2 UDB हाम्रा पुर्खाहरूले परमेश्वरमा विश्वास गरेको कारणले उहाँले तिनीहरूलाई मान्यता दिनुभयो। BSB BSB: This is why the ancients were commended.
3 UDB हामीले परमेश्वरमा विश्वास गर्ने हुनाले, परमेश्वरले सारासृष्टि अस्तित्वमा आओस् भन्ने आज्ञा दिनुभएर उहाँले त्यसको रचना गर्नुभयो भनी हामी बुझ्दछौं। यसैले हामीले देख्ने कुराहरू पहिले नै अस्तित्वमा भएका कुराहरूबाट बनाइएका होइनन्। BSB BSB: By faith we understand that the universe was formed at God’s command, so that what is seen was not made out of what was visible.
4 UDB आदमका छोरा हाबिलले परमेश्वरमा विश्वास गरेको हुनाले, तिनका दाजु कयिनले परमेश्वरलाई जे बलि चढाए त्योभन्दा असल बलि तिनले परमेश्वरलाई चढाए। यसैले परमेश्वरले हाबिलकोा बलिको बारेमा असल भन्नुभयो, र हाबिल धर्मी थिए भनी परमेश्वरले घोषणा गर्नुभयो। र हाबिलको मृत्यु भए तापनि, परमेश्वरमा विश्वास गर्ने कुराको बारेमा हामी अझै पनि तिनीसँग सिक्न सक्छौं। BSB BSB: By faith Abel offered God a better sacrifice than Cain did. By faith he was commended as righteous when God gave approval to his gifts. And by faith he still speaks, even though he is dead.
7 UDB परमेश्वरले जलप्रलय पठाउनुहुनेछ भनी उहाँले नोआलाई चेतावनी दिनुभयो र नोआले उहाँमा विश्वास गरे। आफ्नो परिवारलाई बचाउन एउटा जहाज बनाएर तिनले परमेश्वरको आदर गरे। यसरी बाँकी मानिसहरूलाई परमेश्वरले दण्ड दिन योग्यका थिए भनी तिनले देखाए। यसैले नोआ परमेश्वरले धर्मी ठहराउनुभएको एक जना व्यक्ति बने, किनभने नोआले उहाँमा विश्वास गरे। BSB BSB: By faith Noah, when warned about things not yet seen, in godly fear built an ark to save his family. By faith he condemned the world and became heir of the righteousness that comes by faith.
8 UDB परमेश्वरले अब्राहामका सन्तानलाई दिनुहुने भूमिमा जानुपर्छ भनी उहाँले तिनलाई बोलाउनुभयो। अब्राहामले परमेश्वरमा विश्वास गरेको हुनाले, तिनी कहाँ जाँदैछन् भनी तिनलाई थाहा नभए तापनि, तिनले उहाँको आज्ञा पालन गरे। BSB BSB: By faith Abraham, when called to go to a place he would later receive as his inheritance, obeyed and went, without knowing where he was going.
9 UDB अब्राहामले परमेश्वरमा विश्वास गरेको हुनाले, परमेश्वरले तिनका सन्तानलाई दिने प्रतिज्ञा गर्नुभएको भूमिमा तिनी एक जना विदेशीझैं बसे। अब्राहाम पालहरूमा बसे् र तिनका छोरा इसहाक तथा नाती याकूबले त्यसै गरे। परमेश्वरले अब्राहामलाई जे कुराहरू दिने प्रतिज्ञा गर्नुभयो उहाँले इसहाक र याकूबलाई त्यही दिने प्रतिज्ञा गर्नुभयो। BSB BSB: By faith he dwelt in the promised land as a stranger in a foreign country. He lived in tents, as did Isaac and Jacob, who were heirs with him of the same promise.
10 UDB परमेश्वर आफैंले योजना गर्नुहुने र बनाउनुहुने सदासर्वदा रहने सहरमा बस्नलाई अब्राहामले प्रतिक्षा गर्दैथिए। BSB BSB: For he was looking forward to the city with foundations, whose architect and builder is God.
