2 UDB विश्राम-दिनमा, उहाँ सभाघरमा जानुभयो र मानिसहरूलाई शिक्षा दिनुभयो। उहाँको कुरा सुन्ने धेरै मानिसहरू आश्चर्यचकित भए। उहाँका सारा बुद्धी र आश्चर्य कामहरू गर्ने शक्ति उहाँले कहाँबाट पाउनुभयो भन्ने कुरामा तिनीहरू छक्क परे। BSB BSB: When the Sabbath came, He began to teach in the synagogue, and many who heard Him were astonished. “Where did this man get these ideas?” they asked. “What is this wisdom He has been given? And how can He perform such miracles?
4 UDB येशूले तिनीहरूलाई भन्नुभयो, “यो निश्चय पनि सत्य हो कि मलाई र अरू अगमवक्ताहरूलाई मानिसहरूले आफ्नै गृहनगरमाबाहेक अन्य ठाउँहरूमा आदर गर्छन्! हाम्रा आफन्तहरू र हाम्रो आफ्नै घरहरूमा बसोबास गर्ने मानिसहरूले पनि हाम्रो आदर गर्दैनन्!” BSB BSB: Then Jesus said to them, “Only in his hometown, among his relatives, and in his own household is a prophet without honor.”
5 UDB यसैले, त्यहाँ उहाँले केही बिरामी मानसिहरूलाई निको पार्नुभए तापनि उहाँले अन्य कुनै आश्चर्य काम गर्न सक्नुभएन। BSB BSB: So He could not perform any miracles there, except to lay His hands on a few of the sick and heal them.
6 UDB तिनीहरूका अविश्वासले उहाँ आश्चर्यचकित बन्नुभयो, तर उहाँ तिनीहरूका गाउँहरूमा जानुभयो र तिनीहरूलाई शिक्षा दिनुभयो। BSB BSB: And He was amazed at their unbelief. And He went around from village to village, teaching the people.
7 UDB एकदिन उहाँले बाह्रजना चेलाहरूलाई एकसाथ बोलाउनुभयो, र उहाँले तिनीहरूलाई भन्नुभयो कि विभिन्न नगरहरूमा भएका मानिसहरूलाई शिक्षा दिनलाई उहाँले तिनीहरूलाई दुई-दुईजना गरी पठाउँन लाग्दै हुनुहुन्छ। उहाँले तिनीहरूलाई मानिसहरूबाट दुष्ट आत्माहरू निकाल्ने शक्ति दिनुभयो। BSB BSB: Then Jesus called the Twelve to Him and began to send them out two by two, giving them authority over unclean spirits.
8 UDB तिनीहरूले यात्रा गर्दा, तिनीहरूले चप्पलहरू लगाउन र एउटा लौरो टेक्न सक्छन् भनी उहाँले तिनीहरूलाई सुझाव दिनुभयो। BSB BSB: He instructed them to take nothing but a staff for the journey—no bread, no bag, no money in their belts—
9 UDB उहाँले तिनीहरूलाई खानेकुरा, सामान राख्ने झोला, तिनीहरूको यात्राको खर्चको लागि पैसा नजान भन्नुभयो। उहाँले तिनीहरूलाई फेर्ने दौरा पनि लैजान दिनुभएन। BSB BSB: and to wear sandals, but not a second tunic.
10 UDB उहाँले तिनीहरूलाई निम्न सुझाव पनि दिनुभयो, “तिमीहरू एउटा नगरमा जाँदा, कसैले तिमीहरूलाई तिनले आफ्नो घरमा निम्त्याउँछन् भने, तिनको घरमा जाओ। तिमीहरूले त्यो नगर छोडेर नगएसम्म त्यही घरमा र सुत्ने गर। BSB BSB: And He told them, “When you enter a house, stay there until you leave that area.
11 UDB जहाँ मानिसहरूले तिमीहरूलाई स्वागत गर्दैनन् र जहाँ मानिसहरूले तिमीहरूका कुरा सुन्दैनन्, तिमीहरूले त्यो ठाउँ छाडेर जाँदा आफ्नो पाउहरूमा भएका धुलो झार। यसो गरेर तिनीहरूले तिमीहरूलाई स्वागत नगरेको कुराको गवाही तिमीहरू दिनेछ।” BSB BSB: If anyone will not welcome you or listen to you, shake the dust off your feet when you leave that place, as a testimony against them.”
