1 UDB मेराो भाइहरू र बहिनीहरू, तिमीहरूमध्ये धेरै जनाले परमेश्वरको वचनको शिक्षकहरू बन्ने इच्छा गर्नुहुँदैन, किनभने परमेश्वरले अरू मानिसको इन्साफ गर्नुभन्दा कडा रूपले उहाँले हामी शिक्षकहरूको इन्साफ गर्नुहुनेछ भनी तिमीहरू जान्दछौ। BSB BSB: Not many of you should become teachers, my brothers, because you know that we who teach will be judged more strictly.
2 UDB धेरै किसिमले हामी गल्ती गर्न पुग्छौं। तर आफूले जे बोल्छन् त्यसमा नियन्त्रण गर्नेहरूका बारेमा, तिनीहरूप्रतिको परमेश्वरको इच्छा नै त्यही हो। तिनीहरूले आफ्ना सबै कार्यकलापलाई नियन्त्रण गर्न सक्नेछन्। BSB BSB: We all stumble in many ways. If anyone is never at fault in what he says, he is a perfect man, able to control his whole body.
3 UDB उदाहरणका लागि, घोडालाई हाम्रो आज्ञा मान्ने बनाउनलाई हामीले घोडाको मुखमा एउटा सानो लगाम लगायौं भने, त्यो घोडाको ठूलो शरीरलाई हामी घुमाउन सक्छौं र हामी जहाँ जान इच्छा गर्छौं त्यसलाई त्यहीं लान सक्छौं। BSB BSB: When we put bits into the mouths of horses to make them obey us, we can guide the whole animal.
4 UDB पानी जहाजहरूका बारेमा पनि विचार गर। एउटा पानी जहाज धेरै ठूलो हुने भए तापनि र त्यसलाई तेज हावाहुरीले सार्न सके भए तापनि एउटा सानो पतवारलाई घुमाएर मानिसहरूले पानी जहाजलाई जहाँ लाने इच्छा गर्छन् तिनीहरूले त्यसलाई त्यतै लान सक्छन्। BSB BSB: Consider ships as well. Although they are so large and are driven by strong winds, they are steered by a very small rudder wherever the pilot is inclined.
5 UDB यसरी नै, हाम्रा जिब्राहरू धेरै सानो हुने भए तापनि, हामीले तिनलाई नियन्त्रण गरेनौं भने, हामीले धेरै ठूलो कुरा गरेर मानिसहरूको निक्सान पुर्याउन सक्छौंँ। एउटा सानो आगोको झिल्कोाले एउटा ठुलो जंगललाई जलाउन सक्छ भन्ने कुरा पनि विचार गर। BSB BSB: In the same way, the tongue is a small part of the body, but it boasts of great things. Consider how small a spark sets a great forest ablaze.
6 UDB जसरी आगोले एउटा जंगललाई जलाउँछ त्यसरी नै जब हामीले खराब कुराहरू बोल्छौं, तब हामीले धेरै मानिसहरूको नाश गर्छौं। हामीले जे भन्छौं त्यसैले हामीभित्र धेरै खराबी छन् भन्ने कुरा प्रकट गर्छ। हामीले जे भन्छौं त्यसैले हामीले गर्ने सबै विचार र कामलाई दुषित पार्छ। जसरी एउटा आगोको झिल्कोाले वरिपरिी सबै इलाकलाई जलाउँछ त्यसरी नै हामीले जे भन्छौं त्यसले छोराहरू र छोरीहरू र तिनीहरूका सन्तानलाई तिनीहरूका जीवनभरी नै खराबी गर्ने बनाउँछ। दियाबलसले नै हामीलाई खराब कुरा बोल्नलाई प्रभावित पार्छ। BSB BSB: The tongue also is a fire, a world of wickedness among the parts of the body. It pollutes the whole person, sets the course of his life on fire, and is itself set on fire by hell.
7 UDB यद्यपि मानिसहरूले सबै किसिमका जंगली जनावरहरू, चराहरू, घस्रने जन्तुहरू र पानीमा बस्ने प्राणीहरूलाई अधीनमा पार्न सकेका छन् र मानिसहरूले तिनीहरूलाई अधीनमा परेका छन्, BSB BSB: All kinds of animals, birds, reptiles, and creatures of the sea are being tamed and have been tamed by man,
8 UDB कुनै व्यक्तिले पनि आफूले बोल्ने कुरामा अधीन गर्न सक्दैन। हामीले बोल्ने शब्दहरू छाडा दुश्मन हो। जसरी विषले मृत्यु ल्याउँछ, त्यसरी नै हाम्रो बोलीले ठुलो नोक्सान पुर्याउन सक्छ। BSB BSB: but no man can tame the tongue. It is a restless evil, full of deadly poison.
9 UDB हामी आफ्नो जिब्रोलाई परमेश्वरको प्रशंसा गर्न प्रयोग गर्छौ, जो हाम्रो प्रभु र पिता हुनुहुन्छ, तर उही जिब्रोलाई मानिसहरूलाई खराब गर्न परमेश्वरसँग बिन्ति गर्न पनि हामी प्रयोग गर्छौ। त्यो सारै खराब कुरा हो, किनभने परमेश्वरले मानिसहरूलाई आफैंजस्तो बनाउनुभयो। BSB BSB: With the tongue we bless our Lord and Father, and with it we curse men, who have been made in God’s likeness.
