1 UDB अर्को बिहान सबेरै सबै मुख्य पुजारीहरू र यहूदी अगुवाहरूले येशूलाई मृत्युदण्ड दिनलाई कसरी रोमीहरूलाई मनाउने भन्ने बारेमा निर्णय गरे। BSB BSB: When morning came, all the chief priests and elders of the people conspired against Jesus to put Him to death.
4 UDB उसले भन्यो, “मैले पाप गरेको छु। मैले निर्दोष मानिसलाई धोका दिएको छु।” तिनीहरूले जवाफ दिए, “त्यो कुराले हामीलाई कुनै अर्थ राख्दैन! त्यो तेरो समस्या हो!” BSB BSB: “I have sinned by betraying innocent blood,” he said. “What is that to us?” they replied. “You bear the responsibility.”
6 UDB मुख्य पुजारीहरूले ती सिक्काहरू उठाए र भने, “यो हामीले एकजना मानिसलाई मार्न तिरेको पैसा हो, यस्तो पैसा मन्दिरको कोषमा राख्न हाम्रो व्यवस्थाले हामीलाई अनुमति दिंदैन।” BSB BSB: The chief priests picked up the pieces of silver and said, “It is unlawful to put this into the treasury, since it is blood money.”
7 UDB यसैले तिनीहरूले त्यो पैसाले कुमालेको खेत भनिने जमीन किन्ने प्रयोग गर्ने निर्णय गरे। तिनीहरूले त्यो खेतलाई यरूशलेममा मृत्यु हुने परदेशीहरू दफन गर्ने ठाउँ बनाए। BSB BSB: After conferring together, they used the money to buy the potter’s field as a burial place for foreigners.
8 UDB त्यसकारण त्यो ठाउँलाई अझै पनि, “रगतको खेत” भनिन्छ।” BSB BSB: That is why it has been called the Field of Blood to this day.
9 UDB त्यो खेत किनेर, यार्मिया अगमवक्ताले धेरै अघि लेखेका यी वचनहरू तिनीहरूले पूरा गरेः “तिनीहरूले तीसवटा चाँदीका सिक्काहरू लिए– उहाँको मूल्य त्यति नै हो भनी इस्राएलका अगुवाहरूले निर्णय गरे-- BSB BSB: Then what was spoken through Jeremiah the prophet was fulfilled: “They took the thirty pieces of silver, the price set on Him by the people of Israel,
10 UDB र त्यो पैसाले तिनीहरूले कुमालेको खेत किने। परमप्रभुले मलाई आज्ञा गर्नुभए झैं तिनीहरूले त्यसो गरे।” BSB BSB: and they gave them for the potter’s field, as the Lord had commanded me.”
11 UDB त्यसपछि येशू गवर्नरको सामु खडा हुनुभयो। गवर्नरले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हुँ भनी भन्छौ?” येशूले जवाफ दिनुभयो, “हो, तपाईंले भर्खरै भन्नुभए जस्तै हो।” BSB BSB: Meanwhile Jesus stood before the governor, who questioned Him: “Are You the King of the Jews?” “You have said so,” Jesus replied.
12 UDB तर मुख्य पुजारीहरू र अगुवाहरूले येशूलाई धेरै किसमका खराब कामहरू गरेको आरोप लगाउँदा पनि, उहाँले जवाफ नै दिनु भएन। BSB BSB: And when He was accused by the chief priests and elders, He gave no answer.
13 UDB यसैले पिलातसले येशूलाई भने, “तिम्रो बारेमा तिनीहरूले कति धेरै आरोपहरू लगाउँदैछन् सो तिमी सुन्दैछौ; के तिमी जवाफ दिने छैनौ?” BSB BSB: Then Pilate asked Him, “Do You not hear how many charges they are bringing against You?”
14 UDB तर येशूले कुनै कुरा पनि बोल्नभएन। तिनीहरूले उहाँलाई जे कुराहरूका बारेमा आरोपहरू लगाउँदै थिए, उहाँले कुनैको पनि जवाफ दिनु भएन। परिणामस्वरूप, गवर्नर धेरै अचम्ममा परे। BSB BSB: But Jesus gave no answer, not even to a single charge, much to the governor’s amazement.
