1 UDB येशू र उहाँका चेलाहरू डुङ्गामा चढ्नुभयो। उहाँहरू तालमाथि यात्रा गर्नुभयो र उहाँ बसोबास गर्दै रहनुभएको कफर्नहुम सहरमा जानुभयो। BSB BSB: Jesus got into a boat, crossed over, and came to His own town.
2 UDB कोही मानिसहरूले पक्षघात भएर ओछ्यानमा थला परेको एकजना मानिसलाई उहाँकहाँ ल्याए। जब येशूले त्यस पक्षघात भएको मानिसलाई निको पार्न सक्नुहुन्छ भनी तिनीहरूले विश्वास गरेको उहाँले महसुस गर्नुभयो, तब उहाँले भन्नुभयो, “जवान मानिस, साहसी होऊ! म तिम्रा पापहरू क्षमा गर्छु।” BSB BSB: Just then some men brought to Him a paralytic lying on a mat. When Jesus saw their faith, He said to the paralytic, “Take courage, son; your sins are forgiven.”
3 UDB यहूदी व्यवस्था सिकाउने मानिसहरूमध्ये कसैले आफ्नो माझमा भने, “यो मानिस आफैँलाई परमेश्वर ठान्छ; उसले पापहरू क्षमा गर्न सक्दैन!” BSB BSB: On seeing this, some of the scribes said to themselves, “This man is blaspheming!”
4 UDB तिनीहरूले के सोच्दै थिए भनी येशूले थाहा पाउनुभयो, यसैले उहाँले भन्नुभयो, “तिमीले दुष्ट विचाहरूर गर्नुहुँदैन! BSB BSB: But Jesus knew what they were thinking and said, “Why do you harbor evil in your hearts?
5 UDB उसका पापहरू क्षमा भएका छन् भनी उसलाई भन्नु वा उसलाई उठ र हिंड भन्नु, कुनचाहिँ सजिलो छ? BSB BSB: Which is easier: to say, ‘Your sins are forgiven,’ or to say, ‘Get up and walk’?
6 UDB यसैले परमेश्वरले म, मानिसको पुत्रलाई पापहरू क्षमा गर्ने अधिकार दिनुभएको छ भनी तिमीहरूले जान भन्ने उदेश्यले म केही काम गर्न जाँदै छु।” त्यसपछि उहाँले पक्षघात भएको मानिसलाई भन्नुभयो, “उठ, आफ्नो ओछ्यान उठाऊ र घर जाऊ!” BSB BSB: But so that you may know that the Son of Man has authority on earth to forgive sins...” Then He said to the paralytic, “Get up, pick up your mat, and go home.”
7 UDB तुरन्तै त्यो मानिस उठ्यो, आफ्नो ओछ्यान उठायो र घर गयो! BSB BSB: And the man got up and went home.
8 UDB जब भिडहरूले यो देखे, तिनीहरू साह्रै भयभीत भए। मानिसहरूलाई यस्तो अधिकार दिनुभएकोमा तिनीहरूले परमेश्वरको प्रशंसा गरे। BSB BSB: When the crowds saw this, they were filled with awe and glorified God, who had given such authority to men.
9 UDB जसै येशू यहाँबाट जाँदै हुनुहुन्थ्यो, उहाँले मत्ती नाम गरेको मानिसलाई देख्नुभयो। तिनी रोमी सरकारको लागि कर उठाउँने टेबलमा बस्दै थिए। येशूले तिनलाई भन्नुभयो, “मसँग आऊ र मेरो चेला होऊ!” यसैले मत्ती उठे र उहाँसँग गए। BSB BSB: As Jesus went on from there, He saw a man named Matthew sitting at the tax booth. “Follow Me,” He told him, and Matthew got up and followed Him.
10 UDB येशू र उहाँका चेलाहरू भोजनको लागि एउटा घरमा बस्नुभयो। उहाँहरूले खादै गर्नुहुँदा, धेरै कर उठाउनेहरू र अरू व्यक्तिहरू आए र उहाँहरूसँग खाए। BSB BSB: Later, as Jesus was dining at Matthew’s house, many tax collectors and sinners came and ate with Him and His disciples.
11 UDB जब फरिसीहरूले त्यो देखे, तिनीहरू चेलाहरूकहाँ गए र भने, “तिमीहरूका गुरूले कर उठाउनेहरू र तिनीहरूजस्तै अरू मानिसहरूसँग खाने र सम्बन्ध राख्ने काम अति घिनलाग्दो छ।” BSB BSB: When the Pharisees saw this, they asked His disciples, “Why does your Teacher eat with tax collectors and sinners?”
