2 UDB जब तिनीहरू आइपुगे, दफनको चिहानको प्रवेशद्वारबाट ढुङ्गालाई कसैले गुडाई दिएको तिनीहरूले पत्ता लगाए। BSB BSB: They found the stone rolled away from the tomb,
3 UDB तिनीहरू दफनको चिहानभित्र गए, तर प्रभु येशूको शरीर त्यहाँ थिएन! BSB BSB: but when they entered, they did not find the body of the Lord Jesus.
4 UDB त्यसको बारेमा के विचार गर्ने भन्ने तिनीहरूलाई थाहै भएन। त्यसपछि अचानक चहकिलो र टल्कने पोशाकहरू लगाएका दुईजना मानिसहरू तिनीहरूको नजीक खडा भए! BSB BSB: While they were puzzling over this, suddenly two men in radiant apparel stood beside them.
5 UDB स्त्रीहरू भयभीत पारिए। जसै तिनीहरू जमिनसम्मै तल झुके दुईजना मानिसहरूले तिनीहरूलाई भने, “जीवित हुनुभएको व्यक्तिलाई जहाँ तिनीहरूले मृत मानिसहरूको दफन गर्छन् त्यो ठाउँमा तिमीहरूले खोज्नुहुदैन! BSB BSB: As the women bowed their faces to the ground in terror, the two men asked them, “Why do you look for the living among the dead?
6 UDB उहाँ यहाँ हुनुहुन्न; उहाँ फेरि जीवित पारिनुभएको छ! याद गर कि उहाँ तिमीहरूसँगै गालीलमा हुनुहुँदा उहाँले तिमीहरूलाई भन्नुभयो, BSB BSB: He is not here; He has risen! Remember how He told you while He was still in Galilee:
7 UDB ‘तिनीहरूले म, मनिसको पुत्रलाई पापी मानिसहरूको हातमा सुम्पिदिनेछन्। तिनीहरूले क्रूसमा काँटीमा झुण्डाएर मलाई मार्नेछन्। तर त्यसपछि तेस्रो दिनमा म फेरी जीवित हुनेछु।’” BSB BSB: ‘The Son of Man must be delivered into the hands of sinful men, and be crucified, and on the third day rise again.’”
8 UDB येशूले तिनीहरूलाई के भन्नुभएको थियो ती स्त्रीहरूले याद गरे। BSB BSB: Then they remembered His words.
9 UDB त्यसैले तिनीहरूले दफनको चिहान छाडे र एघार प्रेरितहरू र उहाँका अरू चेलाहरूकहाँ गए र जे भएको थियो त्यो तिनीहरूलाई भने। BSB BSB: And when they returned from the tomb, they reported all these things to the Eleven and to all the others.
10 UDB यी कुराहरू प्रेरितहरूलाई भन्ने स्त्रीहरूमा मग्दला गाउँकी मरियम, योअन्ना, याकूबकी आमा मरियम, र तिनीहरूसँग भएका अरू स्त्रीहरू थिए। BSB BSB: It was Mary Magdalene, Joanna, Mary the mother of James, and the other women with them who told this to the apostles.
12 UDB यद्यपी पत्रुस उठे र दफनको चिहानतर दौडिए। तिनी निहुरिए र भित्र हेरे। तिनले मलमलका कपडाहरू देखे जसमा येशूको शव बेह्रिएको थियो, तर येशू त्यहाँ हुनुहुन्नथ्यो। जे भएको थियो त्यसमा अचम्म मान्दै तिनी घर गए। BSB BSB: Peter, however, got up and ran to the tomb. And after bending down and seeing only the linen cloths, he went away, wondering to himself what had happened.
14 UDB येशूलाई भएका सबै कुराहरूका बारेमा तिनीहरू एक आपसमा बात गर्दैथिए। BSB BSB: They were talking with each other about everything that had happened.
15 UDB जसै तिनीहरू ती कुराहरूका बारेमा बात गर्दै र छलफल गर्दैथिए, येशू आफैँ तिनीहरूकहाँ आउनुभयो र तिनीहरूसँग हिँड्न लाग्नुभयो। BSB BSB: And as they talked and deliberated, Jesus Himself came up and walked along with them.
16 UDB तर परमेश्वरले उहाँलाई चिन्ने अनुमति तिनीहरूलाई दिनुभएन। BSB BSB: But their eyes were kept from recognizing Him.
17 UDB येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू दुईजना हिँड्दैगर्दा कस्का बारेमा कुरा गर्दैछौ?” तिनीहरू रोकिए र तिनीहरूका अनुहार धेरै उदास देखियो। BSB BSB: He asked them, “What are you discussing so intently as you walk along?” They stood still, with sadness on their faces.
