1 UDB म, पावल जसले ख्रीष्ट येशूको सेवा गर्छु, रोम सहरमा भएका विश्वासीहरू, तिमीहरू सबैलाई यो पत्र लेख्दैछु। परमेश्वरले मलाई प्रेरित हुनलाई चुन्नुभयो, र उहाँबाट प्रप्त सुसमाचारलाई मैले घोषणा गर्नुपर्छ भनेर उहाँले मलाई नियुक्त गर्नुभयो। BSB BSB: Paul, a servant of Christ Jesus, called to be an apostle, and set apart for the gospel of God—
2 UDB परमेश्वरले यो सुसमाचार प्रकट गर्नुहुनेछ भनी आफ्ना अगमवक्ताहरूले पवित्र धर्मशास्त्रमा लेखेका कुराद्वारा उहाँले येशू पृथ्वीमा आउनुभन्दा धेरै अघि नै प्रतिज्ञा गर्नुभयो। BSB BSB: the gospel He promised beforehand through His prophets in the Holy Scriptures,
4 UDB उहाँको परमेश्वरको स्वभावका बिषयमा, उहाँ परमेश्वरको आफ्नै पुत्र हुनुहुन्छ भनी शक्तिशालि रूपमा दर्शाइयो। उहाँको मृत्यु भएपछि परमेश्वरको पवित्र आत्माले उहाँलाई फेरि जीवित पार्नुभएर उहाँले कुरा दर्शाउनुभयो। येशू ख्रीष्ट हाम्राो प्रभु उहाँ नै हुनुहुन्छ। BSB BSB: and who through the Spirit of holiness was declared with power to be the Son of God by His resurrection from the dead: Jesus Christ our Lord.
5 UDB उहाँले हामीलाई ठुलो कृपा दर्शाउनुभयो र हामीलाई प्रेरितहरू हुन नियुक्त गर्नुभयो। मानिसहरूका सबै समूहहरूका माझबाट धेरैले उहाँलाई विश्वास गरून् र उहाँको आज्ञा पालन गरून् भनेर उहाँले त्यसो गर्नुभयो। BSB BSB: Through Him and on behalf of His name, we received grace and apostleship to call all those among the Gentiles to the obedience that comes from faith.
6 UDB परमेश्वरले येशू ख्रीष्टको हुनलाई चन्नुभएका मानिसहरूका माझमा तिमीहरू रोममा बसोबास गर्ने विश्वासीहरू पनि समावेश गरिएका छौ। BSB BSB: And you also are among those who are called to belong to Jesus Christ.
7 UDB तिमीहरू रोममा भएका सबैलाई म यो पत्र लेख्दैछु जसलाई परमेश्वरले प्रेम गर्नुहुन्छ र जसलाई परमेश्वरले आफ्ना मानिसहरू हुनलाई चुन्नुभएको छ। हाम्रा पिता परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टको कृपा तिमीहरूमा निरन्तर रहोस् र तिमीहरूलाई निरन्तर शान्ति प्राप्त होस् भनी म प्रर्थना गर्छु। BSB BSB: To all in Rome who are loved by God and called to be saints: Grace and peace to you from God our Father and the Lord Jesus Christ.
8 UDB मैले यो पत्र लेख्न सुरु गर्दा, तिमीहरू रोममा भएका सबै बिश्वासीहरूका निम्ति मेरो परमेश्वरलाई म धन्यवाद दिन्छु। येशू ख्रीष्टले हाम्रा निम्ति जे गर्नुभएको छ त्यो कारणले म त्यसो गर्न सक्षम छु। म उहाँलाई धन्यवाद दिन्छु किनभने तिमीहरूले कसरी उहाँलाई विश्वास गर्दैछौ भनी रोमी साम्राज्यभरि भएका मानिसहरूले चर्चा गर्दैछन्। BSB BSB: First, I thank my God through Jesus Christ for all of you, because your faith is being proclaimed all over the world.
9 UDB परमेश्वरको पुत्रको बारेमा मैले मानिसहरूलाई सुसमाचार घोषणा गरेर जसको म भक्तिपूर्वक सेवा गर्छु, उहाँ जान्नुहुन्छ कि जब म परमेश्वरमा प्रार्थना चढाउँछु तब म सधैं तिमीहरूलाई याद गर्छु भनेर म सत्य बोल्दैछु। BSB BSB: God, whom I serve with my spirit in preaching the gospel of His Son, is my witness how constantly I remember you
10 UDB म परमेश्वरसँग विशेष गरी बिन्ति गर्छु कि म तिमीहरूकहाँ आउनलाई उहाँको इच्छा भयो भने, जसरी भए पनि अन्तमा त्यसो गर्न सक्नेछु। BSB BSB: in my prayers at all times, asking that now at last by God’s will I may succeed in coming to you.
