2 UDB कोही मानिसहरूले आफूले सबै किसिमका खानेकुरा खान सक्छन् भनी विश्वास गर्छन्। अरूहरूले भने केही निश्चत कुराहरू तिनीहरूले नखाउन् भन्ने परमेश्वरको इच्छा छ भनी विश्वास गर्छन्, यसैले तिनीहरूले सागपात मात्र खान हुन्छ भनी विश्वास गर्छन्। BSB BSB: For one person has faith to eat all things, while another, who is weak, eats only vegetables.
3 UDB सबै किसिमका खानेकुरा खानु उचित हुन्छ भनी विचार गर्ने कुनै व्यक्तिले त्यस्तो विचार नगर्नेलाई घृणा गर्नुहुँदैन। सबै किसिमका खानेकुरा खानु उचित हुँदैन भनी विचार गर्ने कुनै व्यक्तिले भिन्न किसिमले विचार गर्नेलाई दोष दिनुहुँदैन, किनभने परमेश्वर आफैंँले ती मानिसहरूलाई ग्रहण गर्नुभएको छ। BSB BSB: The one who eats everything must not belittle the one who does not, and the one who does not eat everything must not judge the one who does, for God has accepted him.
4 UDB तिमीहरूले अरू कसैको नोकरको मूल्यङ्कन गर्दा, तिमीहरू गलत हुन्छौ। हामीहरू सबै परमेश्वरका नोकरहरू हौं, यसैले परमेश्वर हामीहरू सबैका मालिक हुनुहुन्छ। यी मानिसहरूले खराबी गरे कि गरेनन् भनी निर्णय गर्ने उहाँ नै हुनुहुन्छ! यस सम्वन्धमा कसैले पनि अर्काको इन्साफ गर्नुहुँदैन, किनभने उहाँले तिनीहरूलाई आफूमा विश्वासयोग्य राख्न सक्नुहुन्छ। BSB BSB: Who are you to judge someone else’s servant? To his own master he stands or falls. And he will stand, for the Lord is able to make him stand.
6 UDB हप्ताको कुनै निश्चित दिनमा आराधना गर्नुपर्छ भनी विश्वास गर्नेहरूका विषयमा, तिनीहरूले त्यो दिन आराधना गर्नेु प्रभुलाई आदर गर्नलाई हो। र सबै किसिमका खानेकुरा खानु उचित हुन्छ भनी विचार गर्नेहरूका विषयमा, तिनीहरूले ती खानेकुरा खाने प्रभुका आदर गर्नलाई हो, किनभने आफ्ना खानेकुराका लागि तिनीहरूले परमेश्वरलाई धन्यवाद दिन्छन्। केही निश्चित किसिमका खानेकुरा खान बार्नेहरूका विषयमा, तिनीहरूले ती खानेकुरा नखाने प्रभुलाई आदर दिनलाई हो, र आफूले खाने खानेकुराका लागि तिनीहरूले पनि परमेश्वरलाई धन्यवाद दिन्छन्। यसैले यी मानिसहरू भिन्न किसिमले विचार गर्नेहरू भए तापनि तिनीहरू गलत होइनन्। BSB BSB: He who observes a special day does so to the Lord; he who eats does so to the Lord, for he gives thanks to God; and he who abstains does so to the Lord and gives thanks to God.
7 UDB हामीहरूमध्ये कसैले पनि आफैंलाई मात्र खुशी पार्नलाई जिउनु हुँदैन र हामीहरूमध्ये कसैले पनि हाम्रो मृत्यु हुँदा, त्यसले हामीलाई मात्र प्रभाव पार्छ भनी विचार गर्नुहुँदैन। BSB BSB: For none of us lives to himself alone, and none of us dies to himself alone.