18 UDB तिनीहरू मध्ये एकजना जसको नाम क्लेओपास थियो, तिनले भने, “तपाईं मात्र एकजना व्यक्ति हुनुपर्छ जो यरूशलेमतिर घुमघाम गर्दै हुनुहुन्छ जसलाई हालैका दिनमा त्यहाँ भएका घटनाहरूका बारेमा थाहा छैन!” BSB BSB: One of them, named Cleopas, asked Him, “Are You the only visitor to Jerusalem who does not know the things that have happened there in recent days?”
19 UDB उहाँले तिनीहरूलाई भन्नुभयो, “कुन घटनाहरू?” तिनीहरूले जवाफ दिए, “नासरतबाट आउनुभएका एकजना मानिस, येशूको बारेमा भएका कुराहरू, जो एक अगमवक्ता हुनुहुन्थ्यो। ठूला आश्चर्य कामहरू गर्न र असल सन्देशहरू सिकाउन परमेश्वरले उहाँलाई समर्थ्य दिनुभयो। मानिसहरूले उहाँलाई अति असल हुनुभएको बिचार गरे।” BSB BSB: “What things?” He asked. “The events involving Jesus of Nazareth,” they answered. “This man was a prophet, powerful in speech and action before God and all the people.
20 UDB तर हाम्रा मुख्य पूजाहारीहरू र अगुवाहरूले उहाँलाई रोमी अधिकारीहरूकहाँ सुम्पिदिए। अधिकारीहरूले उहाँलाई मृत्युदण्डको सजाय सुनाए, र तिनीहरूले उहाँलाई क्रूसमा काँटीमा झुण्डाएर मारे। BSB BSB: Our chief priests and rulers delivered Him up to the sentence of death, and they crucified Him.
21 UDB हामी इस्राएलीहरूलाई हाम्रा शत्रुहरूबाट स्वतन्त्र गर्नुहुने उहाँ नै हुनुहुन्थ्यो भनी हामीले आशामा गर्दैथियौँ! तर यो अब सम्भावना देखिदैन, किनभने उहाँ मारीनुभएको समयदेखि अहिलेसम्म तीन दिन बितिसकेको छ। BSB BSB: But we were hoping He was the One who would redeem Israel. And besides all this, it is the third day since these things took place.
22 UDB यसको बाजुत पनि हाम्रा समूहाका केही स्त्रीहरूले हामीलाई छक्क पारे। आज बिहान सबेरै तिनीहरू दफनको चिहानमा गए, BSB BSB: Furthermore, some of our women astounded us. They were at the tomb early this morning,
23 UDB तर त्यहाँ येशूको शव थिएन! तिनीहरू फर्केर आए र भने कि तिनीहरूले दर्शनमा केही स्वर्गदूतहरूलाई देखेका थिए। स्वर्गदूतहरूले भने कि उहाँ जीवित हुनुभएको थियो! BSB BSB: but they did not find His body. They came and told us they had seen a vision of angels, who said that Jesus was alive.
24 UDB त्यसपछि हामीसँग भएका कोही मानिसहरू दफनको चिहानमा गए। स्त्रीहरूले जस्तो विवरण दिएका थिए, त्यहाँ तिनीहरूले त्यस्तै कुराहरू देखे। तर तिनीहरूले येशूलाई देखेनन्।” BSB BSB: Then some of our companions went to the tomb and found it just as the women had described. But Him they did not see.”
26 UDB तिमीहरूलाई निश्चय नै थाहा हुनपर्ने हो कि ख्रीष्टले ती सबै कुराहरूको दु:ख भोग्नु र मर्नु र त्यसपछि उहाँको महिमित घर, स्वर्गमा जानु आवश्यक थियो!” BSB BSB: Was it not necessary for the Christ to suffer these things and then to enter His glory?”
27 UDB त्यसपछि धर्मशास्त्रमा आफ्नै बारेमा अगमवक्ताहरूले लेखेका सबै कुराहरू उहाँले तिनीहरूलाई व्याख्या गर्नुभयो। मोशा जे लेखे त्यसबाट उहाँले शुरू गर्नुभयो र त्यसपछि अरू सबै अगमवक्ताहरूले जे लेखे त्यो तिनीहरूलाई व्याख्या गर्नुभयो। BSB BSB: And beginning with Moses and all the Prophets, He explained to them what was written in all the Scriptures about Himself.
28 UDB यी दुईजना मानिसहरू जाँदै गरेका गाउँ नजिकै उहाँहरू पुग्नुभयो। उहाँ अझै अगाडि जानुहुने सङ्केत उहाँले गर्नुभयो, BSB BSB: As they approached the village where they were headed, He seemed to be going farther.