12 UDB तिनीहरूले भनेका कुरा येशूले सुन्नुभयो, यसैले उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो; “बिरामी मानिसहरूलाई डाक्टरको जरुरत पर्छ, स्वस्थ मानिसहरूलाई पर्दैन। BSB BSB: On hearing this, Jesus said, “It is not the healthy who need a doctor, but the sick.
13 UDB परमेश्वरले भन्नुभएका यी वचनहरूको अर्थ के हो तिमीहरूले सिक्नु आवश्यक छः ‘तिमीहरूले बलिदानहरू मात्र चढाउने होइन, मानिसहरूसँग कृपापुर्णरूपमा व्यवहार पनि गर भन्ने म इच्छा गर्छु।’ यो याद गर कि म तिमीहरूकहाँ आफूलाई धर्मी छु भनी विचार गर्ने मानिसहरूलाई, तिनीहरूको आफ्नो पापपुर्ण जीवनबाट फर्केर मकहाँ आउनलाई बोलाउन आएको होइन, तर आफैँलाई पापीहरू हुन् भनी जान्ने मानिसहरूलाई बोलाउन आएँ।” BSB BSB: But go and learn what this means: ‘I desire mercy, not sacrifice.’ For I have not come to call the righteous, but sinners.”
14 UDB त्यसपछि बप्तिस्मा दिने यूहन्नाका चेलाहरू येशूकहाँ आए र उहाँलाई सोधे, “हामीहरू र फरिसीहरू प्रायः खानेकुराबाट अलग बस्छौं, किनकि हामी परमेश्वरलाई खुशी पर्न चाहन्छौँ तर तपाईंका चेलाहरूले त्यसो गर्दैनन्। तिनीहरू किन गर्दैनन्?” BSB BSB: Then John’s disciples came to Jesus and asked, “Why is it that we and the Pharisees fast so often, but Your disciples do not fast?”
15 UDB येशूले जवाफ दिनुभयो, “जब दुलाहाले विवाह गर्छन् तब तिनी आफ्ना मित्रहरूसित हुँदा ती मानिसहरूले शोक गर्दैनन्, गर्छन् र? गर्दैनन्, किनभने त्यो समयमा तिनीहरू उदास हुँदैनन्। तर जब दुलाहले तिनीहरूलाई छोड्नुपर्छ, तिनीहरूले खानेकुराबाट अलग बस्ने छन्, किनभने तिनीहरू उदास हुने छन्। BSB BSB: Jesus replied, “How can the guests of the bridegroom mourn while He is with them? But the time will come when the bridegroom will be taken from them; then they will fast.
16 UDB एउटा पुरानो लुगाको प्वाल टाल्नलाई मानिसहरूले एउटा नखुम्चेको कपडाको टालो प्रयोग गर्दैनन्। यदि तिनीहरूले त्यसो गरे भने, जब तिनीहरूले लुगा धुन्छन्, त्यो टालो खुम्चिन्छ, र लुगा फाट्छ र त्यो प्वाल झनै ठुलो बन्छ। BSB BSB: No one sews a patch of unshrunk cloth on an old garment. For the patch will pull away from the garment, and a worse tear will result.
17 UDB न त कसैले ताजा दाखरसलाई राख्न पुरानो मशकहरूमा खन्याउँछन्। यदि कसैले त्यसो गर्यो भने, जब रस दाखमद्य बन्छ, तब ती मशकहरू फाट्छन्। मशकहरू नष्ट हुन्छन् र दाखमद्य भुईंमा पोखिन्छ। त्यसको साटोमा, मानिसहरूले नयाँ दाखरसलाई नयाँ मशकहरूमा राख्छन् र जब दाखरस मद्य बन्नलाई फैलिन्छ, मशहरू पनि तन्किने छन्। यसरी, दाखमद्य र मशकहरू दुवै सुरक्षित हुने छन्। BSB BSB: Neither do men pour new wine into old wineskins. If they do, the skins will burst, the wine will spill, and the wineskins will be ruined. Instead, they pour new wine into new wineskins, and both are preserved.”
