1 UDB त्यहाँ एकजना निकोदेमस नाम गरेका मानिस थिए। ती दिनमा भएका यहूदी विश्वासको एउटा अति कट्टर समूह, फरिसीहरूका तिनी एक सदस्य थिए। तिनी एक प्रतिष्ठित मानिस, यहूदी शासनको सर्वोच्च परिषदका एक सदस्य थिए। BSB BSB: Now there was a man of the Pharisees named Nicodemus, a leader of the Jews.
2 UDB तिनी राती येशूलाई भेट्न गए। तिनले येशूलाई भने, “गुरुज्यू, हामी जान्दछौं कि तपाईं एक शिक्षक हुनुहुन्छ जो परमेश्वरबाट आउनुभएको छ। हामी यो जान्दछौ किनभने तपाईंले गरिरहनुभएका आश्चर्य कामहरू परमेश्वरले मद्दत गर्नुभएन भने कसैले पनि गर्न सक्दैन। BSB BSB: He came to Jesus at night and said, “Rabbi, we know that You are a teacher who has come from God. For no one could perform the signs You are doing if God were not with him.”
3 UDB निकोदेमसले जे भने त्यसलाई येशूले जवाफ दिनुभयो, “म तिमीलाई सत्य भन्दैछु, यदि कोही नयाँ गरी जन्मेको छैन भने ऊ परमेश्वरको राज्यमा पस्न सक्दैन।” BSB BSB: Jesus replied, “Truly, truly, I tell you, no one can see the kingdom of God unless he is born again.”
4 UDB त्यसपछि निकोदेमसले उहाँलाई भने, “जब एकजना व्यक्ति बुढो हुन्छ तब ऊ कसरी नयाँ गरी जन्मिन सक्छ? कोही पनि आफ्नो आमाको गर्भभित्र पस्न र दोस्रो पल्ट जन्मिन सक्दैन!” BSB BSB: “How can a man be born when he is old?” Nicodemus asked. “Can he enter his mother’s womb a second time to be born?”
5 UDB येशूले जवाफ दिनुभयो, “म पक्का भन्छु कि यो पनि सत्य हो, यदि कोही पानी र आत्मा दुवैले जन्मेको छैन भने ऊ परमेश्वरको राज्यमा पस्न सक्दैन। BSB BSB: Jesus answered, “Truly, truly, I tell you, no one can enter the kingdom of God unless he is born of water and the Spirit.
6 UDB यदि कोही मानिसबाट जन्मेको छ भने, त्यो व्यक्ति मानिस हो। तर परमेश्वरको आत्माको कामद्वारा नयाँ गरी जन्मिनेहरूको नयाँ आत्मिक स्वभाव हुन्छ जसलाई परमेश्वरले तिनीहरू भित्र बनाउनुहुन्छ। BSB BSB: Flesh is born of flesh, but spirit is born of the Spirit.
7 UDB तिमीले नयाँ गरी जन्मनै पर्छ भनी मैले तिमीलाई भन्दा छक्क नपर। BSB BSB: Do not be amazed that I said, ‘You must be born again.’
8 UDB त्यो यस्तो हो: बतास जहाँ इच्छा लाग्छ त्यतै बहन्छ। तिमीले बतासको आवाज त सुन्छौ तर यो कहाँबाट आउँछ वा कहाँ जान्छ त्यो तिमी जान्दैनौ। आत्माद्वारा जीवित पारिएका हरेकसँग पनि यो तेस्तै हो: आत्माले इच्छा गर्नुभएको जोसुकैलाई उहाँले नयाँ जन्म दिनुहुन्छ। BSB BSB: The wind blows where it wishes. You hear its sound, but you do not know where it comes from or where it is going. So it is with everyone born of the Spirit.”
