1 UDB चर्मपत्रको मुठोमा भएका सातवटा मोहरमध्ये पहिलो मोहर थुमाले खोल्नुभएको मैले देखें। तब चारवटा जीवित प्राणीमध्ये एउटाले ठूलो गर्जनको यसो भन्यो, “आऊ!” BSB BSB: Then I watched as the Lamb opened one of the seven seals, and I heard one of the four living creatures say in a voice like thunder, “Come!”
2 UDB र एउटा सेतो घोडा देखा पर्यो। कोही एक जना त्यसमा चडेको थियो अनि ऊसँग धनु र तीरहरू थिए। पातहरू गुथेर बनाइएको एउटा मुकुट उसको शिरमा लगाउनलाई परमेश्वरले दिनुभयो जसले उसले दुष्टमाथि विजय पाउने कुरा दर्शाउँथ्यो। निरन्तर लडाइँ गर्न र जित्न ऊ बाहिर निस्कियो। BSB BSB: So I looked and saw a white horse, and its rider held a bow. And he was given a crown, and he rode out to overcome and conquer.
3 UDB तब थुमा जस्तो देखिने व्यक्तिले दोस्रो मोहर खोल्नुभयो र दोस्रो जीवित प्राणीले यसो भनेको मैले सुनें, “आऊ!” BSB BSB: And when the Lamb opened the second seal, I heard the second living creature say, “Come!”
4 UDB उसले त्यसो भन्दा, एउटा रातो घोडा देखापर्यो। कोही एक जना त्यसमा चडेको थियो र मानिसहरू अब फेरि शान्तिमा जिउन नसक्न, तर बरु एउटाले अर्कोलाई मार्ने बनाउनलाई परमेश्वरले त्यसलाई शक्ति दिनुभएको थियो। यस उद्देश्यको लागि उसले एउटा ठूलो तरवार बोकेका थियो। BSB BSB: Then another horse went forth. It was bright red, and its rider was granted permission to take away peace from the earth and to make men slay one another. And he was given a great sword.
5 UDB तब थुमाले तेस्रो मोहर खोल्नुभयो र तेस्रो जीवित प्राणीले यसो भनेको मैले सुनें “आऊ!” यो समयमा एउटा कालो घोडा देखा परेको मैले देखें। त्यसमा कोही एक जना चडेको थियो र त्यसको आफ्नो हातमा एउटा तराजू थियो। BSB BSB: And when the Lamb opened the third seal, I heard the third living creature say, “Come!” Then I looked and saw a black horse, and its rider held in his hand a pair of scales.
6 UDB त्यसपछि ती चारवटै जीवित प्राणीहरूबाट आएको जस्तो एउटा आवाज मैले सुनें। त्यो घोडामा सवार व्यक्तिलाई त्यसले भन्यो, “यस्तो हुन देऊ कि एक किलो गहुँको मूल्य यति होस् कि त्यसलाई किन्न एकजना मानिसले एक दिनभरि काम गर्न परोस्। साथै यस्तो पनि हुन देऊ कि तीन किलो जौ त्यति नै मूल्यमा बेच्न परोस्। तर जैतुनको तेल वा दाखमद्यको आपूर्ति नघटाऊ।” BSB BSB: And I heard what sounded like a voice from among the four living creatures, saying, “A quart of wheat for a denarius, and three quarts of barley for a denarius, and do not harm the oil and wine.”
7 UDB त्यसपछि थुमाले चौथो मोहर खोल्नुभयो र चौथो जीवित प्राणीले यसो भनेको मैले सुनें “आऊ।” BSB BSB: And when the Lamb opened the fourth seal, I heard the voice of the fourth living creature say, “Come!”
8 UDB यसपल्ट एउटा पहेंलो घोडा प्रकट भएको मैले देखेंँ। कोही एक जना त्यसमा चडेको थियो। उसको नाउँ यस्तो थियो, “एक जना जसले मानिसहरूलाई मर्न लगाउँछ।” कोही एक जनाले उसलाई पछ्याउँदै थियो। यो व्यक्तिको नाउँ थियो, “एउटा ठाउँ जहाँ मृत मानिसहरू जान्छन्।” ती दुई जना व्यक्तिहरूलाई पृथ्वीमा भएका सबै मानिसमध्ये एक चौथाइलाई मार्ने शक्ति परमेश्वरले दिनुभयो। तिनीहरूले उनीहरूलाई हतियारले वा अनिकालले रोग-बिमारले वा जङ्गली जनावरहरूले मार्न सक्छन्। BSB BSB: Then I looked and saw a pale green horse. Its rider’s name was Death, and Hades followed close behind. And they were given authority over a fourth of the earth, to kill by sword, by famine, by plague, and by the beasts of the earth.