8 UDB हामीले जीवन बिताउँदा, हामी जुन प्रभुका हौं उहाँलाई प्रसन्न पार्ने कोसिस गर्छौं, र आफैंलाई मात्र होइन। र हाम्रो मृत्यु हुँदा, हामीले प्रभुलाई प्रसन्न पार्ने कोसिस गरिरहेका हुन्छौं। यसैले, हामी जीवित हुँदा र हाम्रो मृत्यु हुँदा पनि, हामीले प्रभुलाई प्रसन्न पार्ने कोसिस गर्छौं, किनकि हामी उहाँकै हौं। BSB BSB: If we live, we live to the Lord, and if we die, we die to the Lord. So whether we live or die, we belong to the Lord.
9 UDB जीवित रहेका र मृत्यु भएका दुवै, सारा मानिसहरूका उहाँ नै प्रभु हुन सक्नुभएको होस् भन्ने हेतुले ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो। BSB BSB: For this reason Christ died and returned to life, that He might be the Lord of both the dead and the living.
10 UDB तिमीहरू जसले निश्चित नियमहरू मात्र पालन गर्छौ, ती पालन नगर्ने तिमीहरूका विश्वासी मित्रहरूलाई परमेश्वरले दण्ड दिनुहुनेछ भन्छौ भने त्यो अपमान हो। किनकि परमेश्वरले नै हामीहरूमध्ये प्रत्येकको इन्साफ गर्नुहुन्छ। BSB BSB: Why, then, do you judge your brother? Or why do you belittle your brother? For we will all stand before God’s judgment seat.
11 UDB हामी यो कुरा जान्दछौ किनभने धर्मशास्त्रमा लेखिएको छः “हरेक व्यक्तिले मेरो अघि घुँडा टेक्नेछ! र हरेक व्यक्तिले मेरो प्रशंसा गर्नेछ।” BSB BSB: It is written: “As surely as I live, says the Lord, every knee will bow before Me; every tongue will confess to God.”
12 UDB यसैले हामी प्रत्येकले जे गरेका छौं त्यो हामीले परमेश्वरलाई भन्नुपर्नेछ र त्यसलाई स्वीकृति दिने वा नदिने निर्णय गर्न पनि उहाँलाई नै दिनुपर्नेछ। BSB BSB: So then, each of us will give an account of himself to God.
13 UDB हरेक व्यक्तिको इन्साफ गर्ने परमेश्वर नै हुनु भएको कारणले परमेश्वरले हाम्रा विश्वासी मित्रहरूमध्ये कसैलाई दण्ड दिनुपर्छ भन्न हामीले छोड्नुपर्छ! बरु, अर्को भाइ वा बहिनीलाई पाप गर्ने अथवा ख्रीष्टमा विश्वास नगर्ने बनाउने जस्ता काम कदापि नगर्न तिमीहरू सुनिश्चित हुनुपर्छ। BSB BSB: Therefore let us stop judging one another. Instead, make up your mind not to put any stumbling block or obstacle in your brother’s way.
15 UDB तिम्रो विश्वासी बन्धुले खानलाई खराब हो भनी विचार गर्ने खानेकुरा तिमी खान्छौ भने, तिमीले त्यो भाइलाई परमेश्वरको आज्ञा पालन गर्न रोक्न सक्छौ। तिमीले उसलाई फेरि प्रेम गरेका हुँदैनौ। कुनै विश्वासी बन्धुलाई पनि ख्रीष्टमा विश्वास गर्न नरोक। अन्ततः ख्रीष्ट उसका निम्ति पनि मर्नुभयो! BSB BSB: If your brother is distressed by what you eat, you are no longer acting in love. Do not by your eating destroy your brother, for whom Christ died.
16 UDB त्यसरी नै, तिमीले असल नै भनी विचार गर्ने कुनै पनि कुरालाई तिम्रो विश्वासी मित्रले खराब हो भन्छ भने, त्यो नगर। BSB BSB: Do not allow what you consider good, then, to be spoken of as evil.