9 UDB निकोदेमसले उहाँलाई जवाफ दिए, “यो कसरी सत्य हुन सक्छ?” BSB BSB: “How can this be?” Nicodemus asked.
10 UDB येशूले उसलाई जवाफ दिनुभयो, “इस्राएलमा तिमी एक प्रतिष्ठित शिक्षक हौ, र पनि म जे भन्दैछु त्यो तिमीले बुझ्दैनौ? BSB BSB: “You are Israel’s teacher,” said Jesus, “and you do not understand these things?
11 UDB म तिमीलाई सत्य भन्दैछु, सत्य हो भनी हामीले जानेको कुराहरू हामी भन्छौं, र हामीले जे देखेको छौं त्यो हामी तिमीलाई भन्दैछौं, तापनि तिमीहरू जसलाई हामी यी कुराहरू भन्छौं कसैले पनि हामीले भन्दै गरेको कुरामा विश्वास गर्दैनौ। BSB BSB: Truly, truly, I tell you, we speak of what we know, and we testify to what we have seen, and yet you people do not accept our testimony.
12 UDB यदि मैले तिमीलाई यस पृथ्वीका कुराहरूको बारेमा भन्दा मैले भनेका कुरालाई तिमीले विश्वास गर्दैनौ भने, मैले तिमीलाई स्वर्गका कुराहरूको बारेमा भन्दा मैले भनेका कुरालाई तिमीले कसरी विश्वास गर्नेछौ? BSB BSB: If I have told you about earthly things and you do not believe, how will you believe if I tell you about heavenly things?
13 UDB म, मानिसको पुत्र, एकजना मत्र हो जो स्वर्गसम्म पुगेको छु, र म एकजना मात्र हो जो यहाँ तल पृथ्वीमा आएको छु। BSB BSB: No one has ascended into heaven except the One who descended from heaven—the Son of Man.
14 UDB धेरै अघि मोशाले प्रस्थानको समयमा तिनी उजाड-स्थानमा हुँदा, एउटा विषालु सर्पलाई एउटा खाँबोमाथि चढाए र जतिले त्यसलाई हेरे सबै बचाइए। त्यसरी नै मानिसको पुत्र पनि उचालिनुपर्ेछ BSB BSB: Just as Moses lifted up the snake in the wilderness, so the Son of Man must be lifted up,
15 UDB ता कि माथि हेर्ने र उहाँमा विश्वास गर्ने जोसुकैले अनन्त जीवन पाउनेछन्। BSB BSB: that everyone who believes in Him may have eternal life.
17 UDB परमेश्वरले आफ्नो पुत्रलाई संसारमा त्यसलाई दोषी ठहर गर्नलाई होइन तर त्यसलाई बचाउनलाई पठाउनुभयो। BSB BSB: For God did not send His Son into the world to condemn the world, but to save the world through Him.
18 UDB हरेक जसले पुत्रमा विश्वास गर्छ, परमेश्वरले कहिल्यै दोषी ठहराउनु हुनेछैन। तर हरेक जसले उहाँमा विश्वास गर्दैन, परमेश्वरले त्यसलाई अघिबाटै दोषी ठहराउनु भएको छ, किनभने तिनीहरूले परमेश्वरको एकमात्र पुत्रको नाममा आफ्नो विश्वास राखेनन्। BSB BSB: Whoever believes in Him is not condemned, but whoever does not believe has already been condemned, because he has not believed in the name of God’s one and only Son.
19 UDB परमेश्वरले पापी मानिसहरूका निम्ति आफ्नो न्याय सबैले देख्न सकून् भनेर प्रस्ट पार्नुभएको छ: उहाँको ज्योति संसारमा आएको छ, तर यस संसारका मानिसहरूले आफ्नो अन्धकारलाई प्रेम गरेका छन् र तिनीहरू ज्योतिबाट लुकेका छन्। तिनीहरूले अन्धकारलाई प्रेम गरे किनभने तिनीहरूले जे गर्दैथिए त्यो कुरूप र खराव थियो। BSB BSB: And this is the verdict: The Light has come into the world, but men loved the darkness rather than the Light because their deeds were evil.