29 UDB तर तिनीहरूले उहाँलाई त्यसो नगर्न अनुरोध गरे। तिनीहरूले भने, “आजको रात हामीसँगै बस्नुहोस्, किनभने मध्यान्ह बितेको छ र चाँडै अँध्यारो हुनेछ।” त्यसैले उहाँ तिनीहरूसँग बस्न घरमा जानुभयो। BSB BSB: But they pleaded with Him, “Stay with us, for it is nearly evening and the day is almost over.” So He went in to stay with them.
30 UDB जब उहाँहरू खानलाई बस्नुभयो, उहाँले केही रोटी लिनुभयो र त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो। उहाँले त्यसलाई भाँच्नुभयो र केही टुक्राहरू तिनीहरूलाई दिनुभयो। BSB BSB: While He was reclining at the table with them, He took bread, spoke a blessing and broke it, and gave it to them.
31 UDB र त्यसपछि उहाँलाई चिन्न परमेश्वरले तिनीहरूलाई सक्षम बनाउनुभयो। तर तुरुन्तै उहाँ अदृष्य हुनुभयो! BSB BSB: Then their eyes were opened and they recognized Jesus—and He disappeared from their sight.
32 UDB तिनीहरूले एकआपसमा भने, “जब हामीहरू बाटोमा हिँड्दैथियौं र उहाँले हामीसँग कुरा गर्नुभयो र हामीलाई धर्मशास्त्र बुझ्न सक्षम बनाउनुभयो, केही अति असल कुरा हुन जाँदैथियो भनी हामीले सोच्न थाल्यौं, यद्यपि त्यो के थियो हामीलाई थाहा थिएन। हामी यहाँ बस्नुहुँदैन; जे भयो त्यो अरूहरूलाई बताउन हामी जानैपर्छ!” BSB BSB: They asked each other, “Were not our hearts burning within us as He spoke with us on the road and opened the Scriptures to us?”
33 UDB त्यसैले तिनीहरूले तुरुन्तै छाडे र यरूशलेम फर्के। तिनीहरूले त्यहाँ एघार प्रेर्रितहरू र अरूहरूलाई भेटे जो तिनीहरूसँग एकसाथ भेला भएका थिए। BSB BSB: And they got up that very hour and returned to Jerusalem. There they found the Eleven and those with them, gathered together
34 UDB तिनीहरूले ती दुईजना मानिसहरूलाई भने, “प्रभु फेरी जीवित हुनुभएको छ भन्ने कुरा सत्य हो, र उहाँ सीमोनकहाँ देखा पर्नुभएको छ!” BSB BSB: and saying, “The Lord has indeed risen and has appeared to Simon!”
35 UDB त्यसपछि ती दुईजना मानिसहरूले आफू बाटोमा हिँड्दैगर्दा के भएको थियो त्यो अरूहरूलाई भने। उहाँले तिनीहरूका निम्ति केही रोटी भाँच्नुहुँदा कसरी ती दुवैजनाले उहाँलाई चिने भनेर पनि तिनीहरूले उनीहरूलाई भने। BSB BSB: Then the two told what had happened on the road, and how they had recognized Jesus in the breaking of the bread.
37 UDB तिनीहरू चकित भए र डराए, किनभने तिनीहरूले एउटा भूत देख्दैछन् भन्ने तिनीहरूको विचार थियो। BSB BSB: But they were startled and frightened, thinking they had seen a spirit.
38 UDB उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू तर्सिनुपर्दैन! र म जीवित भएको कुरामा तिमीहरूले सङ्का गर्नुहुँदैन। BSB BSB: “Why are you troubled,” Jesus asked, “and why do doubts arise in your hearts?
39 UDB मेरा हातहरू र मेरा खुट्टाहरूमा भएका घाऊहरू हेर! तिमीहरूले मलाई छुन सक्छौ र मेरो शरीर हेर्न सक्छौ। त्यसपछि तिमीहरूले देख्न सक्छौ कि यो साँच्चि नै म आफैँ हुँ। तिमीहरूले भन्न सक्छौ कि म साँच्चि नै जीवित भएको छु, किनभने भूतहरूको त शरीरहरू हुँदैनन्, जस्तो तिमीहरू देख्छौ कि मसँग छ!” BSB BSB: Look at My hands and My feet. It is I Myself. Touch Me and see—for a spirit does not have flesh and bones, as you see I have.”
