2 UDB तिनले ज्यालामा ल्याएका मानिसहरूलाई दिनको स्तरीय ज्याला तिनीहरूलाई दिने प्रतिज्ञा तिनले गरे। तब तिनले तिनीहरूलाई आफ्नो दाखवरीमा पठाए। BSB BSB: He agreed to pay them a denarius for the day and sent them into his vineyard.
3 UDB त्यसै बिहान नौ बजे तिनी फेरि बजारमा गए। त्यहाँ तिनले काम नभएका अरू धेरै मानिसहरूलाई देखे। BSB BSB: About the third hour he went out and saw others standing in the marketplace doing nothing.
4 UDB तिनले तिनीहरूलाई भने, ‘अरू मानिसहरूले गरेजस्तै तिमीहरू पनि मेरो दाखबारीमा जाओ र त्यहाँ काम गर। म तिमीहरूलाई ठीक ज्याला दिनेछु।’ यसैले तिनीहरू पनि तिनको दाखबारीमा गए र काम गर्न सुरु गरे। BSB BSB: ‘You also go into my vineyard,’ he said, ‘and I will pay you whatever is right.’
5 UDB मध्यान्हमा र तीन बजे पनि तिनी बजारमा गए र अरू कामदारहरू भेटे जसलाई तिनले उचित ज्याला दिने प्रतिज्ञा गरे। BSB BSB: So they went. He went out again about the sixth hour and the ninth hour and did the same thing.
6 UDB पाँच बजे फेरि एकपल्ट तिनी बजारमा गए र अरू मानिसहरू त्यहाँ खडा भएका देखे जसले काम गर्दै थिएनन्। तिनले तिनीहरूलाई भने, ‘तिमीहरू दिनभरि यहाँ किन खडा हुँदैछौ र काम गर्दै छैनौ?’ BSB BSB: About the eleventh hour he went out and found still others standing around. ‘Why have you been standing here all day long doing nothing?’ he asked.
7 UDB तिनीहरूले तिनलाई भने, ‘किनभने कसैले पनि हामीलाई ज्यालामा लिएका छैनन्।’ तिनले तिनीहरूलाई भने, ‘म तिमीहरूलाई ज्यालामा लिनेछु। अरू मानिसहरूले गरेझैं मेरो दाखवरीमा जाओ र त्यहाँ काम गर।’ यसैले तिनीहरू गए। BSB BSB: ‘Because no one has hired us,’ they answered. So he told them, ‘You also go into my vineyard.’
8 UDB जब साँझ पर्यो, दाखबारीका मालिकले आफ्नो व्यवस्थापकलाई भने, ‘मानिसहरूलाई आउनलाई भन जसले गर्दा तिमीले तिनीहरूलाई आफ्ना ज्याला दिन सक्छौ। अन्तमा आएर काम गर्न लागेका मानसिहरूलाई आफ्ना ज्याला पहिले देऊ, र सुरुमा आएर काम गर्न लागेका मानसिहरूलाई ज्याला अन्तमा देऊ।’ BSB BSB: When evening came, the owner of the vineyard said to his foreman, ‘Call the workers and pay them their wages, starting with the last ones hired and moving on to the first.’
9 UDB मानिसहरूमध्ये प्रत्येकलाई, जसले दिनको पाँच बजेसम्म पनि काम सुरु गरेका थिएनन् तिनीहरूलाई समेत, व्यवस्थापकले दिनभरिको उचित ज्याला दिए। BSB BSB: The workers who were hired about the eleventh hour came and each received a denarius.
10 UDB जब बिहानको पहिलो पहरदेखि नै काम गर्न सुरु गरेका मानिसहरू आफ्ना ज्याला लिन गए, तिनीहरूले दिनभरिको उचित ज्यालाभन्दा बढी पाउनेछन् भन्ने तिनीहरूको विचार थियो। तर, तिनीहरूले पनि दिनभरिको उचित ज्याला मत्रै पाए। BSB BSB: So when the original workers came, they assumed they would receive more. But each of them also received a denarius.
