3 UDB परमेश्वरको पुत्र परमेश्वरको शाक्तिशाली चमकको ज्योति हुनुहुन्छ। परमेश्वर साँचो रूपले कस्तो हुनुहुन्छ भनी उहाँले नै दुरुस्त किसिमले देखाउनुहुन्छ। अस्तित्वका सबै कुराहरूलाई—उहाँले शक्तिशाली आदेशहरू दिनुभएर तिनीहरूलाई निरन्तर अस्तत्वमा राख्नुहुन्छ। सबै पापको क्षमा गरियोस् भनेर उहाँले काम गर्नुभएपछि, उहाँ स्वर्गभित्रै प्रवेश गर्नुभयो र परमेश्वर पिताको दायाँपट्टि आदरको सर्वोच्च स्थानमा बिराजमान हुनुभयो, जहाँ परमेश्वरसँगै उहाँले राज्य गर्नुहुन्छ। BSB BSB: The Son is the radiance of God’s glory and the exact representation of His nature, upholding all things by His powerful word. After He had provided purification for sins, He sat down at the right hand of the Majesty on high.
4 UDB परमेश्वरले आफ्नो पुत्रलाई स्वर्गदूतहरूभन्दा अत्यन्त धेरै प्रतिष्ठित बनाउनुभएको छ कि उहाँको आदर र अधिकार तिनीहरूको भन्दा अत्यन्तै धेरै छ। BSB BSB: So He became as far superior to the angels as the name He has inherited is excellent beyond theirs.
5 UDB परमेश्वरले धर्मशास्त्रमा आफ्नो पुत्रलाई जे भन्नुभयो त्यो उहाँले कुनै स्वर्गदूतलाई कहिलै भन्नुभएको कुराको विवरण कुनै व्यक्तिले पनि दिएको छैन: “तिमी मेराो पुत्र हो! आज मैले सबैलाई घोषणा गरेको छु कि म तिम्रो पिता हुँ!” र उहाँले धर्मशास्त्रको अर्को खण्डमा आफ्नो पुत्रको बारेमा जे भन्नुभयो त्यो उहाँले कुनै पनि स्वर्गदूतलाई कहिलै भन्नुभएनः “म तिनको पिता हुनेछु, र तिनी मेरा पुत्र हुनेछन्।” BSB BSB: For to which of the angels did God ever say: “You are My Son; today I have become Your Father”? Or again: “I will be His Father, and He will be My Son”?
6 UDB परमेश्वरले आफ्नो आदरको पुत्र, एकमात्र पुत्रलाई यस संसारमा ल्याउनुहुदाँ उहाँले आज्ञा गर्नुभयोः “मेरा सबै स्वर्गदूतहरूले तिनको आराधना गर्नुपर्छ।” BSB BSB: And again, when God brings His firstborn into the world, He says: “Let all God’s angels worship Him.”
7 UDB र धर्मशास्त्रमा स्वर्गदूतहरूका बारेमा यसरी लेखिएको छः “परमेश्वरले आफ्ना स्वर्गदूतलाई आत्माहरू, र आफ्ना सेवकहरू बनाउनुभयो जसले आगोका ज्वालाहरू जस्ता भई उहाँको सेवा गर्छन्।” BSB BSB: Now about the angels He says: “He makes His angels winds, His servants flames of fire.”
8 UDB तर धर्मशास्त्रमा परमेश्वरको पुत्रको बारेमा यो पनि लेखिएको छ: “तपाईं परमेश्वरले सदासर्वदा राज्य गर्नुहुनेछ, र तपाईंले आफ्नो राज्यमाथि न्यायपूर्वक राज्य गर्नुहुनेछ। BSB BSB: But about the Son He says: “Your throne, O God, endures forever and ever, and justice is the scepter of Your kingdom.
9 UDB तपाईंले मानिसहरूका धार्मिक कामहरूलाई प्रेम गर्नुभएको छ, र तपाईंले मानिसहरूकाो पापपूर्ण कामहरूलाई घृणा गर्नुभएको छ। यसैले तपाईंले आराधना गर्ने परमेश्वरले अरू कुनै व्यक्तिलाई भन्दा बढी तपाईंलाई आनन्दित बनाउनुभएको छ।” BSB BSB: You have loved righteousness and hated wickedness; therefore God, Your God, has anointed You above Your companions with the oil of joy.”
10 UDB उहाँका पुत्र स्वर्गदूतहरूभन्दा उच्च हुनुहुन्छ भन्ने कुरा पनि हामी जान्दछौं किनभने परमेश्वरको पुत्रको बारेमा धर्मशास्त्रमा यस्तो लेखिएको छ, “हे प्रभु, सुरुमा पृथ्वीलाई सृष्टि गर्ने तपाईंनै हुनुहुन्थ्यो। तपाईंले अरू सारासृष्टि, ताराहरू र आकाशमा भएका हरेक कुरा पनि बनाउनुभयो। BSB BSB: And: “In the beginning, O Lord, You laid the foundations of the earth, and the heavens are the work of Your hands.
11 UDB ती कुराहरू अस्तित्वमा रहनेछैनन्, तर तपाईं सदासर्वदा जीवित रहनुहुनेछ। लुगा फाटेझैं तिनीहरू नष्ट हुनेछन्। BSB BSB: They will perish, but You remain; they will all wear out like a garment.
12 UDB तिनीहरू पुराना लुगा भएझैं तपाईंले तिनीहरूलाई लपेट्नुहुनेछ। त्यसपछि कसैले नयाँ लुगा लगाएको जस्तै गरेर, तपाईंले सारासृष्टिमा भएका सबै कुरालाई केही नयाँ गरी परिवर्तन गर्नुहुनेछ। तर तपाईं एकसमान रहनुहुन्छ, र तपाईं सदासर्वदा जिउनुहुन्छ!” BSB BSB: You will roll them up like a robe; like a garment they will be changed; but You remain the same, and Your years will never end.”
13 UDB परमेश्वरले आफ्नो पुत्रलाई जे भन्नुभयो त्यो उहाँले कुनै स्वर्गदूतलाई कहिल्यै भन्नुभएको छैन: “तिम्रा सारा शत्रुहरूमाथि तिमीले राज्य गर्न मैले तिनीहरू सबैलाई पराजित गर्दा, तिमी मसँगै सबभन्दा महत्त्वपूर्ण आसनमा बस र मसँगै राज्य गर।” BSB BSB: Yet to which of the angels did God ever say: “Sit at My right hand until I make Your enemies a footstool for Your feet”?
14 UDB स्वर्गदूतहरू त विश्वासीहरूको सेवा गर्न र वास्ता गर्न परमेश्वरले पठाउनुभएका आत्माहरू मात्र हुन् जसलाई परमेश्वरले चाँडै नै पूर्ण रूपले बचाउनुहुनेछ,जस्तो उहाँले तिनीहरूलाई त्यसो गर्ने प्रतिज्ञा दिनुभएको छ। BSB BSB: Are not the angels ministering spirits sent to serve those who will inherit salvation?
Select verses for actions: Enter goes to them and Escape comes back.