1 UDB मालिकहरू हो, आफ्ना दासहरूलाई न्यायोचित व्यवहार गर र तिनीहरूकाो खाँचो पूरा गर्न उदार होओ, किनभने तिमीहरूका पनि स्वर्गमा मालिक हुनुहुन्छ भनी तिमीहरू जान्दछौ। BSB BSB: Masters, supply your slaves with what is right and fair, since you know that you also have a Master in heaven.
2 UDB नरोकिकन निरन्तर प्रार्थना गरिरहो। अल्छी नहोओ, तर बरु परमेश्वरलाई धन्यवाद दिंदै प्रार्थना गर्दै बस। BSB BSB: Devote yourselves to prayer, being watchful and thankful,
3 UDB हाम्रा निम्ति पनि एकजुट भएर प्रार्थना गर जसको कारणले परमेश्वरले यतिबेला हरेक ठाउँमा प्रकट गरिरहनुभएको ख्रीष्टको बारेमा भएका गुप्त कुराको सुसमाचारलाई खुला रूपमा बताउन परमेश्वरले हाम्रा निम्ति सम्भव बनाउनुहुनेछ। हामीले यो सुसमाचार घोषणा गरेको कारणले नै म अहिले कैदमा परेको छु। BSB BSB: as you pray also for us, that God may open to us a door for the word, so that we may proclaim the mystery of Christ, for which I am in chains.
4 UDB मैले सुसमाचारलाई पूर्ण रूपमा स्पष्ट पार्न सकौं भनेर प्रार्थना गर। BSB BSB: Pray that I may declare it clearly, as I should.
5 UDB जसले विश्वास गरेका छैनन् तिनीहरूका वरिपरि बुद्धिमान भएर जीवन बिताओ र प्रत्येक क्षणलाई बुद्धिमान भएर प्रयोग गर्दै त्यसलाई मूल्यवान बनाओ। BSB BSB: Act wisely toward outsiders, redeeming the time.
6 UDB प्रभु येशूमा विश्वास नगर्नेहरूसँग सधैं अनुग्रहसाथी र प्रसन्न तथा चाखलाग्दो किसिमले बोल। तब प्रत्येक व्यक्तिसँग प्रभुको बारेमा कसरी बोल्नुपर्ने हो त्यो तिमीहरूले जान्नेछौ। BSB BSB: Let your speech always be gracious, seasoned with salt, so that you may know how to answer everyone.
7 UDB मलाई के भइरहेको छ भनी हरेक कुरा तुखिकसले तिमीहरूलाई बताउनेछन्। तिनी एक जना विश्वासी बन्धु हुन् जसलाई म प्रेम गर्छु, जसले मलाई विश्वासयोग्य भएर मद्दत गर्छन् र मसँगै प्रभु येशूको सेवा गर्छन्। BSB BSB: Tychicus will tell you all the news about me. He is a beloved brother, a faithful minister, and a fellow servant in the Lord.
8 UDB तिमीहरूले हाम्रा बारेमा थाहा पाउन सक र तुखिकसले तिमीहरूलाई उत्साह दिन सकून् भन्ने हेतुले मैले तिनलाई यो पत्र लिएर तिमीहरूकहाँ पठाउँदैछु। BSB BSB: I have sent him to you for this very purpose, that you may know about us, and that he may encourage your hearts.
9 UDB विश्वासयोग्य विश्वासी ओनेसिमस जसलाई म प्रेम गर्छु र जो तिमीहरूकै नगरका नागरिक हुन्, तिनैको साथमा म उनलाई तिमीहरूकहाँ पठाउँदैछु। यहाँ के भइरहेको छ भनी तिनीहरूले नै सबै कुरा तिमीहरूलाई बताउनेछन्। BSB BSB: With him I am sending Onesimus, our faithful and beloved brother, who is one of you. They will tell you about everything here.