15 UDB निस्तार-चाडको उत्सवको समयमा प्रत्येक वर्ष कैदमा रहेको एकजना व्यक्तिलाई छोड्ने गवर्नरको प्रचलन थियो। मानिसहरूले जुन कैदीलाई छोडिदिउन् भनी इच्छा गर्थे, तिनले त्यसैलाई छोड्थे। BSB BSB: Now it was the governor’s custom at the feast to release to the crowd a prisoner of their choosing.
16 UDB त्यो समयमा यरूशलेममा एकजना बारब्बा नाम गरेका प्रख्यात कैदी थियो। BSB BSB: At that time they were holding a notorious prisoner named Barabbas.
17 UDB यसैले जब भीड जम्मा भयो, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरूका निम्ति म कुनचहीं कैदीलाई छोडुँ भन्ने तिमीहरूको इच्छा छः बारब्बा वा येशू, जसलाई तिनीहरूले ख्रीष्ट भन्दछन् न?” BSB BSB: So when the crowd had assembled, Pilate asked them, “Which one do you want me to release to you: Barabbas, or Jesus who is called Christ?”
18 UDB मुख्य पुजारीहरूले येशूको ईर्ष्या गरेको कारणले मात्र तिनीहरूले उहाँलाई तिनीकाहाँ ल्याएका हुन् भन्ने तिनलाई लागेको हुनाले नै तिनले त्यो प्रश्न सोधे। र भीडले येशूलाई छोड्ने कुरा रोज्छन् भन्ने विचार पिलातसलाई भयो। BSB BSB: For he knew it was out of envy that they had handed Jesus over to him.
19 UDB पिलातस न्यायको आशनमा बसेकै समयमा, तिनकी पत्नीले यो सन्देश पठाइनः “त्यस मानिसको कारण आज सबेरै मैले एउटा नराम्रो सपना देखें। यसैले त्यो धर्मी मानिसलाई दोषी नठहराउनुहोस्!” BSB BSB: While Pilate was sitting on the judgment seat, his wife sent him this message: “Have nothing to do with that innocent man, for I have suffered terribly in a dream today because of Him.”
20 UDB तर मुख्य पुजारीहरू र अगुवाहरूले बारब्बालाई छोड्न, र येशूलाई मृत्युदण्ड दिन पिलातससँग अनुरोध गर्न भीडलाई मनाए। BSB BSB: But the chief priests and elders persuaded the crowds to ask for Barabbas and to have Jesus put to death.
21 UDB यसैले गवर्नरले तिनीहरूलाई सोधे, “यी दुईजना मानिसहरूमध्ये कुनचाहींलाई मैले तिमीहरूका लागि छोडुँ भन्ने तिमीहरूको इच्छा छ?” तिनीहरूले जवाफ दिए, “बारब्बा!” BSB BSB: “Which of the two do you want me to release to you?” asked the governor. “Barabbas,” they replied.
22 UDB पिलातस तिनीहरूलाई सोधे, “यसैले येशूलाई म के गरूँ जसलाई तिमीहरूमध्ये कसैले ख्रीष्ट भन्छौ?” तिनीहरू सबैले जवाफ दिए, “त्यसलाई क्रुसमा झुण्डाउन तपाईंका सिपाहीहरूलाई आदेश दिनुहोस्!” BSB BSB: “What then should I do with Jesus who is called Christ?” Pilate asked. They all answered, “Crucify Him!”
23 UDB पिलातसले जवाफ दिए, “किन? उसले के अपराध गरेको छ?” तर तिनीहरूले झन् ठूलो स्वरले कराए, “त्यसलाई क्रुसमा झुण्डाउनुहोस्!” BSB BSB: “Why?” asked Pilate. “What evil has He done?” But they shouted all the louder, “Crucify Him!”
