1 UDB येशू आफ्ना चेलाहरूसँग जैतुन डाँडामा जानुभयो, र उहाँहरू त्यस रात त्यहाँ नजीकै बस्नुभयो। BSB BSB: But Jesus went to the Mount of Olives.
2 UDB अर्को बिहान सबेरै येशू मन्दिरको चोकमा फर्कनुभयो। धेरै मानिसहरू उहाँको वरिपरी भेला भए र तिनीहरूलाई सिकाउन उहाँ बस्नुभयो। BSB BSB: Early in the morning He went back into the temple courts. All the people came to Him, and He sat down to teach them.
3 UDB त्यसपछि यहूदी व्यवस्था सिकाउने मानिसहरू र केही फरिसीहरूले एउटीा स्त्रीलाई उहाँकहाँ ल्याए। तिनी व्यभिचारमा पक्राउ परेकी थिइन्-- तिनी एकजना मानिससित सुतिरहेकी थिइन् जो तिनको श्रीमान थिएनन्। तिनीहरूले यो समूहको अगाडि तिनलाई खडा गरे ताकि तिनीहरूले तिनलाई प्रश्न सोध्न सकून्। BSB BSB: The scribes and Pharisees, however, brought to Him a woman caught in adultery. They made her stand before them
4 UDB तिनीहरूले येशूलाई भने, “गुरुज्यू, यो स्त्री एकजना मानिससँग व्यभिचार गर्दागर्दै समातिएकी थिई जो त्यसको श्रीमान थिएन। BSB BSB: and said, “Teacher, this woman was caught in the act of adultery.
5 UDB अब मोशाले व्यवस्थामा हामीलाई आज्ञा दिए कि यस्तो स्त्रीलाई हामीले ढुङ्गाले हानेर मार्नुपर्छ। तापनि, तपाईं हामीलाई के गर्नुपर्छ भन्नुहुन्छ?” BSB BSB: In the Law Moses commanded us to stone such a woman. So what do You say?”
6 UDB तिनीहरूले एउटा पासोको रूपमा यो प्रश्न सोधे ताकि तिनीहरूले उहाँलाई केही गलत भनेको दोष लगाउन सकून्। उहाँले भन्नुभयो कि तिनीहरूले त्यसलाई मार्नुहुँदैन भने, तिनीहरूले भन्न सक्थे, उहाँलेा मोशाको व्यवस्थाको अनादर गर्नुभयो। यद्यपि, उहाँले भन्नुभयो कि तिनीहरूले त्यसलाई मार्नुपर्छ भने, उहाँले रोमी कानून उलंघन गर्नुहुन्छ जसले मानिसहरूलाई मृत्युदण्ड दिने अधिकार गवर्नरमा सुरक्षित राख्छ। तापनि, येशूले निहुरिनु भयो र आफ्नो औंलाले जमिनमा केही कुरा लेख्नुभयो। BSB BSB: They said this to test Him, in order to have a basis for accusing Him. But Jesus bent down and began to write on the ground with His finger.
7 UDB तिनीहरूले उहाँलाई प्रश्न सोध्दैगर्दा, उहाँ खडा हुनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमध्ये एकजना जसले कहिल्यै पाप गरेको छैन, तिमी एकजना हो जसले अरूले भन्दा पहिले तिनलाई दण्ड दिनुपर्छ। तिमीले पहिलो ढुङ्गा हान!” BSB BSB: When they continued to question Him, He straightened up and said to them, “Let him who is without sin among you be the first to cast a stone at her.”
8 UDB त्यसपछि येशू निहुरिनुभयो र जमिनमा केही अरू लेख्नुभयो। BSB BSB: And again He bent down and wrote on the ground.
9 UDB उहाँले के भन्नुभयो तिनीहरूले सुनेपछि, उहाँलाई प्रश्न सोध्दै गरेकाहरू, एक-एक गरी, पहिला ठुलाहरू र पछि सानाहरू सबै हिंड्न सुरु गरे। तिनीहरू जान्दथे तिनीहरू सबै पापीहरू थिए। अन्तमा, त्यहाँ त्यो स्त्रीसँग येशू मात्र हुनुहुन्थ्यो। BSB BSB: When they heard this, they began to go away one by one, beginning with the older ones, until only Jesus was left, with the woman standing there.