20 UDB भ्रष्ट कामहरू गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र तिनीहरू कहिलै पनि यसमा आउनेछैनन्, किनभने तिनीहरू जे गर्छन् त्यो ज्योतिले देखाउँछ र तिनीहरू कति भ्रष्ट छन् प्रकट गर्छ। BSB BSB: Everyone who does evil hates the Light, and does not come into the Light for fear that his deeds will be exposed.
21 UDB तर जे असल र सत्य छ त्यो गर्नेहरू ज्योतिमा आउँछन् ता कि तिनीहरू जे गर्छन् त्यो सबैले देख्न सकून् र यसरी तिनीहरूले यी कामहरू गररेर तिनीहरूले परमेश्वरको आज्ञा पालन गर्दैथिए भनी सबैले जान्न सकून्। BSB BSB: But whoever practices the truth comes into the Light, so that it may be seen clearly that what he has done has been accomplished in God.”
22 UDB ती कुराहरू भएपछि, येशू र उहाँका चेलाहरू यहूदियाकोा प्रान्तमा जानुभयो। उहाँका आफ्ना चेलाहरूसँग केही समय त्यहाँ बस्नुभयो र उहाँले धेरै मानिसहरूलाई बप्तिस्मा दिनुभयो। BSB BSB: After this, Jesus and His disciples went into the Judean countryside, where He spent some time with them and baptized.
23 UDB बप्तिस्मा दिने यूहन्नाले पनि सामरिया क्षेत्रको सालिम नजिकैको एनोन गाउँ नजीकै मानिसहरूलाई बप्तिस्मा दिँदैथिए। BSB BSB: Now John was also baptizing at Aenon near Salim, because the water was plentiful there, and people kept coming to be baptized.
24 UDB यो यूहन्नाका शत्रुहरूले तिनलाई झ्यालखानमा हाल्नु भन्दा अघिको समय थियो। BSB BSB: (For John had not yet been thrown into prison.)
25 UDB परमेश्वरमा आफैँलाई ग्रहणयोग्य बनाउनलाई नुहाउने कुराको बारेमा युहन्नाका केही चेलाहरू र एकजना विशेष यहूदी मानिसको बीचमा एउटा विवाद उत्पन्न भयो। BSB BSB: Then a dispute arose between John’s disciples and a certain Jew over the issue of ceremonial washing.
26 UDB जसले तर्क गर्दैथिए तिनीहरू यूहन्नाकहाँ आए र भने, “गुरुज्यू, त्यहाँ एउटा मानिस हुनुहुन्थ्यो जो यर्दन नदीको अर्कोतिर तपाईंले मानिसहरूलाई बप्तिस्मा दिँदै गर्नुहुँदा तपाईंसँग हुनुहुन्थ्यो। तपाईंले हामीलाई उहाँतिर संकेत गर्नुभयो र उहाँ को हुनुहुन्थ्यो हामीलाई भन्नुभयो। हो, अहिले उहाँले यहूदियाको बाटोभरि बप्तिस्मा दिँदै हुनुहुन्छ र धेरै मानिसहरू उहाँकहाँ जाँदैछन्।” BSB BSB: So John’s disciples came to him and said, “Look, Rabbi, the One who was with you beyond the Jordan, the One you testified about—He is baptizing, and everyone is going to Him.”
27 UDB यूहन्नाले तिनीहरूलाई जवाफ दिए, “एकजना व्यक्तिलाई परमेश्वरले नदिएसम्म उसले एउटा कुरा पनि पाउन सक्दैन। BSB BSB: John replied, “A man can receive only what is given him from heaven.
28 UDB तिमीहरूलाई थाहा छ, मैले तिमीहरूलाई सत्य भन्दैथिएँ जतिबेला मैले भनें, ‘म ख्रीष्ट होइन, तर उहाँलाई आउनको निम्ति बाटो राम्रो बनाउनलाई उहाँको अघि मलाई पठाइयो।’ BSB BSB: You yourselves can testify that I said, ‘I am not the Christ, but am sent ahead of Him.’