40 UDB उहाँले यसो भनेपछि, उहाँले आफ्ना हातहरू र खुट्टाहरूमा भएका घाऊहरू तिनीहरूलाई देखाउनुभयो। BSB BSB: And when He had said this, He showed them His hands and feet.
41 UDB तिनीहरू आनन्दित भए र छक्क परे, तर उहाँ साँच्चै नै जीवित हुनुभएको थियो भनी तिनीहरूले अझैसम्म पनि विश्वास गर्न सकेनन्। यसैले उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूसँग यहाँ खानलाई केही कुरा छ?” BSB BSB: While they were still in disbelief because of their joy and amazement, He asked them, “Do you have anything here to eat?”
42 UDB यसैले तिनीहरूले सेकाइएको माछाको एउटा टुक्रा उहाँलाई दिए। BSB BSB: So they gave Him a piece of broiled fish,
43 UDB तिनीहरूले हेर्दैगर्दा, उहाँले त्यो लिनुभयो र त्यो खानुभयो। BSB BSB: and He took it and ate it in front of them.
45 UDB त्यसपछि उहाँले तिनीहरूलाई धर्मशास्त्रहरूमा उहाँको बारेमा लेखिएका कुराहरू बुझ्न सक्षम बनाउनुभयो। BSB BSB: Then He opened their minds to understand the Scriptures.
46 UDB उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले धर्मशास्त्रमा यस्तो लेखिएको पढ्न सक्छौ: येशू ख्रीष्टले दुःख भोग्नु र मर्नुहुनेछ, तर त्यसपछि तेस्रो दिनमा उहाँ फेरी जीवित हुनुहुनेछ।” BSB BSB: And He told them, “This is what is written: The Christ will suffer and rise from the dead on the third day,
47 UDB तिनीहरूले यो पनि लेखे कि उहाँमा विश्वास गर्नेहरूले सबै ठाउँमा प्रचार गर्नुपर्छ जसले गर्दा परमेश्वरले मानिसहरूका पापहरू क्षमा गर्नको निम्ति तिनीहरू पाप गर्न छाडेर उहाँमा फर्कनुपर्छ। ख्रीष्टमा विश्वास गर्नेहरूले त्यो सन्देश प्रचार गनुपर्छ, किनभने परमेश्वरले तिनीहरूलाई त्यसै गर्न पठाउनुभयो। उनीहरूले लेखे कि तिनीहरूले यरूशलेममा यो प्रचार गर्न सुरु गर्नुपर्छ र त्यसपछि जानुपर्छ र मानिसहरूका सबै समुहहरूलाई यो प्रचार गर्नुपर्छ। BSB BSB: and in His name repentance and forgiveness of sins will be proclaimed to all nations, beginning in Jerusalem.
48 UDB तिमीहरूले मानिसहरूलाई भन्नैपर्छ कि मेरो जीवनमा भएका कुराहरू सत्य हुन् भनी तिमीहरू जान्दछौ। BSB BSB: You are witnesses of these things.
49 UDB र तिमीहरूले यो जान भन्ने मेरो इच्छा छ कि जस्तो मेरो पिताले उहाँले गर्नुहुने कुराको प्रतिज्ञा गर्नुभयो, त्यस्तै म तिमीहरूलाई पवित्र आत्मा पठाउनेछु। परमेश्वरले तिमीहरूलाई पवित्र आत्माको शक्तिले भरपूर नगरेसम्म तिमीहरू यही सहरमा बस्नुपर्छ।” BSB BSB: And behold, I am sending the promise of My Father upon you. But remain in the city until you have been clothed with power from on high.”
50 UDB त्यसपछि येशूले तिनीहरू बेथानिया गाउँ नजिक आउन्जेलसम्म तिनीहरूलाई सहर बाहिर लानुभयो। त्यहाँ उहाँले आफ्ना हातहरू माथि उचाल्नुभयो र तिनीहरूलाई आर्शिवाद दिनुभयो। BSB BSB: When Jesus had led them out as far as Bethany, He lifted up His hands and blessed them.
51 UDB जसै उहाँले त्यसो गर्दै हुनुहुन्थ्यो, उहाँले तिनीहरूलाई छाड्नुभयो र स्वर्गमा जानुभयो। BSB BSB: While He was blessing them, He left them and was carried up into heaven.
52 UDB तिनीहरूले उहाँलाई आराधना गरेपछि, तिनीहरू साह्रै आनन्दित भएर यरूशलेम फर्के। BSB BSB: And they worshiped Him and returned to Jerusalem with great joy,
53 UDB प्रत्येक दिन तिनीहरू मन्दिरको चोकमा गए र परमेश्वरको प्रशंसा गर्दै धेरै समय बिताए। BSB BSB: praising God continually in the temple.