10 UDB येशू खडा हुनुभयो र तिनलाई सोध्नुभयो, “नारी, तिनीहरू काहाँ छन् जसले तिमीलाई दोष लगाउँछन्? के एकजनाले पनि तिमीलाई दण्ड दिनुपर्छ भनेर तिम्रो विरुद्ध अभियोग लगाएन?” BSB BSB: Then Jesus straightened up and asked her, “Woman, where are your accusers? Has no one condemned you?”
11 UDB तिनले भनिन्, “लगाएन सर, कसैले पनि लगाएन।” त्यसपछि येशूले भन्नुभयो, “म पनि तिमीलाई दोष लगाउँदिन। अब घर जाऊ, र अबदेखि यस्तो पाप फरि नगर!” (नोटः प्राचीन उत्तम पाण्डुलिपिमा यूहन्ना ७:५३- ८:११ छैन)] BSB BSB: “No one, Lord,” she answered. “Then neither do I condemn you,” Jesus declared. “Now go and sin no more.”
12 UDB येशू मानिसहरूसँग फेरी बोल्नुभयो। उहाँले भन्नुभयो, “म संसारको ज्योति हुँ। मलाई पछ्याउने जो कोहीले ज्योति पाउनेछ जसले जीवन दिन्छ र त्यो फेरि कदापि अन्धकारमा हिंड्नेछैन। BSB BSB: Once again, Jesus spoke to the people and said, “I am the light of the world. Whoever follows Me will never walk in the darkness, but will have the light of life.”
13 UDB यसले फरिसीहरूले उहाँलाई भने, “आफ्नो बारेमा धेरै भन्दा धेरै कुरा गरेर तिमीलाई विश्वास गर्न हामीलाई सहमत बनाउन कोसिस तिमी गर्दैछौ जस्तो लाग्दैछ! तिमी आफ्नो बारेमा जे भन्छौ त्यसले कुनै कुरा प्रमाणित हुँदैन!” BSB BSB: So the Pharisees said to Him, “You are testifying about Yourself; Your testimony is not valid.”
14 UDB येशूले जवाफ दिनुभयो, “मेरो बारेमा यी कुराहरू भन्नलाई म एक्लै मात्र थिएँ भने पनि, मैले भनेको सत्य हुन्छ किनभने म कहाँबाट आएँ म जान्दछु र म कहाँ जाँदैछु म जान्दछु। तापनि, म कहाँबाट आएँ तिमीहरू जान्दैनौ र म कहाँ जाँदैछु तिमीहरू जान्दैनौ। BSB BSB: Jesus replied, “Even if I testify about Myself, My testimony is valid, because I know where I came from and where I am going. But you do not know where I came from or where I am going.
15 UDB तिमीहरू मानव मापदण्डहरू र मानिसहरूका कानूनहरूका आधारमा मानिसहरूको न्याय गर्छौ। म यो समयमा कसैको न्याय गर्न आएको होइन। BSB BSB: You judge according to the flesh; I judge no one.
16 UDB जब म न्याय गर्दछु, त्यो ठिक र न्यायोचित हुनेछ किनभने म एक्लै मात्र होइन जसले न्याय गर्छ। म र मलाई पठाउनुहुने पिता, हामी सँगै मिलेर न्याय सम्पादन गर्नेछौं। BSB BSB: But even if I do judge, My judgment is true, because I am not alone; I am with the Father who sent Me.
17 UDB मुद्दामा प्रमाण दिनलाई जब त्यहाँ कम्तिमा दुईजना गवाहीहरू हुन्छन् तब मात्र उक्त मामिलालाई मिलाउन सकिन्छ भनी तिमीहरूको व्यवस्थामा लेखिएको छ। BSB BSB: Even in your own Law it is written that the testimony of two men is valid.
18 UDB म आफ्नै बारेमा तिमीहरूलाई प्रमाण दिंदैछु र मलाई पठाउनुहुने मेरा पिताले पनि मेरो बारेमा प्रमाण दिनुहुन्छ। यसैले तिमीहरूले विश्वास गर्नुपर्छ कि हामी तिमीहरुलाई जे भन्छौं सत्य हो।” BSB BSB: I am One who testifies about Myself, and the Father, who sent Me, also testifies about Me.”
