1 UDB फिलिप्पी सहरमा बसोबास गर्ने मेरा विश्वासी बन्धुहरूलाई म पावलले यो लेख्दैछु। हामी पावल र तिमोथीले यो पत्र फिलिप्पीमा भएकाहरू, ख्रीष्ट येशूसँग मिलापमा भएकाहरू जसलाई परमेश्वरले आफ्नो निम्ति अलग गर्नुभएका छ, तिमीहरू सबैलाई पठाउँदैछौं। त्यहाँ सेवारत निरीक्षकहरू तथा डिकनहरूलाई पनि हामी यो पत्र पठाउँदैछौं। BSB BSB: Paul and Timothy, servants of Christ Jesus, To all the saints in Christ Jesus at Philippi, together with the overseers and deacons:
2 UDB हाम्रा पिता परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टको दया तिमीहरूमा रहोस् र तिमीहरूलाई शान्ति होस् भनी हामी प्रार्थना गर्छौं। BSB BSB: Grace and peace to you from God our Father and the Lord Jesus Christ.
3 UDB तिमीहरूका बारेमा मैले विचार गर्दा जब म आफ्नो परमेश्वरसँग प्रार्थनामा हुन्छु, तब म उहाँलाई धन्यवाद दिन्छु। BSB BSB: I thank my God every time I remember you.
4 UDB तिमीहरूका निम्ति आनन्दसाथ म निरन्तर प्रार्थना गर्दैछु, BSB BSB: In every prayer for all of you, I always pray with joy,
5 UDB र परमेश्वरलाई धन्यवाद दिंदैछु, किनभने तिमीहरूले विश्वास गरेको दिनदेखि आजसम्म पनि तिमोथी, म र अरूसँग मिलेर सुसमाचार प्रचारको काम गर्दैछौ। BSB BSB: because of your partnership in the gospel from the first day until now,
7 UDB तिमीहरूका बारेमा मैले यसरी विचार गर्नु उचित हुन्छ, किनभने मेरो हृदयदेखि म तिमीहरूलाई प्रेम गर्छु। परमेश्वरले दया गरेर मलाई दिनुभएको काम पूरा गर्ने कुरामा, चाहे म यतिबेला झ्यालखानमा हुँदा होस् वा सु-समाचारको बारेमा मैले खुल्लमखुल्ला बोल्दा र यो सत्य हो भनी मानिसहरूलाई देखाउँदा होस्, जुनसुकै समयमा पनि तिमीहरू मेरा सहकर्मीहरू हुँदै आएका छौ। BSB BSB: It is right for me to feel this way about all of you, since I have you in my heart. For in my chains and in my defense and confirmation of the gospel, you are all partners in grace with me.
8 UDB म कति गहिरो रूपमा तिमीहरूसँग हुने इच्छा गर्दैछु भनी परमेश्वरले देख्नुहुन्छ, जसरी म तिमीहरूलाई गहिरो रूपले प्रेम गर्छु, जसरी ख्रीष्ट येशूले कोमलतासाथ हामी सबैलाई प्रेम गर्नुहुन्छ। BSB BSB: God is my witness how I long for all of you with the affection of Christ Jesus.
9 UDB तिमीहरूले एक अर्कालाई बढीभन्दा बढी प्रेम गर्न सक र तिमीहरूले यस्तो गरेको परमेश्वरले किन इच्छा गर्नुहुन्छ भन्ने कुरा जान्न र बुझ्न सक भनेर म तिमीहरूका निम्ति प्रार्थना गर्दैछु। BSB BSB: And this is my prayer: that your love may abound more and more in knowledge and depth of insight,
10 UDB तिमीहरूले के विश्वास गर्नुपर्छ र तिमीहरूले व्यवहार गर्नुपर्ने उत्तम उपायहरू के के भनेर जान्न परमेश्वरले तिमीहरूलाई सक्षम बनाउनुहुनेछ भनेर पनि म प्रार्थना गर्छु। म यो प्रार्थना गर्छु जसको कारणले ख्रीष्ट फेरि उनुहुने समयमा तिमीहरू इमान्दार र निर्दोष हुन सक। BSB BSB: so that you may be able to test and prove what is best and may be pure and blameless for the day of Christ,
11 UDB तिमीहरूले जे गर्न सक्छौ त्यो तिमीहरूले सधैं गर्नेछौ भनेर पनि म प्रार्थना गर्छु, किनभने येशू ख्रीष्टको कारणले परमेश्वरले तिमीहरूलाई आफ्नो दृष्टिमा धर्मी घोषणा गर्नुभएको छ। तब तिमीहरूले कसरी परमेश्वरको आदर गर्छौ भनी अरू मानिसहरूले देख्नेछ। BSB BSB: filled with the fruit of righteousness that comes through Jesus Christ, to the glory and praise of God.
