1 UDB मेरा विश्वासी बन्धहरू, म तिमीहरूलाई प्रेम गर्छु र म तिमीहरूसँग हुने इच्छा गर्छु। तिमीहरूले मलाई आनन्द दिन्छौ। तिमीहरूका कारणले परमेश्वरले मलाई इनाम दिनुहुनेछ। प्रिय मित्रहरू, मैले तिमीहरूलाई यस पत्रमा बताएको जस्तै गरी दृढ भएर प्रभुमा निरन्तर विश्वास गर। BSB BSB: Therefore, my brothers, whom I love and long for, my joy and crown, that is how you must stand firm in the Lord, my beloved.
2 UDB एक अर्कामा शान्तिपूर्ण सम्बन्धमा बनाओ भनेर म तिमी इयोदिया आग्रह गर्छु र तिमी सन्तुखेलाई आग्रह गर्छु, किनभने तिमीहरू दुवैले प्रभु येशूसँग मिलापमा छौ। BSB BSB: I urge Euodia and Syntyche to agree with each other in the Lord.
3 UDB र मेरो विश्वसयोग्य सहकर्मी, तिमीलाई म आग्रह पनि गर्छु, कृपा गरी यी स्त्रीहरूलाई मदत गर। क्लेमेस तथा मेरा अरू सहकर्मी बन्धुहरूसँग मिलेर, तिनीहरूले विश्वसयोग्य भएर सुसमाचार घोषणा गरेका र मसँग काम गरेका छन्, जसका नाउँहरू जीवनको पुस्तकमा छन्, जसमा सदासर्वदा जीवन बिताउने सबै मानिसहरूका नाउँहरू परमेश्वरले लेख्नुभएको छ। BSB BSB: Yes, and I ask you, my true yokefellow, to help these women who have contended at my side for the gospel, along with Clement and the rest of my fellow workers, whose names are in the Book of Life.
4 UDB प्रभु येशूको निम्ति सधैं आनन्दित होओ! म फेरि भन्छु, आनन्दित होओ। BSB BSB: Rejoice in the Lord always. I will say it again: Rejoice!
5 UDB तिमीहरू कोमल छौ भनेर सबै मानिसहरूले देख्नुपर्छ किनभने प्रभु नजीिकै हुनुहुन्छ। BSB BSB: Let your gentleness be apparent to all. The Lord is near.
6 UDB कुनै कुराको बारेमा पनि फिक्री नगर। बरु हरेक परिस्थिमा परमेश्वरमा प्रार्थना गर, तिमीहरूलाई जे खाँचो छ त्यो उहाँलाई भन र तिमीहरूलाई मदत गर्न उहाँलाई बिन्ति गर। र परमेश्वरले तिमीहरूका निम्ति गर्नुहुने सबै कुराको लागि उहाँलाई धन्यवाद देओ। BSB BSB: Be anxious for nothing, but in everything, by prayer and petition, with thanksgiving, present your requests to God.
7 UDB त्यसपछि ख्रीष्ट येशूसँग हाम्रो मिलाप हुँदा, तिमीहरूले कसरी महसुस गर्छौ र तिमीहरूले कसरी विचार गर्छौ भन्ने कुरालाई, हामीले बुझ्न सक्नेभन्दा ज्यादै बढी परमेश्वरको शान्तिले, एक जना सुरक्षाकर्मी सिपाहीले झैं, सुरक्षा गर्नेछ। BSB BSB: And the peace of God, which surpasses all understanding, will guard your hearts and your minds in Christ Jesus.
8 UDB अन्तमा, मेरा विश्वासी बन्धुहरू, जे सत्य छ, जे मानिसहरूले आदर गर्न योग्य छ, जे ठीक छ, जे कुरामा कुनै व्यक्तिले पनि गल्ती भेट्टाउन सक्दैन, जे कुराले खुशी बनाउँछ, जुन कुरालाई मानिसहरूले प्रशंसा गर्छन्, जे असल छ, जे कुराको मानिसहरूले प्रशंसा गर्न योग्य छः यी कुराहरूको बारेमा नै तिमीहरूले सधैं विचार गरिरहनुपर्छ। BSB BSB: Finally, brothers, whatever is true, whatever is honorable, whatever is right, whatever is pure, whatever is lovely, whatever is admirable—if anything is excellent or praiseworthy—think on these things. 9 UDB मैले तिमीहरूलाई सिकाएका कुराहरू र तिमीहरूले मबाट पाएका कुराहरू, तिमीहरूले मबाट सुनेका कुराहरू र मैले गरेका तिमीहरूले देखेका कुराहरू, यिनै कुराहरू तिमीहरूले आफैंले सधैंँ गर्नुपर्छ। त्यसपछि हामीलाई आफ्नो शान्ति दिनुहुने परमेश्वर तिमीहरूसँग हुनुहुनेछ। BSB BSB: Whatever you have learned or received or heard from me, or seen in me, put it into practice. And the God of peace will be with you.
10 UDB म साह्रै आनन्दित हुन्छु र प्रभुलाई धन्यवाद चढाउँछु, किनभने केही समयपछि अहिले तिमीहरूले मलाई पैसा पठायौ र यसरी तिमीहरू मेरो फिक्री गर्छौ भन्ने कुरा फेरि एक पल्ट देखाएका छौ। वास्तवमा, तिमीहरू सबै समयमा मेरो फिक्री गर्थ्यौ तर त्यसलाई दर्शाउने मौका तिमीहरूले पाएका थिएनौ। BSB BSB: Now I rejoice greatly in the Lord that at last you have revived your concern for me. You were indeed concerned, but you had no opportunity to show it.