11 UDB म यो प्रार्थना गर्छु किनभने तिमीहरूले ख्रीष्टलाई अझ धेरै विश्वास र आदर गर्न सक भनी तिमीहरूलाई मद्धत गरूँ भन्ने उदेश्यले म तिमीहरूकहाँ आउने इच्छा गर्छु। BSB BSB: For I long to see you so that I may impart to you some spiritual gift to strengthen you,
12 UDB मैले यसो भन्न खोजेको हुँ कि हामीले येशूमा कसरी विश्वास गर्छौं भनी एक आपसमा कुरा गरेर हामीले एक अर्कालाई उत्साह दिन सकौं भन्ने मेरो इच्छा हो। BSB BSB: that is, that you and I may be mutually encouraged by each other’s faith.
13 UDB मेरा विश्वासी मित्रहरू, धेरैपल्ट मैले तिमीहरूकहाँ आउने योजना बनाएँ। त्यो तिमीहरूले जान भनी म निश्चयनै इच्छा गर्छु। तर म तिमीहरूकहाँ आउन सकेको छैन किनभने केही कुराले सधैं मलाई रोकेको छ। अरू ठाउँमा भएका गैरयहूदीका माझमा भएझैं, तिमीहरूका माझमा भएका अरू धेरै मानिसहरूले येशूमा विश्वास गर्न सकून् भन्ने उदेश्यले म आउने इच्छा गरेको छु, BSB BSB: I do not want you to be unaware, brothers, how often I planned to come to you (but have been prevented from visiting until now), in order that I might have a harvest among you, just as I have had among the other Gentiles.
14 UDB सबै गैरयहूदी मानिसहरू, ग्रिक भाषा बोल्नेहरू र नबोल्नेहरू दुवै, बद्धिमान् कुरा गर्नेहरू र साधारण मानिसहरू दुवैप्रति म सुसमाचार प्रचार गर्न ऋणी छु। BSB BSB: I am obligated both to Greeks and non-Greeks, both to the wise and the foolish.
15 UDB परिणामको रूपमा, मैले उत्सुकतासाथ इच्छा गरेको कुरा यो हो कि ्तिमी रोममा बस्नेहरूलाई पनि म सुसमाचार प्रचार गर्न सकूँ। BSB BSB: That is why I am so eager to preach the gospel also to you who are in Rome.
17 UDB परमेश्वरले कसरी मानिसहरूलाई आफूसँग ठीक सम्बन्धमा तल्याउनुहुन्छ भन्ने कुरा उहाँले यो सुसमाचारद्वारा प्रकट गर्नुहुन्छ। धेरै अघि अगमवक्ताले धर्मशास्त्रमा यस्तो लेखेः “परमेश्वरले आफूसँग ठीक सम्बन्धमा तल्याउनुभएका मानिसहरू बाँच्नेछन् किनभने तिनीहरूले उहाँमा विश्वास गर्छन्।” BSB BSB: For the gospel reveals the righteousness of God that comes by faith from start to finish, just as it is written: “The righteous will live by faith.”
21 UDB गैरयहूदीहरूले परमेश्वर कस्तो हुनुहुन्छ भनेर थाहा पाए तापनि, तिनीहरूले उहाँलाई परमेश्वर रूपमा आदर गरेनन्, नता उहाँले गर्नुभएका कामको लागि तिनीहरूले उहाँलाई धन्यवाद नै दिए। तर त्यसको साटोमा, तिनीहरूले उहाँको बारेमा मूर्ख कुराहरू सोच्न थाले र तिनीहरूले उहाँलाई चिनून् भन्ने उहाँको इच्छालाई तिनीहरूको बुझ्न नसक्ने भए। BSB BSB: For although they knew God, they neither glorified Him as God nor gave thanks to Him, but they became futile in their thinking and darkened in their foolish hearts.
22 UDB तिनीहरूले आफूलाई बुद्धिमानी भएको दाबी दाबी गरे तापनि तिनीहरू मूर्ख भए, BSB BSB: Although they claimed to be wise, they became fools,
23 UDB र परमेश्वर महिमित हुनुहुन्छ र कहिल्यै मर्नुहुन्न भन्ने कुरालाई तिनीहरूले अस्वीकार गरे। त्यसको सट्टामा, तिनीहरूले कुनै दिन मर्ने मानिसहरू जस्तै मूर्तिहरू बनाए र आराधना गरे। BSB BSB: and exchanged the glory of the immortal God for images of mortal man and birds and animals and reptiles.
24 UDB यसैले परमेश्वरले गैरयहूदीहरूलाई तिनीहरूले अति तृष्णा गरेका अनैतिक यौन दुराचारका कुराहरू, तिनीहरूले गर्नुपर्छ भनी सोचेका कुराहरू गर्नलाई छोडिदिनुभयो, किनभने ती गर्नलाई तिनीहरू अति लालायित भए। परिणामस्वरूप, तिनीहरूकाो यौन दुराचारका क्रियाकलापले तिनीहरूले एकअर्काको शरीरलाई अनादर गर्न लागे। BSB BSB: Therefore God gave them over in the desires of their hearts to impurity for the dishonoring of their bodies with one another.
