1 UDB म, पावलले गलातिया प्रान्तमा भएका प्रिय भाइहरू र बिहनीहरूलाई लेख्दैछु। म पावल प्रेरित हुँ। मानिसहरूको कुनै समूहले पनि मलाई प्रेरित बनाएको होइन, र मलाई त्यसो गर्न परमेश्वरले कसैलाई पनि भन्नु भएन। BSB BSB: Paul, an apostle—sent not from men nor by man, but by Jesus Christ and God the Father, who raised Him from the dead—
2 UDB बरु प्रेरित हुँ किनभने येशू ख्रीष्ट र परमेश्वर पिताले मलाई त्यसरी पठाउनुभयो—हो, ख्रीष्टको मृत्यु भएपछि उहाँलाई फेरि जीवित बनाउनुहुने परमेश्वर पिताले! म र मसँग यहाँ भएका सबै विश्वासी मित्रहरूले गलातिया प्रान्तमा भएका सबै मण्डलीहरू तिमीहरू सबैलाई अभिवादन गर्छौं। BSB BSB: and all the brothers with me, To the churches of Galatia:
3 UDB म प्रार्थना गर्छु कि हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टले तिमीहरूलाई कृपालु भएर मद्दत गर्नुहुनेछ र तिमीहरूलाई शान्ति दिनुहुनेछ। BSB BSB: Grace and peace to you from God our Father and the Lord Jesus Christ,
4 UDB अति दुष्ट किसिमले काम गर्ने मानिसहरूबाट यस संसारबाट हामीलाई टाढा लाने हेतुले ख्रीष्टले हाम्रा पापहरूका निम्ति आफैंलाई परमेश्वरमा बलिदान गर्नुभयो। परमेश्वर, हाम्रा पिताले इच्छा गर्नुभएको कारणले उहाँले यसो गर्नुभयो। BSB BSB: who gave Himself for our sins to rescue us from the present evil age, according to the will of our God and Father,
5 UDB यो कुरा सत्य भएको कारणले हामी सदासर्वदा परमेश्वरको प्रशंसा गरौं। BSB BSB: to whom be glory forever and ever. Amen.
7 UDB ख्रीष्टले हामीलाई अर्को सुसमाचार कदापि भन्नुभएन, तर अरू मानिसहरूले तिमीहरूलाई अलमलमा पारिरहेका छन्। तिनीहरूले ख्रीष्टको बारेमा भएको सुसमाचारलाई बदल्न चाहन्छन्। ख्रीष्टले वास्तवमा अरू नै केही फरक कुरा भन्नुभयो भनी तिमीहरूले विश्वास गर भन्ने तिनीहरूको इच्छा छ। BSB BSB: which is not even a gospel. Evidently some people are troubling you and trying to distort the gospel of Christ.
9 UDB हामीले तिमीहरूलाई यस अघि नै भनेका जस्तै, म फेरि पनि तिमीहरूलाई भन्छु कि कसैले तिमीहरूलाई एक प्रकारको सुसमाचार सुनाउँदैछ जुन उसले सत्य हो भन्छ, तर त्यो तिमीहरूले विश्वास गरेको जस्तो होइन। यसैले परमेश्वरले त्यो व्यक्तिलाई सदासर्वदाको लागि दण्ड दिनुभएको होस् भनी म उहाँसँग बिन्ति गर्छु। BSB BSB: As we have said before, so now I say again: If anyone is preaching to you a gospel contrary to the one you received, let him be under a curse!
10 UDB मानिसहरूले मलाई मन पराउनु आवश्यक छैन, किनभने परमेश्वरले मलाई मान्यता दिनुहुन्छ। मैले मानिसहरूलाई खुशी पार्ने कोसिस गरिरहेको छैन। मैले अझै पनि मानिसहरूलाई खुशी पार्ने कोसिस गरिरहेको थिएँ भने, मैले साँच्चै ख्रीष्टको सेवा गर्ने थिइनँ। BSB BSB: Am I now seeking the approval of men, or of God? Or am I striving to please men? If I were still trying to please men, I would not be a servant of Christ.