11 UDB र साराको बृद्धावस्थाको कारणले तिनले बालक जन्माउन नसक्ने भए तापनि, अब्राहामले एक जना बालकको बाबु बन्ने सामर्थ्य प्राप्त गरे, किनभने तिनले यहोवेलाई विश्वासयोग्य हुनुभएको पाए, किनभने तिनको छोरा हुनेछ भनी उहाँले तिनलाई प्रतिज्ञा दिनुभएको थियो। BSB BSB: By faith Sarah, even though she was barren and beyond the proper age, was enabled to conceive a child, because she considered Him faithful who had promised.
12 UDB यसैले सन्तान जन्माउनलाई अब्राहाम धेरै बृद्ध भए तापनि ती एक जना पुरुषबाट आकाशका ताराहरू जत्तिकै धेरै र समुद्र किनारमा भएका बालुवाका कणहरू जत्तिकै अनगिन्ति मानिसहरू पैदा भए, जस्तो परमेश्वरले तिनीसँग प्रतिज्ञा गर्नुभयो। BSB BSB: And so from one man, and he as good as dead, came descendants as numerous as the stars in the sky and as countless as the sand on the seashore.
13 UDB यी सबै मानिसहरूले परमेश्वरमा विश्वास गरेकै अवस्थामा तिनीहरूको मृत्यु भयो। परमेश्वरले तिनीहरूलाई दिनुहुनेछ भनी प्रतिज्ञा गर्नुभएका कुराहरू तिनीहरूले प्राप्त नगरेको भए तापनि, तिनीहरूले टाढाबाट नै ती कुराहरू देखेझैं गरी तिनीहरू आनन्दित भए। तिनीहरू यस पृथ्वीका थिएनन्, तर तिनीहरू यहाँ केही समयका लागि मात्र थिए, भनी तिनीहरूले स्वीकार गरेका थिए। BSB BSB: All these people died in faith, without having received the things they were promised. However, they saw them and welcomed them from afar. And they acknowledged that they were strangers and exiles on the earth.
14 UDB यस्ता कुराहरू भन्ने मानिसहरूले एउटा ठाउँको निम्ति इच्छा गर्छन् जुन आफ्नो साँचो मातृभूमि हुनेछ भनेर तिनीहरूले प्रष्ट रूपले दर्शाउँछन्। BSB BSB: Now those who say such things show that they are seeking a country of their own.
15 UDB तिनीहरू जुन ठाउँबाट आएका थिए त्यही नै तिनीहरूको आफ्नो मातृभूमी थियो भनी तिनीहरूले विचार गरिरहेका थिए भने त, तिनीहरू त्यहींँ फर्कने थिए। BSB BSB: If they had been thinking of the country they had left, they would have had opportunity to return.
16 UDB तर, त्यसको साटोमा, तिनीहरूले बसोबास गर्नलाई एउटा उत्तम ठाउँको इच्छा गरे। तिनीहरूले स्वर्गमा एउटा घरको इच्छा गरे। यसैले परमेश्वरले तिनीहरूलाई आफैंसँग राख्नको निम्ति एउटा सहर तयार गर्नुभएको छ, र उहाँ तिनीहरूका परमेश्वर हुनुहुन्छ भन्न उहाँ तिनीहरूसँग खुशी हुनुहुन्छ। BSB BSB: Instead, they were longing for a better country, a heavenly one. Therefore God is not ashamed to be called their God, for He has prepared a city for them.
18 UDB यो छोराको बारेमा परमेश्वरले भन्नुभएको थियो, “इसहाकबाट मात्र म तेरो परिवारको वंश स्वीकार गर्नेछु।” BSB BSB: even though God had said to him, “Through Isaac your offspring will be reckoned.”
