1 UDB त्यसपछि सम्पूर्ण समूह खडा भए र उहाँलाई रोमी गवर्नर पिलातसकहाँ लगे। BSB BSB: Then the whole council rose and led Jesus away to Pilate.
2 UDB तिनीहरूले पिलातसको सामने उहाँलाई दोष लगाए: “यस मानिसले हाम्रा मानिसहरूलाई झूट कुराहरू बोल्दै समस्यामा पार्दै गरेको हामीले देखेका छौं। उसले रोमी सम्राट सिजरलाई करहरू नतिर्न तिनीहरूलाई भनिरहेको छ। उसले भनिरहेको छ कि ऊ ख्रीष्ट, एउटा राजा पनि हो!” BSB BSB: And they began to accuse Him, saying, “We found this man subverting our nation, forbidding payment of taxes to Caesar, and proclaiming Himself to be Christ, a King.”
3 UDB त्यसपछि पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “हो, जस्तो तपाईंले मलाई सोध्नुभएको छ।” BSB BSB: So Pilate asked Him, “Are You the King of the Jews?” “You have said so,” Jesus replied.
4 UDB त्यसपछि पिलातसले प्रधान पूजाहारीहरूलाई र भिडलाई भने, “यो मानिस कुनै अपराधको दोषी छैन।” BSB BSB: Then Pilate said to the chief priests and the crowds, “I find no basis for a charge against this man.”
5 UDB तर तिनीहरूले येशूलाई लगातार दोष लगाइरहे; तिनीहरूले भने, “उसले मानिसहरूलाई विद्रोह गर्नलाई उक्साउने कोसिस गर्दैछ! उसले यहूदियाको सबै क्षेत्रहरूभरि नै आफ्ना विचारहरू सिकाइरहेको छ। उसले गालीलको क्षेत्रमा यसो गर्न शुरू गर्यो र अहिले उसले यहाँ पनि त्यसै गर्दैछ!” BSB BSB: But they kept insisting, “He stirs up the people all over Judea with His teaching. He began in Galilee and has come all the way here.”
6 UDB जब पिलातसले तिनीहरूका शब्दहरू सुने, तिनले सोधे, “के यो मानिस गालील जिल्लाबाट आएको हो?” BSB BSB: When Pilate heard this, he asked if the man was a Galilean.
7 UDB येशू गालीलबाट आएको, जहाँ हेरोद एन्टीपासले राज्य गर्थे भन्ने पिलातसले थाहा पाएको कारणले तिनले येशूलाई उनीकहाँ पठाए, किनभने त्यो समयमा हेरोद यरूशलेममा थिए। BSB BSB: And learning that Jesus was under Herod’s jurisdiction, he sent Him to Herod, who himself was in Jerusalem at that time.
8 UDB जब हेरोदले येशूलाई देखे, उनी धेरै खुशी थिए। उनले लामो समयदेखि येशूलाई हेर्ने इच्छा गरिरहेका थिए, किनभने उनले उहाँको बारेमा धेरै कुराहरू सुन्दैथिए र उहाँले एउटा आश्चर्य काम गरेको हेर्ने इच्छा गरे। BSB BSB: When Herod saw Jesus, he was greatly pleased. He had wanted to see Him for a long time, because he had heard about Him and was hoping to see Him perform a miracle.
9 UDB यसैले उनले येशूलाई धेरै प्रश्न सोधे, तर यशूले तिनीहरूमध्ये कुनैको पनि जवाफ दिनुभएन। BSB BSB: Herod questioned Jesus at great length, but He gave no answer.
10 UDB र मुख्य पूजाहारीहरू र यहूदी व्यवस्थामा कोही विज्ञहरू उहाँलाई सबै किसिमका धेरै अपराधहरूको दोष लगाउँदै उहाँको नजिक खडा भए। BSB BSB: Meanwhile, the chief priests and scribes stood there, vehemently accusing Him.
11 UDB त्यसपछि हेरोद र उनका सिपाहीहरूले उहाँको गिल्ला गरे। उहाँ राजा भएको बहाना पार्नलाई तिनीहरूले उहाँलाई महङ्गो कपडा लगाइदिए। त्यसपछि हेरोदले उहाँलाई पिलातसकहाँ फिर्ता पठाइदिए। BSB BSB: And even Herod and his soldiers ridiculed and mocked Him. Dressing Him in a fine robe, they sent Him back to Pilate.