11 UDB मेरा विश्वासी मित्रहरू, तिमीहरूले यो जान भन्ने मेरो इच्छा हो कि ख्रीष्टको बारेमा मैले मानिसहरूलाई घोषणा गरेको सन्देश कुनै व्यक्तिले सृजना गरेको थिएन। BSB BSB: For I want you to know, brothers, that the gospel I preached was not devised by man.
12 UDB यो सुसमाचार मैले कुनै साधारण मानिसबाट सुनेको थिइन, र त्यस्तो कुनै व्यक्तिले यो मलाई सिकाएको थिएन। बरु, येशू ख्रीष्ट स्वयंले यो मलाई सिकाउनुभयो। BSB BSB: I did not receive it from any man, nor was I taught it; rather, I received it by revelation from Jesus Christ.
14 UDB मेरो समयका अरू कुनै यहूदीले भन्दा बढ्ता मैले यहुदी तरिकाले परमेश्वरको आदर गरें। अरू यहूदीहरूले हाम्रा पुर्खाहरूले पालन गरेका परम्पराहरू पालन गर्न बेवास्ता गरेको देख्दा म अति क्रोधित भएँ। BSB BSB: I was advancing in Judaism beyond many of my contemporaries and was extremely zealous for the traditions of my fathers.
15 UDB तापनि, परमेश्वरले मलाई उहाँको सेवा गर्न रोज्नुहुँदा म अझै पनि आफ्नी आमाको गर्भमै थिएँ, र उहाँले यसो गर्नुभयो किनभने उहाँलाई यसै गर्ने इच्छा भयो। BSB BSB: But when God, who set me apart from my mother’s womb and called me by His grace, was pleased
16 UDB येशू नै उहाँका पुत्र हुनुहुन्छ भनी उहाँले मलाई देखाउनुभयो। उहाँले यसो गर्नुभयो जसले गर्दा गैरयहूदीहरू बसोबास गर्ने क्षेत्रहरूमा उहाँका पुत्रकोा सुसमाचार मैले अरूलाई सुनाउन सकूँ। तर त्यो सन्देशलाई अझै राम्ररी बुझ्नको निम्ति म तत्काल कुनै मानिसकहाँ गइन। BSB BSB: to reveal His Son in me so that I might preach Him among the Gentiles, I did not rush to consult with flesh and blood,
17 UDB र मैले तुरुन्तै दमस्कस छोड्ने काम गरिन र मभन्दा पहिले प्रेरितहरू भएका मानिसहरू, यरूशलेममा भएका प्रेरितहरूलाई भेट्न म त्यहाँ पनि गइनँ। बरु, म अरबको उजाडस्थानको क्षेत्रमा गएँ। पछि म फेरि एकपल्ट दमस्कस सहरमा फर्कें। BSB BSB: nor did I go up to Jerusalem to the apostles who came before me, but I went into Arabia and later returned to Damascus.
20 UDB तिमीहरूलाई म जे लेख्दैछु त्यो पूर्ण रूपमा सत्य हो भनी परमेश्वर जान्नुहुन्छ! BSB BSB: I assure you before God that what I am writing to you is no lie.
21 UDB मैले यरूशलेम छोडेपछि, म सिरिया र किलिकिया क्षेत्रहरूमा गएँ। BSB BSB: Later I went to the regions of Syria and Cilicia.
22 UDB त्यो समयसम्म यहूदिया प्रान्तमा भएका मण्डलीहरूका विश्वासीहरूले अझैसम्म मलाई देखेका थिएनन्। BSB BSB: I was personally unknown, however, to the churches of Judea that are in Christ.
23 UDB अरूले यसो भनिरहेको मात्र तिनीहरूले सुनेका थिए, “पावल, जसले हामीलाई विगतमा हिंसात्मक कुराहरू गर्दै थिए र रोक्न प्रयास गरिरहेका थिए, अहिले हामीले विश्वास गरेको सुसमाचार प्रचार गर्दैछन्!” BSB BSB: They only heard the account: “The man who formerly persecuted us is now preaching the faith he once tried to destroy.”
24 UDB यसैले ममा जे भएको थियो त्यो कारणले तिनीहरूले परमेश्वरको प्रशंसा गरिरहे। BSB BSB: And they glorified God because of me.
Select verses for actions: Enter goes to them and Escape comes back.