24 UDB पिलातसले केही गर्न नसकेको महसुस तिनलाई भयो। उल्टै मानिसहरूले हिंसा भड्काउँदै गरेको तिनले देखे। यसैले भीिडले हेर्दै गरेको अवस्थामा, तिनले पानी भएको एउटा बाटा लिए र आफ्ना हातहरू धोए। तिनले भने, “मैले आफ्ना हातहरू धोएर म तिमीहरूलाई यो देर्शाउँदैछु कि यो मानिस मर्छ भने, यो तिमीहरूको दोष हो, मेरो होइन!” BSB BSB: When Pilate saw that he was accomplishing nothing, but that instead a riot was breaking out, he took water and washed his hands before the crowd. “I am innocent of this man’s blood,” he said. “You bear the responsibility.”
26 UDB त्यसपछि तिनीहरूका निम्ति बारब्बालाई छोड्ने आदेश तिनले सिपाहीहरूलाई दिए। तर येशूलाई कोर्रा लगाउन आफ्ना सिपाहीहरूलाई तिनले आदेश दिए। र त्यसपछि तिनीहरूका निम्ति येशूलाई क्रुसमा काँटीमा झुण्डाउनलाई तिनले येशूलाई सिपाहीहरूका हातमा सुम्पिदिए। BSB BSB: So Pilate released Barabbas to them. But he had Jesus flogged, and handed Him over to be crucified.
27 UDB त्यसपछि गवर्नरका सिपाहीहरूले येशूलाई सिपाहीहरूको अड्डामा लगे। उहाँको वरिपरी सारा पल्टन नै जम्मा भए। BSB BSB: Then the governor’s soldiers took Jesus into the Praetorium and gathered the whole company around Him.
28 UDB तिनीहरूले उहाँका वस्त्र ताने र उहाँलाई राजाको बाहाना बनाएर चहकिलो रातो वस्त्र उहाँलाई लगाइदिए। BSB BSB: They stripped Him and put a scarlet robe on Him.
29 UDB काँडा भएका केही हाँगाहरू तिनीहरूले लिए र मुकुट बनाउनलाई ती बुने र त्यो उहाँको शिरमा लगाइदिए। राजाले समाउने राजदण्ड जस्तै तिनीहरूले उहाँको दाहिने हातमा नर्कटको एउटा लौरो राखिदिए। त्यसपछि तिनीहरू उहाँको सामु घुँडा टेके र उहाँलाई यसो भन्दै गिज्याए, “यहूदीहरूका राजालाई प्रणाम!” BSB BSB: And they twisted together a crown of thorns and set it on His head. They put a staff in His right hand, knelt down before Him, and mocked Him, saying, “Hail, King of the Jews!”
30 UDB तिनीहरूले उहाँलाई थुकिरहे। तिनीहरूले लौरो लिए र त्यसले उहाँको टाउकोमा हिर्काइरहे। BSB BSB: Then they spit on Him and took the staff and struck Him on the head repeatedly.
31 UDB जब तिनीहरूले उहाँको गिल्ला गरिसके, तब तिनीहरूले वस्त्र फुकाले र उहाँको आफ्नै वस्त्र लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई त्यो ठाउँमा लिएर गए जहाँ तिनीहरूले उहाँलाई क्रुसमा काँटीमा झुण्डाउँछन्। BSB BSB: After they had mocked Him, they removed the robe and put His own clothes back on Him. Then they led Him away to crucify Him.
32 UDB येशूले आफ्नो क्रुसलाई अलिपरसम्म बोकेपछि, सिपाहीहरूले सिमोन नाम गरेको एकजना मानिसलाई देखे जो कुरेनी सहरबाट आएका थिए। तिनीहरूले उनलाई येशूको निम्ति क्रुस बोकिदिन जवरजस्ती गरे। BSB BSB: Along the way they found a man from Cyrene, named Simon, and they forced him to carry the cross of Jesus.
33 UDB तिनीहरू गलगथा भन्ने ठाउँमा आइपुगे। त्यो नाउँको अर्थ “एउटा खप्पर जस्तो ठाउँ” भन्ने हुन्छ। BSB BSB: And when they came to a place called Golgotha, which means The Place of the Skull,
34 UDB जब तिनीहरू त्यहाँ पुगे, तिनीहरूले दाखमद्यमा असाध्ये तितो हुने केही कुरा मिसाए। तिनीहरूले त्यो पिउनलाई येशूलाई दिए, जसले गर्दा तिनीहरूले उहाँलाई क्रुसमा काँटीमा झुण्डाउँदा उहाँलाई धेरै दुख्दैन। तर जब उहाँले यो चाख्नुभयो, उहाँले यो पिउन इन्कार गर्नुभयो। केही सिपाहीहरूले उहाँको वस्त्र लिए। BSB BSB: they offered Him wine to drink, mixed with gall; but after tasting it, He refused to drink it.