19 UDB त्यसपछि तिनीहरूले उहाँलाई सोधे, “तिम्रा पिता कहाँ छन्?” येशूले जवाफ दिनुभयो, “तिमीहरूले मलाई चिन्दैनौ र तिमीहरूले मेरा पितालाई चिन्दैनौ। यदि तिमीहरूले मलाई चिनेको भए, तिमीहरूले मेरा पितालाई पनि चिन्ने थियौ।” BSB BSB: “Where is Your Father?” they asked Him. “You do not know Me or My Father,” Jesus answered. “If you knew Me, you would know My Father as well.”
20 UDB उहाँ मन्दिरको चोकमा भएको दान-पात्र नजिक हुँदा यी कुराहरू भन्नुभयो, यो ठाउँ जहाँ मानिसहरूले आफ्ना भेटीहरू ल्याउँथे। तापनि, कसैले पनि उहाँलाई गिरफ्तार गरेन किनभने मृत्युको निम्ति उहाँको समय अझै आएको थिएन। BSB BSB: He spoke these words while teaching in the temple courts, near the treasury. Yet no one seized Him, because His hour had not yet come.
21 UDB येशूले तिनीहरूलाई यो पनि भन्नुभयो, “म जाँदैछु, तिमीहरूले मलाई खोज्नेछौ, तर यो निश्चय छ कि तिमीहरू आफ्ना पापमा मर्नेछौ। जहाँ म जादैछु, तिमीहरू आउन सक्दैनौ।” BSB BSB: Again He said to them, “I am going away, and you will look for Me, but you will die in your sin. Where I am going, you cannot come.”
22 UDB उहाँका यहूदी विरोधीहरूले आफ्नो माझमा भने, “सायद उसले सोच्दैछ कि उसले आफैँलाई मार्नेछ, र उसले यसो भन्दा उसको अर्थ यही हो, “जहाँ म जाँदैछु तिमीहरू आउन सक्दैनौ।’” BSB BSB: So the Jews began to ask, “Will He kill Himself, since He says, ‘Where I am going, you cannot come’?”
23 UDB येशूले तिनीहरूलाई लगातार भन्दै रहनुभयो, “तिमीहरू तल यस पृथ्वीबाट हौ, तर म माथि स्वर्गबाट हुँ। तिमीहरू यस संसारका हौ। म यस संसारको होइन। BSB BSB: Then He told them, “You are from below; I am from above. You are of this world; I am not of this world.
24 UDB मैले तिमीहरूलाई भनें कि तिमीहरू मर्नेछौ र तिमीहरूका पापका लागि परमेश्वरले तिमीहरूलाई दोष लगाउनुहुनेछ। म परमेश्वर हुँ, जस्तो म भन्छु म हुँ, भनी तिमीहरूले विश्वास नगरेसम्म यो निश्चय नै हुनेछ।।” BSB BSB: That is why I told you that you would die in your sins. For unless you believe that I am He, you will die in your sins.”
25 UDB तिनीहरूले उहाँलाई सोधे, “तिमी को हौ?” येशूले तिनीहरूलाई भन्नुभयो, “सबभन्दा सुरुदेखि नै, मैले तिमीहरूलाई भन्दै आइरहेको छु! BSB BSB: “Who are You?” they asked. “Just what I have been telling you from the beginning,” Jesus replied.
26 UDB म तिमीहरूको न्याय गर्न सक्छु र भन्छु कि तिमीहरू धेरै कुराहरूको दोषी छौ। त्यसको साटो, म यो मात्र भन्नेछु: मलाई पठाउनुहुनेले साँचो बोल्नुहुन्छ, र मैले उहाँबाट जे सुनेको छु त्यो मात्र म संसारका मानिसहरूलाई भन्छु।” BSB BSB: “I have much to say about you and much to judge. But the One who sent Me is truthful, and what I have heard from Him, I tell the world.”
27 UDB उहाँले पिताको बारेमा बल्दै हुनुहुन्थ्यो भनी तिनीहरूले बुझेनन्। BSB BSB: They did not understand that He was telling them about the Father.
