1 UDB मेरा विश्वासी बन्धुहरू, हामीले तिमीहरूसँग बिताएको समय अति नै बहुमूल्य थियो भनी तिमीहरूलाई थाहा छ। BSB BSB: You yourselves know, brothers, that our visit to you was not in vain.
2 UDB फिलिप्पी सहरका मानिसहरूले पहिले हामीलाई दुर्व्यवहार गरे र हाम्रो अपमान गरे तापनि, जस्तो तिमीहरूलाई थाहा छ, परमेश्वरले हामीलाई साहसी बनाउनुभयो। परिणामस्वरूप, तिमीहरूका शहरमा भएका केही मानिसहरूले हाम्रो धेरै विरोध गरे तापनि परमेश्वरले तिमीहरूका निम्ति प्रचार गर्न हामीलाई पठाउनुभएको सुसमाचार हामीले तिमीहरूलाई प्रचार गर्यौं। BSB BSB: As you are aware, we had already endured suffering and shameful treatment in Philippi. But in the face of strong opposition, we were bold in our God to speak to you the gospel of God.
3 UDB हामीले तिमीहरूलाई परमेश्वरको सन्देशमा आज्ञाकारी हुनलाई उत्साह दिंदा, हामीले तिमीहरूलाई केही झूटा कुरा भनेनौं। र अनैतिक उयायले हामी अफ्नो निम्ति केही कुरा प्राप्त गर्न इच्छा गर्दैनौं। तिमीहरू वा अरू कुनै व्यक्तिलाई हामी धोखा दिने कोसिस गर्दैनौं। BSB BSB: For our appeal does not arise from deceit or ulterior motives or trickery.
4 UDB त्यसको विपरीत, तिमीहरूलाई सुसमाचार प्रचार गर्ने काम परमेश्वरले हामीलाई सुम्पिनुभयो, किनभने उहाँले हाम्रो जाँच गर्नुभएको थियो र यो काम गर्नलाई हामीलाई ठिक मानिसहरू भनी विचार गर्नुभएको थियो। हामीले मानिसहरूलाई सिकाउँदा, तिनीहरूलाई जे सुन्न मन पर्छ त्यो हामी भन्दैनौ। बरु, परमेश्वरले हामीलाई जे भन्न लगाउनुहुन्छ त्यो हामी भन्छौं, किनभने हामीले विचार गर्ने हरेक कुराको इन्साफ उहाँले गर्नुहुन्छ। BSB BSB: Instead, we speak as those approved by God to be entrusted with the gospel, not in order to please men but God, who examines our hearts.
5 UDB तिमीहरूबाट कुनै कुरा प्राप्त गर्नको लागि तिमीहरूको प्रशंसा हामीले कदापि गरेनौं भनी तिमीहरू जान्दछौ। र हामीलाई केही कुरा दिनलाई तिमीहरूलाई विस्वस्त पार्न हामीले तिमीहरूलाई कदापि त्यस्तो कुनै कुरा भनेनौं। यो कुरा साँचो हो भनी परमेश्वर जान्नुहुन्छ! BSB BSB: As you know, we never used words of flattery or any pretext for greed. God is our witness!
6 UDB तिमीहरू वा अरू कुनै व्यक्तिबाट हामीले आदर पाउनलाई कोसिस कदापि गरेनौं, यद्यपि हामीलाई तिमीहरूसित रहँदा हामीलाई जिउनलाई आवश्यक कुराहरू दिनुपर्छ भनी हामीले तिमीहरूसँग माग्न सक्थ्यौं, किनभने ख्रीष्टले हामीलाई तिमीहरूकहाँ पठाउनुभएको थियो। BSB BSB: Nor did we seek praise from you or from anyone else, although as apostles of Christ we had authority to demand it.
