1 UDB आफ्ना विश्वासी बन्धुहरूलाई निरन्तर प्रेम गर। BSB BSB: Continue in brotherly love.
2 UDB खाँचोमा परेका यात्रीहरूको सत्कार गर्न नबिर्स। नचिनेका मानिसहरूलाई वास्ता गर्दा, कोही मानिसहरूले थाहा नै नपाई स्वर्गदूतहरूलाई आफ्नो घरमा सत्कार गर्न पुगेका छन्। BSB BSB: Do not neglect to show hospitality to strangers, for by so doing some people have entertained angels without knowing it.
3 UDB झ्यालखानमा भएका भएकाहरूसँगै तिमीहरू पनि झ्यालखानमा नै परेका थियौ र तिनीहरूले झैं शारीरिक रूपमा कष्ट भोग्दै थियौ भनी ठानेर तिनीहरूको मद्दत गर्न याद गर, किनभने तिनीहरू विश्वासीहरू हुन्। BSB BSB: Remember those in prison as if you were bound with them, and those who are mistreated as if you were suffering with them.
5 UDB निरन्तर रूपमा पैसाको चाहान गर्ने हुनबाट बन्चित रहो, र तिमीहरूसँग धेरै वा थोरै जति छ भने पनि त्यसमा खुशी होओ। मोशाले लेखेका परमेश्वरले भन्नुभएको वचनलाई याद गर: “म तिमीहरूलाई कहिल्यै पनि त्याग्नेछैन, म तिमीहरूलाई कहिल्यै पनि जुटाउन छोड्नेछैन।” BSB BSB: Keep your lives free from the love of money and be content with what you have, for God has said: “Never will I leave you, never will I forsake you.”
6 UDB यसैले भजन लेखकले भनेझैं हामी दृढ भएर भन्न सक्छौं, “किनभने मलाई मद्दत गर्नुहुने परमप्रभु नै हुनुहुन्छ, म डराउनेछैन। मानिसहरूले मलाई केही गर्न सक्दैनन् जसले परमेश्वरबाट आउने मेरो सहायता रोक्नेछ।” BSB BSB: So we say with confidence: “The Lord is my helper; I will not be afraid. What can man do to me?”
7 UDB आफ्ना आत्मिक अगुवाहरूले तिमीहरूलाई ख्रीष्टको सन्देश सुनाए। तिनीहरूले आफ्नो जीवनमा कसरी व्यवहार गरे भनी याद गर र तिनीहरूले कसरी ख्रीष्टमा विश्वास गरे त्यसको अनुकरण गर। BSB BSB: Remember your leaders who spoke the word of God to you. Consider the outcome of their way of life and imitate their faith.
8 UDB येशू ख्रीष्ट सदासर्वदा जस्तो हुनुहुन्छ, उहाँ अहिले पनि त्यस्तै हुनुहुन्छ, र उहाँ सदासर्वदा त्यस्तै हुनुहुनेछ। BSB BSB: Jesus Christ is the same yesterday and today and forever.
9 UDB यसैले परमेश्वरको बारेमा अरू कुराहरू, हामीबाट तिमीहरूले नसिकेका अनौठो कुराहरूमा विश्वास गर्न अरू मानिसहरूले तिमीहरूलाई विश्वस्त पार्न नपाओस्। उदाहरणका लागि, कुनै कुराले पनि तिमीहरूलाई के खानुहुन्छ के खानुहुँदैन भन्ने बारेमा विभिन्न नियमहरू पालन गर्ने नबनाओस्। यी नियमहरूले हामीलाई मद्दत गर्न सक्दैन। BSB BSB: Do not be carried away by all kinds of strange teachings, for it is good for the heart to be strengthened by grace and not by foods of no value to those devoted to them.
10 UDB पवित्र पालमा सेवा गर्नेहरूलाई पवित्र वेदीमा खाने अधिकार हुँदैन जहाँ हामी ख्रीष्टको आराधना गर्छौं। BSB BSB: We have an altar from which those who serve at the tabernacle have no right to eat.