12 UDB यसैले चेलाहरू विभिन्न नगरहरूमा गए, त्यसपछि मानिसहरूले पाप गरेका कुरामा तिनीहरू दुखित हुनुपर्छ जसले गर्दा परमेश्वरले तिनीहरूलाई क्षमा गर्नुहुन्छ भनी तिनीहरूले यो प्रचार गरे। BSB BSB: So they set out and preached that the people should repent.
13 UDB तिनीहरूले मानिसहरूबाट धेरै दुष्ट आत्माहरूलाई निकाल्दै थिए, र बिरामी मानिसहरूलाई तिनीहरूले जैतुनको तेलले अभिषेक गर्दैे र निको पार्दै थिए। BSB BSB: They also drove out many demons and healed many of the sick, anointing them with oil.
14 UDB यतिबेला हेरोद एन्तिपास राजाले येशूले के गर्दै हुनुहुन्थ्यो भन्ने बारेमा सुने, किनभने धेरै मानिसहरूले त्यसको बारेमा चर्चा गर्दै थिए। कोेही मानिसहरूले येशूको बारेमा भन्दै थिए, “यिनी बप्तिस्मा दिने यूहन्ना हुनुपर्छ! उनी मृत्युबाट जीवित भएका छन्! त्यसकारण यी आश्चर्य कामहरू गर्न तिनीसँग परमेश्वरको शक्ति छ!” BSB BSB: Now King Herod heard about this, for Jesus’ name had become well known, and people were saying, “John the Baptist has risen from the dead! That is why miraculous powers are at work in him.”
15 UDB अरूहरूुले येशूको बारेमा यसो भन्दै थिए, “तिनी प्राचीन अगमवक्ता एलिया हुन्, जसलाई परमेश्वरले फेरि पठाउँने प्रतिज्ञा गर्नुभयो।” अरूुहरूले यैशूको बारेमा यस्तो भन्दै थिए, “होइैन, धेरै अघि बाँचेका अन्य अगमवक्ताहरूमध्ये एकजना जस्तै तिनी अर्को एकजना अगमवक्ता हुन्।” BSB BSB: Others were saying, “He is Elijah,” and still others, “He is a prophet, like one of the prophets of old.”
16 UDB मानिसहरूले जे भन्दै थिए त्यो सुनेर हेरोद एन्तिपास राजाले आफैं भने, “ती आश्चर्य कामहरू गर्ने मानिस यूहन्ना हुनुपर्छ! तिनको शिर काट्न मैले आफ्ना सिपाहीहरूलाई भने, तर तिनी फेरि जीवित भएका छन्!” BSB BSB: But when Herod heard this, he said, “John, whom I beheaded, has risen from the dead!”
17 UDB यस्तो घटना भएको थियो-- केही समयअघि हेरोदले आफ्नै भाइ फिलिपको पत्नी हेरोदियासलाई विवाह गरेका थिए। BSB BSB: For Herod himself had ordered that John be arrested and bound and imprisoned, on account of his brother Philip’s wife Herodias, whom Herod had married.
18 UDB त्यसपछि यूहन्नाले हेरोदलाई भनिरहे, “तपाईंको भाइ जिउँदै छदाँ तिनको पत्नीलाई विवाह गर्न परमेश्वरको व्यवस्थाले तपईंलाई अनुमति दिंदैन।” त्यसपछि, हेरोदियासले यूहन्नालाई झ्यालखानमा हाल्न हेरोदलाई बिन्ति गरेको कारणले तिनले आफैंले यूहन्नाकहाँ सिपाहीहरू पठाए। तिनीहरूले यूहन्नालाई गिरफ्तार गरे र तिनलाई झ्यालखानमा हाले। BSB BSB: For John had been telling Herod, “It is not lawful for you to have your brother’s wife!”
