1 UDB येशू र उहाँका चेलाहरू गालील समुद्रको अर्कोपट्टि पुग्नुभयो। उहाँहरू उत्रनुभएको ठाउँ नजीकै गेरासेनस भनिने मानिसहरू बस्थे। BSB BSB: On the other side of the sea, they arrived in the region of the Gerasenes.
2 UDB जब येशूले डुंगाबाट बाहिर निस्कनुभयो, एकजना मानिस समाधिस्थलको चिहानबाट निस्केर आयो। त्यो मानिसलाई दुष्ट आत्माहरूले अधीनमा गरे। BSB BSB: As soon as Jesus got out of the boat, He was met by a man with an unclean spirit, who was coming from the tombs.
3 UDB त्यो मानिस समाधिस्थलबाट निस्केर आयो किनभने ऊ चिहानमा बस्थ्यो। मानिसहरूले उसलाई चिन्थे र कुनै समयमा तिनीहरूले उसलाई समात्ने कोसिस गरे। तिनीहरूले उसलाई साङ्ालाले बाँधेर पनि नियन्त्र गर्न सकेनन्। BSB BSB: This man had been living in the tombs and could no longer be restrained, even with chains.
4 UDB जब तिनीहरूले साङ्ला र हतकडी प्रयोग गरे, त्यो मानिसले ती छिनाइदिन्थ्यो। ऊ यति बलियो थियो कि उसलाई कसैले पनि अधीन गर्न सकेको थिएन। BSB BSB: Though he was often bound with chains and shackles, he had broken the chains and shattered the shackles. Now there was no one with the strength to subdue him.
5 UDB त्यो मानिसले दिन र रात आफ्नो समय समाधिस्थलमा बसेर बिताउँथ्यो। ऊ ठूलो स्वरले चिच्याउँथ्यो र तिखा ढुंगाहरूले आफैंलाई काट्थ्यो। BSB BSB: Night and day in the tombs and in the mountains he kept crying out and cutting himself with stones.
6 UDB जब उसले येशूलाई टाढामा डुंगाबाट बाहिर आउँदै गर्नुभएको देख्यो, उहाँ हुनुभएको ठाउँतिर ऊ दौडियो र उहाँको अघि घुँडा टेक्यो। BSB BSB: When the man saw Jesus from a distance, he ran and fell on his knees before Him.
7 UDB येशूले त्यो दुष्ट आत्मालाई भनिरहनुभएको थियो, “तँ दुष्ट आत्मा, यो मानिसबाट बाहिर आइज!” तर दुष्टले तुरुन्तै छोडेर गएन। BSB BSB: And he shouted in a loud voice, “What do You want with me, Jesus, Son of the Most High God? I beg You before God not to torture me!”
8 UDB त्यो धेरै ठूलो स्वरले करायो, “येशू, तपाईं परमेश्वरको पुत्र हुनुहुन्छ भनी म चिन्छु, यसैले हाम्रो केही कुरामा पनि सहभागिता छैन। मलाई हस्तक्षेप नगर्नुहोस्! परमेश्वरको नाममा, म तपाईंसँग निवेदन गर्छु। मलाई नसताउनुहोस्!” BSB BSB: For Jesus had already declared, “Come out of this man, you unclean spirit!”
9 UDB येशूले उसलाई सोध्नुभयो, “तेरो नाम के हो?” उसले जवाफ दियो, “मेरो नाम फौज हो किनभने यो मानिसमा हामी धेरैवटा दुष्ट आत्माहरू छौं।” BSB BSB: “What is your name?” Jesus asked. “My name is Legion,” he replied, “for we are many.”
10 UDB दुष्ट आत्माहरूले तिनीहरूलाई त्यो क्षेत्रबाट बाहिर नपठाउँनलाई लगातर येशूसँग बिन्ती गरिरह्यो। BSB BSB: And he begged Jesus repeatedly not to send them out of that region.
11 UDB त्यसै समयमा, नजिकै पहाडतर्फ सुंगुरको एउटा ठूलो बथान चरिरहेका थिए। BSB BSB: There on the nearby hillside a large herd of pigs was feeding.