12 UDB मेरा विश्वासी बन्धुहरू, मैले भोगेका कठोर कुराहरूलेो मानिसहरूलाई सुसमाचार प्रचार गर्न मलाई बाधा पुर्याएको छैन भनी म तिमीहरूलाई जानकारी गराउँछु। बरु, मेरा कठिनाइहरूले झन् धेरै मानिसहरूलाई ख्रीष्टको सुसमाचार सुन्न मदत गरेको छ। BSB BSB: Now I want you to know, brothers, that my circumstances have actually served to advance the gospel.
13 UDB खासमा, मैले ख्रीष्टको सुसमाचार प्रचार गरेको कारणले म कैदी भएको हुँ भनेर यतिबेला यहाँ रोममा भएका सबै सैनिक सुरक्षा गार्डहरू तथा यो सहरमा भएका धेरै जना अरू मानिसहरूले थाहा पाइसकेका छन्। BSB BSB: As a result, it has become clear throughout the whole palace guard and to everyone else that I am in chains for Christ.
14 UDB साथै, यहाँ भएका विश्वासीहरूमध्ये धेरैले अहिले धेरै साहससाथ र निर्भयसाथ येशूको सुसमाचार घोषणा गर्दैछन्, किनभने आफूलाई मदत पाउनलाई तिनीहरू दृढतासाथ प्रभुमा विश्वास गर्छन्। तिनीहरू येशूको बारेमा झनै दृढतापूर्वक बोल्छन्, किनभने कैदमा सुसमाचार प्रचार गर्न प्रभुले मलाई मदत गर्नुभएको तिनीहरूले देखेका छन्। BSB BSB: And most of the brothers, confident in the Lord by my chains, now dare more greatly to speak the word without fear.
15 UDB केही मानिसहरू ईर्ष्यालु छन् र विश्वासीहरूले मलाईभन्दा बढी तिनीहरूलाई आदर गरून् भन्ने इच्छा तिनीहरूमा हुनाले तिनीहरू सुसमाचार प्रचार गर्दैछन्। तर अरूले ख्रीष्टलाई प्रेम गर्ने र सुसमाचार नसुनेकाले मानिसहरूले त्यो सुनून् भनी इच्छा गर्ने हुनाले तिनीहरू सु-समाचार प्रचार गरिरहेका छन्। BSB BSB: It is true that some preach Christ out of envy and rivalry, but others out of goodwill.
16 UDB ख्रीष्टलाई प्रेम गर्ने हुनाले सुसमाचार प्रचार गर्नेहरूले परमेश्वरले मलाई खुल्लमखुल्ला प्रचार गर्नलाई नियक्त गर्नुभयो भनी जान्दछन् र सुसमाचार सत्य छ हो भनेर प्रष्ट पार्छन्। BSB BSB: The latter do so in love, knowing that I am appointed for the defense of the gospel.
17 UDB तर स्वार्थपूर्ण कारणहरूले ख्रीष्टको सुसमाचार प्रचार गर्नेहरूले असल कारणहरूले त्यसो गरेका होइनन्। म यहाँ कैदमा रहँदा तिनीहरूले मलाई धेरै कष्ट पुर्याउने विश्वास गर्छन्। BSB BSB: The former, however, preach Christ out of selfish ambition, not sincerely, supposing that they can add to the distress of my chains.
18 UDB तर त्यसले केही फरक पार्दैन! असल वा खराब जुनसुकै कारणहरूले भए पनि मानिसहरूले ख्रीष्टको सुसमाचार प्रचार गर्दैछन्। यसरी मानिसहरूले येशू ख्रीष्टको सन्देश फैलाइरहेको हुनाले म आनन्दित हुन्छु! र म त्यसमा निरन्तर आनन्दित हुन्छु। BSB BSB: What then is the issue? Just this: that in every way, whether by false motives or true, Christ is preached. And in this I rejoice. Yes, and I will continue to rejoice,
19 UDB म आनन्दित हुनेछु किनभने म जान्दछु कि परमेश्वरले मलाई कैदबाट स्वतन्त्र गर्नुहुनेछ। उहाँले यसो गर्नुहुनेछ किनभने तिमीहरूले मेरो निम्ति प्रार्थना गर्दैछौ र किनभने येशू ख्रीष्टको आत्माले मलाई मदत गर्दै हुनुहुन्छ। BSB BSB: because I know that through your prayers and the provision of the Spirit of Jesus Christ, my distress will turn out for my deliverance.
20 UDB मैले उत्सुकतासाथ र निश्चयतासाथ त्यसको आशा गर्छु कि मैले गर्नुपर्ने कुरा गर्न म कुनै किसिमले पनि असफल हुनेछैन। बरु, विगमा जस्तै अहिले पनि मसँग साहस हुनेछ। म जिवित भए पनि वा मरे पनि म आफ्नो शरीरले ख्रीष्टको आदर गर्नेछु। BSB BSB: I eagerly expect and hope that I will in no way be ashamed, but will have complete boldness so that now as always Christ will be exalted in my body, whether by life or by death.