11 UDB यसैले तिनीहरूले दाखबारीका मालिकसित गुनासो गरे किनभने तिनीहरूको ज्याला भुक्तान अनुचित भयो भन्ने तिनीहरूले विचार थियो। BSB BSB: On receiving their pay, they began to grumble against the landowner.
12 UDB तिनीहरूले तिनलाई भने, ‘तपाईंले उचित व्यवहार गर्दै हुनुहुन्न! हामीहरू बाँकी सबैजनाभन्दा पछि काम सुरु गरेका मानिसहरूले एक घन्टा मात्र काम गरे! तपाईंले हामीहरूलाई जति ज्याला भुक्तान दिनभयो, तिनीहरूलाई पनि त्यति नै ज्याला भुक्तान दिनभयो। तर हामीहरूले दिनभरि कडा काम गर्यौं। हामीहरूले दिनको चर्को घाममा पनि काम गर्यौं!’ BSB BSB: ‘These men who were hired last worked only one hour,’ they said, ‘and you have made them equal to us who have borne the burden and the scorching heat of the day.’
13 UDB दाखबारीका मालिकले गुनासो गर्नेहरूमध्येका एकजनालाई भने, ‘मित्र, मैले तिमीहरूलाई अनुचितरूपमा व्यवहार गरिन। दिनभरिको उचित ज्यालामा दिनभरि काम गर्न तिमीहरू मसँग सहमत भयौ। BSB BSB: But he answered one of them, ‘Friend, I am not being unfair to you. Did you not agree with me on one denarius?
14 UDB मसँग गुनासो गर्न छोड! आफ्नो ज्याला लेओ र जाओ! तिमीहरू सबैले काम गर्न सुरु गरेपछि अन्तमा काम गर्न सुरु गरेका मानिसहरूलाई पनि मैले त्यति नै ज्याला दिने इच्छा गर्छु, जति ज्याला मैले तिमीहरूलाई दिएँ। BSB BSB: Take your pay and go. I want to give this last man the same as I gave you.
15 UDB मेरो पैसा मेरो इच्छाअनुसार खर्च गर्ने अधिकार निश्चितरूपमा मसँग छ, छैन र? मेरो उदारताको बारेमा तिमीहरू ईर्ष्यालु हुनुहुँदैन।’” BSB BSB: Do I not have the right to do as I please with what is mine? Or are you envious because I am generous?’
16 UDB यसरी नै अहिले कम प्रतिष्ठित कोही मानिसहरूलाई परमेश्वरले राम्रो इनाम दिनुहुनेछ, र अहिले धेरै प्रतिष्ठित कोही मानिसहरूलाई उहाँले इनाम दिनुहुनेछैन।” BSB BSB: So the last will be first, and the first will be last.”
17 UDB जब येशू बाह्रजना चेलाहरूसँग यरूशलेमको बाटोमा हिंड्दै हुनुहुन्थ्यो, उहाँले तिनीहरूसँग गोप्यमा कुरा गर्ने उदेश्यले, उहाँले तिनीहरूलाई मात्र एक ठाउँमा लानुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, BSB BSB: As Jesus was going up to Jerusalem, He took the twelve disciples aside and said,
18 UDB “ध्यान दिएर सुन! अहिले हामीहरू यरूशलेममा जाँदैछौं। हामी त्यहाँ हुँदा, कोही एकजनाले म, मानिसको पुत्रलाई गिरफ्तार गर्न मुख्य पुजारीहरू र यहूदी व्यवस्था सिकाउने मानिसहरूलाई सक्षम बनाउनेछ, र तिनीहरूले मेरो जाँचबुझ गर्नेछन्। तिनीहरूले मलाई दोषी ठहराउनेछन् र मलाई मार्नुपर्छ भन्नेछन्। BSB BSB: “Look, we are going up to Jerusalem, and the Son of Man will be delivered over to the chief priests and scribes. They will condemn Him to death
19 UDB त्यसपछि तिनीहरूले मलाई गैर-यहूदीहरूको हातमा सुम्पिनेछन् जसले गर्दा तिनीहरूले मलाई गिल्ला गर्न, कोर्रा लगाउन र क्रुसमा काँटीमा झुण्डाएर मार्न सक्नेछन्। तर, त्यसको तेस्रो दिनमा, परमेश्वर मलाई फेरि जीवित पार्नुहुनेछ।” BSB BSB: and will deliver Him over to the Gentiles to be mocked and flogged and crucified. And on the third day He will be raised to life.”