35 UDB त्यसपछि तिनीहरूले उहाँलाई क्रुसमा काँटीमा झुण्डाए। त्यसको लगत्तै, प्रत्येकले कुन टुक्रा पाउनेछ भनी निर्णय गर्नलाई गोटीजस्तै केही कुराले चिट्ठा हानेर तिनीहरूले उहाँका वस्त्रहरूलाई आफ्नो माझमा भाग लगाए। BSB BSB: When they had crucified Him, they divided up His garments by casting lots.
36 UDB त्यसपछि कसैले उहाँलाई बचाउने कोसिस गर्नबाट रोक्नलाई सिपाहीहरू उहाँको सुरक्षा गर्दै त्यहाँ बसे। BSB BSB: And sitting down, they kept watch over Him there.
37 UDB क्रुसमा येशूको शिरमाथि तिनीहरूले संकेत झुण्डाए जसमा तिनीहरूले उहाँलाई किन क्रुसमा काँटीमा झुण्डाउँदै थिए भनी लेखिएको थियो। तर लेखिएकोचाहीं यही थियो, “यो यहूदीहरूको राजा येशू हो।” BSB BSB: Above His head they posted the written charge against Him: THIS IS JESUS, THE KING OF THE JEWS.
38 UDB तिनीहरूले दुईजना डाँकुहरूलाई पनि क्रुसहरूमा काँटीमा झुण्डाए। तिनीहरूले एउटा क्रुसलाई येशूको दायाँपट्टी र अर्कोलाई बायाँपट्टी राखे। BSB BSB: Two robbers were crucified with Him, one on His right and the other on His left.
39 UDB हिंड्दै गरेका मानिसहरूले आफ्ना शिरहरू हल्लाउँदै उहाँ एकजना दुष्ट मानिस भएझैं उहाँको अपमान गरे। BSB BSB: And those who passed by heaped abuse on Him, shaking their heads
40 UDB तिनीहरूले भने, “तिमीले भन्यौ कि तिमीले मन्दिरलाई भत्काउँछौ र त्यसलाई फेरि तीन दिनमा बनाउँछौ! यसैले तिमीले त्यो गर्न सक्छौ भने, तिमीले आफैंलाई बचाउन सक्नुपर्छ! तिमी परमेश्वरका पुत्र हौ भने, क्रुसबाट तल आऊ!” BSB BSB: and saying, “You who are going to destroy the temple and rebuild it in three days, save Yourself! If You are the Son of God, come down from the cross!”
41 UDB त्यसरी नै, मुख्य पुजारीहरू, यहूदी व्यवस्थाका शिक्षकहरू र अगुवाहरूले उहाँको गिल्ला गरे। तिनीहरूले यस्ता कुराहरू भने, BSB BSB: In the same way, the chief priests, scribes, and elders mocked Him, saying,
42 UDB “उसले अरूहरूलाई तिनीहरूका विमारीहरूबाट बचायो, तर उसले आफैंलाई मद्दत गर्न सक्दैन!” “उसले भन्छ कि ऊ इस्राएलका राजा हो। यसैले ऊ क्रुसबाट तल आउनुपर्छ। त्यसपछि हामी उसमा विश्वास गर्छौं!” BSB BSB: “He saved others, but He cannot save Himself. He is the King of Israel! Let Him come down now from the cross, and we will believe in Him.
43 UDB “उसले भन्छ कि उसले परमेश्वरमा विश्वास गर्छ र ऊ एकजना त्यस्तो मानिस हो जो आफैं परमेश्वर पनि हो। यसैले परमेश्वर उसँग खुशी हुनुहुन्छ भने, परमेश्वरले उसलाई अहिले नै बचानुपर्छ!” BSB BSB: He trusts in God. Let God deliver Him now if He wants Him. For He said, ‘I am the Son of God.’”
