1 UDB त्यसैको परिणामस्वरूप, जब मैले तिमीहरूका बारेमा अरू बढी चिन्ता सहन सकिन,तब सिलास र ममात्रै एथेन्स सहरमा बस्छौं भनी मैले निर्यण गरें, BSB BSB: So when we could bear it no longer, we were willing to be left on our own in Athens.
2 UDB र हामीले तिमोथीलाई तिमीहरूकहाँ पठायौं। तिनी हाम्रा नजीकका सहभागी हुन् र ख्रीष्टको सुसमाचार प्रचार गरेर परमेश्वरको काम पनि गर्छन् भन्ने कुरा तिमीहरूलाई थाहा छ। ख्रीष्टमा बलियो रूपले निरन्तर विश्वास गर्न तिनले तिमीहरूलाई आग्रह गरून् भन्ने उदेश्यले सिलास र मैले तिनलाई पठायौंँ। BSB BSB: We sent Timothy, our brother and fellow worker for God in the gospel of Christ, to strengthen and encourage you in your faith,
3 UDB तिमीहरूले भोग्दै गरेका कष्टको कारणले डराएर तिमीहरूमध्ये कोही पनि ख्रीष्टबाट पछि हट्ने कुरा हामीले इच्छा गरेनौं। ख्रीष्टको कारणले अरूले हामीलाई दूर्व्यवहार गर्छन् भनि परमेश्वरलाई थाहा थियो भन्ने कुरा तिमीहरूले राम्ररी जानेका छौ। BSB BSB: so that none of you would be shaken by these trials. For you know that we are destined for this.
4 UDB यो याद गर कि जब हामी तिमीहरूसँग थियौं, अरूले हामीलाई दूर्व्यवहार गछन् भनी हामीले तिमीहरूलाई भनिरहेकै थियौं। र त्यही कुरा भयो जस्तो तिमीहरूलाई थाहा छ। BSB BSB: Indeed, when we were with you, we kept warning you that we would suffer persecution; and as you know, it has come to pass.
5 UDB यसैकारण, मैले तिमोथीलाई तिमीहरूकहाँ पठाएँ, किनभने तिमीहरूले अझै ख्रीष्टमा विश्वास गर्दैछौ भनी थाहा पाउनलाई मैले अरू बढी प्रतिक्षा गर्न सकिन। हामीलाई परीक्षामा पार्ने शैतानले ख्रीष्टमा विश्वास गर्न तिमीहरूलाई रोकेको थियो कि भनी म डराएँ। हामीले तिमीहरूसँग गरेका हरेक कुरा व्यर्थ भयो कि भनी म डराएँ। BSB BSB: For this reason, when I could bear it no longer, I sent to find out about your faith, for fear that the tempter had somehow tempted you and that our labor might have been in vain.
6 UDB तर अहिले तिमोथी तिमीहरूसँग बसेर भर्खरै सिलास र मकहाँ फर्केर आएका छन्, र तिमीहरूले अझै पनि ख्रीष्टमा विश्वास गर्छौ र तिमीहरूले उहाँलाई प्रेम गर्छौ भनेर तिनले हामीलाई शुभ खबर भनेका छन्। तिनले हामीलाई यसो पनि भने कि तिमीहरूले सधैं खुशी भएर हामीलाई याद गर्छौ र हामीले तिमीहरूलाई भेट्न आऔं भन्ने तिमीहरूको ठुलो इच्छा छ, जसरी हामीले तिमीहरूलाई भेट्न आउने इच्छा पनि गर्छौं। BSB BSB: But just now, Timothy has returned from his visit with the good news about your faith, your love, and the fond memories you have preserved, longing to see us just as we long to see you.
7 UDB मेरा विश्वासी बन्धुहरू, मानिसहरूले हामीलाई यहाँ जे गर्दैछन् त्यो कारणले हामीले ज्यादै कष्ट भोगिरहेको भए तापनि, हामीलाई सान्त्वना मिलेको छ, किनभने तिमोथीले हामीलाई भने कि तिमीहरू अझै पनि ख्रीष्टमा विश्वास गर्दैछौ। BSB BSB: For this reason, brothers, in all our distress and persecution, we have been reassured about you, because of your faith.
8 UDB अब हामीले नयाँ किसिमले जीवन बिताउँदैछौं जस्तो लाग्छ, किनभने तिमीहरूले प्रभु येशूमा धेरै विश्वास गर्दैछौ। BSB BSB: For now we can go on living, as long as you are standing firm in the Lord.
9 UDB परमेश्वरले तिमीहरूका निम्ति जे गर्नुभएको छ त्यसका निम्ति हामीले उहाँलाई दिने धन्यवाद पर्यप्त नै हुँदैन! जब हामीले हाम्रा परमेश्वरसँग प्रार्थना गर्छौं, तब तिमीहरूप्रति हामी अति नै आनन्दित हुन्छौंँ! BSB BSB: How can we adequately thank God for you in return for our great joy over you in His presence?
10 UDB तिमीहरूसँग भेट गर्न आउन हामी सक्षम हुनेछौं र ख्रीष्टमा झन् बढी बलियो भएर विश्वास गर्न तिमीहरूलाई मद्धत पुर्याउन हामी सक्षम हुनेछौं भनेर हामी निरन्तर र उत्सुकतासाथ परमेश्वरसँग विन्ती गर्छौं! BSB BSB: Night and day we pray most earnestly that we may see you face to face and supply what is lacking in your faith.
11 UDB हाम्रा पिता परमेश्वर र हाम्रा प्रभु येशूले हामीलाई तिमीहरूकहाँ फर्कन सक्षम तुल्याउनुहुनेछ भन्ने हाम्रो प्रार्थना रहेको छ। BSB BSB: Now may our God and Father Himself, and our Lord Jesus, direct our way to you.
12 UDB तिमीहरूका निम्ति, जसरी हामीले तिमीहरूलाई निरन्तर बढीभन्दा बढी प्रेम गरिरहेका छौं, त्यसरी नै तिमीहरूले पनि एक अर्काप्रति र अरू मानिसहरूप्रति बढीभन्दा बढी प्रेम गर्नलाई प्रभु येशूले तिमीहरूलाई मद्धत गर्नुहुनेछ भन्ने हाम्रो प्रार्थना हो। BSB BSB: And may the Lord cause you to increase and overflow with love for one another and for everyone else, just as our love for you overflows,
13 UDB हाम्रा प्रभु येशूले तिमीहरूलाई बढीभन्दा बढी उहाँलाई खुशी तुल्याउन इच्छा गर्ने बनाउनुहुनेछ भनी हामी प्रार्थना गर्छौं। हाम्रा पिता परमेश्वरले तिमीहरूलाई बढीभन्दा बढी उहाँजस्तै हुन योग्य तुल्याउनुहुनेछ र कुनै व्यक्तिले पनि आलोचना गर्न नपाओस् भनी हामी प्रार्थना गर्छौं। हामी यस कारणले प्रार्थना गर्छौं कि जब येशू पृथ्वीमा फर्केर आउनुहुन्छ र उहाँका सबै आफ्ना जनहरू उहाँसँगै आउछन्, तब तिमीहरूसँग उहाँ खुशी हुनुहुनेछ। BSB BSB: so that He may establish your hearts in blamelessness and holiness before our God and Father at the coming of our Lord Jesus with all His saints. Amen.
Select verses for actions: Enter goes to them and Escape comes back.