9 UDB त्यसपछि थुमाले पाँचौं मोहर खोल्नुभयो र स्वर्गमा भएको वेदीको तलतिर अरूले मारेका परमेश्वरकाो सेवकहरूका आत्माहरूलाई मैले देखें, किनभने यी सेवकहरूले परमेश्वरको सन्देशमा विश्वास गरेका थिए, जुन सन्देशको सक्षी परमेश्वर आफै हुनुहुन्थ्यो। BSB BSB: And when the Lamb opened the fifth seal, I saw under the altar the souls of those who had been slain for the word of God and for the testimony they had upheld.
10 UDB तिनीहरूले परमेश्वरलाई उच्च स्वरले बिन्ति गरे, “हे सार्वभौम परमप्रभु, तपाईं पवित्र र सत्य हुनुहुन्छ। हाम्रो ीहत्या गर्ने पृथ्वीका मानिसहरूलाई तपाईंले इन्साफ गर्नु र दण्ड दिनुअघि कति लामो समय हुनेछ?” BSB BSB: And they cried out in a loud voice, “How long, O Lord, holy and true, until You judge those who dwell upon the earth and avenge our blood?”
11 UDB तब परमेश्वरले तिनीहरूमध्ये प्रत्येकलाई एउटा सेतो पोशाक दिनुभयो र उहाँले तिनीहरूलाई अलिबेर धैर्य गर्न भन्नुभयो। तिनीहरूसँगै मिलेर परमेश्वरको सेवा गर्नेहरूका—जो ख्रीष्टमा तिनीहरूका भाइहरू र बहिनीहरू थिए—आफ्नो विश्वासको कारणले तिनीहरू झैं उनीहरूका सबै संख्या नमारिएसम्म तिनीहरूले धैर्य गर्नुपर्छ। BSB BSB: Then each of them was given a white robe and told to rest a little while longer until the full number of their fellow servants, their brothers, were killed, just as they had been killed.
12 UDB त्यसपछि थुमाले छैटौं मोहर खोल्नुभएको मैले देखेंँ र पृथ्वीमा भयानक किसिमको कम्पन भयो। सूर्य कालो ऊनले बनेको लुगाजस्तै अँध्यारो भयो। चन्द्रमाको पुरै रगतजस्तै रातो भयो। BSB BSB: And I watched as the Lamb opened the sixth seal, and there was a great earthquake, and the sun became black like sackcloth of goat hair, and the whole moon turned blood red,
13 UDB ठूलो बतासले अञ्जीरको बोट हल्लाउँदा त्यसका चिचिलोहरू झरेझैं ठूलो संख्यामा ताराहरू पृथ्वीमा झरे। BSB BSB: and the stars of the sky fell to the earth like unripe figs dropping from a tree shaken by a great wind.
14 UDB एउटा पुरानो चर्मपत्रको मुठोलाई दुई भागमा अलग गर्दा दुवै भाग बेरिएजस्तै गरी आकाश दुई भाग भयो र दुवैतिर बेह्रिएर हरायो। हरेक पर्वत र टापु आफ्नो ठाउँबाट हल्लाइयो। BSB BSB: The sky receded like a scroll being rolled up, and every mountain and island was moved from its place.
15 UDB फलस्वरूप, पृथ्वीमा भएका सबै मानिसहरू राजाहरू, माथिल्लो दर्जाका मानिसहरू, सेनापतिहरू, धनी मानिसहरू, शक्तिशाली मानिसहरू, साथै अरू हरेक व्यक्ति, दास र स्वतन्त्र दुवै ओडारहरू र पहाडका चट्टानहरूका बीचमा लुके। BSB BSB: Then the kings of the earth, the nobles, the commanders, the rich, the mighty, and every slave and free man hid in the caves and among the rocks of the mountains.
16 UDB तिनीहरू पर्वतहरू र चट्टानहरूमाथि चिच्याए, “हामीमाथि खस र हामीलाई लुका जसले गर्दा सिंहासनमा विराजमान हुनुहुनेले हामीलाई देख्नुहुनेछैन र जसले गर्दा थुमाले हामीलाई दण्ड दिन दिनुहुनेछैन। BSB BSB: And they said to the mountains and the rocks, “Fall on us and hide us from the face of the One seated on the throne, and from the wrath of the Lamb.
17 UDB यो भयानक दिन हो जसमा उहाँले हामीलाई दण्ड दिनुहुनेछ। कुनै व्यक्ति पनि बाँच्न सक्नेछैनन्!” BSB BSB: For the great day of Their wrath has come, and who is able to withstand it?”
Select verses for actions: Enter goes to them and Escape comes back.