2 UDB मेरो पिता जहाँ बस्नुहुन्छ त्यहाँ बस्नलाई धेरै ठाउँहरू छन्। यदि त्यो सत्य थिएन भने, मैले तिमीहरूलाई भन्ने थिए। तिमीहरूको निम्ति एउटा ठाउँ तयार पार्न म त्यहाँ जान्छु। BSB BSB: In My Father’s house are many rooms. If it were not so, would I have told you that I am going there to prepare a place for you?
3 UDB यदि तिमीहरूका निम्ति एउटा ठाउँ तयार पार्न म त्यहाँ जाँदै छु भने, म फर्कने छु र तिमीहरूलाई म सँगै हुनलाई लाने छु, यसैले कि जाहाँ म हुन्छु, त्यहाँ तिमीहरू पनि मसँगै हुन्छौ। BSB BSB: And if I go and prepare a place for you, I will come back and welcome you into My presence, so that you also may be where I am.
4 UDB म कहाँ जाँदै छु तिमीहरूलाई थाहा छ, र तिमीहरू बाटो चिन्छौ।” BSB BSB: You know the way to the place where I am going.”
5 UDB थोमाले उहाँलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ, हामी जान्दैनौ। कसरी हामी बाटो चिन्न सक्छौं?” BSB BSB: “Lord,” said Thomas, “we do not know where You are going, so how can we know the way?”
7 UDB यदि तिमीहरूले मलाई चिनेको भए्, तिमीहरूले मेरा पितालाई पनि चिनेका हुने थियौ। अबदेखि, तिमीहरूले उहाँलाई चिन्छौ र तिमीहरूले उहाँलाई देखेका छौ।” BSB BSB: If you had known Me, you would know My Father as well. From now on you do know Him and have seen Him.”
8 UDB फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाउनुहोस् र त्यति भए हाम्रो इच्छा सधैँलाई पुरा हुने छ!” BSB BSB: Philip said to Him, “Lord, show us the Father, and that will be enough for us.”
9 UDB येशूले तिनलाई भन्नुभयो, “फिलिप, यतिधेरै समयदेखि म तिमीसँग छु, र अझै पनि तिमी मलाई चिन्दैनौ। तिनीहरू जसले मलाई देखेका छन्, मेरो पितालाई देखेका छन्। यसैले, तिमी किन भन्छौ, ‘हामीलाई पिता देखाउनुहोस्’? BSB BSB: Jesus replied, “Philip, I have been with you all this time, and still you do not know Me? Anyone who has seen Me has seen the Father. How can you say, ‘Show us the Father’? 10 UDB के तिमीहरू विश्वास गर्दैनौ कि म मेरा पितामा छु र मेरा पिता ममा हुनुहुन्छ? जुन कुराहरू मैले तिमीहरूलाई भनेका छु-- ती कुराहरू मैले विचार गरिन; त्यसको साटो, यो मेरा पिता हुनुहुन्छ जसले यी सबै कुराहरू तिमीहरूलाई भन्न मलाई पठाउनु भएको छ, किनकि मेरो पिता ममा हुनुहुन्छ र मद्वारा काम गर्नुहुन्छ। BSB BSB: Do you not believe that I am in the Father and the Father is in Me? The words I say to you, I do not speak on My own. Instead, it is the Father dwelling in Me, performing His works.
11 UDB ममा विश्वास गर किनभने मैले तिमीहरूलाई भनेको छु कि म पितामा छु र पिता ममा हुनुहुन्छ वा अन्यथा सबै चिन्हहरू र शक्तिशाली कामहरू मैले गरेको तिमीहरूले देखेको कारणले ममा विश्वास गर। BSB BSB: Believe Me that I am in the Father and the Father is in Me—or at least believe on account of the works themselves.
12 UDB म तिमीहरूलाई सत्य भन्दै छू: ममा विश्वास गर्नेहरूले मैले गर्ने कुराहरू पनि गर्ने छ। उसले अझै ठुलो कामहरू पनि गर्ने छ किनकि म पितासँग रहन जाँदै छु। BSB BSB: Truly, truly, I tell you, whoever believes in Me will also do the works that I am doing. He will do even greater things than these, because I am going to the Father.
13 UDB मेरो नाममा तिमीहरूले जेसुकै माग, त्यो म गर्ने छु। म त्यो यसकारणले गर्ने छु कि हरेकले पिताको आदर गर्न सकून् र म, उहाँका पुत्रले गर्ने हरेक कुराको कारणले तिनीहरूले पितालाई चिन्न सकून्। BSB BSB: And I will do whatever you ask in My name, so that the Father may be glorified in the Son.
14 UDB यदि तिमीहरू मेरो भएको कारणले तिमीहरूले पितासँग कुनै पनि कुरा मग्छौ भने, म त्यो गर्ने छु। BSB BSB: If you ask Me for anything in My name, I will do it.