29 UDB म दुलाहाको साथी जस्तोै हुँ। त्यहाँ दुलहीको आगमनको निम्ति पर्खँदै म खडा रहन्छु। जब दुलाहाको मित्रले अन्तमा दुलाहा आइपुग्दा तिनको स्वर सुन्छ, तब ऊ असाध्यै खुशी हुन्छ। यसकारण, यो सबै भएको हुनाले मेरो आनन्द भरिएर पोखिँदैछ, किनभने उहाँ आउनुभएको छ। BSB BSB: The bride belongs to the bridegroom. The friend of the bridegroom stands and listens for him, and is overjoyed to hear the bridegroom’s voice. That joy is mine, and it is now complete.
30 UDB आउँदो समयमा उहाँ मान र प्रतिष्ठामा बढ्नुहुनेछ, र मेरो प्रतिष्ठा थोरै-थोरै हुँदै जानेछ। BSB BSB: He must increase; I must decrease.
31 UDB येशू स्वर्गबाट आउनुहुन्छ, र उहाँको प्रतिष्ठा अरू कसैको भन्दा उच्च छ। हाम्रो आफ्नो घर संसारमा छ, र हामी संसारकै कुराहरू मात्र गर्न सक्छौँ। एकजना जो स्वर्गबाट आउनुहुन्छ, संसार हरेक व्यक्ति र त्यहाँ भएका सबै कुरा भन्दा माथि हुनुहुन्छ। BSB BSB: The One who comes from above is above all. The one who is from the earth belongs to the earth and speaks as one from the earth. The One who comes from heaven is above all.
32 UDB अहिले यहाँ एकजना हुनुहुन्छ जसले आफूले देखेका र सुनेका कुराको गवाही दिनुहुन्छ, तर उहाँले भनेको कुरा ग्रहण गर्ने वा त्यो सत्य हो भनी विश्वास गर्ने एकजना छैन। BSB BSB: He testifies to what He has seen and heard, yet no one accepts His testimony.
33 UDB तापनि, जसले उहाँले भन्नुभएका कुरामा विश्वास गरेका हुन्छन्, तिनीहरूले गवाही दिन्छन् कि सबै सत्यको मुहान परमेश्वर नै हुनुहुन्छ, र सबै सत्य कुराहरूको नाप र मानक उहाँ मत्रै हुनुहुन्छ। BSB BSB: Whoever accepts His testimony has certified that God is truthful.
34 UDB परमेश्वरले उहाँको वक्ता पठाउनुभएको छ, र उहाँले भनेका कुरा सत्य छन्, किनकी उहाँ परमेश्वरको वचन बोल्नुहुन्छ। र उहाँले कति दिने वास्ता नै नगरी उहाँले आफ्नो आत्मा दिनुहुन्छ। BSB BSB: For the One whom God has sent speaks the words of God, for God gives the Spirit without limit.
35 UDB पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र उहाँले सबै कुरा उहाँकै शक्तिको अधीनमा राख्नुहुन्छ। BSB BSB: The Father loves the Son and has placed all things in His hands.
36 UDB जसले परमेश्वरको पुत्रमा विश्वास राख्छ, त्योसँग अनन्त जीवन हुन्छ। जसले परमेश्वरको पुत्रको आज्ञा मान्दैन त्योसँग कहिल्यै अनन्त जीवन हुँदैन, र हरेक पाप जुन त्यस व्यक्तिले गरेको छ त्यसको निम्ति परमेश्वरको धार्मिक क्रोध त्यसमाथि सदासर्वदा रहनेछ।” BSB BSB: Whoever believes in the Son has eternal life. Whoever rejects the Son will not see life. Instead, the wrath of God remains on him.”