1 UDB तिमीले मलाई मुख्य एल्डरको रूपमा चिन्छौ। म यो पत्र मेरा प्रिय मित्र गायस, तिमीलाई लेख्दैछु, जसलाई म साँच्चै प्रेम गर्छु। BSB BSB: The elder, To the beloved Gaius, whom I love in the truth:
2 UDB प्रिय मित्र, हर किसिमले तिम्रा सबै कुराहरू असल होस् भनी म परमेश्वरसँग विन्ति गर्छु र जसरी तिमी परमेश्वरमा स्वस्थ छौ, त्यसरी नै तिमी शारीरिक रूपमा पनि स्वस्थ हुन सक। BSB BSB: Beloved, I pray that in every way you may prosper and enjoy good health, as your soul also prospers.
3 UDB कोही विश्वासी बन्धुहरू यहाँ आएका र तिमीले ख्रीष्टको साँचो सन्देशअनुसार जीवन बिताउँछौ भनी मलाई सुनाएका हुनाले म धेरै खुशी छु। परमेश्वरको सत्यताअनुरूप हुने गरी तिमीले व्यवहार गर्दैछौ भनी तिनीहरूले सुनाए। BSB BSB: For I was overjoyed when the brothers came and testified about your devotion to the truth, in which you continue to walk.
4 UDB मैले ख्रीष्टमा विश्वास गर्न सहायता पुर्याएका मानिसहरूले परमेश्वरको सत्यतासँग मिल्दो किसिमले जीवन बिताउँदैछन् भनी जब म सुन्छु, तब म धेरै खुशी हुन्छु! BSB BSB: I have no greater joy than to hear that my children are walking in the truth.
5 UDB प्रिय मित्र, तिमीले आफ्ना विश्वासी बन्धहरूको मदत गर्दा, परमेश्वरको काम गर्दै यताउता यात्रा गर्ने तिमीले नचिनेका परदेशीहरूको पनि सेवा गर्दा, तिमीले निष्ठापूर्वक येशूको सेवा गरिरहेका हुन्छौ। BSB BSB: Beloved, you are faithful in what you are doing for the brothers, and especially since they are strangers to you.
6 UDB तिमीले उनीहरूलाई प्रेम गर्छौ भन्ने कुरा तिमीले कसरी देखाएका छौ भनेर तिनीहरूमध्ये कसैले यहाँ भएको मण्डलीको सामु विवरण दिएका छन्। तिमीले त्यस्ता मानिसहरूलाई परमेश्वरको आदर हुने गरी तिनीहरूका आफ्ना काम गर्नलाई निरन्तर मदत गर्नुपर्छ। BSB BSB: They have testified to the church about your love. You will do well to send them on their way in a manner worthy of God.
7 UDB ती विश्वासी बन्धुहरू येशूको सुसमाचार सुनाउन बाहिर जाँदा तिनीहरूले ख्रीष्टमा विश्वास नगर्ने मानिसहरूबाट पैसा पाएनन्। BSB BSB: For they went out on behalf of the Name, accepting nothing from the Gentiles.
8 UDB यसैले अरूले परमेश्वरको सत्य सन्देश जान्न मदत पुर्याउन येशू ख्रीष्टमा विश्वास गर्नेहरूले यस्ता मानिसहरूसँगै काम गर्नलाई हामीले तिनीहरूलाई पैसा र खानेकुरा दिनुपर्छ। BSB BSB: Therefore we ought to support such men, so that we may be fellow workers for the truth.
9 UDB ती अरू विश्वासीहरूलाई सहायता गर्न भनेर मैले तिम्रो मण्डलीलाई एउटा पत्र लेखें। तापनि डियोत्रिफसले मेरो पत्र स्वीकार गर्दैन किनभने उसले तिमीहरूलाई हेप्ने इच्छा गर्छ। BSB BSB: I have written to the church about this, but Diotrephes, who loves to be first, will not accept our instruction.
10 UDB यसैले म त्यहाँ आएपछि, उसले के गर्छ भनी म हरेक व्यक्तिलाई खुल्लमखुल्ला भन्नेछुः उसले जे भन्छ त्यो कुराले हाम्रो नोक्सान पुर्याउने मन गरेर उसले अरूलाई हाम्रो बारेमा दुष्ट व्यर्थ कुरा भन्छ। त्यति गरेर मात्र ऊ सन्तुष्ट हुँदैन, तर परमेश्वरको काम गर्दै यात्रा गरिराखेका विश्वासी बन्धुहरूलाई स्वागत गर्न ऊ आफैंले इन्कार पनि गर्छ। र तिनीहरूलाई स्वागत गर्ने इच्छा गर्नेहरूलाई—तिनीहरूलाई मण्डलीबाट निकालेर उसले तिनीहरूलाई रोक्छ। BSB BSB: So if I come, I will call attention to his malicious slander against us. And unsatisfied with that, he refuses to welcome the brothers and forbids those who want to do so, even putting them out of the church.
11 UDB प्रिय मित्र, त्यस्तो खराब उदाहरणको अनुकरण नगर। बरु, असल उदाहरणको निरन्तर अनुकरण गर। यो कुरा याद गर कि असल कामहरू गर्ने मानिसहरू साँच्चै परमेश्वरका प्रियजन हुन्। निरन्तर खराब काम गर्ने कुनै पनि व्यक्तिले कहिलै पनि परमेश्वरलाई देखेको छैन। BSB BSB: Beloved, do not imitate what is evil, but what is good. The one who does good is of God; the one who does evil has not seen God.
12 UDB डेमेत्रियसलाई चिन्ने सबै विश्वासीहरूले तिनलाई एक जना असल व्यक्ति हुन् भन्छन्। एक जना व्यक्तिले सत्य बोल्छ भने, उसले पनि त्यसै भन्छ! हामी पनि भन्छौं कि उनी एक जना असल व्यक्ति हुन् र तिनको बारेमा हामी जे भन्छौं त्यो सत्य हो भनी तिमी पनि जान्दछौ। BSB BSB: Demetrius has received a good testimony from everyone, and from the truth itself. We also testify for him, and you know that our testimony is true.
13 UDB मैले यो पत्र लेख्न सुरु गर्दा, मैले तिमीलाई भन्ने इच्छा गरेका धेरै कुरा थिए। तर अहिले म ती सबै कुरा एउटा पत्रमा भन्ने इच्छा गर्दिन। BSB BSB: I have many things to write to you, but I would prefer not to do so with pen and ink.
14 UDB बरु, म आउने र चाँडै नै तिमीलाई भेट्ने आशा गर्छु। तब हामी एक अर्कासँग प्रत्यक्ष रूपले बात गर्नेछौंँ। परमेश्वरले आफ्नो शान्ति तिमीमा रहोस्। यहाँ भएका मित्रहरूले तिमीलाई अभिवादन पठाएका छन्। त्यहाँ भएका हाम्रा सबै मित्रहरूलाई व्यक्तिगत रूपले र नाउँ लिएर हाम्रो अभिवादन भनिदेऊ। BSB BSB: Instead, I hope to see you soon and speak with you face to face. Peace to you. The friends here send you greetings. Greet each of our friends there by name.
Select verses for actions: Enter goes to them and Escape comes back.