17 UDB उहाँ आत्मा हुनुहुन्छ जसले परमेश्वरको सत्यको बारेमा बताउनुहुन्छ। यस संसारका अविश्वासी मानिसहरूले उहाँलाई कहिल्यै स्वागत गर्ने छैनन्। संसारले उहाँलाई देख्न वा उहाँलाई चिन्न सक्दैन। तिमीहरूले उहाँलाई चिन्छौ किनकि उहाँ तिमीहरूसँग रहनुहुन्छ र उहाँ तिमीहरूमा रहनुहुने छ। BSB BSB: the Spirit of truth. The world cannot receive Him, because it neither sees Him nor knows Him. But you do know Him, for He abides with you and will be in you.
18 UDB तिमीहरूको हेरचाहा गर्नका लागि कोही नभएको अवस्थामा म तिमीहरूलाई त्याग्ने छैन र छोड्ने छैन; म तिमीहरूकहाँ आउने छु। BSB BSB: I will not leave you as orphans; I will come to you.
19 UDB चाँडै नै संसारले मलाई अरूधेरै देख्ने छैन, तर तिमीहरूले मलाई देख्ने छौ। म जीउने कारणले, तिमीहरू जीउने छौ। BSB BSB: In a little while the world will see Me no more, but you will see Me. Because I live, you also will live.
20 UDB जब तिमीहरूले मलाई फेरी देख्ने छौ, तिमीहरूले जान्ने छौ कि म पितामा छु र तिमीहरू ममा छौ र म तिमीहरूमा छु। BSB BSB: On that day you will know that I am in My Father, and you are in Me, and I am in you.
21 UDB हरेक जसले मेरा आज्ञाहरू सुनेका छन् र ती मान्छन्, मलाई प्रेम गर्नेहरू तिनीहरू नै हुन्। र जसले मलाई प्रेम गर्छन्, मेरो पिताले तिनीहरूलाई पनि प्रेम गर्नुहुने छ; म तिनीहरूलाई प्रेम गर्ने छु र म आफैँलाई तिनीहरूकहाँ प्रकट गर्ने छु। BSB BSB: Whoever has My commandments and keeps them is the one who loves Me. The one who loves Me will be loved by My Father, and I will love him and reveal Myself to him.”
22 UDB त्यसपछि यहूदा (यहूदा इस्करियोत होइन, तर उस्तै नाम भएको अर्को चेला) येशूसँग बोले। तिनले भने, “प्रभु, तपाईंले आफैँलाई कसरी हामीकहाँ मात्र प्रकट गर्नुहुने छ र सारा संसारमा गर्नुहुन्न?” BSB BSB: Judas (not Iscariot) asked Him, “Lord, why are You going to reveal Yourself to us and not to the world?”
24 UDB जसले मलाई प्रेम गर्दैनन् तिनीहरूका विषयमा, मैले तिनीहरूलाई जे गर्न भनेको छु त्यो तिनीहरूले मान्ने छैनन्। मैले तिमीहरूलाई भनेका कुराहरू मेरो आफ्नै राजीखुसीले मैले भन्नलाई निर्णय गरेका कुराहरू होइनन्; त्यसको सट्टोमा, ती कुराहरू तिमीहरूलाई भन्न मेरा पिताले मलाई पठाउनु भएको छ। BSB BSB: Whoever does not love Me does not keep My words. The word that you hear is not My own, but it is from the Father who sent Me.
25 UDB म तिमीहरूसँग हुँदा नै मैले यी कुराहरू तिमीहरूलाई भनेको छु। BSB BSB: All this I have spoken to you while I am still with you.
29 UDB मैले तिमीहरूलाई यी कुराहरू अहिले ती हुन आउनुअघि नै भनेको छु, यसैले कि जब ती हुन आउँछन्, तिमीहरूले मलाई निरन्तर विश्वास गर्ने छौ। BSB BSB: And now I have told you before it happens, so that when it does happen, you will believe.
30 UDB म तिमीहरूसँग धेरै लामो समय बोल्न सक्ने छैन किनभने यस संसारको शासक आउँदै छ। ताैपनि, त्यसको ममाथि कुनै शक्ति छैन, BSB BSB: I will not speak with you much longer, for the prince of this world is coming, and he has no claim on Me.
31 UDB र पिताले मलाई जे गर्न आज्ञा दिनुभएको छ म गर्नेछु। यो यस हेतुले कि म पितालाई प्रेम गर्छु भनी संसारले सदासर्वदा जान्ने छ। आओ, हामी यहाँबाट जाओँ। BSB BSB: But I do exactly what the Father has commanded Me, so that the world may know that I love the Father. Get up! Let us go on from here.
Select verses for actions: Enter goes to them and Escape comes back.