Opened
By The Kingdom Tribe (TKT).
Built by Paruto.
v1.42.4
Skip to content
Opened
Today
Ask
Read
Journey
More
Mark
Mark
11
NPIULB
BSB
A
a
Mark 11
11
Mark
Jerusalem
Nepali Bible
Jesus
, person
Jerusalem
, place
Bethany
, place
John
, person
David
, person
Peter
, person
Olives Mount
, place
Bethphage
, place
Nepali Bible
Berean Standard Bible
1
NPIULB
जब उहाँहरू यरूशलेम आउनुभयो उहाँहरू बेथफागे र बेथानीको नजिक जैतून डाँडामा आइपुग्नुभयो । येशूले उहाँका दुई जना चेलालाई पठाउनुभयो ।
BSB
BSB:
As they approached Jerusalem and came to Bethphage and Bethany at the Mount of Olives, Jesus sent out two of His disciples
2
NPIULB
र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू हाम्रो सामुन्नेको गाउँमा जाओ । तिमीहरू पस्ने बित्तिकै तिमीहरूले कहिल्यै नचढेको बछेडो पाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ ।
BSB
BSB:
and said to them,
“Go into the village ahead of you, and as soon as you enter it, you will find a colt tied there, on which no one has ever sat. Untie it and bring it here.
3
NPIULB
कसैले तिमीहरूलाई ‘तिमीहरूले किन यसो गरिरहेका छौ ?’ भनेर सोध्यो भने, तिमीहरूले भन्नू, ‘प्रभुलाई यसको खाँचो छ, र उहाँले तुरुन्तै यहाँ नै फिर्ता पठाउनुहुनेछ’ ।”
BSB
BSB:
If anyone asks, ‘Why are you doing this?’ tell him, ‘The Lord needs it and will return it shortly.’”
4
NPIULB
तिनीहरू गए र खुल्ला गल्लीमा ढोका बाहिर बाँधिएको एउटा बछेडो भेटे र तिनीहरूले यसलाई फुकाए ।
BSB
BSB:
So they went and found the colt outside in the street, tied at a doorway. They untied it,
5
NPIULB
त्यहाँ केही मानिसहरू उभिरहेका थिए जसले तिनीहरूलाई भने, “तिमीहरूले त्यो बछेडोलाई फुकाएर के गर्न लागिरहेका छौ ?”
BSB
BSB:
and some who were standing there asked, “Why are you untying the colt?”
6
NPIULB
तिनीहरूले उनीहरूलाई येशूले तिनीहरूलाई भन्नुभएझैँ भने, अनि मानिसहरूले तिनीहरूलाई जान दिए ।
BSB
BSB:
The disciples answered as Jesus had instructed them, and the people gave them permission.
7
NPIULB
दुई जना चेलाले बछेडोलाई ल्याए र येशू त्यसमाथि चढेर जान सक्नुभएको होस् भनी तिनीहरूले आफ्ना कपडा त्यसमाथि राखे ।
BSB
BSB:
Then they led the colt to Jesus and threw their cloaks over it, and He sat on it.
8
NPIULB
धेरै मानिसले तिनीहरूका कपडा बाटोभरि ओछ्याए र अरूहरूले खेतबाट काटेर ल्याएका रुखका हाँगाहरू बिछ्याए ।
BSB
BSB:
Many in the crowd spread their cloaks on the road, while others spread branches they had cut from the fields.
9
NPIULB
उहाँको अगिअगि जाने र उहाँका पछिपछि आउनेहरूले यसरी ठुलो सोरमा कराए, “होसन्ना ! परमप्रभुको नाउँमा आउने धन्यका होऊन् ।
BSB
BSB:
The ones who went ahead and those who followed were shouting: “Hosanna!” “Blessed is He who comes in the name of the Lord!”
10
NPIULB
हाम्रा पिता दाऊदको आउने राज्य धन्यको होस् ! सर्वोच्चमा होसन्ना !”
BSB
BSB:
“Blessed is the coming kingdom of our father David!” “Hosanna in the highest!”
11
NPIULB
त्यसपछि येशू यरूशलेम प्रवेश गर्नुभयो र मन्दिरभित्र जानुभयो अनि वरिपरि सबैतिर हेर्नुभयो । अहिले, अबेर भइरहेको थियो । उहाँ बाह्र चेलासँग बेथानियातिर जानुभयो ।
BSB
BSB:
Then Jesus entered Jerusalem and went into the temple courts. He looked around at everything, but since it was already late, He went out to Bethany with the Twelve.
