2 UDB तर म तिमीहरूलाई भन्छु कि यहूदीहरू हुनुमा धेरै फाइदाहरू छन्। किनकि, सर्वप्रथम त तिनीहरूका पुर्खाहरूसँग परमेश्वरले आफ्नो वचन, उहाँ को हुनुहुन्छ भनी हामीलाई देखाउने वचन बोल्नुभएको छ। BSB BSB: Much in every way. First of all, they have been entrusted with the very words of God.
3 UDB के यहूदीहरू विश्वासयोग्य छैनन् भनेर परमेश्वरले दिनेछु भनी गर्नुभएको प्रतिज्ञाको आशिष उहाँले दिनुहुनेछैन र? BSB BSB: What if some did not have faith? Will their lack of faith nullify God’s faithfulness?
4 UDB अहँ, यसको अर्थ निश्चय पनि त्यो होइन। परमेश्वरले जे प्रतिज्ञा गर्नु भएको छ त्यो उहाँले सधैं पूरा गर्नुहुन्छ, यद्यपि मानिसहरूले त्यसो गर्दैनन्। हामी यहूदीहरूलाई परमेश्वरले गर्नु भएको प्रतिज्ञा पूरा गर्न भएन भनी उहाँलाई दोष लगाउने सबै जनाले पूर्ण रूपले ज्यादै गल्ती गरेका छन्। यसको बारेमा दाऊद राजाले लेख्नुभयो, “यसैले तपाईंले तिनीहरूका बारेमा जे भन्नुभएको छ त्यो सत्य हो भनेर हरेकले स्वीकार गर्नैपर्छ, र खराब गर्नुभयो भनी कसैले तपाईंलाई दोष लगाउँदा तपईंले सधैं जित्नुहुनेछ।” BSB BSB: Certainly not! Let God be true and every man a liar. As it is written: “So that You may be proved right when You speak and victorious when You judge.”
5 UDB यसैले के हामी दुष्ट भएको कारणले परमेश्वरले हामीलाई आशिष दिनुभएन भने, के उहाँले अन्यायपूर्वक काम गर्नुभयो भनी हामी भन्न सक्छौ र? आफ्नो क्रोधमा उहाँले हामीलाई दण्ड दिंदा के उहाँ गलत हुनुहुन्थयो र? (सामान्य मानिस बोलेझैं म बोल्दैछु।) BSB BSB: But if our unrighteousness highlights the righteousness of God, what shall we say? That God is unjust to inflict His wrath on us? I am speaking in human terms.
6 UDB परमेश्वरले न्याय गर्नु हुँदैन भनेर हामीले निश्चय पनि निष्कर्ष निकाल्नु हुँदैन, किनभने परमेश्वरले न्याय नगरेको भए, सम्भवतः उहाँले संसारका पनि न्याय गर्न उचित हुँदैन! BSB BSB: Certainly not! In that case, how could God judge the world?
7 UDB तर कसैले यस्तो जवाफ दिन सक्छ, “परमेश्वरले आफ्ना प्रतिज्ञाहरू साँच्चै पालना गर्नुहुन्छ भन्ने कुरा अति स्पष्ट हुन्छ, किनकी उदाहरणको लागि, मैले झुटा बोलें र उहाँ कृपालु हुनुभएको कारणले मानिसहरूले परमेश्वरको प्रशंसा गर्छन्! यसैले मैले पाप गरेको बदलामा परमेश्वरले मलाई दण्ड दिनुपर्छ भन्नु हुँदैन, किनकि यसको कारणले मानिसहरूले उहाँको प्रशंसा गर्दैछन्! BSB BSB: However, if my falsehood accentuates God’s truthfulness, to the increase of His glory, why am I still condemned as a sinner?