12 UDB त्यो दिनसम्म हेरोद र पिलातस एक आपसमा एकदमै दुश्मन भएका थिए, तर त्यही दिन तिनीहरू मित्रहरू बने। BSB BSB: That day Herod and Pilate became friends; before this time they had been enemies.
13 UDB त्यसपछि पिलातसले मुख्य पूजाहारीहरू र अरू यहूदी अगुवाहरू र अझैसम्म त्यहीँ भएको भीडलाई एकसाथ भेला गरे। BSB BSB: Then Pilate called together the chief priests, the rulers, and the people,
14 UDB तिनले तिनीहरूलाई भने, “त्यसले मानिसहरूलाई विद्रोह गर्नलाई नेतृत्व गरिरहेको छ भन्दै तिमीहरूले यो मानिसलाई मकहाँ ल्यायौ। तर म तिमीहरूलाई जानकारी गराउँछु कि तिमीहरूले सुनिरहँदा मैले उसको जाँच गरेपछि, तिमीहरूले मलाई भनेका कुनै पनि कुराहरूमा ऊ दोषी छ भनी म विचार गर्दिन। BSB BSB: and said to them, “You brought me this man as one who was inciting the people to rebellion. I have examined Him here in your presence and found Him not guilty of your charges against Him.
15 UDB ऊ दोषी छ भनी हेरोदले पनि विचार गर्दैनन्। म यो जान्दछु किनभने तिनले उसलाई कुनै दण्डविना नै हामीकहाँ फिर्ता पठाइदिए। त्यसैले यो स्पष्ट हुन्छ कि यो मानिसले मृत्युदण्ड पाउनुपर्ने छैन। BSB BSB: Neither has Herod, for he sent Him back to us. As you can see, He has done nothing deserving of death.
16 UDB त्यसैले उसलाई कोर्रा लगाउन र त्यसपछि स्वतन्त्र छोडिदिन म आफ्ना सिपाहीहरूलाई भन्नेछु।” BSB BSB: Therefore I will punish Him and release Him.”
17 UDB (पिलातासले यसो भने किनभने तिनले निस्तार-चाडको उत्सवमा एकजना कैदीलाई स्वतन्त्र छोड्नुपर्थ्यो।) BSB BSB: Not in the BSB
18 UDB तर सम्पूर्ण भिड नै यसो भन्दै कराए, “यो मानिसलाई मार्नुहोस्! हाम्रो निम्ति बारब्बालाई स्वतन्त्र गर्नुहोस्!” BSB BSB: But they all cried out in unison: “Away with this man! Release Barabbas to us!”
19 UDB अब बारब्बा एकजना मानिस थियो जसले सहरमा भएका केही मानिसहरूलाई रोमी सरकारको विरूद्ध विद्रोह गर्न नेतृत्व गरेका थियो। ऊ एउटा हत्यरा पनि थियो। यी अपराधहरू को कारणले ऊ जेलमा थियो, र तिनीहरूबाट मारिनको लागि ऊ पर्खदैथियो। BSB BSB: (Barabbas had been imprisoned for an insurrection in the city, and for murder.)
20 UDB तर पिलातसले येशूलाई स्वतन्त्र छोड्ने धेरै इच्छा गरे, यसैले तिनले फेरि पनि भीडसित बोल्ने कोसिस गरे। BSB BSB: Wanting to release Jesus, Pilate addressed them again,
21 UDB तर तनीहरूले यसो भनिरहे, “त्यसलाई क्रूसमा झुण्डाउनुहोस्! त्यसलाई क्रूसमा झुण्डाउनुहोस्!” BSB BSB: but they kept shouting, “Crucify Him! Crucify Him!”
22 UDB पिलातसले तेस्रो पल्ट तिनीहरूसित बोले र तिनीहरूलाई सोधे, “किन? उसले के अपराध गर्यो? उसले कुनै कुरा गरेको छैन जसको लागि उसले मृत्युदण्ड पाउनुपर्छ। त्यसैले उसलाई कोर्रा लगाउन र त्यसपछि स्वतन्त्र छोडिदिन म आफ्ना सिपाहीहरूलाई भन्नेछु।” BSB BSB: A third time he said to them, “What evil has this man done? I have found in Him no offense worthy of death. So after I punish Him, I will release Him.”