7 UDB त्यसको विपरित, जसरी एउटी आमाले बडो कोमलतासाथ आफ्ना छोराछोरीको हेरविचार गर्छिन्, त्यसरी नै हामी तिमीहरूका माझमा हुँदा हामी धेरै कोमल थियौं। BSB BSB: On the contrary, we were gentle among you, like a nursing mother caring for her children.
8 UDB यसैले हामीले तिमीहरूलाई प्रेम गरेको कारणले परमेश्वरले हामीलाई दिनुभएको सन्देश तिमीहरूलाई व्यक्तिगत रूपले बताउन हामी खुशी भयौं। तर तिमीहरूलाई मद्धत पुर्याउन हामीले गर्न सक्ने जति सबै कुरा गर्न हामी खुशी भयौं, किनभने हामीले तिमीहरूलाई धेरै प्रेम गर्न सुरु गर्यौं। BSB BSB: We cared so deeply that we were delighted to share with you not only the gospel of God, but our own lives as well. That is how beloved you have become to us.
9 UDB मेरा विश्वासी बन्धुहरू, हामीले दिनको समयमा र रातको समयमा पनि कडा परिश्रम गर्यौं भनी तिमीहरू याद गर्छौ। त्यसरी हामीले पैसा कमायौं जसले गर्दा जे हामीलाई आवश्यक पर्यो त्यो हामीले तिमीहरूमध्ये कसैबाट माग्नु परेन। हामी तिमीहरूलाई परमेश्वरको सुसमाचार प्रचार गर्दा हामीले यसै गर्यौं। BSB BSB: Surely you recall, brothers, our labor and toil. We worked night and day so that we would not be a burden to anyone while we proclaimed to you the gospel of God.
10 UDB तिमीहरू, विश्वासीहरूसँग हामीहरू धेरै असल तथा ठिक किसिमले—कसैले पनि हाम्रो आलोचना गर्न नसक्ने किसिमले बयौं भन्ने कुरा तिमीहरू र परमेश्वर दुवैलाई थाहा छ। BSB BSB: You are witnesses, and so is God, of how holy, righteous, and blameless our conduct was among you who believed.
11 UDB आफ्ना छोराछोरीलाई प्रेम गर्ने एक जना बुबाले जसरी तिनीहरूसँग व्यवहार गर्छन् त्यसरी नै हामीले तिमीहरू प्रत्येकसँग व्यवहार गर्यौं भन्ने कुरा तिमीहरू जान्दछौ। BSB BSB: For you know that we treated each of you as a father treats his own children—
12 UDB परमेश्वरको मानिसहरूजस्तै जिउनको लागि हामीले निरन्तर तिमीहरूलाई प्रोत्साहन र उत्साह दिइरह्यौं, किनभनेोँ उहाँका आफ्नै मानिसहरू हुनलाई उहाँले तिमीहरूलाई बोलाउनुभएको छ जसमा धेरै अचम्मको शक्तिले उहाँले आफैंलाई राजाको रूपमा प्रकट गर्नुहुनेछ। BSB BSB: encouraging you, comforting you, and urging you to walk in a manner worthy of God, who calls you into His own kingdom and glory.
13 UDB यसैले हामी सधैं परमेश्वरलाई धन्यवाद दिन्छौं, किनभने जब हामीले तिमीहरूलाई प्रचार गरेको सन्देश तिमीहरू सुन्यौ, तब परमेश्वरले हामीलाई दिनुभएको त्यो सन्देशलाई तिमीहरूले साँचो सन्देशको रूपमा ग्रहण गर्यौ। हामी आफैंले यसलाई बनाएका होइनौं। हामी यसकाणले पनि परमेश्वरलाई धन्यवाद दिन्छौं कि तिमीहरूले यो सन्देशमा विश्वास गरेको कारणले उहाँले तिमीहरूको जीवन परिवर्तन गर्दै हुनुहुन्छ। BSB BSB: And we continually thank God because, when you received the word of God that you heard from us, you accepted it not as the word of men, but as it truly is, the word of God, which is also now at work in you who believe.