20 UDB त्यसपछि जब्दीयाका छोराहरू याकूब र यूहन्नाकी आमाले आफ्ना दुई छोराहरूलाई येशूकहाँ ल्याइन। तिनी येशूको अघि घोप्टो परिन् र तिनको निम्ति एउटा कृपा गर्न उहाँलाई बिन्ती गरिन्। BSB BSB: Then the mother of Zebedee’s sons came to Jesus with her sons and knelt down to make a request of Him.
21 UDB येशूले तिनलाई भन्नुभयो, “तिम्रो लागि मैले के गरौं भनी तिमी इच्छा गर्छौ?” तिनले उहाँलाई भनिन्, “तपाईं राजा बन्नुहुँदा, मेरो यी दुई छोराहरूलाई अति आदरणीय ठाउँहरू, एउटालाई तपाईंको दाहिने हातपट्टी र अर्कोलाई देब्रे हातपट्टी बस्ने अनुमति दिनुहोस्।” BSB BSB: “What do you want?” He inquired. She answered, “Declare that in Your kingdom one of these two sons of mine may sit at Your right hand, and the other at Your left.”
22 UDB येशूले तिनलाई र तिनका छोराहरूलाई भन्नुभयो, “तिमीहरूले के माग्दैछौ, त्यो तिमीहरूले बुझ्दैनौ। मैले भोग्न लागेको दुःख के तिमीहरू भोग्न सक्छौ?” याकूब र यूहन्नाले उहाँलाई जवाफ दिए, “हो, हामी त्यो गर्न सक्छौ।” BSB BSB: “You do not know what you are asking,” Jesus replied. “Can you drink the cup I am going to drink?” “We can,” the brothers answered.
23 UDB तब येशूले तिनीहरूलाई भन्नुभयो, “हो, तिमीहरूले दुःख भग्नेछौ जस्तो मैले दुःख भोग्नेछु। तर, राज्य गर्नलाई मेरो छेउमा को बस्नेछ भनेर रोज्ने काम मेरो होइन। तर परमेश्वर, मेरो पिताले जसलाई दिने इच्छा गर्नुहुन्छ तिनीहरूलाई नै उहाँले ती ठाउँहरूमा दिनुहुन्छ।” BSB BSB: “You will indeed drink My cup,” Jesus said. “But to sit at My right or left is not Mine to grant. These seats belong to those for whom My Father has prepared them.”
24 UDB जब याकूब र यूहन्नाले के बिन्ती गरे भनी अरू दशजना चेलाहरूले सुने, तब उनीहरूसँग तिनीहरू रिसाए, किनभने तिनीहरू पनि अति आदरणीय पदहरूमा रहेर येशूसँगै राज्य गर्ने इच्छा गर्थे। BSB BSB: When the ten heard about this, they were indignant with the two brothers.
25 UDB यसैले येशूले तिनीहरू सबैजनालाई एकसाथ बोलानुभयो र तिनीहरूलाई भन्नुभयो, “गैर-यहूदीहरूलाई राज्य गर्नेहरू आफूलाई शक्तिशाली देखाउन खुशी हुन्छन् भन्ने तिमीहरूलाई थाहा छ। मुख्य शासकहरू आफ्ना अधीनका मानिसहरूलाई आदेश दिन खुशी हुनछन्।” BSB BSB: But Jesus called them aside and said, “You know that the rulers of the Gentiles lord it over them, and their superiors exercise authority over them.