19 UDB त्यो प्रतिज्ञा पूरा हुनलाई, अब्राहामले इसाहाकलाई बलि दिएर तिनको मृत्यु भए तापनि परमेश्वरले तिनलाई फेरि जीवित पार्न सक्नुहुन्छ भनी अब्राहामले विचार गरे। फलस्वरूप, इसहाकलाई नोक्सान नगर भनी परमेश्वरले अब्राहामलाई भन्नुभएपछि तिनले इसहाकलाई फिर्ता पाए, यो कुरा उनले मृत्यु भएपछि तिनले उनलाई फिर्ता पाएको जस्तै भयो। BSB BSB: Abraham reasoned that God could raise the dead, and in a sense, he did receive Isaac back from death.
20 UDB इसहाकले परमेश्वरमा विश्वास गरेको हुनाले, परमेश्वरले उनका छोराहरू याकूब र एसावलाई आफ्नो मृत्युपछि आशिष् दिनुभएको होस् भनी उनले प्रार्थना गरे। BSB BSB: By faith Isaac blessed Jacob and Esau concerning the future.
21 UDB याकूबले परमेश्वरलाई विश्वास गरेको हुनाले, तिनको मृत्यु हुन लाग्दा, तिनका आफ्ना छोरा योसेफका छोराहरूमध्ये प्रत्येकलाई आशिष् दिन परमेश्वरसँग प्रार्थना गरे। आफ्नो मृत्यु हुनुअघि आफ्नोा लौरोमा शिर अडाएर परमेश्वरको आराधना गरे। BSB BSB: By faith Jacob, when he was dying, blessed each of Joseph’s sons and worshiped as he leaned on the top of his staff.
22 UDB योसेफले परमेश्वरमा विश्वास गरेको हुनाले, मिश्रदेशमा तिनको मृत्यु हुन लाग्दा, इस्राएलीहरूले मिश्रदेश छोड्नेछन् भनेर पहिले नै विचार गरे, र आफ्ना मानिसहरूले मिश्रदेश छोडेर जाँदा तिनका अस्थिहरू लिएर जान तिनीहरूलाई सुझाव दिए। BSB BSB: By faith Joseph, when his end was near, spoke about the exodus of the Israelites and gave instructions about his bones.
23 UDB मोशाको बुबा र आमाले परमेश्वरमा विश्वास गरेको हुनाले, तिनीहरूका छोरा जन्मेपछि तीन महिनासम्म लुकाएर राखे, किनभने त्यो बालक सुन्दर भएको तिनीहरूले देखे। यहूदीका पुरुष शिशुहरू सबै मार्नु भन्ने मिश्रदेशका राजाको आज्ञा उल्लंघन गर्न तिनीहरू डराएनन्। BSB BSB: By faith Moses’ parents hid him for three months after his birth, because they saw that he was a beautiful child, and they were unafraid of the king’s edict.
24 UDB तिनीहरूले फारो भन्ने गरेका राजाको छोरीले मोशालाई हुर्काइन्, तर मोशा हुर्किपछि, तिनले परमेश्वरमा विश्वास गरेको हुनाले, मानिसहरूले तिनलाई “फारोको छोरीका छोरा” भनी विचार गर्दा तिनले प्राप्त गर्न सक्ने राजदरवारका अवसरहरूलाई तिनले अस्वीकार गरे। BSB BSB: By faith Moses, when he was grown, refused to be called the son of Pharaoh’s daughter.
25 UDB राजाको दरबारमा क्षणिक समयका लागि पापपूर्णी रूपमा आनन्द गर्नुभन्दा परमेश्वरका मानिसहरूसँगै अरूले तिनलाई दुर्व्यवहार गर्नु असल भएको निर्णय तिनले गरे। BSB BSB: He chose to suffer oppression with God’s people rather than to experience the fleeting enjoyment of sin.
26 UDB फारोको परिवारको एक जना सदस्यका रूपमा तिनले प्राप्त गर्ने मिश्रदेशको धनसम्पतिभन्दा तिनले ख्रीष्टको निम्ति दुःख भोगे भने त्यो कुरा परमेश्वरको दृष्टिमा धेरै मूल्यवान् हुन्छ भन्ने नर्णय तिनले गरे। परमेश्वरले तिनलाई अनन्तको इनाम दिनुहुने समयको आशा तिनले गरे। BSB BSB: He valued disgrace for Christ above the treasures of Egypt, for he was looking ahead to his reward.