18 UDB येशूले त्यसो भन्दै गर्नुहुँदा, सहरको एकजना अगुवा आए र उहाँको सामु घोप्टो परे। तब तिनले भने, “भर्खरै मेरी छोरीको मृत्यु भएको छ। तर यदि तपाईं आउनुभयो र तिनीमाथि तपाईंको हात राख्नुभयो भने, तिनी फेरि जीवित हुने छिन्!” BSB BSB: While Jesus was saying these things, a synagogue leader came and knelt before Him. “My daughter has just died,” he said. “But come and place Your hand on her, and she will live.”
19 UDB यसैले, येशू उठ्नुभयो, र उहाँ र चेलाहरू त्यो मानिससित जानुभयो। BSB BSB: So Jesus got up and went with him, along with His disciples.
20 UDB त्यसपछि बाह्र वर्षदेखि निरन्तर रगत बगिरहेकोले दुःख पाएकी एकजना स्त्री येशूको नजीक आइन्। BSB BSB: Suddenly a woman who had suffered from bleeding for twelve years came up behind Him and touched the fringe of His cloak.
21 UDB तिनी पछाडिबाट आइन् र उहाँको वस्त्रको छेउलाई छोइन्। तिनी मनमनै भन्दै थिइन्, “यदि मैले उहाँको वस्त्रमात्र छोएँ भने पनि, म निको हुने छु।” BSB BSB: She said to herself, “If only I touch His cloak, I will be healed.”
22 UDB तब उहाँलाई कसले छोयो भनी हेर्नलाई येशू पछाडि फर्कनुभयो। र जब उहाँले ती स्त्रीलाई देख्नुभयो, उहाँले तिनलाई भन्नुभयो, “सहसी होऊ, प्रिय नारी। मैले तिमीलाई निको पार्न सक्छु भनेर तिमीले विश्वास गरेकी हुनाले मैले तिमीलाई निको पारेको छु।” त्यसै क्षणमा ती स्त्री निको भइन्। BSB BSB: Jesus turned and saw her. “Take courage, daughter,” He said, “your faith has healed you.” And the woman was healed from that very hour.
23 UDB येशू त्यस मानिसको घरमा आउनुभयो र बाँसुरी बादकहरूले अन्त्येष्टिको सङ्गीत-धुन बजाउँदै गरेको देख्नुभयो; त्यहाँ धेरै शोक-सन्तप्त मानिसहरू पनि ठुलो स्वरले विलाप गर्दै थिए किनकि त्यो केटीको मृत्यु भइसकेको थियो। BSB BSB: When Jesus entered the house of the synagogue leader, He saw the flute players and the noisy crowd.
24 UDB उहाँले तिनीहरूलाई भन्नुभयो, “जाऊ र यो अन्त्येष्टिको सङ्गीत-धुन र विलाप वन्द गर, किनकि यो केटीको मृत्यु भएको छैन। तिनी निदाएकी मात्र छिन्!” मानिसहरूले उहाँको उपहास गरे, किनकि तिनको मृत्यु भएको तिनीहरूलाई थाहा थियो। BSB BSB: “Go away,” He told them. “The girl is not dead, but asleep.” And they laughed at Him.
25 UDB तर येशूले तिनीहरूलाई घरबाहिर निस्कन भन्नुभयो। त्यसपछि उहाँ कोठाभित्र जानुभयो, जहाँ केटीलाई सुताइएको थियो। उहाँले तिनको हातलाई समात्नुभयो र तिनी फेरि जीवित भइन् र उठिन्। BSB BSB: After the crowd had been put outside, Jesus went in and took the girl by the hand, and she got up.
26 UDB तब त्यहाँका सम्पूर्ण क्षेत्रका मानिसहरूले यस कुराको बारेमा सुने। BSB BSB: And the news about this spread throughout that region.
27 UDB जसै येशू त्यहाँबाट जानुभयो, दुईजना दृष्टविहीन मानिसहरू उहाँको पछि लागे र चिच्याए, “तपाईं, दाऊद राजाका सन्तान, हामीमाथि कृपा गर्नुहोस् र हामीलाई निको पार्नुहोस्!” BSB BSB: As Jesus went on from there, two blind men followed Him, crying out, “Have mercy on us, Son of David!”
