1 UDB तिमीहरू र लाउडिकियामा भएकाहरू तथा मलाई व्यक्तिगत रूपमा कहिल्यै पनि नदेखेका विश्वासीहरूलाई समेत मदत पुर्याउन मैले आफुले सकेको गर्दैछु भनी तिमीहरूले महसुस गर भन्ने मेरो इच्छा छ। BSB BSB: For I want you to know how much I am struggling for you and for those at Laodicea, and for all who have not met me face to face,
2 UDB म यसो गर्छु जसले गर्दा मैले तिनीहरूलाई उत्साह दिन सक्छु र तिमीहरू आफैं पनि एक अर्कालाई प्रेम गर्न र तिमीहरू एकसाथ मिलेर बस्न सक। परमेश्वरको बारेमा यो गुप्त सत्यलाई दृढ रूपमा र पूर्ण रूपमा बुझ्न सक भनी म इच्छा गर्छु र यो सत्य ख्रीष्ट हुनुहुन्छ! BSB BSB: that they may be encouraged in heart, knit together in love, and filled with the full riches of complete understanding, so that they may know the mystery of God, namely Christ,
3 UDB परमेश्वरले के विचार गर्दै हुनुहुन्छ र उहाँ कति बुद्धिमान हुनुहुन्छ भनी हामी ख्रीष्टको माध्यमद्वारा मात्र जान्न सक्छौं। BSB BSB: in whom are hidden all the treasures of wisdom and knowledge.
4 UDB तिमीहरूलाई कसैले पनि छल नगरोस् भन्ने हेतुले म तिमीहरूलाई यो कुरा भन्दैछु। BSB BSB: I say this so that no one will deceive you by smooth rhetoric.
5 UDB तिमीहरूकहाँ म शारीरिक रूपमा अनुपस्थित भए तापनि, म तिमीहरूको बारेमा धेरै चिन्तित छु, जस्तो कि म साँच्चै नै तिमीहरूसँगै छु। तापनि म आनन्द गर्दैछु किनभने, तिमीहरूले यसरी ख्रीष्टको अनुसरण गर्छौ कि कसैले पनि तिमीहरूलाई रोक्न सक्दैन, तिमीहरू निरन्तर ख्रीष्टमा विश्वास गर्छौ भनी म जान्दछु। BSB BSB: For although I am absent from you in body, I am present with you in spirit, and I delight to see your orderly condition and firm faith in Christ.
6 UDB तिमीहरूले ख्रीष्ट येशू प्रभुमा भरोसा गरेर विश्वास गर्न सुरु गर्यौ, यसैले उहाँमा भरोसा गरेर नै जीवन बिताओ। BSB BSB: Therefore, just as you have received Christ Jesus as Lord, continue to walk in Him,
7 UDB जसरी एउटा रूखले त्यसको जराहरू जमिनको गहिराइसम्म फैलाउँछ, त्यसरी नै तिमीहरूले ख्रीष्ट येशू प्रभुमा पूर्ण रूपमा भरोसा गर्नुपर्छ। जसरी मानिसहरूले घरलाई बलियो जगमा निर्माण गर्छन् त्यसरी नै तिमीहरूले ख्रीष्टमा धेरै भरोसा गर्न सिक्यौ। र तिमीहरू सधैंँ परमेश्वरलाई धन्यवाद दिनुपर्छ। BSB BSB: rooted and built up in Him, established in the faith as you were taught, and overflowing with thankfulness.
9 UDB किनभने मानिस येशू ख्रीष्ट पूर्ण रूपले परमेश्वर हुनुहुन्छ। BSB BSB: For in Christ all the fullness of the Deity dwells in bodily form.
10 UDB अब तिमीहरूलाई खाँचो पर्ने हरेक कुरा परमेश्वरले तिमीहरूलाई दिनुभएको छ, किनभने उहाँले तिमीहरूलाई ख्रीष्टसग मिलाप गराउनुभएको छ र प्रत्येक अर्को व्यक्ति, आत्मा र स्वर्गदूतमा उहाँले राज्य गर्नुहुन्छ। BSB BSB: And you have been made complete in Christ, who is the head over every ruler and authority.