19 UDB तर हेरोदियासले यूहन्नाको विरुद्ध अरू बदला लिने इच्छा गरेको कारणले, तिनले यूहन्नालाई मार्न ेकसैलाई खोज्दै थिइन्। तर तिनले त्यसो गर्न सकिनन् किनभने, यूहन्ना झ्यालखानामा रहँदा, हेरोदले यूहन्नालाई तिनीबाट सुरक्षित राखे। BSB BSB: So Herodias held a grudge against John and wanted to kill him. But she had been unable,
20 UDB हेरोदले यूहन्नालाई आदर गर्ने हुनाले तिनले त्यसो गरे, किनभने यूहन्ना आफैं परमेश्वरप्रति समर्पित एकजना धार्मिक मानिस थिए भनी हेरोद जान्दथे। जब हेरोदले तिनको कुरा सुन्थे, तिनी अत्यन्तै विचलित हुन्थे र तिनलाई के गर्ने भन्ने निर्णय गर्नै सकेनन् तर पनि तिनले उनको कुरा सुन्न मन पराउँथे। BSB BSB: because Herod feared John and protected him, knowing that he was a righteous and holy man. When he heard John’s words, he was greatly perplexed; yet he listened to him gladly.
21 UDB तर हेरोदियासले अनन्त कसैद्वारा यूहन्नालाई काट्न सफल भइन्। एकदिन तिनीहरूले हेरोदको जन्मदिनमा तिनको आदर गरेको समयमा, तिनले सबभन्दा महत्वपूर्ण सरकारी अधिकारीहरू, सबभन्दा महत्वपूर्ण सेनाका अधिकारीहरू र गालील जिल्लामा भएका सबभन्दा महत्वपूर्ण मनिसहरूलाई आफूसित खान र उत्सव मनाउनलाई निम्तो दिए। BSB BSB: On Herod’s birthday, her opportunity arose. Herod held a banquet for his nobles and military commanders and the leading men of Galilee.
22 UDB तिनीहरूले खाँदै गरेको बेलामा हेरोदियसकी छोरी कोठामा आइन् र राजा र तिनका पाहुनाहरूका निम्ति नाचिन्। तिनले हेरोद राजा र तिनका पाहुनाहरूलाई धेरै प्रसन्न तुल्याइन्। राजाले तिनलाई भने, “तिमीलाई जे इच्छा लाग्छ त्यो मसित माग र त्यो म तिमीलाई दिनेछु!” BSB BSB: When the daughter of Herodias came and danced, she pleased Herod and his guests, and the king said to the girl, “Ask me for whatever you wish, and I will give it to you.”
23 UDB तिनले उनलाई यसो पनि भने, “तिमी जे माग्छौ त्यो म तिमीलाई दिनेछु! तिमीले माग्छौ भने, मेरो आधा राज्य नै दिनुपरे पनि म तिमीलाई दिनेछु!” BSB BSB: And he swore to her, “Whatever you ask of me, I will give you, up to half my kingdom!”
24 UDB त्यो केटी कोठाबाट बाहिर निस्केर आफ्नी आमाकहाँ गइन्। राजाले भनेको कुरा तिनले आमालाई भनिन् र उनलाई सोधिन्, “मैले के कुरा माग्नुपर्छ?” तिनको आमाले जवाफ दिइन्, “तिमीलाई बप्तिस्मा दिने यूहन्नाको शिर दिनलाई राजासँग माग!” BSB BSB: Then she went out and asked her mother, “What should I request?” And her mother answered, “The head of John the Baptist.”
25 UDB त्यो केटी तुरुन्तै फेरि कोठामा आइन्। तिनी राजाकहाँ गइन् र भनिन्, “म चाहन्छु कि बप्तिस्मा दिने यूहन्नाको शिर काट्ने हजुरले कसैलाई आज्ञा दिनुहोस् र त्यो तुरुन्तै एउटा थालमा राखेर मकहाँ ल्याउनुहोस्!” BSB BSB: At once the girl hurried back to the king with her request: “I want you to give me the head of John the Baptist on a platter immediately.”