44 UDB र उहाँसँगै क्रुसमा भएका दुईजना डाकुहरूले पनि त्यस्तै कुराहरू भनेर उहाँको अपमान गरे। BSB BSB: In the same way, even the robbers who were crucified with Him berated Him.
45 UDB मध्यदिनमा सारा देशभरि अन्धकार भयो। यो अन्धकार दिउँसो तीनबजेसम्म नै रह्यो। BSB BSB: From the sixth hour until the ninth hour darkness came over all the land.
46 UDB करीब तीन बजे येशू जोडले चिच्याउनु भयो, “एलि एलि लामा सबखथानी?” त्यसको अर्थ, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, मलाई किन त्याग्नुभएको छ?” BSB BSB: About the ninth hour Jesus cried out in a loud voice, “Eli, Eli, lema sabachthani?” which means, “My God, My God, why have You forsaken Me?” 47 UDB जब त्यहाँ खडा भएका केही मानिसहरूले “एली’ भन्ने शब्द सुने, उहाँले एलिया अगमवक्तालाई बोलाउँदै हुनुहुन्छ भनी तिनीहरूले विचार गरे। BSB BSB: When some of those standing there heard this, they said, “He is calling Elijah.”
48 UDB तिनीहरूमध्ये एकजना तुरून्तै दौड्यो र एउटा स्पन्ज लिएर आयो। उसले त्यसलाई अमीलो दाखमद्यमा चोप्यो। तब उसले त्यो स्पन्जलाई एउटा लौरोको टुप्पामा राख्यो र येशूले त्यसमा भएको दाखमद्य चुस्न सक्नुभएको होस् भन्ने उदेश्यले त्यो माथि उचाल्यो। BSB BSB: One of them quickly ran and brought a sponge. He filled it with sour wine, put it on a reed, and held it up for Jesus to drink.
49 UDB तर त्यहाँ भएका अरू मानिसहरूले भने, “पर्ख! हामी हेरौं कतै तिनलाई बचाउन एलिया आउँछन् कि!” BSB BSB: But the others said, “Leave Him alone. Let us see if Elijah comes to save Him.”
52 UDB चिहानहरू खुल्ला भए, र परमेश्वरलाई आदर दिएका धेरैजना मानिसहरूको मृत शरीरहरू फेरि जीवित भए। BSB BSB: The tombs broke open, and the bodies of many saints who had fallen asleep were raised.
53 UDB तिनीहरू चिहानबाट बाहिर आए, र येशू फेरि जीवित हुनुभएपछि, तिनीहरू यरूशलेममा गए र त्यहाँ भएका धेरैजना मानिसहरूकहाँ देखा परे। BSB BSB: After Jesus’ resurrection, when they had come out of the tombs, they entered the holy city and appeared to many people.
54 UDB येशूलाई क्रुसमा काँटीमा झुण्डाउने सिपाहीहरूका निरीक्षण गरेको अधिकारी नजीकै खडा थिए। क्रुसहरूका सुरक्षा गर्दै गरेका तिनका सिपाहीहरू पनि त्यहीं थिए। जब तिनीहरूले भू-कम्पको महसुस गरे र हुन आएका सबै घटनाहरू देखे, तब तिनीहरू भयभित भए। तिनीहरूले चकित भएर भने, “साँच्चै नै यिनी त परमेश्वरका पुत्र रहेछन्!” BSB BSB: When the centurion and those with him who were guarding Jesus saw the earthquake and all that had happened, they were terrified and said, “Truly this was the Son of God.”
55 UDB त्यहाँ धेरैजना स्त्रीहरूले टाढैबाट हेर्दै थिए। येशूलाई खाँचो पर्ने कुराहरूको प्रवन्ध गर्नको लागि यी स्त्रीहरू उहाँसगै गालीलदेखि आएका थिए। BSB BSB: And many women were there, watching from a distance. They had followed Jesus from Galilee to minister to Him.
56 UDB यी महिलाहरू मध्येमा मरियम मग्दलिनी, र याकूब र योसेफकी आमा अर्की मरियम र याकूब र यूहन्नाकी आमा थिए। BSB BSB: Among them were Mary Magdalene, Mary the mother of James and Joseph, and the mother of Zebedee’s sons.