11 UDB परमेश्वरले तिमीहरूको पनि खतना गर्नुभएको जस्तै हो। तर यो मानिसले तिमीहरूको देहबाट एउटा टुक्रा कटेको होइन। बरु, येशूले तिमीहरूमा भएको पापको शक्तिलाई हटाइदिनुभयो, र ख्रीष्टले तिमीहरूका पापपूर्ण स्वभावमाथि विजय पउनुहुँदा र त्यसलाई तिमीहरूबाट हटाउनुहुँदा उहाँले गर्नुभएको खतना यही हो। BSB BSB: In Him you were also circumcised, in the putting off of your sinful nature, with the circumcision performed by Christ and not by human hands.
12 UDB तिनीहरूले तिमीहरूलाई बप्तिष्मा दिएको हुनाले त्यस कुरालाई मानिसहरूले ख्रीष्टलाई चिहानमा गाडेझैं तिनीहरूले उहाँसँगै तिमीहरूलाई पनि गाडेका थिए भनी परमेश्वरले विचार गर्नुहुन्छ। उहाँले ख्रीष्टलाई फेरि जीवित पार्नुहुँदा, उहाँले तिमीहरूलाई पनि जीवित पार्नुभयो भनी उहाँले विचार गर्नुहुन्छ, किनभने उहाँले तिमीहरूलाई फेरि जीवित पार्न सक्नुहुन्छ भनी तिमीहरूले विश्वास गर्यौ। BSB BSB: And having been buried with Him in baptism, you were raised with Him through your faith in the power of God, who raised Him from the dead.
13 UDB तिमीहरूले परमेश्वरले विरुद्धमा पाप गरिरहेका हुनाले र तिमीहरू यहूदीहरू थिएनौ, यसैले तिमीहरूले उहाँको आराधना नगरेको हुनाले तिमीहरू मरिरहेको जस्तै हो भन्ने विचार उहाँलाई भयो। तर उहाँले तिमीहरूलाई ख्रीष्टसँगै जीवित बनाउनुभयो। हाम्रा सबै पापहरू उहाँले हामीलाई क्षमा गर्नुभयो। BSB BSB: When you were dead in your trespasses and in the uncircumcision of your sinful nature, God made you alive with Christ. He forgave us all our trespasses,
14 UDB हामीहरू सबैले अति धेरै पाप गरेका छौं,ँ तर परमेश्वरले हाम्रा पापहरू क्षमा गर्नुभएको छ। यो एक जना मानिसले आफ्ना सबै ऋणी मानिसहरूलाई क्षमा गरेजस्तो हो। यसैले उसले तिनीहरूलाई सापटी दिने बेलामा तिनीहरूले हस्ताक्षर गरेको तमसुकलाई उसले च्यातेर फाल्छ। तर हाम्रा सबै पापहरू तथा हामीले भङ्ग गरेका सबै व्यवस्था विवरण लेखिएका कागजहरू परमेश्वरले ख्रीष्टको मृत्यु भएको क्रूसमा किला ठोकेर रद्द गर्नुभयो। BSB BSB: having canceled the debt ascribed to us in the decrees that stood against us. He took it away, nailing it to the cross!
17 UDB यस किसिमका नियमहरू र घटनाहरू साँच्चै आउन लागेको कुराको तस्वीर मात्र हुन्। साँच्चै आउन लाग्नुभएको चाहिं ख्रीष्ट आफैं हुनुहुन्छ। BSB BSB: These are a shadow of the things to come, but the body that casts it belongs to Christ.