12
NPIULB
अर्को दिन, जब उहाँहरू बेथानियाबाट फर्कनुभयो, उहाँ भोकाउनुभयो ।
BSB
BSB:
The next day, when they had left Bethany, Jesus was hungry.
13
NPIULB
उहाँले पातसहितको अञ्जीरको बोट टाढैबाट देख्नुभयो । यसमा कुनै कुरा पाइन्थ्यो कि भनी उहाँ हेर्न जानुभयो । जब उहाँ त्यहाँ आउनुभयो उहाँले पातबाहेक केही पनि पाउनुभएन, किनभने यो अञ्जीर फल्ने समय थिएन ।
BSB
BSB:
Seeing in the distance a fig tree in leaf, He went to see if there was any fruit on it. But when He reached it, He found nothing on it except leaves, since it was not the season for figs.
14
NPIULB
उहाँले त्यसलाई भन्नुभयो, “तेरो फल फेरि कसैले कहिल्यै पनि खानेछैन ।” उहाँका चेलाहरूले यो सुने ।
BSB
BSB:
Then He said to the tree,
“May no one ever eat of your fruit again.”
And His disciples heard this statement.
15
NPIULB
उहाँहरू यरूशलेम आउनुभयो र उहाँ मन्दिरभित्र प्रवेश गर्नुभयो अनि उहाँले त्यहाँका किन्ने र बेच्नेहरूलाई बाहिर खेद्न थाल्नुभयो । उहाँले पैसा साट्नेहरूका टेबल र परेवा बेच्नेहरूको बस्ने मेचलाई पल्टाइदिनुभयो ।
BSB
BSB:
When they arrived in Jerusalem, Jesus entered the temple courts and began to drive out those who were buying and selling there. He overturned the tables of the money changers and the seats of those selling doves.
16
NPIULB
उहाँले कसैलाई पनि मन्दिर भएर बेच्न सकिने कुनै पनि थोक बोकेर लान दिनुभएन ।
BSB
BSB:
And He would not allow anyone to carry merchandise through the temple courts.
17
NPIULB
उहाँले तिनीहरूलाई सिकाउनुभयो र भन्नुभयो, “के यस्तो लेखिएको छैन, ‘मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर हुनेछ ?’ तर तिमीहरूले यसलाई डाँकुहरूको ओढार बनाएका छौ ।”
BSB
BSB:
Then Jesus began to teach them, and He declared,
“Is it not written: ‘My house will be called a house of prayer for all the nations’? But you have made it ‘a den of robbers.’”
18
NPIULB
उहाँले भन्नुभएको कुरा मुख्य पुजारीहरू र शास्त्रीहरूले सुने र उहाँलाई मार्ने उपाय खोजे । उहाँको शिक्षामा सम्पूर्ण भिड नै छक्क परेका हुनाले तिनीहरू डराए ।
BSB
BSB:
When the chief priests and scribes heard this, they looked for a way to kill Him. For they were afraid of Him, because the whole crowd was astonished at His teaching.
19
NPIULB
जब साँझ पर्यो, उहाँहरू सहर छोडेर जानुभयो ।
BSB
BSB:
And when evening came, Jesus and His disciples went out of the city.
20
NPIULB
जब उहाँहरू बिहान त्यही बाटो भएर जानुभयो, तिनीहरूले अञ्जीरको रुख जरैदेखि सुकेको देखे ।
BSB
BSB:
As they were walking back in the morning, they saw the fig tree withered from its roots.
21
NPIULB
पत्रुसले सम्झे र भने, “गुरुज्यू, हेर्नुहोस् त ! तपाईंले सराप दिनुभएको अञ्जीरको रुख त सुकेछ ।”
BSB
BSB:
Peter remembered it and said, “Look, Rabbi! The fig tree You cursed has withered.”
22
NPIULB
“परमेश्वरमा विश्वास गर” भनेर येशूले उत्तर दिनुभयो ।
BSB
BSB:
“Have faith in God,”
Jesus said to them.
23
NPIULB
साँचो साँचो म भन्दछु, जसले यो पहाडलाई, ‘उठ् र समुद्रमा झर्’ भन्छ, अनि त्यसले आफ्नो हृदयमा कुनै शङ्का गर्दैन, तर त्यसले मागेको कुरा हुन्छ भनी विश्वास गर्छ, परमेश्वरले त्यही नै गर्नुहुनेछ ।
BSB
BSB:
“Truly I tell you that if anyone says to this mountain, ‘Be lifted up and thrown into the sea,’ and has no doubt in his heart but believes that it will happen, it will be done for him.
