1 UDB ख्रीष्टको मृत्यु भएपछि जब परमेश्वरले उहाँलाई फेरि जीवित पार्नुभयो तब उहाँले तिमीहरूलाई पनि जीवित पार्नुभयो भन्ने उहाँको विचार हो। र ख्रीष्ट स्वर्गमा हुनुहुन्छ र परमेश्वरको दाहिनेपट्टि विराजमान् हुनुहुन्छ, जुन महान् आदर र शक्ति भएको व्यक्तिको आशन हो। तिमीहरू पनि यसअघि नै त्यहाँ भएझैं गरेर यहाँ जीवन बिताउने कोसिस गर्नुपर्छ। BSB BSB: Therefore, since you have been raised with Christ, strive for the things above, where Christ is seated at the right hand of God.
2 UDB तिमीहरूलाई दिनलाई येशूले स्वर्गमा जे कुरा राख्नुभएको छ त्यो कुराको इच्छा गर। यहाँ पृथ्वीमा भएका कुराहरूको इच्छा नगर। BSB BSB: Set your minds on things above, not on earthly things.
3 UDB किनकि तिमीहरूको मृत्यु भएको छ र अरू बढी य संसारका होइनौ भनी परमेश्वरले विचार गर्नुहुन्छ। तिमीहरूलाई सुरक्षित राख्नलाई उहाँले तिमीहरूलाई ख्रीष्टमा लुकाउनुभएको छ भनी उहाँले विचार गर्नुहुन्छ। BSB BSB: For you died, and your life is now hidden with Christ in God.
4 UDB जब परमेश्वरले ख्रीष्टलाई उहाँको चम्किलो ज्योतिको साथमा पृथ्वीमा भएका हरेक व्यक्तिकहाँ प्रकट गर्नुहुन्छ, तब उहाँले तिमीहरूलाई पनि त्यही ज्योतिमा प्रकट गर्नुहुनेछ, किनभने ख्रीष्टले तिमीहरूलाई जीवित पार्नुहुन्छ। BSB BSB: When Christ, who is your life, appears, then you also will appear with Him in glory.
5 UDB त्यसकारण यस संसारका दुष्ट कुराहरू गर्ने तिमीहरूमा भएका इच्छाहरूलाई मर्नैपर्ने तिमीहरूका शत्रुहरूका रूपमा विचार गर। तिनीहरूलाई तिमीहरूले मार्नैपर्छः यौनका अनैतिकता वा अशुद्ध कामहरू गर्ने कोसिस नगर। कामुकता वा दुष्ट किसिमले विचार नगर। र लोभ नगर किनभने त्यो मूर्तिहरू पुजा गर्नु जस्तै हो। BSB BSB: Put to death, therefore, the components of your earthly nature: sexual immorality, impurity, lust, evil desires, and greed, which is idolatry.
6 UDB मानिसहरूले यस्ता कुराहरू गरेको कारणले परमेश्वर तिनीहरूसँग क्रोधित हुनुहुन्छ र तिनीहरूलाई दण्ड दिनुहुन्छ, किनकि तिनीहरूले उहाँको आज्ञा पालन गर्दैनन्। BSB BSB: Because of these, the wrath of God is coming on the sons of disobedience.
7 UDB विगतमा त्यसरी व्यवहार गर्नेहरूसँग तिमीहरू सहभागी भइरहेको समयमा तिमीहरू आफैं पनि त्यसरी नै जीवन बिताउँथ्यौ। BSB BSB: When you lived among them, you also used to walk in these ways.
8 UDB तर अब तिमीहरूले यी कुराहरू गर्न छोड्नुपर्छ। एक अर्कामा क्रोधित नहोओ। एक अर्कालाई दुःख दिने कोसिस नगर। एक अर्काको अनादर नगर वा लाजमर्दो र घिन लाग्दो कुरा नगर। BSB BSB: But now you must put aside all such things as these: anger, rage, malice, slander, and filthy language from your lips.
9 UDB र एक अर्कामा झूटो नबोल। यी कुनै कुराहरू पनि नगर किनभने अब तिमीहरू नयाँ व्यक्ति भएका छौ, एक जना व्यक्ति जसले यी खराब कुराहरू अरू बढी गरिरहँदैन। BSB BSB: Do not lie to one another, since you have taken off the old self with its practices,
10 UDB तिमीहरू एक जना नयाँ व्यक्ति हौ र परमेश्वरले सधैं तिमीहरूलाई बढीभन्दा बढी उहाँको ज्ञान दिंदै हुनुहुन्छ, र जस्तो उहाँले तिमीहरूलाई आफैंजस्तै हुनलाई सृष्टि गर्नुभयो, त्यस्तै बनाउनुहुन्छ। BSB BSB: and have put on the new self, which is being renewed in knowledge in the image of its Creator.
12 UDB परमेश्वरले तिमीलाई चुन्नुभएको र आफ्ना मानिसहरूका रूपमा अलग गर्नुभएको हुनाले, र उहाँले तिमीहरूलाई प्रेम गर्नुहुने हुनाले, दयालु भएर, कृपालु भएर र दयाको साथ अरूको सेवा गर। विनम्र र कोमल भएर धैर्यतासाथ एक अर्काको वास्ता गर BSB BSB: Therefore, as the elect of God, holy and beloved, clothe yourselves with hearts of compassion, kindness, humility, gentleness, and patience.