8 UDB तपाईं, पावलले भनेका कुरा सत्य हो भने, त्यस्ता असल कुराहरू हुन सकोस् भन्ने उदेश्यले हामीले पनि खराब कुराहरू गर्न सक्छौं!” कोही मानिसहरूले मेरो बारेमा खराब कुरा बोल्छन्, किनभने तिनीहरूले मलाई यसरी बोलेको आरोप लगाउँछन्। मेरो बारेमा धेरै खराब कुरा भन्ने मानिसहरूलाई परमेश्वरले दण्ड दिनुहुनेछ, र तिनीहरू उहाँको दण्ड पाउन योग्य हुनेछन्! BSB BSB: Why not say, as some slanderously claim that we say, “Let us do evil that good may result”? Their condemnation is deserved!
9 UDB परमेश्वरले हामीलाई धेरै कृपासाथ व्यवहार गर्नुहुन्छ र गैरयहूदीहरूलाई थोरै कृपासाथ व्यवहार गर्नुहुन्छ भनेर हामी निष्कर्ष निकालौं? हामी निश्चय पनि यस्तो निष्कर्ष निकाल्न सक्तैनौं! यहूदीहरू र गैरयहूदीहरू दुवैले पाप गरेका छन् र यसैले तिनीहरू परमेश्वरको दण्ड पाउन योग्य छन्। BSB BSB: What then? Are we any better? Not at all. For we have already made the charge that Jews and Greeks alike are all under sin.
10 UDB धर्मशास्त्रमा लेखिएका निम्नलिखित वचनले यो कुरालाई पुष्टि गर्छ, कुनै व्यक्ति पनि धर्मी छैन। एकजना व्यक्ति पनि धर्मी छैन! BSB BSB: As it is written: “There is no one righteous, not even one.
11 UDB कसरी ठिकसँग जीवन बिताउनुपर्छ भनेर कसैले पनि बुझेका छैनन्। परमेश्वरलाई चिन्न खोज्ने कोही पनि छैन! BSB BSB: There is no one who understands, no one who seeks God.
12 UDB हरेक व्यक्ति परमेश्वरबाट पूर्ण रूपमा टाढा भएका छन्। परमेश्वरले तिनीहरूलाई पतन भएको ठान्नुहुन्छ। धार्मिक भएर काम गर्ने एकजना पनि छैन, अहँ, एकजना पनि छैन! BSB BSB: All have turned away, they have together become worthless; there is no one who does good, not even one.”
13 UDB मानिसहरूले बोल्ने कुरा दुर्गन्धति हुन्छन्, जसरी एउटा खुला गरिएको चिहानबाट दुर्गन्ध आउँछ। मानिसहरूले बोल्ने कुराले तिनीहरूले अरू मानिसहरूलाई पतन बनाउँछन्। तिनीहरूले जे बोल्छन्, त्यसले तिनीहरूले मानिसहरूलाई हानी पुर्याउँछन्, जसरी सर्पहरूका विषले मानिसहरूलाई हानी पुर्याउँछन्। BSB BSB: “Their throats are open graves; their tongues practice deceit.” “The venom of vipers is on their lips.”
14 UDB तिनीहरूले निरन्तर रूपमा अरूहरूलाई श्राप दिदैछन् र निर्दयी कुरा बोल्दैछन्। BSB BSB: “Their mouths are full of cursing and bitterness.”
15 UDB तिनीहरू छिटो मानिसहरूको हत्या गर्न जान्छन्। BSB BSB: “Their feet are swift to shed blood;
16 UDB तिनीहरू जहाँ जान्छन्, त्यहाँ तिनीहरूले हरेक कुरा नाश गर्छन् र मानिसहरूलाई दुःखित तुल्याउँछन्। BSB BSB: ruin and misery lie in their wake,
17 UDB अरू मानिसहरूसँग कसरी शान्तिपूर्वक जीवन बिताउने हो त्यो तिनीहरूले जानेका छैनन्। BSB BSB: and the way of peace they have not known.”
18 UDB तिनीहरू परमेश्वरको आदर गर्न पूर्णरूपले इन्कार गर्छन्! BSB BSB: “There is no fear of God before their eyes.”
19 UDB व्यवस्था पालन गर्न आवश्यक मानिसहरूलाई नै व्यवस्थाका यी आज्ञा दिइएका हुन् भनी हामी जान्दछौं। यसको अर्थ यही हो कि पाप गरेकोमा परमेश्वरले जवाफ माग्नुहुँदा यहूदीहरू वा गैरयहूदीहरूले केही पनि बोल्न सक्दैनन्। BSB BSB: Now we know that whatever the law says, it says to those who are under the law, so that every mouth may be silenced and the whole world held accountable to God.