12 UDB यसैले दुष्ट आत्माहरूले येशूसँग बिन्ती गरे, “हामीहरू सुंगुरहरूभित्र पस्न सकौं भनी हामीहरूलाई तिनीहरूकहाँ जान दिनुहोस्!” BSB BSB: So the demons begged Jesus, “Send us to the pigs, so that we may enter them.”
13 UDB येशूले तिनीहरूलाई त्यसै गर्ने अनुमति दिनुभयो। त्यसरी दुष्ट आत्माहरूले त्यो मानिसलाई छाोडे र सुंगुरहरूभित्र पसे। करिब दुई हजारको संख्यामा रहेको बथान, भिरालो पहाडबाट तल ताल भएकोतिर दौडिए, जहाँ तिनीहरू डुबेर मरे। BSB BSB: He gave them permission, and the unclean spirits came out and went into the pigs, and the herd of about two thousand rushed down the steep bank into the sea and drowned in the water.
14 UDB सुँगुर चराउँदै गरेका मानिसहरू दौडे र त्यहाँ जे भएको थियो त्यो खबर नगर र गाउँमा दिए। जे भएको थियो त्यो हेर्नलाई धेरै मानिसहरू आफैं गए। BSB BSB: Those tending the pigs ran off and reported this in the town and countryside, and the people went out to see what had happened.
15 UDB तिनीहरू येशू हुनुभएको ठाउँमा आए। तब तिनीहरूले त्यो मानिसलाई देखे जसलाई पहिले दुष्ट आत्माहरूले अधीन गरेको थियो। ऊ त्यहाँ कपडा लगाएर र मानसिक रूपमा स्वस्थ भएर बसिरहेको थियो। तब तिनीहरूले यो सबै देखे, तब तिनीहरू डराए। BSB BSB: When they came to Jesus, they saw the man who had been possessed by the legion of demons sitting there, clothed and in his right mind; and they were afraid.
16 UDB दुष्ट आत्माहरूले पहिले अधीन गरेको मानिसलाई जे भएको थियो त्यो घटनाहरू घटेको देख्ने मानिसहरूले नगरबाट र गाउँबाट आएका मानिसहरूलाई भने। सुँगुरहरूलाई जे भएको थियो त्यो कुराको वर्णन पनि तिनीहरूले गरिदिए। BSB BSB: Those who had seen it described what had happened to the demon-possessed man and also to the pigs.
17 UDB त्यसपछि मानिसहरूले येशूलाई तिनीहरूको क्षेत्र छोडेर जानुहोस् भनी बिन्ति गरे। BSB BSB: And the people began to beg Jesus to leave their region.
18 UDB जसै येशू जानलाई डुंगामा लाग्नुभयो, पहिले दुष्ट आत्माहरूको अधीनमा परेको मानिसले येशूसँग बिन्ति गर्यो, “मलाई पनि तपाईंसँगै जाने अनुमति दिनुहोस्!” BSB BSB: As He was getting into the boat, the man who had been possessed by the demons begged to go with Him.
19 UDB तर येशूले उसलाई आफूसँग जाने अनुमति दिनुभएन। त्यसको साटो, उहाँले उसलाई भन्नुभयो, “तिम्रो परिवारमा घरमा जाऊ र पमेश्वरले तिमीलाई कति महान काम गर्नुभएको छ त्यो तिनीहरूलाई भन र उहाँ कसरी तिमीप्रति यति धेरै दयालु हुनुभएको छ त्यो तिनीहरूलाई भन।” BSB BSB: But Jesus would not allow him. “Go home to your own people,” He said, “and tell them how much the Lord has done for you, and what mercy He has shown you.”
20 UDB यसैले त्यो मानिस गयो र त्यो जिल्लामा भएकाो दशवटा नगरहरूको यात्रा गर्यो। येशूले उसको निम्ति कति धेरै महान काम गर्नुभएको थियो त्यो उसले मानिसहरूलाई भन्यो। त्यो मानिसले भनेको सुन्ने सबै मानिसहरू छक्क परे। BSB BSB: So the man went away and began to proclaim throughout the Decapolis how much Jesus had done for him. And everyone was amazed.
21 UDB येशू फेरि पनि डुंगामा बसेर गालील समुन्द्र तरेर अर्को किनारमा जानुभयो। उहाँ त्यहाँ पुग्नुहुँदा, येशू किनारमा खडा हुनुभएको बेलामा नै, उहाँको वरिपरि एउटा ठूलो भीड जम्मा भयो। BSB BSB: When Jesus had again crossed by boat to the other side, a large crowd gathered around Him beside the sea.