23 UDB तर येशूलाई क्रूसमा मार्नुपर्छ भनेर तिनीहरूले ठूलो स्वरमा जिद्दी गरिरहे। BSB BSB: But they were insistent, demanding with loud voices for Jesus to be crucified. And their clamor prevailed.
24 UDB अन्तमा, तिनीहरूले चर्को स्वरले कराएरहेको कारणले, तिनीहरूले पिलातसलाई आफ्नो अनुरोध पूरा गर्न मन्जुर गराए। BSB BSB: So Pilate sentenced that their demand be met.
25 UDB यसैले तिनले त्यो मानिसलाई स्वतन्त्र गरे जो सरकारको विरूद्ध लडाईं गरेको र मानिसहरूलाई मारेको कारणले कैदमा थियो! त्यसपछि तिनले येशूलाई लैजान र भिडको जे इच्छा छ त्यही गर्न सिपाहीहरूलाई आदेश दिए। BSB BSB: As they had requested, he released the one imprisoned for insurrection and murder, and he handed Jesus over to their will.
26 UDB त्यहाँ सिमोन नाम गरेको एकजना मानिस थियो जो अफ्रिकाको कुरेनी सहरबाट आएको थियो। ऊ गाउँबाट यरूशलेमतिर उँदै थियो। सिपाहीहरूले येशूलाई लाँदैगर्दा, तिनीहरूले सिमोनलाई समाते। उहाँलाई बोक्न लगाउन तिनीहरूले बनाएका क्रूसलाई तिनीहरूले येशूबाट लिए र तिनीहरूले त्यो सिमोनको काँधमा राखिदिए। तिनीहरूले उसलाई त्यो बोक्न र येशूको पछि हिँड् भने। BSB BSB: As the soldiers led Him away, they seized Simon of Cyrene on his way in from the country, and they put the cross on him to carry behind Jesus.
27 UDB अब एउटा ठूलो भिड येशूको पछि आउँदै थयो। त्यहाँ धरैजना स्त्रीहरू थिए जो आफ्ना छातीहरू पिट्दै र उहाँको निम्ती विलौना गर्दैथिए। BSB BSB: A great number of people followed Him, including women who kept mourning and wailing for Him.
28 UDB येशू तिनीहरूतिर फर्कनुभयो र भन्नुभयो, “तिमीहरू यरूशलेमका स्त्रीहरू, मेरो निम्ति नरोऊ! त्यसको साटोमा तिमीहरू आफू र आफ्ना छोराछोरीहरूलाई जे हुन जाँदैछ त्यो कारणले रोऊ! BSB BSB: But Jesus turned to them and said, “Daughters of Jerusalem, do not weep for Me, but weep for yourselves and for your children.
29 UDB किनकी म तिमीहरूले यो जान भन्ने इछ्छा गर्छु कि चाँडै नै एउटा यस्तो एउटा समय हुनेछ जब मानिसहरूले भन्नेछन्, ‘कहिलै छोराछोरीहरू जन्म नदिएका वा शिशुहरू स्याहार नगरेका स्त्रीहरू कति भाग्यमानी हुन्!’ BSB BSB: Look, the days are coming when people will say, ‘Blessed are the barren women, the wombs that never bore, and breasts that never nursed!’
30 UDB त्यसपछि यस सहरका मानिसहरूले भन्नेछन्, ‘त्यो पर्वतहरू हाम्रो माथि खसोस् र त्यो पहाडहरूले हामीलाई छोपोस् भन्ने हाम्रो इच्छा छ!’ BSB BSB: At that time ‘they will say to the mountains, “Fall on us!” and to the hills, “Cover us!”’
31 UDB मैले कुनै खरावी नगरे तापनि मैले मर्न पर्छ भने मर्न योग्य मानिसहरूका निम्ति त निश्चय नै डरलाग्दा कुराहरू हुनेछन्। BSB BSB: For if men do these things while the tree is green, what will happen when it is dry?”