57 UDB जब साँझ पर्नै लाग्यो, योसेफ नाउँ गरेका एकजना धनी मानिस त्यहाँ आए। तिनी अरिमाथिया नगरबाट आएका थिए। तिनी पनि येशूका एकजना चेला नै थिए। BSB BSB: When it was evening, there came a rich man from Arimathea named Joseph, who himself was a disciple of Jesus.
58 UDB तिनी पिलातसकहाँ गए र येशूको शरीरलाई लैजान र त्यसलाई दफन गर्न आफूलाई अनुमति दिन पिलातससित बिन्ति गरे। BSB BSB: He went to Pilate to ask for the body of Jesus, and Pilate ordered that it be given to him.
59 UDB यसैले योसेफ र अरूहरूले शरीर लिए र त्यसलाई एउटा सेतो कपडामा बेह्रे। BSB BSB: So Joseph took the body, wrapped it in a clean linen cloth,
60 UDB तब तिनीहरूले उहाँको मृत शरीरलाई योसेफको आफ्नै नयाँ चिहानमा राखे, जसलाई कामदारहरूले ठाडो चट्टान खोपेर बनाएका थिए। चिहानको प्रवेशद्वारमा तिनीहरूले एउटा ठूलो गोलो च्याप्टो ढुंगा गुडाइदिए। त्यसपछि तिनीहरू गए। BSB BSB: and placed it in his own new tomb that he had cut into the rock. Then he rolled a great stone across the entrance to the tomb and went away.
61 UDB मरियम मग्दलिनी र अर्की मरियम चिहानको अर्कोपट्टि बसेर हेर्दै थिए। BSB BSB: Mary Magdalene and the other Mary were sitting there opposite the tomb.
62 UDB अर्को दिन शनिवार, यहूदीहरूको विश्राम-दिन थियो। मुख्य पुजारीहरू र फरिसीहरूमध्ये कोही पिलातसकहाँ गए। BSB BSB: The next day, the one after Preparation Day, the chief priests and Pharisees assembled before Pilate.
63 UDB तिनीहरूले भने, “सर, त्यो छली जीवित छँदा, त्यसले भनेको कुरा हामीलाई याद छ, उसले भन्यो, ‘म मरेको तीन दिनपछि फेरि जीवित हुनेछु।” BSB BSB: “Sir,” they said, “we remember that while He was alive that deceiver said, ‘After three days I will rise again.’
64 UDB यसैले सिपाहीहरूलाई तीन दिनसम्म त्यो चिहानको सुरक्षा गर्ने आदेश दिनुहोस् भनी हामी तपाईंलाई बिन्ति गर्छौं। तपाईंले त्यसो गर्नुभएन भने, उसका चेलाहरू आउलान् र उसको शरीर चोर्लान्। त्यसपछि तिनीहरूले मानिसहरूलाई भन्नेछन् कि ऊ मृत्युबाट जीवित भएको छ। तिनीहरूले मानिसहरूलाई त्यसो भनेर छल गरे भने, उसले पहिले मानिसहरूलाई छल गरेको भन्दा त्यो झन् नराम्रो हुनेछ। BSB BSB: So give the order that the tomb be secured until the third day. Otherwise, His disciples may come and steal Him away and tell the people He has risen from the dead. And this last deception would be worse than the first.”
65 UDB पिलातसले जवाफ दिए, “तिमीहरूले केही सिपाहीहरू लाैन सक्छौ। चिहानमा जाओ र त्यसलाई तिमीहरूले सकेसम्म सुरक्षित बनओ।” BSB BSB: “You have a guard,” Pilate said. “Go, make the tomb as secure as you know how.”
66 UDB यसैले तिनीहरू गए र चिहानलाई सुरक्षित बनाउन प्रवेशद्वारमा राखिएको डुंगालाई चट्टानको हरेक दिशातर्फ बलियो लठ्ठाले बाँधे र त्यसलाई छाप लगाए। तिनीहरूले चिहानको सुरक्षा गर्नलाई केही सिपाहीहरूलाई पनि त्यहाँ राखे। BSB BSB: So they went and secured the tomb by sealing the stone and posting the guard.