28 UDB येशू घरभित्र जानुभयो, र तब दृष्टिविहीन मानिसहरू पनि भित्र गए। येशूले तिनीहरूलाई भन्नुभयो, “के म तिमीहरूलाई निको पार्न सक्छु भनी तिमीहरू विश्वास गर्छौ?” तिनीहरूले उहाँलाई भने, “गर्छौं, प्रभु!” BSB BSB: After Jesus had entered the house, the blind men came to Him. “Do you believe that I am able to do this?” He asked. “Yes, Lord,” they answered.
29 UDB त्यसपछि येशूले तिनीहरूको आँखालाई छुनुभयो र उहाँले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूका आँखालाई निको पार्न सक्छु भनी तिमीहरूले विश्वास गरेको कारणले म ती अहिले नै निको पार्दै छु!” BSB BSB: Then He touched their eyes and said, “According to your faith will it be done to you.”
30 UDB र तिनीहरूले देख्न सक्ने भए! तब येशूले तिनीहरूलाई कडारूपमा भन्नुभयो, “मैले तिमीहरूका निम्ति जे गरेको छु त्यो तिमीहरुले कसैलाई नभन्नु!” BSB BSB: And their eyes were opened. Jesus warned them sternly, “See that no one finds out about this!”
31 UDB तर तिनीहरू बाहिर गए र त्यो सम्पूर्ण क्षेत्रमा त्यो समाचार फैलाए। BSB BSB: But they went out and spread the news about Him throughout the land.
32 UDB जब ती दुई मानिसहरू जाँदै थिए, केही मानिसहरूले एकजना बोल्न नसक्ने मानिसलाई येशूकहाँ ल्याए किनभने त्यो दुस्ट आत्माको अधीनमा थियो। BSB BSB: As they were leaving, a demon-possessed man who was mute was brought to Jesus.
33 UDB येशूले भूतलाई निकाल्नु भएपछि त्यो मानिस बोल्न सुरु गर्यो! भीडहरूले यो देखे र तिनीहरू छक्क परे र भने, “हामीले यसअघि इस्राएलमा योभन्दा अचम्मको कुनै कुरा भएको कहिल्यै पनि देखेको थिएनौं!” BSB BSB: And when the demon had been driven out, the man began to speak. The crowds were amazed and said, “Nothing like this has ever been seen in Israel!”
34 UDB तर फरिसीहरूले भने, “यो दुष्ट आत्माहरूमाथि राज्य गर्ने शैतान हो, जसले मानिसहरूबाट भूतहरू निकाल्नलाई यस मानिसलाई सक्षम बनाउँछ।” BSB BSB: But the Pharisees said, “It is by the prince of demons that He drives out demons.”
35 UDB त्यसपछि येशू र उहाँका चेलाहरू गालील जिल्लाको धेरै सहरहरू र नगरहरूमा जानुभयो। उहाँ सभाघरहरूमा सिकाउँदै हुनुहुन्थ्यो र परमेश्वरले कसरी स्वर्गबाट राज्य गर्नुहुने छ भन्ने बारेमा सुसमाचार प्रचार गर्दै हुनुहुन्थ्यो। उहाँले मानिसहरूलाई निको पनि पार्दै हुनुहुन्थ्यो जोसँग अनेकौं रोगहरू र बिमारहरू थिए। BSB BSB: Jesus went through all the towns and villages, teaching in their synagogues, preaching the gospel of the kingdom, and healing every disease and sickness.
36 UDB जब उहाँले मानिसहरूको भिडहरूलाई देख्नुभयो, उहाँले तिनीहरूलाई दया गर्नुभयो किनकि तिनीहरू उदास र चिन्तित थिए। तिनीहरू गोठालो नभएका भेंडाहरूजस्ता थिए। BSB BSB: When He saw the crowds, He was moved with compassion for them, because they were harassed and helpless, like sheep without a shepherd.
37 UDB त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयोः “मेरो सन्देश ग्रहण गर्न तयार हुने मानिसहरू एउटा खेतबारीजस्तो हो जहाँ अन्नहरू कटानी गर्नलाई तयार छन्। तर अन्नहरू जम्मा गर्न जानलाई मानिसहरू धेरै छैनन्। BSB BSB: Then He said to His disciples, “The harvest is plentiful, but the workers are few.
38 UDB यसैले, प्रार्थना गर र उहाँका अन्नहरू जम्मा गर्नलाई अरूे धेरै मानिसहरू पठाउनलाई परमप्रभु परमेश्वरसँग विन्ती गर। BSB BSB: Ask the Lord of the harvest, therefore, to send out workers into His harvest.”