1 UDB सिंहासनमा विराजमान हुनुहुनेको दाहिने बाहुलीमा मैले एउटा चर्मपत्रको एउटा मुठो देखें। चर्मपत्रको मुठोको भित्रपट्टि र बाहिरपट्टि पनि लेखिएको थियो र यसलाई सातवटा छापले मोहर लगाइएको थियो। BSB BSB: Then I saw a scroll in the right hand of the One seated on the throne. It had writing on both sides and was sealed with seven seals.
2 UDB मैले एउटा बलियो स्वर्गदूतलाई देखें जसले एउटा चर्को आवाजमा घोषणा गर्दै थिए, “यो चर्मपत्रको मुठोको मोहर तोड्न योग्यको व्यक्ति आउनुपर्छ र तोड्नुपर्छ!” BSB BSB: And I saw a mighty angel proclaiming in a loud voice, “Who is worthy to break the seals and open the scroll?”
3 UDB तर स्वर्गमा, पृथ्वीमा वा त्यसको तल भएका सृष्टि गरिएका कुनै पनि प्राणी यो चर्मपत्रको मुठो खोल्न र त्यसमा जे लेखिएको थियो त्यो हेर्न योग्यको थिएन। BSB BSB: But no one in heaven or on earth or under the earth was able to open the scroll or look inside it.
4 UDB त्यसो गर्न त्यहाँ कोही पनि योग्य नभएको हुनाले म ठूलो स्वरले रोएँ। BSB BSB: And I began to weep bitterly, because no one was found worthy to open the scroll or look inside it.
7 UDB थुमा आउनुभयो र सिंहासनमा विराजमान हुनुहुनेको दाहिने बाहुलीबाट चर्मपत्रको मुठो लिनुभयो। BSB BSB: And He came and took the scroll from the right hand of the One seated on the throne.
8 UDB उहाँले चर्मपत्रको मुठो लिनुहुँदा, चारैवटा जीवित प्रणीहरू र चौबीसै जना धर्मगुरूले उहाँको सामु जमीनमा घोप्टो परेर सष्टाङ्ग दण्डवत गरे। तिनीहरू हरेकसँग एउटा वीणा र सुगन्धले भरिएकाो सुनको धूपौराहरू थिए जसले परमेश्वरका मानिसहरूको प्रार्थनाको प्रतिनिीधित्व गर्छ। BSB BSB: When He had taken the scroll, the four living creatures and the twenty-four elders fell down before the Lamb. Each one had a harp, and they were holding golden bowls full of incense, which are the prayers of the saints.
9 UDB जीवित प्रणीहरू र धर्मगुरुहरूले एउटा नयाँ गीत गाए। तिनीहरूले यस्तो गाएः “चर्मपत्रको मुठो ग्रहण गर्न र त्यसका मोहरहरू खोल्न योग्यको तपाईं हुनुहुन्छ किनभने तपाईं मारिनुभएको थियो र किनभने तपाईंको मृत्यु हुँदा, तपाईंको आफ्नै रगतले परमेश्वरको निम्ति हरेक कुल, भाषा, मानिसहरू र मानिसका जाति समूहलाई छुटकारा दिनुभयो। BSB BSB: And they sang a new song: “Worthy are You to take the scroll and open its seals, because You were slain, and by Your blood You purchased for God those from every tribe and tongue and people and nation.
10 UDB तिनीहरूलाई तपाईंले त्यस्ता मानिसहरू बनाउनुभएको छ जसमा हाम्रा परमेश्वरले राज्य गर्नुहुन्छ र पुजारीहरू बनाउनुभएको छ जसले उहाँको सेवा गर्छन्। तिनीहरूले पृथ्वीमा राज्य गर्छन्।” BSB BSB: You have made them to be a kingdom and priests to serve our God, and they will reign upon the earth.”
11 UDB मैले निरन्तर हेरिरहँदा, सिंहासनको वरिपरि र जीवित प्राणीहरू तथा धर्मगुरूहरूका वरिपरि मैले धेरै संख्यामा स्वर्गदूतको आवाज सुनें। त्यहाँ लाखौंलाखको एउटा यति ठूलो भीड थियो कि तिनीहरूलाई कसैले पनि गन्न सकेनन्। BSB BSB: Then I looked, and I heard the voices of many angels encircling the throne, and the living creatures and the elders. And their number was myriads of myriads and thousands of thousands.
12 UDB तिनीहरू एउटा चर्को स्वरमा गाउँदै थिएः “तिनीहरूले मारेका थुमालाई—उहाँको सामर्थ्य, वैभव, बुद्धि र बलको प्रशंसा गर्नु उचीत कुरा हो। सृष्टि गरिएको सबै कुराहरूले उहाँको आदर गर्नु र उहाँको प्रशंसा गर्नु उचीत कुरा हो!” BSB BSB: In a loud voice they were saying: “Worthy is the Lamb who was slain, to receive power and riches and wisdom and strength and honor and glory and blessing!”
13 UDB र मैले सुने स्वर्ग, पृथ्वी र पृथ्वीमुनि र समुद्रमुनि भएका प्राणीले यसो भनिरहेको, “सिंहासनमा विराजमान हुनुहुने र थुमालाई हामीले सदासर्वदा प्रशंसा, आदर र महिमा गर्नैपर्छ। आफ्नो पूर्ण शक्तिले उहँले सदासर्वदा राज्य गर्नुभएको होस्!” BSB BSB: And I heard every creature in heaven and on earth and under the earth and in the sea, and all that is in them, saying: “To Him who sits on the throne and to the Lamb be praise and honor and glory and power forever and ever!”
14 UDB चारवटा जीवित प्राणीहरूले भने, “त्यस्तै होस्!” तब धर्म गुरुहरूले आफू जमीनमा घोप्टो परेर साष्टाङ्ग दण्डवत गरे, साथै परमेश्वर र थुमाको आराधना गरे। BSB BSB: And the four living creatures said, “Amen,” and the elders fell down and worshiped.
Select verses for actions: Enter goes to them and Escape comes back.