20 UDB परमेश्वरको व्यवस्थाले आवश्यक ठहराएका कुराहरू मानिसहरूले पालन गरेको हुनाले परमेश्वरले तिनीहरूका पापहरूका विवरण मेटिदिनु हुनेछैनन्, किनभने कसैले पनि ती कुराहरू पूर्णरूपमा पालन गरेका छैनन्। वास्तवमा, परमेश्वरको व्यवस्था जान्नुको परिणाम यो हो कि हामी स्पष्टसँग जान्दछौ कि हामीले पाप गरेका छौं। BSB BSB: Therefore no one will be justified in His sight by works of the law. For the law merely brings awareness of sin.
22 UDB परमेश्वरले हाम्रा पापहरूका विवरण मेटिदिनुहुन्छ, किनभने येशू ख्रीष्टले हाम्रा निम्ति जे गर्नुभएको छ त्यसमा हामी विश्वास गर्छौं। ख्रीष्टमा विश्वास गर्ने हरेक व्यक्तिका निम्ति परमेश्वरले यो काम गर्नुहुन्छ, किनभने यहूदीहरू र गैरयहूदीहरूका बिचमा कुनै भिन्नता छैन भनी उहाँले विचार गर्नुहुन्छ। BSB BSB: And this righteousness from God comes through faith in Jesus Christ to all who believe. There is no distinction,
24 UDB हाम्रा पापहरू क्षमा गर्ने उहाँका दयापूर्ण किसिमको कामद्वारा हाम्रा पापहरूका विवरण मेटिएका छन्, हामीले गर्ने कुनै कामले यो कमाउन सकिंदैन। ख्रीष्ट येशूले हाम्रो उद्धार गर्नुभएर यो काम पुरा गर्नुभयो। BSB BSB: and are justified freely by His grace through the redemption that is in Christ Jesus.
26 UDB परमेश्वरले ख्रीष्टलाई हाम्रा निम्ति मर्नलाई नियुक्त गर्नुभयो। त्यसो गरेर, उहाँ न्यायी हुनुहुन्छ भनी अहिले उहाँले देखाउनुहुन्छ, र येशूमा विश्वास गर्ने हरेकका पापहरूका विवरण उहाँले न्यायपूर्ण रूुपले मेटाउन सक्नुहुन्छ भनी उहाँले देखाउनुहुन्छ। BSB BSB: He did this to demonstrate His righteousness at the present time, so as to be just and to justify the one who has faith in Jesus.
29 UDB तिमी यहूदीहरूले निश्चत रूपमा यस्तो विचार गर्नु हुँदैन कि परमेश्वरले तिमीहरूलाई मात्रै स्वीकार गर्नुहुनेछ! तिमीहरूले निश्चत रूपमा यो महसुस गर्नुपर्छ कि उहाँले गैरयहूदीलाई पनि स्वीकार गर्नुहुनेछ। वास्तवमा नै उहाँले गैरयहूदीलाई स्वीकार गर्नुहुनेछ, BSB BSB: Is God the God of Jews only? Is He not the God of Gentiles too? Yes, of Gentiles too,
30 UDB किनभने तिमीहरू पक्का विश्वास गर्छौ कि परमेश्वर एउटै हुनुहुन्छ। खतना भएका यहूदीहरूलाई परमेश्वरले धर्मी ठहराउनुहुन्छ-- किनभने तिनीहरूले ख्रीष्टमा विश्वास गर्छन् र खतना नभएका गैरयहूदीहरूलाई पनि परमेश्वरले धर्मी टहराउनुहुन्छ-- किनभने तिनीहरूले पनि ख्रीष्टमा विश्वास गर्छन्। BSB BSB: since there is only one God, who will justify the circumcised by faith and the uncircumcised through that same faith.
Select verses for actions: Enter goes to them and Escape comes back.