26 UDB तिमीहरू तिनीहरूजस्तो हुनुहुँदैन। त्यसको साटोमा, तिमीहरूमध्ये परमेश्वरले आफूलाई महान ठान्नुभएको होस् भनी इच्छा गर्नेहरू हरेकले बाँकी अरूको सेवा गर्नुपर्छ। BSB BSB: It shall not be this way among you. Instead, whoever wants to become great among you must be your servant,
27 UDB हो, तिमीहरूका माझमा परमेश्वरले आफूलाई सबभन्दा प्रतिष्ठित ठान्नुभएको होस् भनी इच्छा गर्ने हरेकले तिमीहरू बाँकीको सेवा गर्नुपर्छ। BSB BSB: and whoever wants to be first among you must be your slave—
28 UDB तिमीहरूले मेरो अनुकरण गर्नुपर्छ। म, मानिसको पुत्र, अरूले मेरो सेवा गरोस् भनी म आएको होइन। त्यसको साटोमा, तिनीहरूको सेवा गर्न र तिनीहरूले मलाई मार्न म आएको हुँ, जसले गर्दा धेरै मानिसहरूलाई आफ्ना पापहरूका निम्ति दण्डित हुनदेखि बचाउनलाई मेरो मृत्यु एउटा मूल्य भुक्तान गरेजस्तै होस्।” BSB BSB: just as the Son of Man did not come to be served, but to serve, and to give His life as a ransom for many.”
29 UDB उहाँहरू यरीहो शहर छाडेर जाँदैगर्दा, मानिसहरूको एउटा ठूलो भीड उहाँहरूको पछि लाग्यो। BSB BSB: As they were leaving Jericho, a large crowd followed Him.
30 UDB उहाँहरू हिंड्दै जाँदा, उहाँहरूले दुईजना दृष्टिविहिन मानिसहरूलाई बाटोको छेउमा बस्दै गरेको देख्नुभयो। जब येशू त्यहाँबाट जाँदै हुनुहुन्छ भनी तिनीहरूले सुने, तिनीहरूले उहाँलाई चर्को स्वरले बोलाए, “प्रभु, दाऊद राजाका सन्तान, तपाईं ख्रीष्ट हुनुहुन्छ! हामीमाथि दया गर्नुहोस्!” BSB BSB: And there were two blind men sitting beside the road. When they heard that Jesus was passing by, they cried out, “Lord, Son of David, have mercy on us!”
31 UDB भिडमा भएका मानिसहरूले तिनीहरूलाई गाली गरे र तिनीहरुलाई चुप लाग्ने भने। तर दृष्टिविहिन मानिसहरूले झन् बढी चर्का स्वरमा कराए, “प्रभु, दाऊद राजाका सन्तान, तपाईं ख्रीष्ट हुनुहुन्छ! हामीमाथि दया गर्नुहोस्!” BSB BSB: The crowd admonished them to be silent, but they cried out all the louder, “Lord, Son of David, have mercy on us!”
32 UDB येशू रोकिनुभयो र तिनीहरूलाई आफूकहाँ आउनलाई बलाउनुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले तिमीहरूका निम्ति के गरेको तिमीहरू इच्छा गर्छौ?” BSB BSB: Jesus stopped and called them. “What do you want Me to do for you?” He asked.
33 UDB तिनीहरूले उहाँलाई भने, “प्रभु, हाम्रो आँखा निको पार्नुहोस् जसले गर्दा हामी देख्न सक्छौं!” BSB BSB: “Lord,” they answered, “let our eyes be opened.”
34 UDB येशू तिनीहरूका निम्ति दुःखी हुनुभयो र तिनीहरूका आँखा छुनुभयो। तुरुन्तै तिनीहरूले देख्न सक्ने भए र तिनीहरू येशूको पछि लागे। BSB BSB: Moved with compassion, Jesus touched their eyes, and at once they received their sight and followed Him.