21 UDB मेरो सम्बन्धमा, म ख्रीष्टको आदर गर्नेछु। तर मेरो मृत्यु भयो भने, त्यो मेरो निम्ति अझ उत्तम हुनेछ। BSB BSB: For to me, to live is Christ, and to die is gain.
22 UDB अर्कोतर्फ, म यो संसारमा आफ्नो शरीरमा निरन्तर रूपमा बाँचे भने, म यहाँ ख्रीष्ट सेवा गर्न सक्नेछु। यसैले मैले जिवित हुन वा मृत्यु हुन के छनोट गर्नुपर्ने हो भनी म जान्दिन। BSB BSB: But if I go on living in the body, this will mean fruitful labor for me. So what shall I choose? I do not know.
23 UDB जिउने वा मर्ने के रोज्ने हो म छान्न सक्दिन। म मर्ने र यो संसार छोड्ने र ख्रीष्टसँग बस्न जाने इच्छा गर्छु, किनभने कुनै पनि व्यक्तिको निम्ति ख्रीष्टसँग हुनु धेरै असल कुरा हो। BSB BSB: I am torn between the two. I desire to depart and be with Christ, which is far better indeed.
24 UDB तर म यहाँ पृथ्वीमा जीवित रहनु झन् धेरै आवश्यकता छ किनभने तिमीहरूलाई सहायता पुर्याउन तिमीहरूलाई अझै पनि मेरो खाँचो छ। BSB BSB: But it is more necessary for you that I remain in the body.
25 UDB म यो कुरामा विश्वस्त भएको हुनाले, ख्रीष्टमा धेरै आनन्दित हुन र विश्वास गर्न तिमीहरूलाई मदत पुर्याउन तिमीहरू सबको साथमा म जीवित रहनेछु भनी म जान्दछु। BSB BSB: Convinced of this, I know that I will remain and will continue with all of you for your progress and joy in the faith,
26 UDB यसैले म फेरि पनि तिमीहरूसँग हुँदा ख्रीष्ट येशूको कारणले तिमीहरू मेरो बारेमा खुशी हुनुपर्छ। BSB BSB: so that through my coming to you again your exultation in Christ Jesus will resound on account of me.
27 UDB धेरै महत्त्वपूर्ण कुरा, तिमीहरूका वरिपरी बस्ने मानिसहरूको सामु तिमीहरूले ख्रीष्टको सुसमाचारको आदर गर्ने किसिमले व्यवहार गर। यसो गर जसको कारणले म आएर तिमीहरूलाई हेरे पनि वा नहेरे पनि, तिमीहरूले जीवन बिताउने तरिकाले मलाई खुशी पार्नेछ। सुसमाचारले हामीलाई सिकाए जस्तै गरी विश्वास गर्न र जिउन बिताउनलाई तिमीहरूले एकसाथ मिलेर धेरै प्रयत्न गर्दैछौ भनी तिनीहरूले मलाई भन्नुपर्छ। BSB BSB: Nevertheless, conduct yourselves in a manner worthy of the gospel of Christ. Then, whether I come and see you or only hear about you in my absence, I will know that you stand firm in one spirit, contending together as one for the faith of the gospel,
28 UDB तिमीहरूका विरुद्धमा भएका मानिसहरूले तिमीहरूलाई भयभीत नपारून्! तिमीहरू साहसी हुदा र तिनीहरूको विरोध गर्दा, परमेश्वरले तिनीहरूको नाश गर्नुहुनेछ तर तिमीहरूलाई बचाउनुहुनेछ भनी यस कुराले तिनीहरूलाई देखाउनेछ। BSB BSB: without being frightened in any way by those who oppose you. This is a clear sign of their destruction but of your salvation, and it is from God.
29 UDB परमेश्वर तिमीहरूप्रति दयालु हुनुहुन्छः उहाँले तिमीहरूलाई ख्रीष्टको लागि कष्ट भोग्नुका साथै उहाँमा विश्वास गर्ने अनुमति दिंदै हुनुहुन्छ। BSB BSB: For it has been granted to you on behalf of Christ not only to believe in Him, but also to suffer for Him,
30 UDB सुसमाचारको विरोध गर्नेहरूको विरोध तिमीहरूले गर्दैछौ, जसरी फिलिप्पीमा मैले त्यस्तै मानिसहरूको विरोध गर्नुपरेको तिमीहरूले देख्यौ र जसरी मैले अझै पनि यहाँ त्यस्ता मानिसहरूको विरोध गर्नुपरेको कुरा तिमीहरूले सुन्छौ। BSB BSB: since you are encountering the same struggle you saw I had, and now hear that I still have.
Select verses for actions: Enter goes to them and Escape comes back.