26 UDB यो सुनेर राजा अत्यन्तै निराश भए किनभने यूहन्ना धेरै धर्मी मानिस थिए भनी तिनी जान्दथे। तर उनको अनुरोधलाई तिनले अस्वीकार गर्न सकेनन् किनभने उनले जे मागे पनि दिनेछु भनी तिनले प्रतिज्ञा गरेका थिए र तिनले गरेको प्रतिज्ञा तिनका पाहुनाहरूले सुनेका थिए। BSB BSB: The king was consumed with sorrow, but because of his oaths and his guests, he did not want to refuse her.
27 UDB यसैले तुरुन्तै जानु र यूहन्नाको शिर काट्नु र त्यो ल्याएर केटीलाई दिनु भनी राजाले कसैलाई आदेश दिए। त्यो मानिस झ्यालखान गयो र यूहन्नाको शिर काट्यो। BSB BSB: So without delay, the king commanded that John’s head be brought in. He sent an executioner, who went and beheaded him in the prison.
28 UDB उसले त्यो थालमा राख्यो, त्यो लिएर आयो र त्यो केटीलाई दियो। त्यो केटीले लगेर आफ्नी आमालाई त्यो दिइन्। BSB BSB: The man brought John’s head on a platter and presented it to the girl, who gave it to her mother.
29 UDB जे भयो त्यसको बारेमा यूहन्नाका चेलाहरूले सुनेपछि, तिनीहरू झ्यालखानमा गए र यूहन्नाको शरीर लगे; तब तिनीहरूले त्यसको दफन गरे। BSB BSB: When John’s disciples heard about this, they came and took his body and placed it in a tomb.
30 UDB बाह्रजना प्रेरितहरू गएका ठाउँहरूबाट तिनीहरू येशू हुनुभएको ठाउँमा फर्केर आए। तिनीहरूले के गरेका थिए र मानिसहरूलाई तिनीहरूले के सिकाएका थिए त्यो तिनीहरूले उहाँलाई भने। BSB BSB: Meanwhile, the apostles gathered around Jesus and brought Him news of all they had done and taught.
31 UDB उहाँले तिनीहरूलाई भन्नुभयो, “हामी केही समय एकान्तमा बसौं र आराम गरौं भन्ने हेतुले कोही मानिसहरू बसोबास नगरेको ठाउँमा मसँगै आओ!” उहाँहरूकहाँ धेरै मानिसहरू निरन्तर रूपमा आउने जाने गरिरहेका हुनाले येशू र उहाँको चेलाहरूले खाना खाने वा अन्य केही कुरा गर्ने समय नपाएको करणले उहाँले यसो भन्नुभयो। BSB BSB: And He said to them, “Come with Me privately to a solitary place, and let us rest for a while.” For many people were coming and going, and they did not even have time to eat.
32 UDB यसैले उहाँहरू मात्र ढुंगामा चढेर कोही मानिस बसोबास नगरेको ठाउँमा जानुभयो। BSB BSB: So they went away in a boat by themselves to a solitary place.
33 UDB तर उहाँहरू सुटुक्क जानुभएको धेरै मानिसहरूले देखे। उहाँहरू येशू र उहाँका चेलाहरू नै हुनुहुन्छ भनी तिनीहरूले चिने, र उहाँहरू कता जाँदै हुनुहुन्थ्यो त्यो तिनीहरूले देखे। यसैले येशू र उहाँका चेलाहरू हुनुभएको ठाउँमा अगाडि नै पुग्नलाई नजीकैका सबै नगरहरूबाट तिनीहरू पैदल नै दौडिएर गए। साँच्चै येशू र उहाँका चेलाहरू पुग्नुभन्दा अघि नै तिनीहरू त्यहाँ पुगे। BSB BSB: But many people saw them leaving and recognized them. They ran together on foot from all the towns and arrived before them.
34 UDB येशू र उहाँका चेलाहरू डुंगाबाट बाहिर उत्रनुहुँदा, येशू यो ठूलो भीडलाई देख्नुभयो। तिनीहरूका निम्ति उहाँको हृदय दयाले भरियो, किनभने, गोठाला नभएको भेडाहरू जस्तै तिनीहरू अलमलमा परेका थिए। यसैले उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउनुभयो। BSB BSB: When Jesus stepped ashore and saw a large crowd, He had compassion on them, because they were like sheep without a shepherd. And He began to teach them many things.