24
NPIULB
त्यसकारण म तिमीहरूलाई भन्दछुः तिमीहरूले जुन कुराको निम्ति प्रार्थना गर्छौ र माग्छौ, यो तिमीहरूले पाएका छौ र तिमीहरूको हुनेछ भनी विश्वास गर ।
BSB
BSB:
Therefore I tell you, whatever you ask for in prayer, believe that you have received it, and it will be yours.
25
NPIULB
जब तिमी खडा हुन्छौ र प्रार्थना गर्छौ, तिमीहरूसँग कसैको विरुद्धमा कुनै कुरा छ भने तिमीहरूले क्षमा दिनुपर्छ, ताकि स्वर्गमा हुनुहुने तिमीहरूका पिताले तिमीहरूका अपराधहरू क्षमा गरिदिऊन् ।”
BSB
BSB:
And when you stand to pray, if you hold anything against another, forgive it, so that your Father in heaven will forgive your trespasses as well.”
26
NPIULB
टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूले यो पदलाई समावेश गरेका छैनन् (मत्ती ६:१५ हेर्नुहोस्) मर्कूस ११:२६
तर यदि तिमीहरूले क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गर्नुहुनेछैन ।
BSB
BSB:
Not in the BSB
Not in the earliest manuscripts
27
NPIULB
उहाँहरू फेरि यरूशलेममा आउनुभयो । जब येशू मन्दिरमा घुमिरहनुभएको थियो, मुख्य पुजारीहरू, शास्त्रीहरू र धर्म-गुरुहरू उहाँकहाँ आए ।
BSB
BSB:
After their return to Jerusalem, Jesus was walking in the temple courts, and the chief priests, scribes, and elders came up to Him.
28
NPIULB
तिनीहरूले उहाँलाई भने, “कसको अधिकारले तिमीले यी कुराहरू गर्छौ ? र ती गर्न तिमीलाई कसले अधिकार दियो ?”
BSB
BSB:
“By what authority are You doing these things?” they asked. “And who gave You the authority to do them?”
29
NPIULB
येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई एउटा प्रश्न सोध्छु । मलाई भन र मैले यी सबै कुन अधिकारले गर्छु भनी सो बताउनेछु ।
BSB
BSB:
“I will ask you one question,”
Jesus replied,
“and if you answer Me, I will tell you by what authority I am doing these things.
30
NPIULB
यूहन्नाको बप्तिस्मा स्वर्गबाट भएको हो कि मानिसहरूबाट भएको हो ? मलाई जवाफ देओ ।”
BSB
BSB:
John’s baptism—was it from heaven or from men? Answer Me!”
31
NPIULB
तिनीहरू एक-आपसमा छलफल र बहस गरे र भने, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने उहाँले भन्नुहुनेछ, ‘त्यसो भए, किन उनलाई विश्वास गर्दैनौ ?’
BSB
BSB:
They deliberated among themselves what they should answer: “If we say, ‘From heaven,’ He will ask, ‘Why then did you not believe him?’
32
NPIULB
तर यदि हामीले ‘मानिसबाट’ भन्यौँ भने, तिनीहरू मानिसहरूसित डराउँथे, किनभने उनीहरूले यूहन्ना अगमवक्ता हुन् भनी मान्थे ।
BSB
BSB:
But if we say, ‘From men’...” they were afraid of the people, for they all held that John truly was a prophet.
33
NPIULB
त्यसपछि तिनीहरूले येशूलाई जवाफ दिए र भने, “हामीलाई थाहा छैन ।” त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “न त मैले यी कुराहरू कसको अधिकारले गर्छु भनी तिमीहरूलाई बताउनेछु ।”
BSB
BSB:
So they answered, “We do not know.” And Jesus replied,
“Neither will I tell you by what authority I am doing these things.”
Chapter complete
You’ve read Mark 11
Chapter 11 of 16 in Mark
Up next
Mark 12
Read Mark 12
Listen
Back to Mark 10
Go deeper
Commentary
What the commentators say on Mark 11
A question this chapter raises
Why did Jesus curse a fig tree?
NPIULB
Nepali Bible. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0 (creativecommons.org/licenses/by-sa/4.0). Text from eBible.org; verses renumbered to the KJV scheme where they differ, otherwise unchanged.
BSB
The Holy Bible, Berean Standard Bible, BSB. Dedicated to the public domain. BereanBible.com
Mark 10
Mark 11
Mark 12