10 UDB हामी परमेश्वरको प्रशंसा गर्छौ र त्यही मुखले हामी अरू मानिसहरूको खराब कुराहरू होस् भनेर बिन्ती गर्छौं। मेरा भाइहरू र बहिनीहरू, यस्तो हुनुहुँदैन! BSB BSB: Out of the same mouth come blessing and cursing. My brothers, this should not be!
11 UDB निश्चय नै एउटै मुहानबाट तितो पानी र मिठो पानी आउन सक्दैन। BSB BSB: Can both fresh water and salt water flow from the same spring?
12 UDB मेरा भाइहरू र बहिनीहरू, अञ्जीरको बोटले जैतुनहरू फलाउँदैन। दाखको बोटले अञ्जीरहरू पनि फलाउँदैन। नुनिलो मुहानले मिठो पानी उत्पन्न गराउँदैन। यसरी नै, हामीले असल कुरा मात्र बोल्नुपर्छ र हामीले खराब कुरा बोल्नुहुँदैन। BSB BSB: My brothers, can a fig tree grow olives, or a grapevine bear figs? Neither can a salt spring produce fresh water.
13 UDB तिमीहरूमध्ये कुनै व्यक्तिले आफैंलाई बुद्धिमान तथा धेरै जान्ने भएको विचार गर्छ भने, तिमीहरूले सधैं ठिक किसिमले व्यवहार गर्नुपर्छ जसले गर्दा तिमीहरूका असल कामहरू नै तिमीहरू साँच्चै बुद्धिमान छौ कुराको प्रमाण हुन्छ। बुद्धिमान हुनुले हामीलाई अरूप्रति कोमल व्यवहार गर्न मदत गर्छ। BSB BSB: Who is wise and understanding among you? Let him show it by his good conduct, by deeds done in the humility that comes from wisdom.
14 UDB तर तिमीहरू अरू मानिसहरूको धेरै डाहा गर्छौ र तिनीहरूका विरुद्धमा झूटो बोल्छौ र तिनीहरूको विरुद्धमा खराबी गर्छौ भने, तिमीहरूले आफू बुद्धिमान भएको बहाना गर्नुहुँदैन। त्यसरी घमण्ड गरेर तिमीहरूले साँचो कुरालाई वास्तवमा झूटो बनाइरहेका हुन्छौ। BSB BSB: But if you harbor bitter jealousy and selfish ambition in your hearts, do not boast in it or deny the truth.
15 UDB यस्तो विचार गर्नेहरू तिनीहरूमा भएको परमेश्वरको इच्छाअनुरूप बुद्धिमान होइनन्। बरु, परमेश्वरलाई आदर नगर्ने मानिसहरू जस्तै विचार तथा व्यवहार तिनीहरूले गर्छन्। आफ्नै खराब इच्छाहरू अनुसार तिनीहरू विचार तथा व्यवहार गर्छन्। दुष्ट आत्माहरूले जे इच्छा गर्छन्, तिनीहरूले त्यही गर्छन्। BSB BSB: Such wisdom does not come from above, but is earthly, unspiritual, demonic.
16 UDB यस्ता विचार गर्ने मानिसहरूले आफैंलाई नियन्त्रणमा राख्न सक्दैनन् भन्ने कुरा याद गर। तिनीहरू अरू मानिसहरूको ईर्ष्या गर्छन् र तिनीहरूले जे गर्दै थिए त्यो ठिक थियो भन्ने नाटक गर्छन्, तर त्यो खराब हो। तिनीहरू हरेक किसिमका खराब गर्छन्। BSB BSB: For where jealousy and selfish ambition exist, there will be disorder and every evil practice.
17 UDB स्वर्गका परमेश्वरले हामीलाई बिद्धिमान बनाउनुहुन्छ। सर्वप्रथम, उहाँले हामीलाई नैतिक रूपमा शुद्ध हुन सिकाउनुहुन्छ। अरूसँग कसरी मिलापमा बस्ने भनी उहाँले हामीलाई सिकाउनुहुन्छ। अरूप्रति दयालु हुन र तिनीहरूलाई मद्धत गर्न उहाँले हामीलाई सिकाउनुहुन्छ। जसलाई दया गर्नु आवश्यक छैन तिनीहरूप्रति पनि दयालु हुन उहाँले हामीलाई सिकाउनुहुन्छ। उहाँले हामीलाई लामो समयसम्म रहने परिणाम ल्याउने असल कुराहरू गर्न सिकाउनुहुन्छ। उहाँले हामीलाई ठिक कुरा गर्न कहिलै नथाक्न र इमान्दार हुन सिकाउनुहुन्छ। BSB BSB: But the wisdom from above is first of all pure, then peace-loving, gentle, accommodating, full of mercy and good fruit, impartial, and sincere.
18 UDB अरूप्रति शान्तिपूर्वक व्यवहार गर्नेहरूले तिनीहरूलाई पनि शान्तिपूर्वक व्यवहार गर्ने बनाउँछन्, फलस्वरूप, तिनीहरू सबै मिलेर बस्छन् र ठिक किसिमले काम गर्छन्। BSB BSB: Peacemakers who sow in peace reap the fruit of righteousness.
Select verses for actions: Enter goes to them and Escape comes back.