11 UDB पापहरूका निम्ति प्रयश्चित गर्नलाई बलि चढाइएका पशुहरूको रगतलाई प्रधान पुजारीले महापवित्र स्थानमा लगेपछि, अरू मानिसहरूले ती पशुहरूका शरीरलाई छाउनीबाहिर लगेर जलाउछन्। BSB BSB: Although the high priest brings the blood of animals into the Holy Place as a sacrifice for sin, the bodies are burned outside the camp.
13 UDB यसैले उद्धार पाउनलाई हामी येशूकहाँ जानैपर्छ। मानिसहरूले उहाँलाई अपमान गरे जस्तै हामीलाई पनि अपमान गर्न हामीले अरूलाई अनुमति दिनैपर्छ। BSB BSB: Therefore let us go to Him outside the camp, bearing the disgrace He bore.
14 UDB यस पृथ्वीमा यरुशलेम जस्तो सहर त हामी विश्वासीहरूसँग छैन। त्यसको सटोमा, हामी सदासर्वदा रहने स्वर्गीय सहरको आशा गरिरहेका छौं। BSB BSB: For here we do not have a permanent city, but we are looking for the city that is to come.
15 UDB येशू हाम्रा निम्ति मर्नुभएको हुनाले, जेसुकै भए तापनि हामीले निरन्तर परमेश्वरको प्रशंसा गर्नुपर्छ। हामीले उहाँको निम्ति पशुहरूको बलि गर्नुको साटोमा गर्नुपर्ने कुरा त्यहि हो। हामी ख्रीष्टमा विश्वास गर्छौं भनेर अरूलाई खुल्ला रूपमा बताउन हामी तयार हुनैपर्छ। BSB BSB: Through Jesus, therefore, let us continually offer to God a sacrifice of praise, the fruit of lips that confess His name.
16 UDB अरूका निम्ति असल कामहरू गर्न र आफूसँग भएका कुराहरूको बाँडचुँड गर्न सधैं तयार होओ, किनभने यस्ता कुराहरू गर्नु तिमीहरूले परमेश्वर खुशी पार्ने बलिदानहरू चढाउनु जस्तै हुनेछ। BSB BSB: And do not neglect to do good and to share with others, for with such sacrifices God is pleased.
17 UDB आफ्ना अगुवाहरूको आज्ञा पालन गर र तिनीहरूले तिमीहरूलाई भने जस्तै गर, किनभने तिमीहरूका जीवनको हेरचाह तिनीहरूले नै गर्छन्। कुनै दिन तिनीहरू परमेश्वरको सामु खडा हुनु पर्नेछ जसको कारणले तिनीहरूले जे गरेका छन् त्यो कुरामा उहाँले मान्यता दिनुहुन्छ वा हुन्न भन्नुहुन्छ। तिनीहरूले तिमीहरूको रेखदेख गर्ने काम आनन्दसाथ गर्न सकून् र त्यो निराश भएर होइन भन्ने हेतुले तिनीहरूका आज्ञा पालना गर, किनभने तिमीहरूले तिनीहरूलाई निराश भएर काम गर्ने पार्यौ, त्यो कुराले तिमीहरूलाई निश्चय पनि मद्धत हुनेछैन। BSB BSB: Obey your leaders and submit to them, for they watch over your souls as those who must give an account. To this end, allow them to lead with joy and not with grief, for that would be of no advantage to you.
18 UDB मेरो निम्ति प्रार्थना गर र मसँग हुनेहरूका निम्ति प्रार्थना गर। म निश्चित छु कि मैले कुनै त्यस्तो कुरा गरेको छैन जसले तिमीहरूलाई अप्रसन्न तुल्याउँछ। हरेक किसिमले मैले तिमीहरूप्रति असल व्यवहार गर्ने किसिस गरेको छु। BSB BSB: Pray for us; we are convinced that we have a clear conscience and desire to live honorably in every way.