14 UDB यी कुराहरूका बारेमा हामीलाई पक्का भएको छ, किनभने यहूदियामा भएका विश्वासीहरूका समूहले व्यवहार गरेझैं तिमीहरूले व्यवहार गर्यौ। तिनीहरूको पनि ख्रीष्ट येशूमा मिलाप भएको छ र ख्रीष्टमा भएको कारणले जसरी तिनीहरूका आफ्नो देशका मानिसहरूका दुर्व्यवहारलाई तिनीहरूले सहे, त्यसरी नै तिमीहरूका आफ्नो देशका मानिसहरूका दुर्व्यवहारलाई तिमीहरूले सहेका छौ। BSB BSB: For you, brothers, became imitators of the churches of God in Judea that are in Christ Jesus. You suffered from your own countrymen the very things they suffered from the Jews,
15 UDB प्रभु येशू र धेरै अगमवक्ताहरूलाई समेत ती यहूदीहरूले मारेका थिए। अरू अविश्वासी यहूदीले हामीलाई धेरैवटा नगरहरूबाट लखेटे। तिनीहरूले परमेश्वरलाई साँच्चै नै क्रोधित बनाउँछन् र सबै मानव जातिका निम्ति जे कुरा सर्वोत्तम छ त्यसको विरूद्धमा तिनीहरूले काम गर्छन्। BSB BSB: who killed both the Lord Jesus and their own prophets and drove us out as well. They are displeasing to God and hostile to all men,
16 UDB उदाहरणको लागि, तिनीहरूले हामीलाई गैरयहूदीहरूलाई सुसमाचार प्रचार गर्न रोक्ने कोसिस गर्छन्। परमेश्वरले तिनीहरूको उद्धार गर्नुभएको होस् भन्ने तिनीहरूको इच्छा छैन। अन्त्यमा परमेश्वरले तिनीहरूलाई दण्ड दिनुभन्दा पहिले तिनीहरूले गर्न सक्नेजति पाप गरेका छन्। BSB BSB: hindering us from telling the Gentiles how they may be saved. As a result, they continue to heap up their sins to full capacity; the utmost wrath has come upon them.
17 UDB मेरा विश्वासी बन्धुहरू, जब हामीहरू थोरै समयकाो निम्ति तिमीहरूबाट टाढा भएका थियौं, तब हामीले आफ्ना छोराछोरी हराएका बुबाआमाले जस्तो महसुस गर्यौं। हामीले तिमीहरूसँग रहनलाई उत्कट रूपले इच्छा गर्यौं। BSB BSB: Brothers, although we were torn away from you for a short time (in person, not in heart), our desire to see you face to face was even more intense.
18 UDB वास्तवमा, म पावलले तिमीहरूलाई भेट्नलाई फर्केर आउने कोसिस धेरैपल्ट गरें। तर प्रत्येकपल्ट फर्केर आउनबाट शैतानले हामीलाई रोक्यो। BSB BSB: For we wanted to come to you—indeed I, Paul, tried again and again—but Satan obstructed us.
19 UDB वास्तवमा, तिमीहरूका कारणले हामीलाई परमेश्वरको काम राम्ररी गर्ने आशा हुन्छ। तिमीहरूमा नै हामी गर्व गर्छौं। तिमीहरूका कारणले नै हामी परमेश्वरको सेवामा सफल हुने आशा गर्छौं। तिमीहरू र अरूका कारणले नै प्रभु येशू पृथ्वीमा आउनुहुँदा उहाँले हामीलाई इनाम दिनुहुनेछ भनी हामी आशा गर्छौं। BSB BSB: After all, who is our hope, our joy, our crown of boasting, if it is not you yourselves in the presence of our Lord Jesus at His coming?
20 UDB वास्तवमा, तिमीहरूका कारणले नै अहिले पनि हामी खुशी छौं र आनन्दित छौं। BSB BSB: You are indeed our glory and our joy.
Select verses for actions: Enter goes to them and Escape comes back.