32 UDB अरू दुईजना अपराधी मानिसहरू पनि त्यही ठाँउतिर हिँड्दैथिए जहाँ तिनीहरू येशूसँगै मर्नुपर्थ्यो। BSB BSB: Two others, who were criminals, were also led away to be executed with Jesus.
35 UDB धेरै मानिसहरू हर्दै नजिकै खडा भए। यहूदी अगुवाहरूले पनि येशूको गिल्ला गर्दैथिए: “यसले अरू मानिसहरूलाई बचायो! यदि परमेश्वरले उसलाई साँच्चै नै ख्रीष्ट हुनलाई छान्नुभएको हो भने, उसले आफैँलाई बचाउनुपर्छ!” BSB BSB: The people stood watching, and the rulers sneered at Him, saying, “He saved others; let Him save Himself if He is the Christ of God, the Chosen One.”
36 UDB सिपाहीहरूले पनि उहाँको गिल्ला गरे। तिनीहरू उहाँकहाँ आए र उहाँलाई केही अमिलो अङ्गुरको रस दिए। BSB BSB: The soldiers also mocked Him and came up to offer Him sour wine.
37 UDB तिनीहरूले उहाँलाई यसो भनिरहे, “यदि तिमी यहूदीहरूका राजा हौ भने आफैलाई बचाऊ!” BSB BSB: “If You are the King of the Jews,” they said, “save Yourself!”
38 UDB ‘यो यहूदीहरूको राजा हो’ भनी लेखिएको एउटा चिनो पनि तिनीहरूले उहाँको शिरमाथि क्रूसमा बाँधे। BSB BSB: Above Him was posted an inscription: THIS IS THE KING OF THE JEWS.
39 UDB क्रूसमा झुण्डिरहेका अपराधीहरूमध्ये एकजनाले पनि उहाँको अपमान गर्यो; त्यसले भन्यो, “तिमी ख्रीष्ट हौ, तिमी होइनौ र? यसैले आफैँलाई बचाऊ र हामीलाई पनि बचाऊ!” BSB BSB: One of the criminals who hung there heaped abuse on Him. “Are You not the Christ?” he said. “Save Yourself and us!”
40 UDB तर अर्को अपराधीले त्यसलाई बोल्नलाई रोक्यो; उसले भन्यो, “परमेश्वरले तिमीलाई दिइरहनुभएको दण्डको डर तिमीलाई हुनुपर्छ! तिनीहरूले उहाँलाई र हामीलाई उस्तै किसिमले दण्ड दिँदैछन्। BSB BSB: But the other one rebuked him, saying, “Do you not even fear God, since you are under the same judgment?
41 UDB हामी दुईजना त मृत्युदण्डको योग्य छौँ। हामीले गरेका दुष्ट कुराहरूका निम्ति हामी योग्य भएकोले नै तिनीहरूले हामीलाई दण्ड दिदैंछन्। तर यी मानिसले त कुनै खराबी गरेको छैनन्।” BSB BSB: We are punished justly, for we are receiving what our actions deserve. But this man has done nothing wrong.”
44 UDB त्यसबेला मध्ये दिन हुनै लागेको थियो। तर त्यसपछि दिउँसोको तीन बजेसम्म नै सारा देशभरि अँध्यारो भयो। BSB BSB: It was now about the sixth hour, and darkness came over all the land until the ninth hour.
45 UDB सूर्यबाट प्रकाश नै आएन। मन्दिरमा भएको महा-पवित्रस्थानलाई छेक्ने बाक्लो पर्दा दुई टुक्रा भएर च्यातियो। BSB BSB: The sun was darkened, and the veil of the temple was torn down the middle.
46 UDB जब त्यो भयो, येशू ठूलो स्वरले कराउनुभयो, “हे पिता, म मेरो आत्मालाई तपाईंको जिम्मामा दिन्छु!” उहाँले त्यसो भनेपछि, उहाँले सास फेर्न रोक्नुभयो र मर्नुभयो। BSB BSB: Then Jesus called out in a loud voice, “Father, into Your hands I commit My Spirit.” And when He had said this, He breathed His last.