18 UDB यी मानिसहरूले विनम्र भएको बहाना गर्छन् र तिनीहरूले स्वर्गदूतहरूको आराधना गर्न मन पराउँछन्। त्यस्तै कुरा गर्न तिनीहरूले तिमीहरूलाई विश्वस्त पार्न नदेओ। तिमीहरूले त्यसो गर्यौ भने ख्रीष्टले तिमीहरूका निम्ति जे प्रतिज्ञा गर्नुभएको छ त्यो तिमीहरूले गुमाउनेछौ। परमेश्वरले नै आफूलाई दिनुभएको हो भनी यी मानिसहरू सधैंँ दर्शनहरूकै बारेमा कुरा गर्छन्। तिनीहरू यी कुराहरूका बारेमा घमण्ड गर्छन् किनभने परमेश्वरलाई आदर नगर्ने हरेक ठाउँका मानिसहरूले विचार गरेझैं तिनीहरूले पनि विचार गर्छन्। BSB BSB: Do not let anyone who delights in false humility and the worship of angels disqualify you with speculation about what he has seen. Such a person is puffed up without basis by his unspiritual mind.
19 UDB यस्ता व्यक्तिहरूको ख्रीष्टमा मिलाप भएको हुँदैन। तर ख्रीष्ट शरीरको शिर हुनुहुन्छ, र उहाँमा विश्वास गर्नेहरू सबै शरीर हुन्। सम्पूर्ण शरीरले शिरमा भर पर्छ। शिरले प्रत्येक अङ्गको हेरविचार गर्छ, र सबै हाडहरू तथा जोर्नी तत्वहरूलाई जोडेर राख्छ जसको कारणले तिनीहरूले एकसाथ मिलेर काम गर्छन्, र त्यसलाई वृद्धि हुने बनाउनुहुने परमेश्वर नै हुनुहुन्छ। BSB BSB: He has lost connection to the head, from whom the whole body, supported and knit together by its joints and ligaments, grows as God causes it to grow.
20 UDB ख्रीष्टको मृत्यु हुँदा तिमीहरू पनि उहाँसँगै मर्यौ भनी परमेश्वरले विचार गर्नुहुन्छ। यसैले आत्माहरू तथा परमेश्वरलाई कसरी खुशी पार्ने भनी मानिसहरूले बनाउने सबै नियमहरू—यी कुनै कुराले पनि अब तिमीहरूमा राज्य गर्नेछैन। यसैले तिमीहरू अझै पनि किन यी कुरा साँचो हुन् भनेजस्तै गरी जीवन बिताउँछौ? अझै पनि तिमीहरू किन ती कुराहरू पालन गर्छौ? BSB BSB: If you have died with Christ to the spiritual forces of the world, why, as though you still belonged to the world, do you submit to its regulations:
21 UDB यी नियमहरू यस्ता छन्: “केही कुराहरू नचलाओ। केही कुराहरूका स्वाद नलेओ। केही कुराहरू नछोओ।” तिमीहरूले अझै पनि यस्ता निर्देशनहरू पालन गर्नुपर्छ भनी विचार नगर। BSB BSB: “Do not handle, do not taste, do not touch!”?
22 UDB यी नियमहरू सबै त्यस्ता कुराहरू हुन् जुन यस संसारमा नाश हुन्छन् जसरी ती प्रयोग गर्ने मानिसहरू नाश हुन्छन्, र ती मानिसहरूले बनाएका र सिकाएका हुन्, परमेश्वरले होइन। BSB BSB: These will all perish with use, because they are based on human commands and teachings.
23 UDB यी नियमहरू असल देखा पर्न सक्छन्। तर मानिसहरूले ती बनाए, किनभने तिनीहरूले आफ्नै तरीकाले परमेश्वरलाई आदर गर्ने कोसिस गरे। त्यसकारण ती मानिसहरू प्राय: धेरै विनम्र देखिन्छन्। त्यसकारण तिनीहरूले प्राय: आफ्नै शरीरहरूलाई चोट पुर्याउँछन्। तर हामीले यी नियमहरू पालन गर्दैमा साँचो रूपले पाप गर्ने इच्छालाई हामीले रोक्न सक्दैनौं। BSB BSB: Such restrictions indeed have an appearance of wisdom, with their self-prescribed worship, their false humility, and their harsh treatment of the body; but they are of no value against the indulgence of the flesh.
Select verses for actions: Enter goes to them and Escape comes back.