28 UDB यसैले येशूले भन्नुभयो, “जब तिमीहरूले म, मानिसको पुत्र-- मलाई मार्नलाई मलाई क्रुसमा माथि उचाल्छौ,-- तिमीहरूले जान्नेछौ कि म परमेश्वर हुँ, र तिमीहरूले जान्नेछौ कि मेरो आफ्नै अधिकारमा म केही गर्दिन। त्यसको साटो, मेरा पिताले मलाई जे भन्न सिकाउनुभएको छ त्यो मात्र भन्छु। BSB BSB: So Jesus said, “When you have lifted up the Son of Man, then you will know that I am He, and that I do nothing on My own, but speak exactly what the Father has taught Me.
29 UDB मलाई पठाउनुहुने मसँग हुनुहुन्छ, र उहाँले मलाई एक्लै छोड्नुभएको छैन किनभने उहाँलाई आनन्दित तुल्याउनेँ कुराहरू मात्र म गर्छु।” BSB BSB: He who sent Me is with Me. He has not left Me alone, because I always do what pleases Him.”
30 UDB जस येशूले यी कुराहरू भन्दै हुनुहुन्थ्यो, अरू धेरै मानिसहरूले उहाँमा विश्वास गरे। BSB BSB: As Jesus spoke these things, many believed in Him.
31 UDB त्यसपछि येशूले यहूदीहरूलाई भन्नुभयो जसले यतिबेला भन्दैथिए कि तिनीहरूले उहाँमा विश्वास गरेका छन्, “यदि मैले तिमीहरूलाई सिकाएका सबै कुरा तिमीहरू सुन्छौ र तिमीहरूले गर्ने हरेक कुरामा त्यस अनुसार जिउँछौ भने, तिमीहरू साँच्चै मेरा चेलाहरू हौ। BSB BSB: So He said to the Jews who had believed Him, “If you continue in My word, you are truly My disciples.
32 UDB तिमीहरूले सत्य जान्नेछौ र हरेक कुरा जसले तिमीहरूलाई आफ्ना दासहरू बनाएका छन् तीबाट सत्यले तिमीहरूलाई स्वतन्त्र पार्नेछ। BSB BSB: Then you will know the truth, and the truth will set you free.”
33 UDB तिनीहरूले उहाँलाई जवाफ दिए, “हामी अब्राहामका वंशका हौं, र हामी कहिल्यै कसैका दासहरू भएका छैनौं। हामीलाई स्वतन्त्र हुनु आवश्यक छ भनी तिमी किन भन्छौ?” BSB BSB: “We are Abraham’s descendants,” they answered. “We have never been slaves to anyone. How can You say we will be set free?”
34 UDB येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँचो भन्दैछु: पाप गर्ने सबै आफ्ना पापपूर्ण इच्छाहरूका आज्ञा मान्छन् जसरी एउटा दासलाई आफ्नो मालिकको आज्ञा मान्न बाध्य पारिन्छ। BSB BSB: Jesus replied, “Truly, truly, I tell you, everyone who sins is a slave to sin.
35 UDB दासहरू एउटा परिवारको स्थायी सदस्यहरू जस्तो भएर रहनेछैनन् तर सायद घर फर्कनलाई स्वतन्त्र गरिन्छ वा बेचिन्छ। यद्यपि, एउटा पुत्र सदा परिवारको सदस्य हुन्छ। BSB BSB: A slave does not remain in the house forever, but a son remains forever.
36 UDB यसैले यदि पुत्रले तिमीहरूलाई स्वतन्त्र गराउँछ भने, तिमीहरू पूर्ण रूपले स्वतन्त्र हुनेछौ। BSB BSB: So if the Son sets you free, you will be free indeed.
37 UDB म जान्दछु कि तिमीहरू अब्राहामका परिवार हौ; तिमीहरू उनका सन्तान हौ। तापनि, तिमीहरू मलाई मृत्युमा पर्याउन खोज्दैछौ। तिमीहरू मैले भनेका कुनै कुरामा पनि विश्वास गर्नेछैनौ। BSB BSB: I know you are Abraham’s descendants, but you are trying to kill Me because My word has no place within you.