17 UDB हामीले जसरी जीवन बिताएका हुन्छौं, त्यसमा परमेश्वरले राज्य गर्नुहुँदा, हामीले के खाने र पिउँने भनी हामी चिन्ता गर्दैनौं। बरु, उहाँको आज्ञा पालन गर्ने, एक अर्कासँग मिलामा बस्ने, र पवित्र आत्माको कारणले आनन्दित हुने सही तरिका के हो भनी हामीले विचार गर्छौं। BSB BSB: For the kingdom of God is not a matter of eating and drinking, but of righteousness, peace, and joy in the Holy Spirit.
18 UDB यस किसिमले काम गरेर ख्रीष्टको सेवा गर्नेहरूले परमेश्वरलाई प्रसन्न पार्छन् र अरूहरूले समेत् तिनीहरूको आदर गर्नेछन्। BSB BSB: For whoever serves Christ in this way is pleasing to God and approved by men.
19 UDB यसैले हामीले सधैं यसरी उत्सुकतासाथ जीवन बिताउने कोसिस गर्नुपर्छ जसले विश्वासी मित्रहरू माझमा मिलाप हुनेछ, र एक अर्कालाई ख्रीष्टमा विश्वास गर्न र उहाँका आज्ञा पालन गर्न मद्धत पुर्याउने कुरा हामीले गर्ने कोसिस गर्नुपर्छ। BSB BSB: So then, let us pursue what leads to peace and to mutual edification.
20 UDB तिमीले कुनै किसिमको खानेकुरा खानलाई इच्छा गरेको कारणले परमेश्वरले कुनै विश्वासीलाई जसरी मद्धत गर्नुभएको छ, त्यसलाई नष्ट नपार। परमेश्वरले हामीलाई हरेक किसिमका खानेकुरा खाने अनुमति दिनुहुन्छ भन्ने कुरा सत्य हो। तर अरू विश्वासीले खानलाई खराब हो भनी विचार गरेको केही कुरा तिमीले खान्छौ भने, उसले जे कुरा खराब हो भनी विचार गर्छ, त्यही गर्न तिमीले उसलाई उत्साह दिइरहेका हुन्छौ। BSB BSB: Do not destroy the work of God for the sake of food. All food is clean, but it is wrong for a man to let his eating be a stumbling block.
21 UDB तिम्रा विश्वासी मित्रहरूमध्ये कुनै एकजनालाई परमेश्वरमा विश्वास गर्न बाधा पर्याउँछ भने, न मासु खानु, न मदिरा पिउनु, न कुनै बेला कुनै कुरा गर्नु नै असल हुन्छ। BSB BSB: It is better not to eat meat or drink wine or to do anything to cause your brother to stumble.
22 UDB तिमीले के गर्नु उचित हुन्छ भनी तिमीले परमेश्वरको आवाज सुन, तर तिमीले जे विश्वास गर्छौ सो स्वीकार गर्न अरूहरूलाई बलजफती नगर। के गर्नु उचित हुन्छ र के गर्नु उचित हुन्न भन्ने बारेमा तिमीमा भएको विश्वासमा तिमीलाई शंकाहरू भएनन् भने, तिमीले परमेश्वरलाई प्रसन्न तुल्याउनेछौ। BSB BSB: Keep your belief about such matters between yourself and God. Blessed is the one who does not condemn himself by what he approves.
23 UDB तर कोही विश्वासीहरू आफूले कुनै किसिमको खानेकुरा खाएमा परमेश्वर प्रसन्न हुनुहुने छैन भनेर डराउँछन्। र तिनीहरूले जे उचित हो भनी विश्वास गर्छन् त्यो गर्दैनन् भने, तिनीहरूले साँच्चै नै खराब गरेको छन् भनी उहाँले भन्नुहुनेछ। परमेश्वरले स्वीकार गर्नुहुनेछ भन्ने कुरामा सुनिश्चित नभई हामीले कुनै कुरा गर्छौं भने, हामीले पाप गर्दै हुन्छौं। BSB BSB: But the one who has doubts is condemned if he eats, because his eating is not from faith; and everything that is not from faith is sin.
Select verses for actions: Enter goes to them and Escape comes back.