19 UDB उत्कट भएर प्रार्थना गर्न म तिमीहरूलाई आग्रह गर्छु जसले गर्दा मलाई त्यहाँ आउनलाई रोक्ने कुराहरूलाई परमेश्वरले चाँडै नै हटाइदिनुहुनेछ। BSB BSB: And I especially urge you to pray that I may be restored to you soon.
20 UDB एक जना महान् गोठालोले आफ्ना भेडाहरूलाई गरेझैं येशूले हामीलाई जुटाउनुहुन्छ, हाम्रो सुरक्षा गर्नुहुन्छ र हामीलाई मार्ग निर्देशन गर्नुहुन्छ। र हाम्रो आत्मामा शान्ति दिनुहुने परमेश्वरले हाम्रा प्रभु येशूलाई मृत्युबाट जिवित पार्नुभयो। त्यसरी ख्रीष्टले क्रूसमा मृत्यु भोग्नुभएर बगाउनुभएको रगतद्वारा परमेश्वरले हामीसँग आफ्नो अनन्तको करार सुनिश्चित गर्नुभयो। BSB BSB: Now may the God of peace, who through the blood of the eternal covenant brought back from the dead our Lord Jesus, that great Shepherd of the sheep,
21 UDB यसैले परमेश्वरले जे इच्छाहरू गर्नुहुन्छ त्यो हरेक असल कुरा तिमीहरूले गर्न उहाँले तिमीहरूलाई सिद्ध पार्नुभएको होस् भनी म प्रार्थना गर्छु। हाम्रा निम्ति आफैंलाई अर्पण गर्नुहुने येशूको अनुसरण हामीले गरेको उहाँले हेर्नुहुँदा, उहाँलाई जुन कुराले प्रसन्न पार्छ त्यो कुरा उहाँले हामीमा पुरा गर्नुभएको होस्। सबै मानिसहरूले सदासर्वदा येशू ख्रीष्टको प्रशंसा गरून्। आमेन! BSB BSB: equip you with every good thing to do His will. And may He accomplish in us what is pleasing in His sight through Jesus Christ, to whom be glory forever and ever. Amen.
22 UDB मेरा विश्वासी बन्धुहरू, मैले तिमीहरूलाई यो छोटो पत्र लेखेको हुनाले, मैले तिमीहरूलाई उत्साह दिनलाई लेखेका यी कुरामा तिमीहरूले धैर्य भएर विचार गर भनी म तिमीहरूलाई निवेदन गर्छु। BSB BSB: I urge you, brothers, to bear with my word of exhortation, for I have only written to you briefly.
23 UDB तिमीहरूलाई यो कुरा थाहा होस् भन्ने म इच्छा गर्छु कि हाम्रा विश्वासी बन्धु तिमोथी झ्यालखानाबाट छुटेका छन्। तिनी यहाँ छिट्टै आए भने, म तिमीहरूलाई भेट्न आउँदा तिनी मेरो साथमा हुनेछन्। BSB BSB: Be aware that our brother Timothy has been released. If he arrives soon, I will come with him to see you.
24 UDB तिमीहरूका सहरका भएका परमेश्वरका मानिसहरू, तिमीहरूका सबै आत्मिक अगुवाहरू र तिमीहरूका सबै अरू विश्वासी बन्धुहरूलाई मेरो अभिवादन भनी देओ। इटालियाबाट आएका यस क्षेत्रमा रहेका विश्वासीहरूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्। BSB BSB: Greet all your leaders and all the saints. Those from Italy send you greetings.
25 UDB परमेश्वरले तिमीहरूलाई निरन्तर प्रेम गर्नुभएको होस् र उहाँको अनुग्रहद्वारा तिमीहरूको सुरक्षा गर्नुभएको होस्। BSB BSB: Grace be with all of you.
Select verses for actions: Enter goes to them and Escape comes back.