22 UDB सभाघरको संचालन गर्ने मानिसहरूमध्ये एकजना याइरस नाम भएका व्यक्ति त्यहाँ आए। जब तिनले येशूलाई देखे, तिनले उहाँको पाउमा घुँडा टेके। BSB BSB: A synagogue leader named Jairus arrived, and seeing Jesus, he fell at His feet
23 UDB तब तिनले विनम्र भएर येशूलाई बिन्ति गरे, “मेरी छोरी बिरामी छिन् र मर्नै लागेकी छिन्! कृपा गरेर मेरो घरमा आउनुहोस् र आफ्ना हातहरू तिनमाथि राख्नुहोस्। तिनलाई निको पार्नुहोस् र जीवित राख्नुहोस्!” BSB BSB: and pleaded with Him urgently, “My little daughter is near death. Please come and place Your hands on her, so that she will be healed and live.”
24 UDB यसैले येशू र उहाँका चेलाहरू तिनीसँग गए। एउटा ठूलो भीड उहाँको पछि लाग्यो र धेरैजना भीडलाई घचेट्दै येशूको नजीक आउन खोज्थे। BSB BSB: So Jesus went with him, and a large crowd followed and pressed around Him.
25 UDB भीिडमा एकजना स्त्री थिइन् जसको रगत बग्ने बिरामी थियो। विगत बाह्र वर्षदेखि हरेक दिन रगत बगेर तिनी बिरामी परेकी थिइन्। BSB BSB: And a woman was there who had suffered from bleeding for twelve years.
26 UDB डाक्टरहरूले तिनको उपचार गरिरहँदा पनि वर्षौंसम्म तिनले ठूलो कष्ट भोगेकी थिइन्। डाक्टरहरूलाई तिरेर तिनले आफ्नो सबै पैसा सकेकी थिइन् र उनीहरूले सकेजति सबै गरेर पनि, तिनी निको हुनुको सटोमा झन् खराब अस्वस्थमा पगिन्। BSB BSB: She had borne much agony under the care of many physicians and had spent all she had, but to no avail. Instead, her condition had only grown worse.
28 UDB तिनले विचार गर्दै थिइन्, “मैले उहाँलाई छोएँ भने वा उहाँको कपडालाई छोएँ भने, त्यसले मलाई निको पार्नेछ।” यसैले तिनले येशूको कपडा छोईन्। BSB BSB: For she kept saying, “If only I touch His garments, I will be healed.”
29 UDB तुरुन्तै तिनको रगत बग्न बन्द भयो। त्यसै समयमा, तिनको रोगबाट तिनी निको भएको कुरा तिनले आफैंभित्रै महसुस गरिन्। BSB BSB: Immediately her bleeding stopped, and she sensed in her body that she was healed of her affliction.
30 UDB येशूको शक्तिले कसैलाई निको पारेको थियो भनेर उहाँले पनि तुरुन्तै आफैंभित्र महसुस गर्नुभयो। यसैले उहाँ भिडमा पछिल्तिर फर्कनुभयो र सोध्नुभयो, “मेरो कपडा कसले छोयो?” BSB BSB: At once Jesus was aware that power had gone out from Him. Turning to the crowd, He asked, “Who touched My garments?”
31 UDB उहाँकाो चेलाहरूले जवाफ दिए, “धेरै मानिसहरू तपाईंको नजीक भिड लागेको तपाईं देख्न सक्नुहुन्छ! सम्भवत धेरै मानिसहरूले तपाईंलाई छोए! यसैले किन तपाईं सोध्नुहुन्छ, ‘मलाई कसले छोयो?’” BSB BSB: His disciples answered, “You can see the crowd pressing in on You, and yet You ask, ‘Who touched Me?’”
32 UDB तर त्यसो गर्नेलाई हेर्नको लागि येशूले वरिपरी हेर्दै रहनुभयो। BSB BSB: But He kept looking around to see who had done this.
33 UDB त्यो स्त्री धेरै डराइन् र थरथर काँपिन्। तिनी उहाँको अघि घुँडा टेकिन् र तिनले के गरेकी थिइन् त्यो उहाँलाई भनिन्। BSB BSB: Then the woman, knowing what had happened to her, came and fell down before Him trembling in fear, and she told Him the whole truth.