38 UDB मेरा पिताले मलाई देखाउनुभएको आश्चर्य कामहरू र बुद्धिको बारेमा मात्र म तिमीहरूलाई भन्छु, तर जे तिमीहरूका पिताले तिमीहरूलाई गर्न भने तिमीहरू त्यो मात्र गर्दैछौ।” BSB BSB: I speak of what I have seen in the presence of the Father, and you do what you have heard from your father.”
39 UDB तिनीहरूले उहाँलाई जवाफ दिए, “हाम्रा पुर्खा अब्राहाम हुन्।” येशूले तिनीहरूलाई भन्नुभयो, “यदि तिमीहरू अब्राहामका सन्तान थियौ भने, तिनले गरेका कुराहरू तिमीहरूले गरिरहेका हुन्यौ। BSB BSB: “Abraham is our father,” they replied. “If you were children of Abraham,” said Jesus, “you would do the works of Abraham.
40 UDB मैले परमेश्वरबाट सुनेको सत्य म तिमीहरूलाई भनिरहेको छु, तर तिमीहरू मलाई मृत्युमा पुर्याउना खोज्दैछौ। अब्राहामले त त्यस्ता कुराहरू गरेनन्। BSB BSB: But now you are trying to kill Me, a man who has told you the truth that I heard from God. Abraham never did such a thing.
41 UDB अहँ! तिमीहरूका वास्तविक पिताले गरेका कुराहरू तिमीहरू गर्दैछौ।” तिनीहरूले उहाँलाई भने, “हामीलाई तम्रो बारे थाहा छैन, तर हामी अवैध सन्तानहरू होइनौं। हाम्रा एक मात्र पिता हुनुहुन्छ, र उहाँ परमेश्वर हुनुहुन्छ।” BSB BSB: You are doing the works of your father.” “We are not illegitimate children,” they declared. “Our only Father is God Himself.”
42 UDB येशूले तिनीहरूलाई भन्नुभयो, “यदि परमेश्वर तिमीहरूका पिता हुनुभए, तिमीहरूले मलाई प्रेम गर्नेथियौ किनभने म परमेश्वरबाट आएँ र यतिबेला म यहाँ यस संसारमा आएको छु। म आफैँले आउनलाई निर्णय गरेको करणले म आइन तर उहाँले मलाई पठाउनुभएको कारणले आएँ। BSB BSB: Jesus said to them, “If God were your Father, you would love Me, for I have come here from God. I have not come on My own, but He sent Me.
43 UDB मैले भनेका कुरा तिमीहरू किन बुझ्दैनौ त्यो म तिमीहरूलाई भन्नेछु। मेरो सन्देश वा मेरा शिक्षाहरूलाई तिमीहरूले स्वीकार नगरेको कारणले हो। BSB BSB: Why do you not understand what I am saying? It is because you are unable to accept My message.
45 UDB मैले तिमीहरूलाई सत्य भनेको कारणले, तिमीहरूले मलाई विश्वास गर्दैनौ! BSB BSB: But because I speak the truth, you do not believe Me!
46 UDB तिमीहरूमध्ये कसले मलाई पापको दोषी भेट्टाउँछौ? म तिमीहरूलाई सत्य भन्छु भने, मलाई विश्वास नगर्नलाई तिमीहरूु के कारण दिन्छौ? BSB BSB: Which of you can prove Me guilty of sin? If I speak the truth, why do you not believe Me?
47 UDB जो परमेश्वरका हुन् तिनीहरू उहाँले तिनीहरूलाई जे भन्नुहुन्छ सुन्छन् र मान्छन्। तिमीहरूले उहाँको सन्देश नसुन्ने र नमान्ने कारणचाहिँ यो हो कि तिमीहरू परमेश्वरका होइनौ।” BSB BSB: Whoever belongs to God hears the words of God. The reason you do not hear is that you do not belong to God.”
48 UDB उहाँका यहूदी शत्रुहरूले उहाँलाई जवाफ दिए, “तिमी एक सामरी हौ-- तिमी वास्तविक रूपमा एक सच्चा यहूदी हुँदै होइनौ!– र तिमीमा एउटा दुष्ट आत्माले वास गर्छ, भनेर हामीले निश्चित रूपमा ठिकै भनेका रहेछौं!” BSB BSB: The Jews answered Him, “Are we not right to say that You are a Samaritan and You have a demon?”