11 UDB मलाई कुनै कुराहरूको खाँचो परेको हुनाले मैले यसो भनिरहेको होइन। वास्तवमा, मसँग जे छ त्यसैमा सन्तुष्ट हुन मैले सिकेको छु। BSB BSB: I am not saying this out of need, for I have learned to be content regardless of my circumstances.
12 UDB म खाँचोमा हुन वा प्रशस्ततामा हुन सक्षम छु। सबै परिस्थितिमा कसरी सन्तुष्ट हुन सकिन्छ भनी मैले सिकेको छु। सबै समयहरूमा कसरी खुशी रहनुपर्छ भन्ने कुराको रहस्य म जान्दछु। BSB BSB: I know how to live humbly, and I know how to abound. In any and every situation I have learned the secret of being filled and being hungry, of having plenty and having need.
13 UDB ख्रीष्टले मलाई बलियो बनाउनुहुने हुनाले म हरेक कुरा गर्न सक्षम छु। BSB BSB: I can do all things through Christ who gives me strength.
14 UDB तापनि, मेरो कठिनाइमा मसँग सहभागी हुनलाई तिमीहरूले उचित कुरा गर्यौ। BSB BSB: Nevertheless, you have done well to share in my affliction.
15 UDB फिलिप्पीमा भएका मेरा मित्रहरू, तिमीहरू आफैं जान्दछौ कि, मैले तिमीहरूलाई पहिलोपल्ट सुसमाचार प्रचार गरेको समयमा, म माकेडोनिया प्रान्तबाट विदा हुँदा तिमीहरूबाहेक विश्वासीहरूका अरू कुनै पनि मण्डलीले मेरो निम्ति पैसा पठाउने वा मदत गर्ने काम गरेनन्। BSB BSB: And as you Philippians know, in the early days of the gospel, when I left Macedonia, no church but you partnered with me in the matter of giving and receiving.
16 UDB म थेसलोनिके सहरमा हुँदा पनि मेरो खाँचो पूुरा गर्न तिमीहरूले एकपल्टभन्दा बढी पैसा पठाएका थियौ। BSB BSB: For even while I was in Thessalonica, you provided for my needs again and again.
17 UDB तिमीहरूले मलाई अहिले पैसा दिनुपर्छ भन्ने मेरो इच्छा भएर मैले यसो भनेको होइन। बरु, तिमीहरूले अझ धेरै कुराहरू गरेको हेर्ने इच्छा ममा भएर हो, जसको निम्ति परमेश्वरले तिमीहरूको प्रशंसा गर्नुहुन्छ। BSB BSB: Not that I am seeking a gift, but I am looking for the fruit that may be credited to your account.
18 UDB अहिले मसँग प्रशस्त कुराहरू छन्। इपाफ्रोडिीटसद्वाोरा तिमीहरूले पाठाएका धेरै कुराहरू मसँग छन्। यी कुराहरू पुजारीहरूले परमेश्वरलाई जलाउने पशुबली जस्ता छन् र यी उहाँलाई मीठो बास्ना दिने हुन्छन्। BSB BSB: I have all I need and more, now that I have received your gifts from Epaphroditus. They are a fragrant offering, an acceptable sacrifice, well-pleasing to God.
19 UDB मैले सेवा गर्ने परमेश्वरले तिमीहरूलाई खाँचो पर्ने हरेक कुरा पूरा गर्नुहुन्छ, किनभने तिमीहरू येशू ख्रीष्टका हौ जो स्वर्गका वैभव तथा धनसम्पतिका मालिक हुनुहुन्छ। BSB BSB: And my God will supply all your needs according to His glorious riches in Christ Jesus.
20 UDB यसैले मानिसहरूले हाम्रा पिता परमेश्वरको प्रशंसा गर्नुपर्छ जसले सदासर्वदा महिमित ज्योतिमा राज्य गर्नुहुन्छ! आमेन! BSB BSB: To our God and Father be glory forever and ever. Amen.
21 UDB मेरोतर्फबाट सबै विश्वासीहरूलाई अभिवादन भनिदेओ! तिनीहरू सबै जना परमेश्वरका हुन्! मसँग भएका विश्वासीहरूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्। BSB BSB: Greet all the saints in Christ Jesus. The brothers who are with me send you greetings.
22 UDB यहाँ भएका परमेश्वरका सबै सन्तानहरूले आफ्ना अभिवादन तिमीहरूलाई पठाएका छन्। विशेषगरी सम्राट कैसरको दरबारमा काम गर्ने विश्वासी बन्धुहरूले तिमीहरूलाई आफ्ना अभिवादन पठाएका छन्। BSB BSB: All the saints send you greetings, especially those from the household of Caesar.
23 UDB हाम्रा प्रभु येशू ख्रीष्टको दयालु व्यवहार निरन्तर तिमीहरू सबै जनामा रहोस् भन्ने मेरो इच्छा हो। BSB BSB: The grace of the Lord Jesus Christ be with your spirit.
Select verses for actions: Enter goes to them and Escape comes back.