27 UDB मोशाले परमेश्वरमा विश्वास गरेको हुनाले तिनले मिश्रदेश छाडे। तिनले छोडेको कारणले राजा रिसाउछन् भनी तिनी डराएनन्। कसैले देख्न नसक्ने परमेश्वरलाई तिनले देखेको झैं गरी तिनी निरन्तर गइरहे। BSB BSB: By faith Moses left Egypt, not fearing the king’s anger; he persevered because he saw Him who is invisible.
28 UDB परमेश्वरले आफ्ना मानिसहरूलाई बचाउनुहुन्छ भनी मोशाले विश्वास गरेको हुनाले, निस्तार-चाडको बारेमा भएको परमेश्वरको आज्ञालाई तिनले पालन गरे, जुन एउटा वार्षिक चाड बन्यो। पाठाहरू मार्न र तिनीहरूका रगत आफ्ना ढोकाहरूमा छर्कन तिनले मानिसहरूलाई आदेश दिए जसले गर्दा मानिसहरूमा मृत्यु ल्याउने स्वर्गदूतले इस्राएलीहरूका जेठा पुरुषलाई मिश्रदेशका परिवारहरूका जेठो छोराहरूसँगै मार्ने छैनन्। BSB BSB: By faith he kept the Passover and the sprinkling of blood, so that the destroyer of the firstborn would not touch Israel’s own firstborn.
29 UDB इस्राएलीहरूले परमेश्वरमा विश्वास गरेको हुनाले तिनीहरू लाल समुद्रको बिचबाट भएर हिंड्दा तिनीहरू सुख्खा जमिनमा झैं हिंडे! तर, मिश्रदेशका सेनाले पनि समुन्द्र तर्न खोज्दा, तिनीहरू डुबे, किनभने समुन्द्र फिर्ता आयो र तिनीहरूलाई डुबायो। BSB BSB: By faith the people passed through the Red Sea as on dry land; but when the Egyptians tried to follow, they were drowned.
30 UDB इस्राएली मानिसहरूले परमेश्वरमा विश्वास गरेको हुनाले, इस्राएलीहरूले सात दिनसम्म यरीहो सहरका पर्खालहरूको वरिपरी परिक्रमा गरेपछि ती पर्खालहरू ढले। BSB BSB: By faith the walls of Jericho fell, after the people had marched around them for seven days.
31 UDB राहाब एक वेश्या थिइन्, तर तिनले परमेश्वरमा विश्वास गरेकी हुनाले, यरीहोभित्र भएका परमेश्वरको आज्ञा पालन नगर्नेहरूसँगै तिनी नष्ट भइनन्। यहोशूले सहरलाई नष्ट गर्ने उपायहरूको खोजी गर्न जासूसहरूलाई त्यहाँभित्र पठाएका थिए, तर राहाबले ती जासुसहरूलाई शान्तिपूर्वक स्वागत गरेकी हुनाले परमेश्वरले तिनलाई बचाउनुभयो। BSB BSB: By faith the prostitute Rahab, because she welcomed the spies in peace, did not perish with those who were disobedient.