35 UDB साँझ पर्नलाग्दा चेलाहरूले उहाँकहाँ आए र भने, “यो एउटा निर्जन ठाउँ छ, र धेरै ढिला भैसकेको छ। BSB BSB: By now the hour was already late. So the disciples came to Jesus and said, “This is a desolate place, and the hour is already late.
36 UDB यसैले मानिसहरूले आफ्नो लागि खानलाई केही कुरा किन्न सकून् भन्ने उद्देश्यले वरिपरिका मानिसहरू बसोबास गर्ने ठाउँहरू र गाउँहरूमा तिनीहरूलाई पठाउनुहोस्। BSB BSB: Dismiss the crowd so they can go to the surrounding countryside and villages and buy themselves something to eat.”
37 UDB तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “अहँ, तिमीहरू आफैंले तिनीहरूलाई केही कुरा खान दिनुपर्छ!” तिनीहरूले उहाँलाई जवाफ दिए, “एकजना मानिसले दुईसय दिनसम्म परिश्रम गरेर कमाएको पैसा हामीसँग भए तापनि हामी यो भीडलाई खानलाई पर्याप्त हुनेगरी रोटी किन्न सक्नेछैनौं!” BSB BSB: But Jesus told them, “You give them something to eat.” They asked Him, “Should we go out and spend two hundred denarii to give all of them bread to eat?”
38 UDB तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्? जाओ र पत्ता लगाओ!” तिनीहरूले गए र पत्ता लगाए र त्यसपछि तिनीहरूले उहाँलाई भने, “हामीसँग पाँचवटा पातला रोटीहरू र दुइवटा पकाएका माछाहरू मात्र छन्!” BSB BSB: “Go and see how many loaves you have,” He told them. And after checking, they said, “Five—and two fish.”
39 UDB मानिसहरूलाई हरियो चौउरमा बस्न अह्राउनलाई उहाँले चेलाहरूलाई निर्देशन दिनुभयो। BSB BSB: Then Jesus directed them to have the people sit in groups on the green grass.
40 UDB यसैले मानिसहरू समूहहरूमा बसे। केही समूहहरूमा पचासजना मानिसहरू र अरू समूहहरूमा सयजना मानिसहरू थिए। BSB BSB: So they sat down in groups of hundreds and fifties.
41 UDB येशूले पाँच पातला रोटीहरू र दुई माछाहरू लिनुभयो। उहाँले स्वर्गतिर हेर्नुभयो र तिनीहरूका निम्ति परमेश्वरलाई धन्यवाद दिनुभयो। तब उहाँले रोटीहरु र माछाहरूलाई टुक्रा पार्नुभयो र चेलाहरूले मानिसहरूलाई बाँडिदिउन् भनेर ती चेलाहरूलाई दिंदै जानुभयो। BSB BSB: Taking the five loaves and the two fish and looking up to heaven, Jesus spoke a blessing and broke the loaves. Then He gave them to His disciples to set before the people. And He divided the two fish among them all.
42 UDB तिनीहरू सबैको पेटभरी नहुन्जेलसम्म हरेकले यो खाना खाए। BSB BSB: They all ate and were satisfied,
43 UDB त्यसपछि चेलाहरूले उब्रेको रोटी र माछाका टुक्राहरूबाट बाह्र डाला जम्मा पारे। BSB BSB: and the disciples picked up twelve basketfuls of broken pieces of bread and fish.
44 UDB त्यहाँ करिब पाँच हजार पुरुषहरूले रोटी र माछा खाए। तिनीहरूले स्त्रीहरू र बालबलिकालाई त गन्दै गनेन्। BSB BSB: And there were five thousand men who had eaten the loaves.
46 UDB मानिसहरूलाई ेविदा गरिसकेपछि, उहाँ प्रार्थना गर्नको निम्ति डाँडामा चढ्नुभयो। BSB BSB: After bidding them farewell, He went up on the mountain to pray.
