउनु हुन्छ। परमेश्वरले हामी यहूदीहरूलाई जसरी बचाउनु हुन्छ ठिक त्यसरी नै येशू प्रभुमा विश्वास गर्ने ती गैरयहूदीहरुलाई उहाँले बचाउनु हुन्छ।” BSB BSB: On the contrary, we believe it is through the grace of the Lord Jesus that we are saved, just as they are.”
12 UDB पत्रुसले बोलिसकेपछि त्यहाँ भएका सबै मानिसहरु चुप लागे। त्यसपछि तिनीहरूले पावल र बारनाबासले भनेका कुराहरू सुने, दुईजनाले भने, तिनीहरूलाई कसरी गैरयहूदी मानिसहरू हरुका माझमा महान् आश्चर्यकर्महरू गर्नलाई सक्षम तुल्याउनुभयो, जुन कुराले परमेश्वरले गैरयहूदीलाई स्वीकार गर्नुभएको कुरालाई देखाउँदछ। BSB BSB: The whole assembly fell silent as they listened to Barnabas and Paul describing the signs and wonders God had done among the Gentiles through them.
14 UDB परमेश्वरले गैरयहूदीहरूलाई कसरी आशिष् दिनुभयो भन्ने कुरा सिमोन पत्रुसले तपाईंहरूलाई भनेका छन्। परमेश्वरले तिनीहरूको माझबाटै आफ्नै मानिसहरू हुनलाई चुन्नुभएर त्यो गर्नुभयो। BSB BSB: Simon has told us how God first visited the Gentiles to take from them a people to be His own.
15 UDB धेरै पहिले परमेश्वरले बोल्नुभएका वचन, एक जना अगमवक्ताले लेखेका छन् जुन यस कुरासँग सहमत छः BSB BSB: The words of the prophets agree with this, as it is written:
16 UDB पछि म फर्किआउनेछु, र दाऊदको वंशबाट एउटा राजा चुन्नेछु। यो यस्तो व्यक्ति हुनेछ, जुन व्यक्तिले भग्नावशेष भएका घरहरू फेरि पुनःनिर्माण गर्छ। BSB BSB: ‘After this I will return and rebuild the fallen tent of David. Its ruins I will rebuild, and I will restore it,
17 UDB म यो गर्नेछु, कि अरू सबै मानिसहरूले पनि म परमप्रभु हुँ भनी थाहा पाउन कोसिस गरून्। यो कुरामा मैले मेरो हुनलाई बोलाएको गैरइस्राएलीहरू पर्छन। यो हुनेछ भनी निश्चय हो, किनभने यी वचनहरू म परमप्रभु आफैँले बोलेको हुँ। BSB BSB: so that the remnant of men may seek the Lord, and all the Gentiles who are called by My name, says the Lord who does these things
18 UDB मैले यी कुराहरू गरिसकेको छु, र मैले मेरा मानिसहरूलाई यी कुराहरू थाहा गर्नलाई पहिले नै अनुमति दिएको छु।” BSB BSB: that have been known for ages.’
20 UDB यसको सट्टामा हामीले उनीहरूका निम्ति चारवटा कुराहरू पालना गर्नलाई एउटा पत्र लेखौँ, मानिसहरूले मूर्तिलाई चढाएको मासु तिनीहरूले खानुहुदैन, तिनीहरूसँग विवाह नगरेको कसैसँग पनि सुत्नु हुदैन, तिनीहरूले घाँटी निमोठोर मारेको मासु खानु हुदैन र तिनीहरूले जनावरको रगत खानु हुदैन। BSB BSB: Instead, we should write and tell them to abstain from food polluted by idols, from sexual immorality, from the meat of strangled animals, and from blood.