49 UDB येशूले जवाफ दिनुभयो, “ममा दुष्ट आत्माले वास गर्दैन! म आफ्नो पिताको आदर गर्छु, र तिमीहरू मलाई अनादर गर्छौ!” BSB BSB: “I do not have a demon,” Jesus replied, “but I honor My Father, and you dishonor Me.
50 UDB मेरो प्रशंसा गर्नलाई म मानिसहरूलाई फकाउने कोसिस गर्दिन। मेरो उचित सम्मान मलाई दिने इच्छा गर्ने कोही अरू हुनुहुन्छ, र म जे भन्छु र गर्छु हरेक कुराको न्याय गर्नुहुने उहाँ नै हुनुहुन्छ। BSB BSB: I do not seek My own glory. There is One who seeks it, and He is the Judge.
51 UDB म तिमीहरूलाई सत्य भन्दैछु: यदि कोही मेरो वचनमा दृढ रहन्छ र जस्तो मैले दिएँ त्यसमा विश्वास गर्छ भने, त्यो व्यक्ति कहिल्यै मर्नेछैन!” BSB BSB: Truly, truly, I tell you, if anyone keeps My word, he will never see death.”
52 UDB त्यसपछि उहाँका यहूदी शत्रुहरूले उहाँलाई भने, “अब हामी पक्का भयौँ कि दुष्ट आत्मा तिमी भित्र वास गर्छ! अब्राहाम र अगमवक्ताहरू धेरै अघि मरे! तापनि, तिमी भन्छौ कि तिमीले जे सिकाउँँछौ त्यसमा दृढ रहने कोही पनि मर्नेछैन! BSB BSB: “Now we know that You have a demon!” declared the Jews. “Abraham died, and so did the prophets, yet You say that anyone who keeps Your word will never taste death.
53 UDB तिमी हाम्रा पिता अब्राहाम भन्दा महान होइनौ। तिनी मरे र तिनीसँगै सबै अगमवक्ताहरू पनि मरे। यसैले तिमी आफैँलाई को हौ भनी विचार गर्छौ?” BSB BSB: Are You greater than our father Abraham? He died, as did the prophets. Who do You claim to be?”
54 UDB येशूले जवाफ दिनुभयो, “यदि मैले मानिसहरूलाई मेरो प्रशंसा गर्न लगाउने कोसिस गरें भने, त्यो अनुचित हुन्छ। मेरो, मेरो चरित्र र भलाइको प्रशंसा गर्ने मेरा पिता हुनुहुन्छ, तापनि, उहाँ नै हुनुहुन्छ जसको बारेमा तिमीहरू भन्छौ, ‘उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ।’ BSB BSB: Jesus answered, “If I glorify Myself, My glory means nothing. The One who glorifies Me is My Father, of whom you say, ‘He is our God.’
55 UDB तिमीहरू उहाँलाई चिन्दैनौ तापनि म उहाँलाई चिन्छु। यदि मैले उहाँलाई चिन्दिन भनेको भए म तिमीहरू जस्तै झुट बोल्नेवाला हुन्थें। म उहाँलाई चिन्छु र उहाँले जे भन्नुहुन्छ म सधैँ पालन गर्छु। BSB BSB: You do not know Him, but I know Him. If I said I did not know Him, I would be a liar like you. But I do know Him, and I keep His word.
57 UDB त्यसपछि यहूदी अगुवाहरूले उहाँलाई भने, “तिमी अझै पचास वर्ष भएका छैनौ! तिमीले अब्राहामलाई देखेका छौ?” BSB BSB: Then the Jews said to Him, “You are not yet fifty years old, and You have seen Abraham?”
59 UDB यसैले उहाँलाई मृत्युमा पर्याउन तिनीहरूले ढुङ्गाहरू टिपे। तापनि, येशूले आफूलाई लुकाउनुभयो, मन्दिर छोड्नुभयो र अन्त कतै जानुभयो। BSB BSB: At this, they picked up stones to throw at Him. But Jesus was hidden and went out of the temple area.
Select verses for actions: Enter goes to them and Escape comes back.