47 UDB जब साँझ पर्यो, चेलाहरूको डुंगा तालको बिचमा थियो, र येशू एक्लै जमिनमा हुनुहुन्थ्यो। BSB BSB: When evening came, the boat was in the middle of the sea, and Jesus was alone on land.
48 UDB तिनीहरूले डुंगा खियाउँदै गर्दा विपरित दिशाबाट हावाहुरी आइरहेको उहाँले देख्नुभयो। परिणामस्वरूप, तिनीहरूलाई धेरै कठिन भइरहेको थियो। बिहानै चाँडै, अझै अलि अँध्यारो हुँदा नै, पानीमा हिंड्दै उहाँ तिनीहरूकहाँ आउनुभयो। तिनीहरू भएको ठाउँमा हिंडेर नै जाने मन उहाँले गर्नुभयो। BSB BSB: He could see that the disciples were straining to row, because the wind was against them. About the fourth watch of the night, Jesus went out to them, walking on the sea. He intended to pass by them,
49 UDB उहाँ पानीमा हिंड्दै गर्नुभएको तिनीहरूले देखे, तर त्यो भूत हो भन्ने तिनीहरूले विचार गरे। तिनीहरू चिच्याए BSB BSB: but when they saw Him walking on the sea, they cried out, thinking He was a ghost—
50 UDB किनभने जब तिनीहरूले उहाँलाई देखे तिनीहरू सबै डराएका थिए। तर उहाँ तिनीहरूसँग बोल्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “शान्त रहो! नडराउओ, किनकि यो म हुँ!” BSB BSB: for they all saw Him and were terrified. But Jesus spoke up at once: “Take courage! It is I. Do not be afraid.”
51 UDB उहाँ डुंगामा चढ्नुभयो र तिनीहरूसँग बस्नुभयो र हावाहुरी चल्न बन्द भयो। उहाँले जे गर्नुभएको थियो त्यो देखेर तिनीहरू आश्चर्यचकित भए। BSB BSB: Then He climbed into the boat with them, and the wind died down. And the disciples were utterly astounded,
52 UDB येशूले रोटी र माछालाई बढाएको देखेको भए तापनि, तिनीहरूले उहाँ कति शक्तिशाली हुनुहुन्छ भनी बुझ्न सकेनन्, जस्तो तिनीहरूले बुझ्नुपर्थ्यो। BSB BSB: for they had not understood about the loaves, but their hearts had been hardened.
53 UDB उहाँहरू गालीलको समुद्रमा अझै अघि गएपछि र उहाँहरू गनेसरेतको किनारमा आउनुभयो। BSB BSB: When they had crossed over, they landed at Gennesaret and moored the boat.
54 UDB उहाँहरू डुंगाबाट बाहिर आउनेबितिकै त्यहाँ भएका मानिसहरूले येशूलाई चिने। BSB BSB: As soon as they got out of the boat, the people recognized Jesus
55 UDB यसैले येशू त्यहाँ आउनुभएको खबर अरूहरूलाई दिन तिनीहरू जिल्लाभरी दौडिए। मानिसहरूले बिरामीहरूलाई स्ट्रेचरहरूमा राखे र येशू जहाँ हुनुहुन्छ हुनुहुन्छ भनी मानिसहरूले भनेको तिनीहरूले सुने तिनीहरूलाई त्यतै लागे। BSB BSB: and ran through that whole region, carrying the sick on mats to wherever they heard He was.
56 UDB जुन गाउँ, नगर वा दुर्गम ठाउँहरूमा उहाँ जानुभए पनि, तिनीहरुले त्यहाँ बिरामीहरूलाई लिएर आउँथे। त्यसपछि येशूले बिरामी मानिसहरूलाई निको पार्नुभएको होस् भनेर आफूलाई छुनुभएको होस् वा आफूले उहाँको लुगाको छेउलाई छुन पाउन् भनी येशूसँग विन्ति गरे। जसले उहाँलाई वा उहाँको वस्त्रलाई छोए, तिनिहरू सबै निको भए। BSB BSB: And wherever He went—villages and towns and countrysides—they laid the sick in the marketplaces and begged Him just to let them touch the fringe of His cloak. And all who touched Him were healed.