22 UDB यरुशलेममा भएका प्रेरितहरू र अरु एल्डरहरू साथै विश्वासीहरूले याकूबले भनेका कुराहरूलाई स्वीकार गरे। त्यसपछि यरुशलेममा भएका अगुवाहरूले गरेका निर्णयहरू विश्वासीहरूलाई थाहा दिनलाई पावल र बारनाबाससित जानका निम्ति तिनीहरूबाट नै मानिसहरूलाई छान्ने निर्णय गरे। तिनीहरूले यहूदा जसलाई बारसाबास पनि भनिन्थ्यो, र सिलासलाई चुने। यी दुवै यरुशलेममा भएका विश्वासीहरूका माझमा अगुवाहरू थिए। BSB BSB: Then the apostles and elders, with the whole church, decided to select men from among them to send to Antioch with Paul and Barnabas. They chose Judas called Barsabbas and Silas, two leaders among the brothers,
23 UDB त्यसपछि यहूदा र सिलासले एन्टिओखियामा भएका विश्वासीहरुकहाँ लिएर जानका निम्ति तिनीहरुले एउटा पत्र लेखे, “तपाईंका सङ्गी विश्वासीहरू हामी प्रेरितहरु र एल्डरहरूले एन्टिओखिया र सिरिया र किलिकियाको प्रान्तमा रहेका गैरयहूदी विश्वासीहरूलाई यो पत्र लेख्दा हाम्रो अभिवादन पठाउछौँ। BSB BSB: and sent them with this letter: The apostles and the elders, your brothers, To the brothers among the Gentiles in Antioch, Syria, and Cilicia: Greetings.
24 UDB मानिसहरुले हामीलाई भनेका छन्, कि हामीहरूको माझबाट केही मानिसहरु तपाईंहरू कहाँ आएका छन् तथापि तिनीहरूलाई हामीले पठाएका थिएनौँ। हामीले सुनेका छौँ, कि तिनीहरुले तपाईंहरूको विचारलाई अन्यौलमा पार्ने कुराहरू बताएर दुःख दिएका छन्। BSB BSB: It has come to our attention that some went out from us without our authorization and unsettled you, troubling your minds by what they said.
25 UDB त्यसैले हामी यहाँ सँगै भेला भएपछि, हामीले पावल र बारनाबाससँग जसलाई हामी धेरै माया गर्दछौँ, जानलाई केही मानिसहरू छान्ने र तपाइहरू कहाँ जान आग्रह गर्ने निर्णय गर्यौ। BSB BSB: So we all agreed to choose men to send to you along with our beloved Barnabas and Paul,
26 UDB ती दुवै जनाले आफ्नो जीवनलाई खतरामा राखेका छन्, कारण तिनीहरुले हाम्रा प्रभु येशू ख्रीष्टको सेवा गर्दछन्। BSB BSB: men who have risked their lives for the name of our Lord Jesus Christ.
27 UDB हामीले तपाईंहरूकहाँ यहूदा र सिलासलाई पनि पठाएका छौँ। हामीले जे कुरा लेखेका छौँ त्यही कुरा तिनिहरूले तपाईंहरूलाई बताउने छन्। BSB BSB: Therefore we are sending Judas and Silas to tell you in person the same things we are writing.
29 UDB तपाईंहरुले मानिसहरुले मूर्तिलाई चढाएका खानेकुराहरु खानु हुदैन। तपाईंहरूले जनावरको रगत खानुहुदैन। तपाईंहरूले मानिसहरूले घाँटी अँठयाएर मारेका जनावरहरूको मासु खानुहुदैन। तपाईंहरु आफूले विवाह नगरेको कसैसँग पनि सुत्नु हुदैन, यदि तपाईंहरुले यी कुराहरूदेखि अलग रहनुभयो भने तपाईंहरूले असल गर्नुहुनेछ। विदा।” BSB BSB: You must abstain from food sacrificed to idols, from blood, from the meat of strangled animals, and from sexual immorality. You will do well to avoid these things. Farewell.
30 UDB तिनीहरूले छानेका चार जना मानिसहरू यरुशलेमबाट गए र एन्टिओखियामा आए। जब त्यहाँका सबै विश्वासीहरू सभामा एकसाथ भेला भए, तब तिनीहरूले विश्वासीहरूलाई चिठ्ठी दिए। BSB BSB: So the men were sent off and went down to Antioch, where they assembled the congregation and delivered the letter.
31 UDB जब त्यहाँ भएका विश्वासीहरूले त्यो चिठ्ठी पढे, तब तिनीहरू आनन्दित भए किनकि यसको सन्देशले तिनीहरूलाई उत्साहित बनायो। BSB BSB: When the people read it, they rejoiced at its encouraging message.
32 UDB अगमवक्ताहरु भएका हुनाले यहूदा र सिलासले बोले र त्यहाँ भएका विश्वासीहरूलाई उत्साह दिए तिनीहरूलाई प्रभु येशूमा बलियोसँग भरोसा गर्नलाई सहायता गरे। BSB BSB: Judas and Silas, who themselves were prophets, said much to encourage and strengthen the brothers.