26 UDB यसैले गैरयहूदीहरूले अति चाहना गर्ने लज्जापूर्ण यौन दुराचारका क्रियाकलाप गर्नलाई परमेश्वरले तिनीहरूलाई छोडिदिनुभयो। परिणामस्वरूप, धेरै स्त्रीहरूले अरू स्त्रीहरूसँग यौन दुराचार गरे–यस्तो गर्नु स्वभाविक कुराको विरुद्धमा थियो। BSB BSB: For this reason God gave them over to dishonorable passions. Even their women exchanged natural relations for unnatural ones.
27 UDB यसरी नै, धेरै पुरुषहरूले स्त्रीहरूसँगको आफ्नो स्वभाविक सम्बन्धहरू त्यागे। त्यसको सट्टामा, तिनीहरूमा पुरुष-पुरुष बीचमा उत्कट यौन इच्छा भयो। तिनीहरूले अरू पुरुषहरूसित समलिङ्गी सम्बन्ध, लज्जास्पद क्रियाकलाप कायम गरे। परिणामस्वरूप, परमेश्वरले तिनीहरूका शरीरमा रोगहरू दिएर दण्ड दिनुभएको छ, जुन त्यस्तो किसिमको पापको प्रत्यक्ष दुष्परिणाम हो। BSB BSB: Likewise, the men abandoned natural relations with women and burned with lust for one another. Men committed indecent acts with other men and received in themselves the due penalty for their error.
28 UDB यसका अतिरिक्त, परमेश्वरलाई चिन्नु महत्वपूर्ण छैन भनी तिनीहरूले निर्णय गरेका कारणले, तिनीहरूका आफ्नै निकम्मा विचारहरूले तिनीहरूलाई पूर्ण रूपमा नियन्त्रण गर्न उहाँले तिनीहरूलाई छोडिदिनुभयो। परिणामस्वरूप, तिनीहरूले खराब कामहरू गर्न सुरु गरे जुन कसैले पनि गर्नुहुँदैन। BSB BSB: Furthermore, since they did not see fit to acknowledge God, He gave them up to a depraved mind, to do what ought not to be done.
29 UDB तिनीहरूले सबै प्रकारका अधार्मिक कामहरू गर्न र अरूहरूप्रति खराब कुराहरू गर्न र अरूहरूका कुराहरू लिन र विभिन्न किसिमले अरूहरूको हानी गर्न उत्कट इच्छा गर्छन्। धेरैले निरन्तर अरू मानिसहरूप्रति ईर्ष्या गर्छन्, मानिसहरूको हत्या गर्ने इच्छा गर्छन्, र मानिसहरूका बीचमा तर्कहरू र झगडाहरू गराउँछन्, र अरूलाई छल गर्छन् र अरूहरूका बारेमा घृणा गरेर बोल्छन्। BSB BSB: They have become filled with every kind of wickedness, evil, greed, and depravity. They are full of envy, murder, strife, deceit, and malice. They are gossips,
30 UDB धेरैले अरूहरूका बारेमा खराब कुराहरू बोल्छन् र झुटो निन्दा गर्छन्। धेरैले परमेश्वरप्रति बिशेष गरी घृणा गरेर र अरूहरूप्रति हिंसात्मक भएर काम गर्छन्, र अरूहरूको अनादरपूर्वक व्यवहार गर्छन् र आफ्नो बारेमा अरूहरूसँग अहंकार गर्छन् र खराब काम गर्नलाई नयाँ उपायहरू निकाल्छन्। धेरै बालबालिकाले आफ्ना बाबुआमाप्रति अनाज्ञाकारी हुन्छन्। BSB BSB: slanderers, God-haters, insolent, arrogant, and boastful. They invent new forms of evil; they disobey their parents.
31 UDB धेरैले अरू मूर्ख उपायहरूले काम गर्छन् जसले परमेश्वरलाई अप्रसन्न तुल्याउँछ र तिनीहरूले अरूहरूलाई गर्छु भनी दिएको प्रतिज्ञा तिनीहरू पूरा गर्दैनन् र आफ्नै परिवारका सदस्यहरूलाई पनि तिनीहरूले प्रेम गर्दैनन् र अरू मानिसहरूप्रति कृपापूर्ण काम गर्दैनन्। BSB BSB: They are senseless, faithless, heartless, merciless.
32 UDB यस्ता कुराहरू गर्नेहरू मारिन योग्यका हुन्छन् भनी परमेश्वरले घोषणा गर्नु भएको तिनीहरूलाई थाहा भए तापनि तिनीहरूले यस्ता किसिमका खराब कुराहरू गर्ने मात्र होइन, तर अरूहरू जसले ती कुराहरू गर्छन्, तिनीहरूलाई मान्यता पनि दिन्छन्। BSB BSB: Although they know God’s righteous decree that those who do such things are worthy of death, they not only continue to do these things, but also approve of those who practice them.
Select verses for actions: Enter goes to them and Escape comes back.