13 UDB र एक आपसमा सहने गर। कुनै व्यक्तिले अरू कसैको विरुद्धमा केही गुनासो गर्छ भने पनि एक अर्कालाई क्षमा गर। जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी नै तिमीहरूले पनि एक अर्कालाई क्षमा गर्नुपर्छ। BSB BSB: Bear with one another and forgive any complaint you may have against someone else. Forgive as the Lord forgave you.
14 UDB र सबैभन्दा महत्त्वपूर्ण कुरा एक अर्कालाई प्रेम गर्नु हो, किनभने त्यसो गर्नाले तिमीहरूले आफैंलाई एक आपसमा सिद्ध रूपमा बाँध्नेछौ। BSB BSB: And over all these virtues put on love, which is the bond of perfect unity.
15 UDB ख्रीष्ट नै हुनुहुन्छ जसले तिमीहरूलाई परमेश्वरसँग मिलापमा बस्ने बनाउनुहुन्छ, यसैले सधैंँ शान्तिमा रहने व्यवहार गर। यसकारणले उहाँले तिमीहरूलाई एकसाथ हुन बोलाउनुभएको छ। र हरेक कुराको निम्ति सधैं परमेश्वरलाई धन्यवाद देओ। BSB BSB: Let the peace of Christ rule in your hearts, for to this you were called as members of one body. And be thankful.
16 UDB तिमीहरूले जीवन बिताउँदा र परमेश्वरको सेवा गर्दा, ख्रीष्टले तिमीहरूलाई जे सिकाउनुभएको छ त्यसमा सधैं एकसाथ आज्ञा पालन गर। एक अर्कालाई बुद्धिले सिकाओ र सुझाव देओ। परमेश्वरको आदर गर्नलाई तिमीहरूले भजनहरू, कोरसहरू तथा जीतहरू गाउँदा साँचो रूपले उहाँको प्रशंसा गर र धन्यवाद देओ। BSB BSB: Let the word of Christ richly dwell within you as you teach and admonish one another with all wisdom, and as you sing psalms, hymns, and spiritual songs with gratitude in your hearts to God.
17 UDB तिमीहरू जे भन्छौ र तिमीहरू जे गर्छौ त्यो सबै प्रभु येशूको आदर गर्नको निम्ति गर, र ख्रीष्टले तिमीहरूका निम्ति जे गर्नुभएको छ त्यसका निम्ति तिमीहरूले परमेश्वरलाई धन्यवाद चढाउँदा यसो गर। BSB BSB: And whatever you do, in word or deed, do it all in the name of the Lord Jesus, giving thanks to God the Father through Him.
18 UDB पत्नीहरू हो, आफ्ना पतिहरूको आज्ञा पालन गर। यो असल छ र प्रभु येशूले आज्ञा गर्नुभएअनुसार छ। BSB BSB: Wives, submit to your husbands, as is fitting in the Lord.
19 UDB पतिहरू हो, आफ्ना पत्नीहरूलाई प्रेम गर र तिनीहरूसित कठोर व्यवहार नगर। BSB BSB: Husbands, love your wives and do not be harsh with them.
20 UDB छोराछोरी हो, हरेक किसिमले आफ्ना आमाबुबाको आज्ञा पालन गर, किनभने तिमीहरूले त्यसो गर्द परमप्रभु परमेश्वर खुशी हुनुहुन्छ। BSB BSB: Children, obey your parents in everything, for this is pleasing to the Lord.
21 UDB पिताहरू हो, आफ्ना छोराछोरीलाई रिस नउठाओ, यसरी तिनीहरू निरास हुने छैनन्। BSB BSB: Fathers, do not provoke your children, so they will not become discouraged.
22 UDB दासहरू हो, यस संसारमा हरेक किसिमले आफ्नाो मालिकहरूकाो आज्ञा पालन गर। सधैं आफूले मात्र आज्ञा पालन गरेको आफ्ना मालिकहरूले देखून् भनी इच्छा गर्नेहरूले झैं, आफ्ना मालिकहरूले देखेको बेलामा मात्र तिनीहरूका आज्ञा पालन गर्ने होइन। बरु, हृदयबाट इमान्दार भएर आफ्ना मालिकहरूका आज्ञा पालन गर, किनभने यसरी तिमीहरूले प्रभु येशूलाई आदर गर्छौ। BSB BSB: Slaves, obey your earthly masters in everything, not only to please them while they are watching, but with sincerity of heart and fear of the Lord.
23 UDB तिमीहरू जेसुकै काम गर्छौ, मानिसहरूका निम्तिभन्दा प्रभु येशूको निम्ति पूरा हृदयले गर। आफ्ना मानवीय मालिकहरूका निम्ति काम गर्नेहरूले गरे झैं मात्र काम नगर, BSB BSB: Whatever you do, work at it with your whole being, as for the Lord and not for men,
24 UDB किनकि प्रभुले तिमीहरूलाई इनाम दिनुहुनेछ। प्रभुले तिमीहरूलाई जे प्रतिज्ञा गर्नुभएको त्यसको हिस्सा तिमीहरूले पाउनेछौ। येशू ख्रीष्ट नै साँचो मालिक हुनुहुन्छ जसको तिमीहरू सेवा गर्दैछौ। BSB BSB: because you know that you will receive an inheritance from the Lord as your reward. It is the Lord Christ you are serving.
25 UDB तर परमेश्वरले खराब काम गर्नेहरूलाई त्यसयोग्यको दण्ड दिनुहुनेछ, जसरी उहाँले प्रत्येक व्यक्तिको इन्साफ गर्नुहुनेछ। BSB BSB: Whoever does wrong will be repaid for his wrong, and there is no favoritism.
Select verses for actions: Enter goes to them and Escape comes back.