33 UDB यहूदा र सिलास केही समय त्यहाँ बसेपछि, तिनीहरु यरुशलेममा फर्कन तयारी भए र एन्टिओखियाका विश्वासीहरूले तिनीहरूलाई शुभेच्छा दिए। त्यसपछि तिनीहरू गए। BSB BSB: After spending some time there, they were sent off by the brothers in peace to return to those who had sent them.
34 UDB (नोटः ३४ पदलाई उत्कृष्ट प्राचिन पाण्डुलिपि हटाएका छन्,(प्रेरित १५:४० मा हेर्नुहोस्)। पद. ३४,)। तर सिलासले विचार गेर कि उनका निम्ति त्यहीँ नै बस्न असल हुन्छ। BSB BSB: Not in the BSB
35 UDB यद्यपि, पावल र बारनाबास एन्टिओखियामा नै निरन्तर बसे। जब तिनीहरू त्यहाँ थिए, तिनीहरुसँगै अरु धेरै जनाले मानिसहरुलाई शिक्षा दिइरहेका थिए र तिनीहरूलाई प्रभु येशूको सन्देश प्रचार गरिरहेका थिए। BSB BSB: But Paul and Barnabas remained at Antioch, along with many others, teaching and preaching the word of the Lord.
36 UDB केही समयपछि पावलले बारनाबासलाई भने, “हामीले पहिले नै प्रभु येशूको बारेमा सन्देश प्रचार गरेका हरेक शहरमा विश्वासीहरूलाई भेटघाट गर्नलाई जाऔं, जसले गर्दा तिनीहरु प्रभु येशूमाथिको विश्वासमा कति राम्ररी अगाडि बढिरहेका छन् भन्ने कुरा हामीले थाहा पाउनेछौँ।” BSB BSB: Some time later Paul said to Barnabas, “Let us go back and visit the brothers in every town where we proclaimed the word of the Lord, to see how they are doing.”
37 UDB बारनाबास पावलसँग सहमत भए, र भने उनले यूहन्नालाई उनीहरूसँगै फेरि लिएर जान चाहन्थे, जसको अर्को नाउँ मर्कूस थियो। BSB BSB: Barnabas wanted to take John, also called Mark.
38 UDB यद्यपि, मर्कूसलाईसँगै साथमा लिएर जान उचित छैन, भन्ने लागेको कुरा पावलले बारनाबासलाई भने, किनकि पहिले उनीहरू पाम्फालियाको क्षेत्रहरूमा जाँदा मर्कूसले तिनीहरूलाई छोडेका थिए, र उनीहरूसँग काम गर्न निरन्तरता दिएका थिएनन्। BSB BSB: But Paul thought it best not to take him, because he had deserted them in Pamphylia and had not accompanied them in the work.
39 UDB यो कुरामा पावल र बारनाबासको कडा मतभेद भयो, त्यसैले तिनीहरु एक-अर्काबाट अलग भए। बारनाबासले मर्कूसलाई आफ्नो साथमा लगे। तिनीहरू जहाजमा चढेर साइप्रस टापुतिर लागे। BSB BSB: Their disagreement was so sharp that they parted company. Barnabas took Mark and sailed for Cyprus,
40 UDB पावलले सिलासलाई चुने, सिलास जो उनीसँगै काम गर्न एन्टिओखियामा फर्केर गएका थिए। पावल र सिलासको जीवनमा परमेश्वरले अनुग्रहसाथ उनीहरुलाई सहायता गरून् भनेर त्यहाँका विश्वसीहरुले प्रभु परमेश्वरलाई प्रार्थना गरे। अनि ती दुवैजना एन्टिओखियाबाट यात्रा गरे। BSB BSB: but Paul chose Silas and left, commended by the brothers to the grace of the Lord.
41 UDB पावल, सिलाससँगै सिरिया र सिलिकिया प्रान्तभरि यात्रा गर्न निरन्तरता दिए। ती ठाउँहरूमा तिनीहरूले विश्वासीहरूको समूहलाई प्रभु येशूमाथिको विश्वासमा दृढ रहनका निम्ति सहायता गरिरहे। BSB BSB: And he traveled through Syria and Cilicia, strengthening the churches.
Select verses for actions: Enter goes to them and Escape comes back.