32 UDB परमेश्वरमा विश्वास गर्ने अरूका बारेमा धेरै के भन्नुपर्छ मलाई नै थाहा छैन। गिदोन, बाराक, शिमशोन, यिप्ता, दाऊद, शामूएल र अरू अगमवक्ताहरूकाो बारेमा भन्दा धेरै समय लाग्छ। BSB BSB: And what more shall I say? Time will not allow me to tell of Gideon, Barak, Samson, Jephthah, David, Samuel, and the prophets, 33 UDB तिनीहरूले परमेश्वरमा विश्वास गरेको हुनाले, तिनीहरूमध्ये केहीले उहाँको निम्ति ठुलो कामहरू गरे। कसैले शक्तिशाली मानिसहरूले राज्य गरेको भूमिहरू कब्जा गरे। कसैले इस्राएमा राज्य गरे र मानिसहरू तथा जातिहरूमा न्यायापूुर्वक व्यवहार गरे। कसैले परमेश्वरले दिन्छु भनी प्रतिज्ञा गर्नुभएको कुराहरू प्राप्त गरे। कसैले सिंहहरूलाई तिनीहरूको मुख बन्द राख्न बाध्य पारे। BSB BSB: who through faith conquered kingdoms, administered justice, and gained what was promised; who shut the mouths of lions,
34 UDB कोही आगोमा जल्नबाट बाँचे। कोही तिनीहरूलाई तरवारले मार्न खोज्ने अरूबाट बाँचे। कोही बिरामी भएर निको भए। कोही युद्धहरू लड्नुपर्दा शक्तिशाली भए। कोहीले विदेशी भूमिबाट आएका फौजहरूलाई आफ्नो भूमीबाट भगाए। BSB BSB: quenched the raging fire, and escaped the edge of the sword; who gained strength from weakness, became mighty in battle, and put foreign armies to flight.
36 UDB परमेश्वरमा विश्वास गर्ने अरू मानिसहरूलाई गिल्ला गरियो। कसैलाई कोर्राहरू हानेर पिठ्यूँमा छियाछिया पारेर काटियो। कसैलाई साङ्गलाले बाँधियो ेर झयालखानमा हालियो। BSB BSB: Still others endured mocking and flogging, and even chains and imprisonment.
37 UDB ती विश्वसीहरूमध्ये कसैलाई ढुङ्गाले हानेर मारियो। अरूलाई पूर्ण रूपमा दुई टुक्रा पारेर चिरियो। अरूलाई तरवारहरूले मारियो। परमेश्वरमा विश्वास गर्ने ती मानिसहरूमध्ये अरू भेडा र बाख्राका छालाहरूले मात्र बनेका कपडाहरू लगाएर विभिन्न ठाउँहरूमा डुलिहिंडे। तिनीहरूसँग कति पनि पैसा थिएन। मानिसहरूले तिनीहरूलाई बारम्बार थिचोमिचो गरे र तिनीहरूको नोक्सानी गरे। BSB BSB: They were stoned, they were sawed in two, they were put to death by the sword. They went around in sheepskins and goatskins, destitute, oppressed, and mistreated.
38 UDB परमेश्वरमा विश्वास गर्नेहरूलाई यसरी सताउने पृथ्वीका मानिसहरू यतिसाह्रै खराब थिए जसले गर्दा तिनीहरूले परमेश्वरमा विश्वास गर्ने मानिसहरूसँग बस्न योग्य ठानेनन्। परमेश्वरमा विश्वास गर्नेहरू कोही मरूभूमिहरू र पहाडहरूमा डुलिहिंडे। कोही ओडारहरूमा र जमिनका अरू ठुला सुरूङहरूमा बसे। BSB BSB: The world was not worthy of them. They wandered in deserts and mountains, and hid in caves and holes in the ground.
39 UDB यी सबै मानिसहरूले परमेश्वरमा विश्वास गरेको हुनाले, उहाँले तिनीहरूलाई स्वीकार गर्नुभए तापनि उहाँले तिनीहरूलाई जे दिने प्रतिज्ञा गर्नुभएको थियो त्यो उहाँले तिनीहरूलाई दिनुभएन। BSB BSB: These were all commended for their faith, yet they did not receive what was promised.
40 UDB परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरा तिनीहरूलाई तुरुन्तै दिनुभन्दा उहाँले हामीलाई र पछि तिनीहरूलाई जे दिन लाग्नुभयो त्यो झन् असल थियो भनेर उहाँले अघिबाटै जान्नुभयो। हामीलाई प्राप्त होस् भनी परमेश्वरले इच्छा गर्नुभएका कुरा तिनीहरू र हामीहरू एकसाथ हुँदा मात्र हामीलाई प्राप्त हुनेछ भन्ने उहाँको अभिप्राय हो। BSB BSB: God had planned something better for us, so that together with us they would be made perfect.
Select verses for actions: Enter goes to them and Escape comes back.