10 UDB मसँगै कैदमा हुने अरिस्तार्खस र बारनाबासको भान्जा मर्कूसले तिमीहरूलाई अभिवादन पठाएका छन्। मैले तिमीहरूलाई मर्कूसको बारेमा सुझाव दिएको छु, यसैले तिमीहरूकहाँ तिनी आए भने तिनलाई स्वागत गर। BSB BSB: My fellow prisoner Aristarchus sends you greetings, as does Mark the cousin of Barnabas. You have already received instructions about him: If he comes to you, welcome him.
11 UDB युस्तस नाउँ भएका येशूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्। ख्रीष्ट येशूद्वारा परमेश्वरलाई राजाको रूपमा घोषणा गर्न मसँग काम गरिरहेका तीन जना यहूदी विश्वासीहरू यिनीहरू नै हुन्। तिनीहरूले मलाई ठुलो मदत गरेका र उत्साह दिएका छन्। BSB BSB: Jesus, who is called Justus, also sends greetings. These are the only Jews among my fellow workers for the kingdom of God, and they have been a comfort to me.
12 UDB तिमीहरूका नगरवासी र ख्रीष्ट येशूका एक जना सेवक इपाफ्रासले तिमीहरूलाई अभिवादन पठाएका छन्। परमेश्वरले हामीलाई सिकाउनुहुने तथा प्रतिज्ञा गर्नुहुने हरेक कुरामा तिमीहरू बलियो होओ र विश्वास गर भनेर तिनले प्रायः उत्कट भएर तिमीहरूको निम्ति प्रार्थना गर्छन्। BSB BSB: Epaphras, who is one of you and a servant of Christ Jesus, sends you greetings. He is always wrestling in prayer for you, so that you may stand mature and fully assured in the full will of God.
13 UDB तिमीहरूका निम्ति र लाउडिकिया सहरमा बसोबास गर्नेहरूका निम्ति र हिरापोलिस सहरमा बसोबास गर्नेहरूका निम्ति तिनले धेरै कडा परिश्रम गरेको छन् भनी म भन्न सक्छु। BSB BSB: For I testify about him that he goes to great pains for you and for those at Laodicea and Hierapolis.
14 UDB मैले प्रेम गर्ने डक्टर लूका र डेमासले तिमीहरूलाई अभिवादन पठाएका छन्। BSB BSB: Luke, the beloved physician, and Demas send you greetings.
15 UDB लाउडिकियामा बसोबास गर्ने विश्वासी बन्धुहरूलाई अभिवादन र नुम्फास तथा तिनको घरमा सङ्गति गर्ने विश्वासीहरूको समूहलाई अभिवादन छ। BSB BSB: Greet the brothers in Laodicea, as well as Nympha and the church that meets at her house.
16 UDB कोही एक जनाले यो पत्र तिमीहरूको माझमा पढेपछि, कोही एक जनाले यसलाई लाउडिकियामा भएका विश्वासीको सभामा पढिदेओ। र लाउडिकियाको पत्र पनि पढ। BSB BSB: After this letter has been read among you, make sure that it is also read in the church of the Laodiceans, and that you in turn read the letter from Laodicea.
17 UDB परमेश्वरले अर्खिप्पसलाई दिनुभएको काम पूरा गर्न तिनी सुनिश्चित होउन् भनी तिनलाई भनिदेऊ। BSB BSB: Tell Archippus: “See to it that you complete the ministry you have received in the Lord.”
18 UDB म पावल, अब तिमीहरूलाई मेरो आफ्नै हातले लेखेर अभिवादन भन्छु। मलाई याद गर र म कैदमा भएको निम्ति प्रार्थना गर। हाम्रा प्रभु येशू ख्रीष्टले तिमीहरूप्रति निरन्तर अनुग्रहसाथ व्यवहार गर्नुभएको होस् भनी म प्रार्थना गर्छु। BSB BSB: This greeting is in my own hand—Paul. Remember my chains. Grace be with you.
Select verses for actions: Enter goes to them and Escape comes back.