34 UDB यहाँले तिनलाई भन्नुभयो, “छोरी, मैले तिमीलाई निको पार्न सक्छु भनी तिमीले विश्वास गरेको कारणले, मैले तिमीलाई निको पारेको छु। आफ्नो हृदयमा शान्तिसँग तिमी घर जाऊ, किनभने म यो प्रतिज्ञा गर्छु कि यो रोगले तिमी फेरि अब कहिलै बिरामी पर्नेछैनौ।” BSB BSB: “Daughter,” said Jesus, “your faith has healed you. Go in peace and be free of your affliction.”
35 UDB येशू त्यो स्त्रीसित बोल्दै गर्नुहुँदा, याइरसको घरबाट आएका कोही मानिसहरू आइपुगे। तिनीहरूले याइरसलाई भने, “तपाईंको छोरीको मृत्यु भइसकेको छ। यसैले गुरूज्यूलाई तपईंको घरसम्म जानलई दुःख दिनु अब आवश्यक छैन!” BSB BSB: While He was still speaking, messengers from the house of Jairus arrived and said, “Your daughter is dead; why bother the Teacher anymore?”
36 UDB तर यी मानिसहरूले भनेको कुरा जब येशूले सुन्नुभयो, उहाँले याइरसलाई भन्नुभयो, “अवस्था निराशाजनक छ भनी विचार नगर! तिनी जीवित हुनेछिन् भनेर विश्वास मात्र गर!” BSB BSB: But Jesus overheard their conversation and said to Jairus, “Do not be afraid; just believe.”
37 UDB त्यसपछि उहाँले आफ्ना नजीकका तीनजना चेलाहरू, पत्रुस, याकूब र यूहन्नालाई मात्र लिएर उहाँ याइरसको घरमा जानुभयो। BSB BSB: And He did not allow anyone to accompany Him except Peter, James, and John the brother of James.
38 UDB अरू कोही मानिसलाई उहाँसँग जाने अनुमति उहाँले दिनुभएन। उहाँहरू घरको नजिकै पुगेपछि, मानिसहरूले शोक मनाउँदै गरेको येशूले देख्नुभयो। कोही रुँदै थिए र अरूहरू विलाप गर्दै थिए। BSB BSB: When they arrived at the house of the synagogue leader, Jesus saw the commotion and the people weeping and wailing loudly.
39 UDB उहाँ घरभित्र पस्नुभयो र उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन उदास हुँदैछौ र रुँदैछौ? यो बालिका मृत्यु भएको छैन, तर निदाएकी मात्र छिन्।” BSB BSB: He went inside and asked, “Why all this commotion and weeping? The child is not dead, but asleep.”
40 UDB मानिसहरूले उहाँको गिल्ला गरे, किनभने तिनको मृत्यु भएको छ भन्ने तिनीहरूलाई थाहा थियो। उहाँले सबै मानिसहरूलाई घरबाहिर पठाउनुभयो। त्यसपछि उहाँले बालिकाको बुबा र आमा र उहाँसँग भएका तीनजना चेलाहरूलाई लिनुभयो। उहाँ त्यो कोठाभित्र जानुभयो जहाँ ती बालिकालाई सुताइएको थियो। BSB BSB: And they laughed at Him. After He had put them all outside, He took the child’s father and mother and His own companions, and went in to see the child.
42 UDB तुरुन्तै ती बालिका उठिन् र यताउता हिंड्न लागिन्। (तिनले हिंडेकोमा अच्चम्म मान्नुपर्ने कुरा थिएन, किनभने तिनी बाह्र वर्षकी थिइन्।) जब यो घटना भयो, त्यहाँ उपस्थित सबैजना आश्चर्यचकित भए। BSB BSB: Immediately the girl got up and began to walk around (she was twelve years old). And at once they were utterly astounded.
43 UDB येशूले तिनीहरूलाई कडा आज्ञा दिनुभयो, “मैले जे गरेको छु त्यो कसैलाई नभन्नु!” तब उहाँले बालिकालाई केही खानेकुरा दिनु भन्नुभयो। BSB BSB: Then Jesus gave strict orders that no one should know about this, and He told them to give her something to eat.