47 UDB जब सिपाहीहरूका अधिकारीले त्यहाँ जे भयो त्यो देखे, उनले भने, “वास्तवमै यो मानिसले कुनै खराबी गरेको छैन!” उनले भनेको कुराले परमेश्वरको आदर भयो। BSB BSB: When the centurion saw what had happened, he gave glory to God, saying, “Surely this was a righteous man.”
48 UDB जब यी मानिसहरूको मृत्यु भएको हेर्नलाई जम्मा भएका मानिसहरूको भीडले त्यहाँ भएको वस्तविक घटना देखे, तब तिनीहरू साँच्चै दु:खी थिए भन्ने दर्शाउनलाई आफ्ना छातीहरू पिट्दै आफ्नो घरहरूतिर फर्के। BSB BSB: And when all the people who had gathered for this spectacle saw what had happened, they returned home beating their breasts.
49 UDB गालीलको क्षेत्रबाट उहाँसँग आएका स्त्रीहरू लगायत येशूका चिने-जानेकाहरू सबै, अलि परै खडा भए र भएका सबै कुरा हेरे। BSB BSB: But all those who knew Jesus, including the women who had followed Him from Galilee, stood at a distance watching these things.
50 UDB एउटा यहूदी नगर अरिमाथियाबाट आएका योसेफ नामका एकजना मानिस त्यहाँ थिए। तिनी असल र धर्मी मानिस थिए र तिनी यहूदी महासभाका सदस्य थिए। BSB BSB: Now there was a Council member named Joseph, a good and righteous man,
51 UDB तिनले भएका सबै कुरा देखे, तर महासभाका अरू सदस्यहरूले येशूलाई मार्ने निर्णय दिँदा र तिनीहरुले त्यसो गर्दा तिनी उनीहरूसँग सहमत भएका थिएनन्। परमेश्वरले उहाँको राजालाई राज्य गर्न सुरु गर्न पठाउनुहुने समयको निम्ति तिनले उत्सुतासाथ प्रतिक्षा गर्दैथिए। BSB BSB: who had not consented to their decision or action. He was from the Judean town of Arimathea and was waiting for the kingdom of God.
52 UDB योसेफ पिलातसकहाँ गए र येशूको शवको दफन गर्न त्यसलाई लैजाने अनुमति तिनलाई दिन पिलातससँग विन्ती गरे। पिलातसले तिनलाई अनुमति दिए, BSB BSB: He went to Pilate to ask for the body of Jesus.
53 UDB यसैले तिनले येशूको शवलाई क्रूसबाट तल झारे। उनले एउटा मलमलको कपडामा त्यसलाई बेह्रे। त्यसपछि तिनले उहाँको शवलाई एउटा दफनको चिहानमा राखे जसलाई कसैले भीरको चट्टानमा खोपेको थियो। त्यसमा यसअघि कसैले कहिलै एउटा शव पनि राखेको थिएन। BSB BSB: Then he took it down, wrapped it in a linen cloth, and placed it in a tomb cut into the rock, where no one had yet been laid.
54 UDB यो यहूदीहरूको विश्राम-दिनको लागि मानिसहरू तयार हुने दिन थियो। विश्राम-दिनको सुरु हुनलाई चाँडै नै सूर्यास्त हुँदैथियो। BSB BSB: It was Preparation Day, and the Sabbath was beginning.
55 UDB गालील जिल्लाबाट येशूसँगै आएका स्त्रीहरू र तिनीसँगै भएका मानिसहरू योसेफको पछि लागे। तिनीहरूले दफनको चिहान हेरे र त्यसभित्र मानिसहरूले येशूको शवलाई कसरी सुताए त्यो देखे। BSB BSB: The women who had come with Jesus from Galilee followed, and they saw the tomb and how His body was placed.
56 UDB त्यसपछि स्त्रीहरू येशूको शवमा लगाउनलाई मसलाहरू र मलहमहरू लिनको लागि तिनीहरू बस्दै गरको ठाउँमा फर्केर गए। यद्यपि यहूदी व्यवस्थाले आवश्यक माने जस्तै तिनीहरूले विश्राम- दिनमा काम गरेनन्। BSB BSB: Then they returned to prepare spices and perfumes. And they rested on the Sabbath, according to the commandment.